Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 14:1     Alignment score: 0.323 → 0.354
Pursue love and be zealous for spiritual gifts , especially that you may prophesy .
प्रेममा लागिरहो आत्मिक वरदानहरूका लागि जोसिलो होओ , विशेष गरी अगमवाणी बोल्ने चाहना गर


1CO 14:2     Alignment score: 0.214 → 0.262
For the one who speaks in a tongue does not speak to people but to God . For no one understands him because he speaks hidden things in the Spirit .
किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन , तर परमेश्‍वरसँग बोल्दछ उसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्दछ उसको कुरा कसैले पनि बुझ्‍न सक्दैन
1CO 14:3     Alignment score: 0.34 → 0.34
But the one who prophesies speaks to people to build
them up , to encourage them , and to comfort them .
तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने , उत्साह प्रदान गर्ने सान्त्वना दिने काम गर्दछ
1CO 14:4     Alignment score: 0.23 → 0.23
The one who speaks in a tongue builds up himself , but the one who prophesies builds up the church .
अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ
1CO 14:5     Alignment score: 0.261 → 0.279
Now I wish that you all spoke in tongues . But even more than that , I wish that you would prophesy . The one who prophesies is greater than the one who speaks in tongues ( unless someone interprets so that the church may be built
up ) .
तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने चाहना गर्दछु तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने चाहना गर्दछु ( मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म ) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ
1CO 14:6     Alignment score: 0.359 → 0.358
But now , brothers , if I come to you speaking in tongues , how will I benefit you ? I can not , unless I speak to you with revelation , or knowledge , or prophecy
, or teaching .
तर भाइहरू हो , यदि तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु ? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ
1CO 14:7     Alignment score: 0.153 → 0.16
If lifeless instruments are producing sounds like the flute or the harp and they do not produce different tones , how will anyone know what tune the flute or harp is playing ?
यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्‍न सक्छ ?
1CO 14:8     Alignment score: 0.243 → 0.242
For if the trumpet is played with an uncertain sound , how will anyone know when it is time to prepare for battle ?
यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्‍ने ?
1CO 14:9     Alignment score: 0.152 → 0.153
So it is with you . If you utter speech that is unintelligible , how will anyone understand what you have said ? You will be speaking , and no one will understand you .
तिमीहरूका लागि पनि त्यस्तै हो यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने ? तिमीहरू बोलिरहन्छौ कसैले पनि तिमीहरूको कुरा बुझ्‍नेछैन
1CO 14:10     Alignment score: 0.121 → 0.191
There are doubtless many different languages in the world , and none is without meaning .
संसारमा धेरै भाषाहरू छन् भन्‍ने कुरामा कुनै शङ्का छैन कुनै पनि अर्थ बिनाका छैनन्
1CO 14:11     Alignment score: 0.215 → 0.233
But if I do not know
the meaning of a language , I will be a foreigner to the speaker , and the speaker will be a foreigner to me .
तर यदि मैले भाषाको अर्थ बुझिनँ भने त्यस व्यक्‍तिको लागि त्यो व्यक्‍ति मेरो लागि विदेशी हुनेछ
1CO 14:12     Alignment score: 0.229 → 0.233
So it is with you . Since you are eager for the manifestations of the Spirit , try to excel in the gifts that build
up the church .
तिमीहरूका निम्ति पनि यस्तै हो तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन
1CO 14:13     Alignment score: 0.184 → 0.198
So the one who speaks in a tongue should pray that he may interpret .
यसरी नै अन्य भाषामा बोल्ने व्यक्‍तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस्
1CO 14:14     Alignment score: 0.352
For if I pray in a tongue , my spirit prays , but my mind is unfruitful .
किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ
1CO 14:15     Alignment score: 0.518
What am I to do ? I will pray with my spirit , but I will also pray with my mind . I will sing with my spirit , and I will also sing with my mind .
मैले के गर्ने ? मेरो आत्माले प्रार्थना गर्नेछु , तर मेरो दिमागले पनि प्रार्थना गर्नेछु मेरो आत्माले गाउनेछु मेरो दिमागले पनि गाउनेछु
1CO 14:17     Alignment score: 0.288
For you certainly give thanks well enough , but the other person is not built
up .
किनकि तिमीले निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ , तर त्यसले अर्को व्यक्‍तिको वृद्धि गर्दैन
1CO 14:18     Alignment score: 0.228 → 0.229
I thank God that I speak in tongues more than all of you .
परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु
1CO 14:19     Alignment score: 0.237 → 0.274
But in the church I would rather speak five words with my understanding so that I might instruct others , than ten thousand words in a tongue .
तर मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु
1CO 14:20     Alignment score: 0.293
Brothers , do not be children in your thinking . Rather , in regard to evil , be like infants . But in your thinking be mature .
भाइहरू हो , आफ्नो सोचाइमा बालक नबन खराबीको निम्ति बालक बन तर आफ्नो सोचाइमा परिपक्‍व बन
1CO 14:21     Alignment score: 0.223 → 0.244
In the law it is written , " By men of strange tongues and by the lips of strangers I will speak to this people . Even then they will not hear me , " says the Lord .
व्‍यवस्थामा यस्तो लेखिएको अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा विदेशीहरूका ओठद्वारा यी मानिसहरूसँग बोल्नेछु , तर पनि तिनीहरूले मलाई सुन्‍नेछैनन् परमप्रभु भन्‍नुहुन्छ
1CO 14:22     Alignment score: 0.196 → 0.221
So then , tongues are a sign , not to believers , but to unbelievers . But prophesying is for a sign , not for unbelievers , but for believers .
त्यसकारण , अन्य भाषा विश्‍वास नगर्नेहरूको लागि चिह्न हो , विश्‍वासीहरूको लागि होइन तर अगमवाणीचाहिँ विश्‍वासीहरूका लागि चिह्न हो , विश्‍वास नगर्नेहरूका लागि होइन
1CO 14:23     Alignment score: 0.23 → 0.231
If , therefore , the whole church comes together and all speak in tongues , and outsiders and unbelievers come in , would they not say that you are insane ?
त्यसकारण , यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् ?
1CO 14:24     Alignment score: 0.198 → 0.216
But if you all were prophesying and an unbeliever or an outsider came in , he would be convicted by all he hears . He would be judged by all that is said .
तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ भनिएका सबै कुराहरूद्वारा जाँचिनेछ
1CO 14:25     Alignment score: 0.221 → 0.222
The secrets of his heart would be revealed . As a result , he would fall
on his face and worship God . He would declare that God is really among you .
उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् परिणामस्वरूप , उसले परमेश्‍वरको सामु घोप्टो परी आराधना गर्नेछ उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ
1CO 14:26     Alignment score: 0.252 → 0.258
What is next then , brothers ? When you come together , each one has a psalm , a teaching , a revelation , a tongue , or an interpretation . Do everything so that you build
up the church .
भाइहरू हो , अब के ? जब तिमीहरू भेला हुन्छौ , तब कसैसँग भजन , शिक्षा , प्रकाश , अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ सबै कुरा मण्डलीको वृद्धिको लागि गर
1CO 14:27     Alignment score: 0.224
If anyone speaks in a tongue , let there be two or at most three , and each one in turn , then someone should interpret what is said .
यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् कसैले बोलिएको कुराको अर्थ खोलोस्
1CO 14:28     Alignment score: 0.278 → 0.277
But if there is no one to interpret , let each of them keep silent in the church . Let each one speak to himself alone and to God .
तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्‍ति चुप बसोस् आफैँ परमेश्‍वरसँग एकलै बोलोस्
1CO 14:29     Alignment score: 0.337
Let two or three prophets speak , and let the others listen with discernment to what is said .
दुई वा तिन जना अगमवक्‍ता बोलून् अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून्
1CO 14:30     Alignment score: 0.253 → 0.269
But if an insight is given to one who is sitting in the service , let the one who had been speaking be silent .
तर यदि त्‍यो सेवामा बसिरहेको कसैलाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको व्यक्‍ति चुप लागोस्
1CO 14:31     Alignment score: 0.273
For each of you can prophesy one by one so that each one may learn and all may be encouraged .
किनकि तिमीहरू एक - एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् सबै जना नै उत्साहित बनून्
1CO 14:34     Alignment score: 0.264 → 0.266
The women should keep silent in the churches . For they are not permitted to speak . Instead , they should be in submission , as also the law says .
स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन बरु , तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ
1CO 14:35     Alignment score: 0.21 → 0.269
If there is anything they desire to learn , let them ask their husbands at home . For it is disgraceful for a woman to speak in the church .
यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो
1CO 14:36     Alignment score: 0.247 → 0.256
Did the word of God come from you ? Are you the only ones it has reached ?
के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो ? के यो तिमीहरूकहाँ मात्र आएको थियो ?
1CO 14:37     Alignment score: 0.265 → 0.292
If anyone thinks himself to be a prophet or spiritual , he should acknowledge that the things I write to you are a command of the Lord .
यदि कसैले आफैँलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ
1CO 14:38     Alignment score: 0.263 → 0.264
But if anyone does not recognize this
, let him not be recognized .
तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस्
1CO 14:39     Alignment score: 0.327 → 0.331
So then , brothers , earnestly desire to prophesy , and do not forbid anyone from speaking in tongues .
यसैले भाइहरू हो , अगमवाणी गर्ने दृढ चाहना गर कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक
1CO 14:40     Alignment score: 0.262
But let all things be done properly and in order .
तर सबै कामहरू उचित तरिकाले व्यवस्थित रूपमा गर
1CO 14     Average alignment score: 0.27 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16