Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 11:1     Alignment score: 0.21 → 0.237
I wish that you could put up with me in some foolishness . But you are indeed putting up with me !
मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ !


2CO 11:2     Alignment score: 0.31 → 0.31
For I am jealous
about you . I have a godly jealousy for you , since I promised you in marriage to one husband . I promised to present you as a pure virgin to Christ .
किनकि तिमीहरूप्रति डाही भएको छु तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि ईश्‍वरीय डाहले डाही भएको छु मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ
2CO 11:3     Alignment score: 0.135 → 0.135
But I am afraid that somehow , as the serpent deceived Eve by his craftiness , your thoughts might be led astray away from a sincere and pure devotion to Christ .
तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको
2CO 11:4     Alignment score: 0.264 → 0.288
For suppose that someone comes and proclaims another Jesus than the one we preached . Or suppose that you receive a different spirit than what you received . Or suppose that you receive a different gospel than the one you received . You put up with these things well enough !
किनकि मानौँ , यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू भनेर प्रचार गर्छ , अथवा मानौँ , तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ , अथवा मानौँ , तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ !
2CO 11:5     Alignment score: 0.175
For I think that I am not in the least inferior to those so-called super - apostles .
किनकि विचार गर्दछु , कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा कुनै पनि हिसाबले कम छैनँ
2CO 11:6     Alignment score: 0.201 → 0.212
But even if I am untrained in giving speeches , I am not untrained in knowledge . In every way and in all things we have made this known to you .
तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि , ज्ञानमा अनभिज्ञ छैनँ हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ
2CO 11:7     Alignment score: 0.257 → 0.273
Did I sin by humbling myself so you might be exalted ? For I freely preached the gospel of God to you .
के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ
2CO 11:8     Alignment score: 0.118 → 0.222
I robbed other churches by accepting support from them so that I could serve you .
तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ
2CO 11:9     Alignment score: 0.191 → 0.222
When I was with you and I was in need
, I did not burden anyone . For my needs were met by the brothers who came from Macedonia . In everything I have kept myself from being a burden to you , and I will continue to do that .
तिमीहरूको साथमा हुँदा खाँचोमा थिएँ , कसैको बोझ भइनँ किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ , यो कुरालाई निरन्तरता दिनेछु
2CO 11:11     Alignment score: 0.457
Why ? Because I do not love you ? God knows .
किन ? किनकि तिमीहरूलाई प्रेम गर्दिनँ ? परमेश्‍वर जान्‍नुहुन्छ
2CO 11:12     Alignment score: 0.12 → 0.126
And what I do I will keep doing , in order that I may take away the claim for criticizing me and the claim for which they want to boast that they are found
to be doing the same work that we are doing .
तर जे गरिरहेको छु , त्यो गर्नेछु यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन् , तिनीहरूको त्यो मौकालाई बन्द गर्न चाहन्छु
2CO 11:13     Alignment score: 0.333
For such people are false apostles and deceitful workers . They disguise themselves as apostles of Christ .
किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू छली काम गर्नेहरू हुन् तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन्
2CO 11:14     Alignment score: 0.189 → 0.234
And this is no surprise , for even Satan disguises himself as an angel of light .
यो कुनै अचम्मको कुरा होइन , किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ
2CO 11:15     Alignment score: 0.246 → 0.25
It is no great surprise if his servants also disguise themselves as servants of righteousness . Their fate will be what their deeds deserve .
यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने , यो अचम्मको कुरा होइन तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ
2CO 11:16     Alignment score: 0.299 → 0.313
I say again : Let no one think I am a fool . But if you do , receive me as a fool
so I may boast a little .
फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर , ताकि अलिकति भए पनि घमण्ड गर्न सकूँ
2CO 11:17     Alignment score: 0.143 → 0.148
What I am saying with this boastful confidence I am not talking the way the Lord would I am saying as a fool .
मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन , तर मूर्खझैँ बोल्दै छु
2CO 11:18     Alignment score: 0.327 → 0.282
Since many people boast according to the flesh , I will also boast .
धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन् , पनि घमण्ड गर्नेछु
2CO 11:19     Alignment score: 0.28 → 0.282
For you gladly put up with fools . You are wise yourselves !
किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं तिमीहरू आफैँ बुद्धिमानी छौ !
2CO 11:20     Alignment score: 0.084
For you put up with someone if he enslaves you , if he consumes you , if he takes advantage of you , if he considers himself better than you , or if he slaps you in the face .
किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ ; बर्बाद गर्छ ; तिमीहरूबाट फाइदा उठाउँछ ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ तिमीहरूलाई थप्पड पनि लाउँछ
2CO 11:21     Alignment score: 0.228 → 0.24
I will say to our shame that we were too weak to do that . Yet if anyone boasts I am speaking like a fool
I too will boast .
हाम्रै शर्ममा यो भन्दछु , कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ तर यदि कसैले घमण्ड गर्छ भने , एक मूर्खजस्तो बोल्दै छु , पनि घमण्ड गर्नेछु
2CO 11:22     Alignment score: 0.35 → 0.329
Are they Hebrews ? So am I. Are they Israelites ? So am I. Are they descendants of Abraham ? So am I .
के तिनीहरू हिब्रूहरू हुन् ? पनि हुँ के तिनीहरू इस्राएली हुन् ? पनि इस्राएली हुँ के तिनीहरू अब्राहामका सन्तान हुन् ? पनि हुँ
2CO 11:23     Alignment score: 0.234 → 0.233
Are they servants of Christ ? ( I speak as though I were out of my mind . ) I am more . I have been in even more hard work , in far more prisons , in beatings beyond measure , in facing many dangers of death .
के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? ( पागल भएको जस्तै गरी बोल्छु ) अझै बढ्ता हुँ मैले अझ धेरै परिश्रम गरेको छु ; अझ धेरै झ्यालखानामा बसेको छु ; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु ; मृत्युका धेरै खतराहरूको सामना गरेको छु
2CO 11:24     Alignment score: 0.327
From Jews I received five times the " forty lashes minus one . "
यहूदीहरूबाट मैले पाँच पल्ट एक कम चालिस कोर्रा खाएको छु
2CO 11:25     Alignment score: 0.271 → 0.293
Three times I was beaten with rods . Once I was stoned . Three times I was shipwrecked . I have spent
a night and a day on the open sea .
मलाई तिन पल्ट लौराले पिटियो एक पल्ट मलाई ढुङ्गाले हानियो तिन पल्ट पानी जहाज दुर्घटनामा परेँ मैले एक दिन एक रात खुला समुद्रमा बिताएको छु
2CO 11:26     Alignment score: 0.337 → 0.341
I have been on frequent journeys , in danger from rivers , in danger from robbers , in danger from my own people , in danger from the Gentiles , in danger in the city , in danger in the wilderness , in danger at sea , in danger from false brothers .
नदीहरूका खतरामा , डाँकुहरूका खतरामा , मेरा आफ्नै मानिसहरूका खतरामा , अन्यजातिहरूका खतरामा , सहर भित्रका खतरामा , उजाड - स्थानहरूका खतरामा , समुद्रका खतरामा , झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु
2CO 11:27     Alignment score: 0.215
I have been at hard work and in hardship , in many sleepless nights , in hunger and thirst
, often in fasting , in cold and nakedness .
धेरै अनिदोका रातहरूमा , भोक तिर्खामा , प्राय उपवासमा , नाङ्गोपन जाडोमा कडा परिश्रम कठिनाइमा परेको छु
2CO 11:29     Alignment score: 0.294
Who is weak , and I am not weak ? Who has been caused to stumble , and I do not burn ?
को कमजोर , कमजोर छैनँ ? कसले ठक्‍कर खाएको मचाहिँ थकित हुन्‍नँ ?
2CO 11:30     Alignment score: 0.219
If I must boast , I will boast about what shows my weaknesses .
यदि मैले घमण्ड गर्नैपर्छ भने , मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु
2CO 11:31     Alignment score: 0.317
The God and Father of the Lord Jesus , the one who is praised forever , knows that I am not lying !
प्रभु येशूका पिता सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्‍वरलाई थाहा कि मैले ढाँटेको छैन !
2CO 11:32     Alignment score: 0.185 → 0.202
At Damascus , the governor under King Aretas was guarding the city of Damascus to arrest me .
दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए
2CO 11:33     Alignment score: 0.338 → 0.335
But I was lowered in a basket through a window in the wall , and I escaped from his hands .
तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो तिनको हातबाट उम्केँ
2CO 11     Average alignment score: 0.248 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13