Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 10:1     Alignment score: 0.315
I do not want you to be uninformed , brothers , that our fathers were all under the cloud and all passed through the sea .
भाइहरू हो , तिमीहरूले यो जान भनी चाहन्छु , कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए सबै समुद्रको बिचबाट भएर गए


1CO 10:2     Alignment score: 0.43
All were baptized into Moses in the cloud and in the sea ,
सबैले बादल समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए ,
1CO 10:3     Alignment score: 0.343
and all ate the same spiritual food .
सबैले एउटै आत्मिक भोजन खाए
1CO 10:4     Alignment score: 0.45 → 0.45
All drank
the same spiritual drink . For they drank from a spiritual rock that followed them , and that rock was Christ .
सबैले उस्तै आत्मिक पानी पिए किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए , अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो
1CO 10:5     Alignment score: 0.249 → 0.248
But God was not well pleased with most of them , and their corpses were scattered about in the wilderness .
तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन , तिनीहरूका लासहरू उजाड - स्थानभरि छरिएका थिए
1CO 10:6     Alignment score: 0.149 → 0.153
Now these things were examples for us , so we would not long for evil things as they did .
तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए
1CO 10:7     Alignment score: 0.312 → 0.312
Do not be idolaters , as some of them were . This is as it is written , " The people sat down to eat and drink , and rose up to play . "
तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ यस्तो लेखिएको , मानिसहरू खान पिउन बसे अनि खेल्नलाई उठे
1CO 10:8     Alignment score: 0.305 → 0.313
Let us not commit sexual immorality , as many of them did . In one day , twenty - three thousand people died because of it .
तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ , जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे
1CO 10:9     Alignment score: 0.178 → 0.184
Neither let us put Christ to the test , as many of them did and were destroyed by snakes .
हामीले ख्रीष्‍टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे सर्पहरूद्वारा नष्‍ट भए
1CO 10:10     Alignment score: 0.205
Also do not grumble , as many of them did and were destroyed by an angel of death .
तिनीहरूमध्ये धेरै जसोले गनगन गरेझैँ हामीले नगरौँ , जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्‍ट भएका थिए
1CO 10:11     Alignment score: 0.262 → 0.263
Now these things happened to them as examples for us . They were written for our instruction for us on whom the end of the ages has come .
हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन् हाम्रो निम्ति जसमा युगको अन्त्य आएको
1CO 10:12     Alignment score: 0.157
Therefore let anyone who thinks he stands be careful that he does not fall
.
यसैकारण , कसैले खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि नलडोस्
1CO 10:13     Alignment score: 0.172 → 0.178
No temptation has overtaken you that is not common to all humanity . Instead , God is faithful . He will not let you be tempted beyond your ability . With the temptation he will also provide the way of escape , so that you may be able to endure it .
मानव - जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ उहाँले तिमीहरूलाई तिमीहरूको शक्‍तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ
1CO 10:14     Alignment score: 0.205
Therefore , my loved ones , run away from idolatry .
त्यसकारण , मेरा प्रियहरू हो , मूर्तिपूजाबाट अलग बस
1CO 10:15     Alignment score: 0.175
I speak to you as people who have understanding , so you may judge what I say .
समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु , ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक
1CO 10:16     Alignment score: 0.356 → 0.358
The cup of blessing that we bless , is it not a sharing in the blood of Christ ? The bread that we break , is it not a sharing in the body of Christ ?
हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन ? हामीले भाँच्ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन ?
1CO 10:17     Alignment score: 0.222 → 0.239
Because there is one loaf of bread , we who are many are one body . We all take of one loaf of bread together .
रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ
1CO 10:18     Alignment score: 0.164
Look at the people of Israel . Are not those who eat the sacrifices
participants in the altar ?
इस्राएलका मानिसहरूलाई हेरः के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् ?
1CO 10:19     Alignment score: 0.265 → 0.263
What am I saying then ? That an idol is anything ? Or that food sacrificed to an idol is anything ?
त्यसो भए , के भन्दै छु ? के त्यो मूर्ति कुनै कुरा हो ? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो ?
1CO 10:20     Alignment score: 0.31
But I say about the things the Gentile pagans sacrifice , that they offer these things to demons and not to God . I do not want you to be participants with demons !
तर अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु , कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन् , परमेश्‍वरलाई होइन ! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने चाहन्‍नँ
1CO 10:21     Alignment score: 0.441 → 0.437
You can not drink the cup of the Lord and the cup of demons . You can not have fellowship at the table of the Lord and the table of demons .
तिमीहरूले प्रभुको कचौरा भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ तिमीहरूले प्रभुको टेबुलमा भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ
1CO 10:22     Alignment score: 0.199 → 0.22
Or do we provoke the Lord to jealousy
? Are we stronger than he is ?
अथवा के हामीले प्रभुलाई डाही बनाउने ? के हामी उहाँभन्दा बलिया छौँ ?
1CO 10:23     Alignment score: 0.438
" Everything is lawful , " but not everything is beneficial . " Everything is lawful , " but not everything builds people up .
हरेक कुरा न्यायसङ्गत , तर सबै कुरा फाइदाजनक छैनन् सबै कुरा न्यायसङ्गत छन् , तर सबै कुराले मानिसको निर्माण गर्दैनन्
1CO 10:24     Alignment score: 0.258 → 0.257
No one should seek his own good . Instead , each one should seek the good of his neighbor .
कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् बरु , हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस्
1CO 10:25     Alignment score: 0.151 → 0.155
You may eat whatever is sold in the market , without questions
of conscience .
तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्‍न नगरी खान सक्छौ
1CO 10:26     Alignment score: 0.242 → 0.243
For " the earth is the Lord 's , and the fullness of it . "
किनकि पृथ्‍वी प्रभुको हो त्यसमा भएका सबै कुरा उहाँकै हुन्
1CO 10:27     Alignment score: 0.125 → 0.154
If an unbeliever invites you to eat a meal , and you wish to go , eat whatever is set before you without asking questions
of conscience .
तिमीहरूलाई विश्‍वास नगर्ने कुनै व्यक्‍तिले खानलाई निम्तो दिन्छ तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्‍न नसोधी खाओ
1CO 10:28     Alignment score: 0.179 → 0.179
But if someone says to you , " This has been offered in sacrifice , " then do not eat it , both for the sake of the one who informed you , and for the sake of conscience
तर कसैले तिमीहरूलाई यो खाना मूर्तिपूजामा चढाइएको खाना हो भन्यो भने त्यो नखाओ योचाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको तिमीहरूको विवेकको खातिर हो
1CO 10:29     Alignment score: 0.222 → 0.229
the conscience of the other man , I mean , and not yours . For why should my freedom be judged by another 's conscience ?
मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइनँ , तर अरू व्यक्‍तिको विवेकको बारेमा भनेको हुँ किनकि अरूको विवेकलाई मेरो स्वतन्‍त्रताको न्याय हुन किन दिने ?
1CO 10:30     Alignment score: 0.248 → 0.248
If I partake of the meal with gratitude , why am I being insulted for that for which I gave thanks ?
कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा किन निन्दित हुने ?
1CO 10:31     Alignment score: 0.424 → 0.429
Therefore , whether you eat or drink , or whatever you do , do all to the glory of God .
त्यसकारण , तिमीहरूले जे खान्छौ वा पिउँछौ , वा तिमीहरू जे गर्छौ , सबै परमेश्‍वरको महिमाको निम्ति गर
1CO 10:32     Alignment score: 0.252
Give no offense to Jews or to Greeks , or to the church of God .
तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर
1CO 10:33     Alignment score: 0.269 → 0.267
I try to please all people in all things . I do not seek my benefit , but that of the many . I do this so that they may be saved .
सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु आफ्नो भलाइ खोज्दिनँ , तर धेरैको भलाइ खोज्छु धेरैले उद्धार पाऊन् भनेर यो गर्दछु
1CO 10     Average alignment score: 0.267 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16