Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 3:1     Alignment score: 0.334 → 0.344
And I , brothers , could not speak to you as spiritual people , but instead as to fleshly people , as to little children in Christ .
अनि भाइहरू हो , मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ , तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैँ बोलेँ


1CO 3:2     Alignment score: 0.234 → 0.237
I fed you milk , not solid food , for you were not ready for it ; and even now you are not yet ready .
मैले तिमीहरूलाई दूध खुवाएँ , मासु होइन , किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ
1CO 3:3     Alignment score: 0.135 → 0.135
For you are still fleshly . For where jealousy
and strife exist among you , are you not living according to the flesh , and are you not walking by human standards ?
किनभने तिमीहरू अझै सांसारिक नै छौ यदि तिमीहरूका माझमा डाह झगडा छँदै भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ ? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ ?
1CO 3:4     Alignment score: 0.257 → 0.264
For when one says , " I follow Paul , " and another says , " I follow Apollos , " are you not living as human beings ?
किनकि जब एक जनाले पावललाई पछ्याउँछु भन्छ अर्कोले अपोल्लोसलाई पछ्याउँछु भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ ?
1CO 3:5     Alignment score: 0.182 → 0.238
Who then is Apollos ? Who is Paul ? Servants through whom you believed , to each of whom the Lord gave tasks .
त्यसो भए अपोल्लोस को हो ? अनि पावल को हो ? सबै परमेश्‍वरका सेवकहरू हुन् , जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ
1CO 3:6     Alignment score: 0.295 → 0.319
I planted , Apollos watered , but God gave the growth .
मैले रोपेँ , अनि अपोल्लोसले पानी हाले , तर परमेश्‍वरले नै बढाउनुभयो
1CO 3:7     Alignment score: 0.184 → 0.213
So then , neither he who plants nor he who waters is anything . But it is God who gives the growth .
त्यसैले , रोप्‍ने पानी हाल्ने केही होइन तर परमेश्‍वर जसले बढाउनुहुन्छ , उहाँ नै महान् हुनुहुन्छ
1CO 3:8     Alignment score: 0.194 → 0.219
Now he who plants and he who waters are one , and each will receive his own wages according to his own labor .
अब रोप्‍ने पानी हाल्ने एकै हुन् , ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन्
1CO 3:9     Alignment score: 0.187
For we are God 's fellow workers . You are God 's garden , God 's building .
किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ तिमीहरू परमेश्‍वरका बगैँचा उहाँका भवनहरू हौ
1CO 3:10     Alignment score: 0.229 → 0.23
According to the grace of God that was given to me as a skilled master builder , I laid a foundation and another is building on it . But let each man be careful how he builds on it .
परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ , अर्कोले त्यसमाथि घर बनाउँदै तर हरेक व्यक्‍तिले कसरी बनाउँदै भन्‍ने बारेमा सावधान रहनुपर्छ
1CO 3:11     Alignment score: 0.216 → 0.23
For no one can lay a foundation other than the one that has been laid , that is , Jesus Christ .
किनकि जुन जग बसालिएको , त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन , जुन जग ख्रीष्‍ट हुनुहुन्छ
1CO 3:12     Alignment score: 0.329 → 0.329
Now if anyone builds on the foundation with gold , silver , precious stones , wood , hay , or straw ,
यदि त्यस जगमाथि कसैले सुन , चाँदी , बहुमूल्य पत्थर , काठ , वा परालको प्रयोग गरेर निर्माण गर्छ भने
1CO 3:13     Alignment score: 0.183 → 0.193
his work will be revealed , for the daylight will reveal it . For it will be revealed in fire . The fire will test the quality of what each one had done .
उसको काम दिनमा प्रकट गरिनेछ , किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ किनकि त्यो आगोमा प्रकट हुनेछ हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ
1CO 3:14     Alignment score: 0.281
If anyone 's work remains , he will receive a reward ;
यदि कसैले गरेको काम रहिरह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ
1CO 3:15     Alignment score: 0.3
but if anyone 's work is burned up , he will suffer loss , but he himself will be saved , as though escaping through fire .
तर यदि कसैको काम जलेर नष्‍ट भयो भने त्यसले नोक्सानी भोग्‍नुपर्नेछ तर आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ
1CO 3:16     Alignment score: 0.214 → 0.219
Do you not know that you are God 's temple and that the Spirit of God lives in you ?
के तिमीहरूलाई थाहा छैन , कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ , पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ ?
1CO 3:17     Alignment score: 0.232
If anyone destroys God 's temple , God will destroy that person . For God 's temple is holy , and so are you .
यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ किनकि परमेश्‍वरको मन्दिर पवित्र , तिमीहरू पनि त्यस्तै छौ
1CO 3:18     Alignment score: 0.197 → 0.199
Let no one deceive himself . If anyone among you thinks he is wise in this age , let him become a " fool " that he may become wise .
कसैले आफैँलाई धोका नदेओस् यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई मूर्ख सम्झोस् , त्यो बुद्धिमान् हुनेछ
1CO 3:19     Alignment score: 0.23 → 0.232
For the wisdom of this
world is foolishness with God . For it is written , " He catches the wise in their craftiness . "
किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो किनकि यस्तो लेखिएको , उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ
1CO 3:20     Alignment score: 0.11
And again , " The Lord knows that the reasoning of the wise is futile . "
धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको , परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ
1CO 3:21     Alignment score: 0.167 → 0.174
For this
reason , let no one boast in men . All things are yours ,
त्यसैले , तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर ! किनकि सबै कुरा तिमीहरूकै हुन् ,
1CO 3:22     Alignment score: 0.564 → 0.567
whether Paul , or Apollos , or Cephas , or the world , or life , or death , or things present , or things to come . All things are yours ,
चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन् ,
1CO 3:23     Alignment score: 0.24
and you are Christ 's , and Christ is God 's .
अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ , ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ
1CO 3     Average alignment score: 0.256 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16