Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 8:1     Alignment score: 0.228 → 0.264
We want you to know
, brothers , about the grace of God that has been given to the churches of Macedonia .
भाइहरू हो , माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ


2CO 8:2     Alignment score: 0.073 → 0.108
During a great test of affliction , the abundance of their joy and the extremity of their poverty have produced great riches of generosity .
कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो
2CO 8:3     Alignment score: 0.144 → 0.161
For I bear witness that they gave as much as they were able , and even beyond what they were able , and of their own free will ,
साक्षी छु , कि तिनीहरूले जति सके दिए , दिन सक्‍नेभन्दा पनि बढ्ता आफ्नो स्वेच्छाले दिए
2CO 8:4     Alignment score: 0.078 → 0.083
they urgently pleaded with us for the privlege of sharing in this
ministry to the believers .
तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे
2CO 8:5     Alignment score: 0.183 → 0.187
This did not happen as we had expected . Instead , they first gave themselves to the Lord . Then they gave themselves to us by the will of God .
यो हामीले आशा गरेबमोजिम भएन बरु , तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए त्यसपछि परमेश्‍वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए
2CO 8:6     Alignment score: 0.114 → 0.115
So we urged Titus , who had already begun
this task , to complete among you this act of grace .
त्यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्‍यौँ
2CO 8:7     Alignment score: 0.193 → 0.198
But you abound in everything in faith , in speech , in knowledge , in all diligence , and in your love for us . So also make sure that you excel in this act of grace .
तर तिमीहरू सबै कुरामा बढेर गएका छौ , अर्थात् विश्‍वासमा , बोलीवचनमा , ज्ञानमा , सबै लगावमा हामी प्रतिको प्रेममा त्यसकारण , उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख
2CO 8:8     Alignment score: 0.172 → 0.185
I say this
not as a command . Instead , I say this in order to test the sincerity of your love by comparing it to the eagerness of other people .
यसलाई आज्ञाको रूपमा भन्दिनँ बरु , अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति यो भन्छु
2CO 8:9     Alignment score: 0.351 → 0.35
For you know the grace of our Lord Jesus Christ . Even though he was rich , for your sakes he became poor , so that through his poverty you might become rich .
किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो , ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक
2CO 8:10     Alignment score: 0.232 → 0.241
In this matter I will give you advice that will help you . One year ago , you not only started to do something , but you desired to do it .
यस कुरामा तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ , तर त्यो गर्ने चाहना पनि गर्‍यौ
2CO 8:11     Alignment score: 0.157
Now finish it . Just as there was an eagerness and desire to do it then , may you also bring it to completion , as much as you can .
अब यसलाई पुरा गर जसरी त्यस बेला तिमीहरूमा केही गर्ने इच्छा चाहना थियो , तिमीहरूले त्यसलाई पुरा गर्न पनि जति सक्दो प्रयास गर
2CO 8:12     Alignment score: 0.203 → 0.228
For if you are eager to do this deed , it is a good and acceptable thing . It must be based on what a person has , not on what he does not have .
किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने , यो असल ग्रहणयोग्य कुरा हो यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ , उसँग नभएको कुरामा होइन
2CO 8:13     Alignment score: 0.187
For this task is not in order that others may be relieved and you may be burdened . Instead , there should be fairness .
किनकि यो काम तिमीहरूलाई भार होस् अरूलाई हलुका होस् भनेर होइन बरु , निष्पक्षता हुनुपर्छ
2CO 8:14     Alignment score: 0.104 → 0.126
Your abundance at the present time will supply what they need . This is also so that their abundance may supply your need
, and so that there may be fairness .
तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् समानता कायम होस्
2CO 8:16     Alignment score: 0.275 → 0.278
But thanks be to God , who put into Titus ' heart the same earnest care that I have for you .
तर परमेश्‍वरलाई धन्यवाद होस् , जसले तीतसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो
2CO 8:17     Alignment score: 0.304 → 0.305
For he not only accepted our appeal , but he was also very earnest about it . He came to you of his own free will .
किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन् , तर उनी यसप्रति धेरै उत्साहित पनि भए तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरूकहाँ आए
2CO 8:18     Alignment score: 0.187 → 0.187
We have sent with him the brother who is praised among all of the churches for his work in proclaiming the gospel .
सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौँ
2CO 8:19     Alignment score: 0.191 → 0.202
Not only this , but he also was selected by the churches to travel with us in our carrying out this
act of grace . This is for the honor of the Lord himself and for our eagerness to help .
त्यति मात्र होइन , तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए यो परमेश्‍वरको आफ्नै आदर सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो
2CO 8:20     Alignment score: 0.087
We are avoiding the possibility that anyone should complain
about us concerning this generosity that we are carrying out .
हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ
2CO 8:21     Alignment score: 0.271 → 0.271
We take care to do what is honorable , not only before the Lord , but also before people .
हामी परमप्रभुको अगाडि मात्र होइन , तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ
2CO 8:22     Alignment score: 0.198 → 0.205
We are also sending another brother with them . We have tested him in many ways and found him diligent for many tasks . He is even more eager now because of the great confidence he has in you .
हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदै छौँ हामीले तिनको धेरै पल्ट जाँच गर्‍यौँ हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौँ तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन् मेहनती भएका छन्
2CO 8:23     Alignment score: 0.226 → 0.275
As for Titus , he is my partner and fellow worker for you . As for our brothers , they are sent by the churches . They are an honor to Christ .
तीतसको सन्दर्भमा भन्‍नुपर्दा , तिमीहरूको निम्ति तिनी मेरा साझेदार सहकर्मी हुन् भाइहरूचाहिँ मण्डलीहरूबाट पठाइएका हुन् तिनीहरू ख्रीष्‍टका महिमा हुन्
2CO 8:24     Alignment score: 0.264
So show them your love , and show to the churches the reason for our boasting about you .
त्यसैले , तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ , तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ
2CO 8     Average alignment score: 0.207 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13