Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 5:1     Alignment score: 0.248
We know that if the earthly dwelling that we live in is destroyed , we have a building from God . It is a house not made by human hands , but an eternal house , in heaven .
हामी जान्दछौँ , कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन यो मानिसको हातले बनाएको घर होइन , तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो


2CO 5:2     Alignment score: 0.158 → 0.224
For in this tent we groan , longing to be clothed with our heavenly dwelling .
किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं
2CO 5:3     Alignment score: 0.119
We long for this
because by putting it on we will not be found to be naked .
हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ
2CO 5:4     Alignment score: 0.215 → 0.215
For indeed while we are in this tent , we groan , being burdened . We do not want to be unclothed . Instead , we want to be clothed , so that what is mortal may be swallowed up by life .
किनकि जबसम्म हामी यस पालमा छौँ , बोझले भरिएर हामी आर्तनाद गर्छौं हामी निर्वस्‍त्र हुन चाहँदैनौँ तर जे मरणशील , त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ
2CO 5:5     Alignment score: 0.224 → 0.224
The one who prepared us for this
very thing is God , who gave us the Spirit as a guarantee of what is to come .
हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ , जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको
2CO 5:6     Alignment score: 0.137
Therefore always be confident . Be aware that while we are at home in the body , we are away from the Lord .
त्यसैले , सधैँ विश्‍वस्त रहो यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ , हामी परमेश्‍वरबाट टाढा रहन्छौँ
2CO 5:7     Alignment score: 0.233 → 0.278
For we walk by faith , not by sight .
हामी विश्‍वासद्वारा हिँड्छौँ , देखिने कुराको आधारमा होइन
2CO 5:8     Alignment score: 0.166
So we have confidence . We would rather be away from the body and at home with the Lord .
त्यसैले , हामी विश्‍वस्‍त छौँ हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ
2CO 5:9     Alignment score: 0.201 → 0.215
So we make it our goal , whether we are at home or away , to please him .
त्यसैले , घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो
2CO 5:10     Alignment score: 0.289 → 0.291
For we must all appear before the judgment seat of Christ , so that each one may receive what is due for the things done in the body , whether for good or for bad .
किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ , ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस्
2CO 5:11     Alignment score: 0.204 → 0.206
Therefore , knowing the fear of the Lord , we persuade people . What we are is clearly seen by God . I expect that it is also clear to your conscience .
त्यसकारण , परमेश्‍वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ हामी को हौँ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्‍ट
2CO 5:12     Alignment score: 0.181 → 0.181
We are not trying to persuade you again to view us as sincere . Instead , we are giving you a reason to be proud of us , so you may have an answer for those who boast about appearances but not about what is in the heart .
हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ बरु , हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक
2CO 5:13     Alignment score: 0.296 → 0.297
For if we are out of our minds , it is for God ; and if we are in our right minds , it is for your sake .
किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्‍वरको लागि हो तर यदि हाम्रो मन ठिक भने त्यो तिमीहरूको खातिर हो
2CO 5:14     Alignment score: 0.25
For the love of Christ compels us , because we are certain of this : That one person died
for all , and that therefore all have died .
किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ हामीलाई यो निश्‍चय कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन्
2CO 5:15     Alignment score: 0.17
He died for all , so that those who live
should live no longer for themselves but for him who for their sake died and was raised .
अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् बरु , तिनीहरू उहाँको निम्ति जिउनुपर्छ , जो मर्नुभयो फेरि जीवित पारिनुभयो
2CO 5:16     Alignment score: 0.154 → 0.166
For this
reason , from now on we do not judge anyone according to human standards , even though we once regarded Christ in this way . But now we do not judge anyone in this way any longer .
त्यसैले , हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ
2CO 5:17     Alignment score: 0.312 → 0.313
Therefore , if anyone is in Christ , he is a new creation . The old things have passed away . See , they have become new .
किनभने कोही ख्रीष्‍टमा भने नयाँ सृष्‍टि हो पुराना कुरा बितेर गएका छन् हेर , ती नयाँ भएका छन्
2CO 5:18     Alignment score: 0.314
All these things are from God . He reconciled us to himself through Christ , and has given us the ministry of reconciliation .
यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो हामीलाई मिलापको सेवा दिनुभएको
2CO 5:19     Alignment score: 0.171 → 0.186
That is , in Christ God is reconciling the world to himself , not counting their trespasses against them . He is entrusting to us the message of reconciliation .
अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै
2CO 5:20     Alignment score: 0.198 → 0.207
So we are appointed as representatives of Christ , as though God were making his appeal through us . We plead with you , for the sake of Christ : " Be reconciled to God ! "
त्यसैले , परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ परमेश्‍वरमा मिलापमा आओ ! भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं
2CO 5:21     Alignment score: 0.344 → 0.347
He made Christ become the sacrifice for our sin . He is the one who never sinned . He did this so that we might become the righteousness of God in him .
उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो उहाँले कहिल्यै पाप गर्नुभएन हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो
2CO 5     Average alignment score: 0.225 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13