Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 7:1     Alignment score: 0.309 → 0.313
Loved ones , since we have these promises , let us cleanse ourselves of everything that makes us unclean in our body and spirit . Let us pursue holiness in the fear of God .
प्रियहरू , हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ


2CO 7:2     Alignment score: 0.169 → 0.181
Make room for us ! We have not wronged anyone . We have not harmed anyone or taken advantage of anyone .
हाम्रा निम्ति ठाउँ बनाओ ! हामीले कसैको खराबी गरेका छैनौँ हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ , कसैको फाइदा नै लिएका छौँ
2CO 7:3     Alignment score: 0.241 → 0.251
It is not to condemn you that I say this . For I have already said that you are in our hearts , for us to die together and to live
together .
मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ , सँगै मर्न बाँच्नको निम्ति
2CO 7:4     Alignment score: 0.31 → 0.314
I have great confidence in you , and I am proud of you . I am filled with comfort . I overflow with joy even in all our afflictions .
तिमीहरूमाथि मेरो ठुलो भरोसा तिमीहरूमा गर्व गर्छु सान्त्वनाले भरिएको छु हाम्रा सबै कष्‍टमा पनि आनन्दले भरिएको छु
2CO 7:5     Alignment score: 0.307 → 0.329
When we came to Macedonia , our bodies had no rest . Instead , we were troubled in every way by conflicts on the outside and fears on the inside .
हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन बरु , बाहिरका सङ्घर्षहरू भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ
2CO 7:6     Alignment score: 0.271 → 0.351
But God , who comforts the discouraged , comforted us by the arrival of Titus .
तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो
2CO 7:7     Alignment score: 0.252 → 0.288
It was not only by his arrival that God comforted us . It was also by the comfort that Titus had received from you . He told us of your great affection , your sorrow , and your deep concern for me . So I rejoiced even more .
तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो तिनले तिमीहरूको महान् प्रेम , दुःख मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए यसकारण , अझ धेरै आनन्दित भएँ
2CO 7:8     Alignment score: 0.242
Even though my letter made you sad , I do not regret it . But I did regret it when I saw that my letter made you sad . But you were sad just for a little while .
मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि यसको लागि पछुताउँदिनँ मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा पछुताएँ तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ
2CO 7:9     Alignment score: 0.178 → 0.205
Now I rejoice , not because you were distressed , but because your sadness brought you to repentance . You experienced a godly sorrow , so you suffered no loss because of us .
तिमीहरू सताइएको कारणले होइन , तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब खुसी छु तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ
2CO 7:10     Alignment score: 0.232
For godly sorrow brings about repentance that accomplishes salvation without regret . Worldly sorrow , however , brings about death .
किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ तर सांसारिक शोकले मृत्यु ल्याउँछ
2CO 7:11     Alignment score: 0.241 → 0.245
See what great determination this godly sorrow produced in you . How great was the determination in you to prove you were innocent . How great was your indignation , your fear , your longing , your zeal , and your desire to see that justice should be done ! In everything you have proved
yourselves to be innocent in this matter .
हेर , यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो तिमीहरूका क्रोध , डर , तृष्‍णा , जोस न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो ! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ
2CO 7:14     Alignment score: 0.22
For if I boasted to him about you , I was not embarrassed . On the contrary , just as everything we said to you was true , our boasting about you to Titus proved
to be true .
किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा शर्माइनँ यसको विपरीत , जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए , त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो
2CO 7:15     Alignment score: 0.158 → 0.171
His affection for you is even greater , as he remembers the obedience of all of you , how you welcomed him with fear and trembling .
तिमीहरू सबैको आज्ञाकारिता तिमीहरूले तिनलाई डर कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्‍नेह अझ बढ्छ
2CO 7:16     Alignment score: 0.175
I rejoice because I have complete confidence in you .
रमाउँछु , किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा
2CO 7     Average alignment score: 0.253 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13