Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 12:1     Alignment score: 0.311
I must boast , but nothing is gained by it . But I will go on to visions and revelations from the Lord .
मैले गर्व गर्नैपर्छ , तर यसबाट केही लाभ हुँदैन तर प्रभुको दर्शन प्रकाशहरूमा लागिरहन्छु


2CO 12:2     Alignment score: 0.365 → 0.387
I know a man in Christ who fourteen years ago who whether in the body or out of the body , I do not know , God knows was caught up into the third heaven .
ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो , शरीरमा वा शरीरविनै मलाई थाहा छैन , तर परमेश्‍वरलाई थाहा
2CO 12:3     Alignment score: 0.289
And I know that this
man whether in the body , or out of the body , I do not know , God knows
मलाई थाहा , त्यो मानिस शरीरमा वा शरीरविनै हो , मलाई थाहा छैन , तर परमेश्‍वरलाई थाहा
2CO 12:4     Alignment score: 0.133
was caught up into paradise and heard things too sacred for anyone to say .
कि स्वर्गमा उचालि लगियो उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्यो
2CO 12:5     Alignment score: 0.227 → 0.226
On behalf of such a person I will boast . But on behalf of myself I will not boast , except about my weaknesses .
त्यस मानिसको तर्फबाट गर्व गर्छु तर आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन
2CO 12:6     Alignment score: 0.234 → 0.243
If I should choose to boast , I will not be a fool , because I would be speaking the truth . But I will keep from boasting , so that no one will think more of me than what he sees in me or hears from me .
यदि मैले गर्व नै गर्न चाहेको भए तापनि मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर गर्व गर्नदेखि थामिन्छु
2CO 12:7     Alignment score: 0.135 → 0.141
To keep me from boasting because of the surpassing greatness of the revelations , a thorn in the flesh was given to me , a messenger from Satan to afflict me so I would not become overly proud .
आश्‍चर्यजनक प्रकाशहरूको कारण गर्व गर्नदेखि थामिन्छु त्यसकारण , घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको
2CO 12:8     Alignment score: 0.181 → 0.185
Three times I begged the Lord about this , for him to take it away from me .
मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्‍ती गरेँ
2CO 12:9     Alignment score: 0.347 → 0.351
But he said to me , " My grace is enough for you , for power is made perfect in weakness . " So I would much rather boast about my weakness , so that the power of Christ might reside on me .
अनि उहाँले मलाई भन्‍नुभयो , मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त , किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ यसैले , ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर मेरो दुर्बलतामा गर्व गर्नेछु
2CO 12:11     Alignment score: 0.181 → 0.2
I have become a fool ! You forced me to this , for I should have been praised by you . For I was not at all inferior to the so-called super - apostles , even though I am nothing .
मूर्ख भएको छु ! तिमीहरूले मलाई यसो गर्न कर लगायौ , किनकि तिमीहरूबाट मेरो प्रशंसा हुनुपर्ने थियो किनकि केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ
2CO 12:12     Alignment score: 0.102 → 0.12
The true signs of an apostle were performed among you with complete patience , signs and wonders and mighty deeds .
सारा धैर्य , चिह्नहरू शक्‍तिशाली कामहरूद्वारा साँचा प्रेरितहरूका लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए
2CO 12:13     Alignment score: 0.239 → 0.289
For how were you less important than the rest of the churches , except that I was not a burden to you ? Forgive me for this wrong !
तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ ? यो गल्तीको निम्ति मलाई क्षमा देओ
2CO 12:14     Alignment score: 0.291
Look ! I am ready to come to you a third time . I will not be a burden to you , for I do not want what is yours . I want you . For children should not save up for the parents . Instead , the parents should save up for the children .
हेर ! तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु तिमीहरूका निम्ति बोझ बन्‍न चाहन्‍नँ , किनकि तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ तिमीहरूलाई चाहन्छु किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् बरु , आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ
2CO 12:15     Alignment score: 0.235 → 0.234
I will most gladly spend
and be spent for your souls . If I love you more , am I to be loved less ?
तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु स्वयम् आफैँ पनि खर्चनेछु यदि तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिँ कम माया पाउने ?
2CO 12:16     Alignment score: 0.276 → 0.276
But as it is , I did not burden you . But , since I am so crafty , I am the one who caught you by deceit .
यसो भए तापनि तिमीहरूमाथि बोझ बनिनँ तर धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ
2CO 12:17     Alignment score: 0.089 → 0.212
Did I take advantage of you by anyone I sent to you ?
के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ ?
2CO 12:18     Alignment score: 0.179 → 0.197
I urged Titus to go to you , and I sent the other brother with him . Did Titus take advantage of you ? Did we not walk in the same way ? Did we not walk in the same steps ?
मैले बिन्‍ती गरेर तीतससँग केही भाइहरूलाई तिमीहरूकहाँ पठाएँ के तीतसले तिमीहरूबाट केही फाइदा लिए ? के हामी पनि यसरी नै चलेनौँ ? के हामीले पनि यसरी नै पाइला चालेनौँ ?
2CO 12:19     Alignment score: 0.171 → 0.206
Do you think all of this
time we have been defending ourselves to you ? In the sight of God , we have in Christ been saying everything for your strengthening .
के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ
2CO 12:20     Alignment score: 0.156 → 0.161
For I fear that when I come I may not find
you as I wish . I fear that you might not find me as you wish . I fear that there may be quarreling , jealousy , outbursts of anger , rivalries , slander , gossip , arrogance , and disorder .
किनकि तिमीहरूकहाँ आउँदा तिमीहरूलाई मैले चाहेजस्तै पाउँदिनँ कि भनेर डराउँछु मलाई तिमीहरूले चाहेजस्तै नपाऔला भनेर डराउँछु त्यहाँ वादविवाद , ईर्ष्या , रिसहरू पोख्‍ने काम , व्यक्‍तिगत स्वार्थ , कुरा काट्ने , घमण्ड गडबडी होला भनेर डराउँछु
2CO 12:21     Alignment score: 0.214 → 0.214
I fear that when I come back , my God might humble me before you . I fear that I might be grieved by many of those who have sinned before now , and who did not repent of the impurity and sexual immorality and lustful indulgence that they practiced .
तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन् , तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ
2CO 12     Average alignment score: 0.235 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13