Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 9:1     Alignment score: 0.358
Am I not free ? Am I not an apostle ? Have I not seen Jesus our Lord ? Are you not my workmanship in the Lord ?
के स्वतन्‍त्र छैनँ ? के प्रेरित होइनँ ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ ?


1CO 9:2     Alignment score: 0.266 → 0.265
If I am not an apostle to others , at least I am to you . For you are the proof of my apostleship in the Lord .
अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि हुँ तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ
1CO 9:3     Alignment score: 0.038 → 0.051
This is my defense to those who examine me :
यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः
1CO 9:4     Alignment score: 0.197 → 0.203
Do we not have the right to eat and drink ?
के हामीलाई खाने पिउने अधिकार छैन ?
1CO 9:6     Alignment score: 0.396
Or is it only Barnabas and I who must work ?
अथवा के बारनाबास मैले मात्र काम गर्नु पर्छ ?
1CO 9:7     Alignment score: 0.234 → 0.238
Who serves
as a soldier at his own expense ? Who plants a vineyard and does not eat its fruit ? Or who tends a flock and does not drink milk from it ?
कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन ? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन ?
1CO 9:8     Alignment score: 0.291 → 0.313
Do I say these things based on human authority ? Does not the law also say this
?
के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु ? के व्यवस्थाले पनि यसै गर भन्दैन ?
1CO 9:10     Alignment score: 0.147 → 0.166
Is he not speaking about us ? It was written for us , because the one who plows should plow in hope , and the one who threshes should thresh in the expectation of sharing in the harvest .
के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन ? यो हाम्रो निम्ति लेखिएको हो किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ
1CO 9:11     Alignment score: 0.286 → 0.289
If we sowed spiritual things among you , is it too much for us to reap material things from you ?
यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो ?
1CO 9:12     Alignment score: 0.225
If others exercised this
right from you , do we not have even more ? But we did not claim this right . Instead we endured everything rather than be a hindrance to the gospel of Christ .
यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन ? तापनि हामीले यो हकको दाबी गरेनौँ बरु , ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ
1CO 9:13     Alignment score: 0.246 → 0.246
Do you not know
that those who serve in the temple get their food from the temple ? Do you not know that those who serve at the altar share in what is offered on the altar ?
के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन ?
1CO 9:14     Alignment score: 0.069 → 0.153
In the same way , the Lord commanded that those who proclaim the gospel should get their living from the gospel .
त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो
1CO 9:15     Alignment score: 0.262 → 0.274
But I have not claimed any of these rights . And I do not write this so something might be done for me . I would rather die than anyone deprive me of this boast .
तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ मेरो लागि केही गरियोस् भनेर यो लेख्दिनँ यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने बरु मर्न तयार छु
1CO 9:16     Alignment score: 0.372 → 0.372
For if I preach the gospel , I have no reason for boasting , because I must do this . And woe be to me if I do not preach the gospel !
मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन , किनभने मैले यो गर्नुपर्छ यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार
1CO 9:17     Alignment score: 0.335 → 0.334
For if I do this willingly , I have a reward . But if not willingly , I still have a responsibility that was entrusted to me .
किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै
1CO 9:18     Alignment score: 0.282 → 0.295
What then is my reward ? That when I preach , I may offer the gospel without charge and so not take full use of my right in the gospel .
त्यसो भए मेरो इनाम के हो ? यही हो कि जब प्रचार गर्छु , सित्तैँमा सुसमाचार प्रचार गरूँ सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ
1CO 9:19     Alignment score: 0.264 → 0.284
For though I am free from all , I became a servant to all , in order that I might win more .
किनकि सबै कुरामा स्वतन्‍त्र भए तापनि धेरैलाई जित्‍न सकौँ भनेर सबैको दास भएँ
1CO 9:21     Alignment score: 0.243 → 0.245
To those outside the law , I became like one outside the law , although
I was not outside the law of God myself , but under the law of Christ . I did this so that I may win those outside the law .
आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ
1CO 9:22     Alignment score: 0.351
To the weak I became weak , so that I may win the weak . I have become all things to all people , so that I may by all means save some .
कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि कमजोर बनेँ सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर सबै मानिसहरूका लागि सबै कुरा बनेको छु
1CO 9:23     Alignment score: 0.316 → 0.336
I do all things for the gospel 's sake , so that I may participate in its blessings
.
सुसमाचारको खातिर सबै कुराहरू गर्छु ताकि यसका आशिष्‍हरूमा सहभागी हुन सकूँ
1CO 9:24     Alignment score: 0.188
Do you not know that in a race all the runners run the race , but that only one receives the prize ? So run to win the prize .
दौडमा सबै मानिसहरू दौडिन्छन् , तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ? त्यसैले , पुरस्कार पाउने गरी दौड
1CO 9:25     Alignment score: 0.178 → 0.181
Every athlete exercises self - control in all things . They do it to receive a wreath that is perishable , but we do it to receive one that is imperishable .
एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन् , तर हामी नाश नहुने माला पाऔँ भनेर दौडन्छौँ
1CO 9:26     Alignment score: 0.223 → 0.227
Therefore I do not run without purpose or box by beating the air .
त्यसैले , बिनाउदेश्य वा हावामा दौडन्‍नँ
1CO 9:27     Alignment score: 0.248 → 0.248
But I subdue my body and make it a slave , so that after I have preached to others , I myself may not be disqualified .
तर आफ्‍नो शरीरलाई वशमा राख्छु यसलाई दासजस्‍तै बनाउँछु , ताकि प्रचार गरेपछि आफैँचाहिँ अयोग्य नबनूँ
1CO 9     Average alignment score: 0.261 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16