Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 15:1     Alignment score: 0.264
Now I remind you , brothers , of the gospel I proclaimed to you , which you received and on which you stand .
भाइहरू हो , तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई स्मरण गराउँछु जुन तिमीहरूले पायौ तिमीहरू त्यसैमा रहन्छौ


1CO 15:2     Alignment score: 0.154 → 0.221
It is by this gospel that you are being saved , if you hold firmly to the word I preached to you , unless you believed in vain .
मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ
1CO 15:3     Alignment score: 0.213 → 0.231
For I delivered to you as of first importance what I also received , that Christ died for our sins according to the scriptures
,
किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका लागि मर्नुभयो ,
1CO 15:4     Alignment score: 0.197 → 0.24
that he was buried , and that he was raised on the third day according to the scriptures
.
उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो
1CO 15:5     Alignment score: 0.405 → 0.412
Christ appeared to Cephas , and then to the twelve ;
त्यसपछि उहाँ केफास बाह्र जना चेलाकहाँ देखा पर्नुभयो
1CO 15:6     Alignment score: 0.184 → 0.187
then he appeared to more than five hundred brothers at once . Most of them are still alive
, but some have fallen asleep .
त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन् , तर कतिचाहिँ मरिसकेका छन्
1CO 15:7     Alignment score: 0.271 → 0.299
Then he appeared to James , then to all the apostles .
त्यसपछि उहाँ याकूब बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो
1CO 15:8     Alignment score: 0.155 → 0.243
Last of all , he appeared to me , as if to a child born at the wrong time .
अन्त्यमा उहाँ असमयमा जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो
1CO 15:9     Alignment score: 0.319 → 0.334
For I am the least of the apostles . I am unworthy to be called an apostle because I persecuted the church of God .
किनकि प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ
1CO 15:10     Alignment score: 0.343
But by the grace of God I am what I am , and his grace in me was not in vain . Instead , I worked harder than all of them . Yet it was not I , but the grace of God that is with me .
तर जे छु परमेश्‍वरको अनुग्रहमा छु ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन बरु , मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो
1CO 15:11     Alignment score: 0.355 → 0.357
Therefore whether it is I or they , so we preach and so you believed .
यसैकारण , वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं तिमीहरूले विश्‍वास गर्‍यौ
1CO 15:12     Alignment score: 0.25 → 0.253
Now if Christ is proclaimed as raised from the dead
, how can some of you say there is no resurrection of the dead ?
अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ ?
1CO 15:13     Alignment score: 0.43 → 0.425
But if there is no resurrection of the dead , then not even Christ has been raised ;
तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन
1CO 15:14     Alignment score: 0.265 → 0.264
and if Christ has not been raised , then our preaching is in vain , and your faith also is in vain .
यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ
1CO 15:15     Alignment score: 0.22 → 0.23
Also , we are found
to be false witnesses about God , because we testified against God , saying he raised up Christ when he did not .
अनि परमेश्‍वरले ख्रीष्‍टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ
1CO 15:16     Alignment score: 0.288 → 0.305
For if the dead are not raised , not even Christ has been raised ;
यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन
1CO 15:17     Alignment score: 0.236 → 0.237
and if Christ has not been raised , your faith is in vain and you are still in your sins .
तर यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ तिमीहरू अझै पनि पापमा नै छौ
1CO 15:18     Alignment score: 0.403
Then those who have died
in Christ have also perished .
तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन्
1CO 15:19     Alignment score: 0.245 → 0.253
If only in this life we have hope in Christ , of all people we are most to be pitied .
यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा भविष्यको निश्‍चयता पाएका छौँ भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ
1CO 15:20     Alignment score: 0.283 → 0.256
But now Christ , who is the firstfruits of those who died
, has been raised from the dead .
तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको
1CO 15:21     Alignment score: 0.219 → 0.223
For since death came by a man , by a man also came the resurrection of the dead
.
किनकि मृत्यु एक जना मानिसबाट आयो मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो
1CO 15:22     Alignment score: 0.19
For as in Adam all die , so also in Christ all will be made alive
.
किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ , त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन्
1CO 15:23     Alignment score: 0.332
But each in his own order : Christ , who is the firstfruits , and then those who belong to Christ will be made alive
at his coming .
तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्‍ट पहिलो फल हुनुहुन्छ त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन्
1CO 15:24     Alignment score: 0.242 → 0.24
Then will be the end , when Christ will hand over the kingdom to God the Father . This
is when he will abolish all rule and all authority and power .
त्यसपछि अन्त्य आउनेछ , जुन बेला ख्रीष्‍टले राज्यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ त्यस बेला उहाँले सबै शासन , सारा अख्तियार सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ
1CO 15:25     Alignment score: 0.186 → 0.267
For he must reign until he has put all his enemies under his feet
.
किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म उहाँले शासन गर्नुहुनेछ
1CO 15:26     Alignment score: 0.4
The last enemy to be destroyed is death .
नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो
1CO 15:27     Alignment score: 0.209 → 0.21
For " he has put everything under his feet . " But when it says " he has put everything , " it is clear that this
does not include the one who put everything in subjection to himself .
किनकि उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ तर उहाँले सबै कुरा आफ्नो अधीनमा राख्‍नुभएको भन्‍नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्‍नेचाहिँ यसमा पर्नुहुन्‍न
1CO 15:28     Alignment score: 0.187 → 0.2
When all things are subjected to him , then the Son himself will be subjected to him who put all things into subjection under him , that God may be all in all .
जब सबै कुरा उहाँको अधीनमा राखिन्छन् , तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ परमेश्‍वर पिता सबै कुरामा सर्वोच्‍च ठहरिन सक्‍नुभएको होस् भनेर यसो हुनेछ
1CO 15:29     Alignment score: 0.302 → 0.326
Or else what will those do who are baptized for the dead
? If the dead are not raised at all , why are they baptized for them ?
नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने ? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्‍तिस्मा लिए ?
1CO 15:30     Alignment score: 0.297
Why then , are we in danger every hour ?
किन हामी हरपल खतरामा छौँ ?
1CO 15:31     Alignment score: 0.231 → 0.236
Every day I face death ! This
is as sure as my boasting in you , which I have in Christ Jesus our Lord .
प्रतिदिन मर्दछु भाइहरू हो , तिमीहरूमा गर्व गर्दछु , जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु
1CO 15:32     Alignment score: 0.202 → 0.212
What do I gain , from a human point of view , if I fought
with beasts at Ephesus , if the dead are not raised ? " Let us eat and drink , for tomorrow we die . "
यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्छ ? त्यसैले , हामी खाऔँ पिऔँ किनकि भोलि हामी मरिहाल्छौँ
1CO 15:33     Alignment score: 0.224
Be not deceived : " Bad company corrupts good morals . "
भर्ममा नपर खराब सङ्गतले असल चरित्रलाई बिगार्छ
1CO 15:34     Alignment score: 0.139 → 0.162
Sober up ! Live
righteously ! Do not keep sinning . For some of you have no knowledge of God . I say this to your shame .
धोका नखाओ ! धार्मिकतामा जिओ ! पाप गरी नरहो किनकि तिमीहरूमध्ये कतिलाई परमेश्‍वरको कुनै ज्ञानै छैन तिमीहरूलाई लज्जित पार्न यो भन्दछु
1CO 15:35     Alignment score: 0.337
But someone will say , " How are the dead raised , and with what kind of body will they come ? "
तर कसैले यसरी भन्‍नेछ , मरेकाहरू कसरी जीवित पारिन्छन् ? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन् ?
1CO 15:36     Alignment score: 0.088 → 0.096
You are so ignorant ! What you sow will not start to grow unless it dies .
तिमीहरू अति अन्जान छौ ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन ,
1CO 15:37     Alignment score: 0.311 → 0.314
What you sow is not the body that will be , but a bare seed . It may become wheat or something else .
अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन , तर बिउ मात्र हो त्यो गहुँ या अन्य कुनै कुरा बन्‍न सक्छ
1CO 15:38     Alignment score: 0.313 → 0.317
But God will give it a body as he chooses , and to each seed its own body .
तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ
1CO 15:39     Alignment score: 0.197 → 0.213
Not all flesh is the same . Instead , there is one flesh of human beings , and another flesh for animals , and another flesh for birds , and another for fish .
सबै शरीर उस्तै हुँदैनन् मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ
1CO 15:40     Alignment score: 0.452
There are also heavenly bodies and earthly bodies . But the glory of the heavenly body is one kind and the glory of the earthly is another .
त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन् तर स्वर्गीय शरीरको महिमा एक किसिमको पार्थिव शरीरको महिमा अर्कै हुन्छ
1CO 15:41     Alignment score: 0.287
There is one glory of the sun , and another glory of the moon , and another glory of the stars . For one star differs from another star in glory .
सूर्यको महिमा एक किसिमको हुन्छ चन्द्रमाको अर्कै त्यसरी नै ताराहरूको महिमा फरक हुन्छ किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ
1CO 15:42     Alignment score: 0.162 → 0.229
So also is the resurrection of the dead
. What is sown is perishable , and what is raised is imperishable .
मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो रोपिएको कुरा नष्‍ट भएर जानेछ उठाइएको कुरा नष्‍ट हुनेछैन
1CO 15:43     Alignment score: 0.347
It is sown in dishonor ; it is raised in glory . It is sown in weakness ; it is raised in power .
त्यसलाई अनादरमा रोपिन्छ महिमामा उठाइन्‍छ ; त्यसलाई कमजोरीमा रोपिन्छ शक्‍तिमा उठाइनेछ
1CO 15:44     Alignment score: 0.467 → 0.478
It is sown a natural body ; it is raised a spiritual body . If there is a natural body , there is also a spiritual body .
त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ आत्मिक शरीरमा उठाइन्छ यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ
1CO 15:45     Alignment score: 0.438
So also it is written , " The first man Adam became a living soul . " The last Adam became a life - giving spirit .
त्यसैले , यस्तो पनि लेखिएको , पहिलो मानिस आदम जीवित प्राण बन्यो अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो
1CO 15:46     Alignment score: 0.567 → 0.574
But the spiritual did not come first but the natural , and then the spiritual .
तर पहिले आएकोचाहिँ आत्मिक होइन , तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो
1CO 15:47     Alignment score: 0.404 → 0.404
The first man is of the earth , made of dust . The second man is from heaven .
पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो दोस्रो मानिस स्वर्गबाट आएको हो
1CO 15:48     Alignment score: 0.145 → 0.196
Just as the one made from dust is , so also are those who are made of the dust , and as the man of heaven is , so also are those who are of heaven .
माटोबाट बनेको मानिसजस्तो हो ; माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन् स्वर्गको मानिस जस्तो , स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्
1CO 15:49     Alignment score: 0.115 → 0.122
Just as we have borne
the image of the man of dust , we will also bear the image of the man of heaven .
जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ , त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ
1CO 15:50     Alignment score: 0.334 → 0.357
Now this
I say , brothers , that flesh and blood can not inherit the kingdom of God . Neither does what is perishable inherit what is imperishable .
त्यसैले , अब भाइहरू हो भन्छु कि मासु रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्‍नेछैन , विनाशी अविनाशिको हकदार हुन सक्छ
1CO 15:51     Alignment score: 0.406 → 0.422
Look ! I tell you a secret truth : We will not all die , but we will all be changed .
हेर ! तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ , तर हामी सबै परिवर्तन हुनेछौँ
1CO 15:52     Alignment score: 0.283
We will be changed in a moment , in the twinkling of an eye , at the last trumpet . For the trumpet will sound , and the dead will be raised imperishable , and we will be changed .
हामीहरू एकै क्षणमा , आँखाको एक निमेषमा , तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ किनकि तुरही बज्‍नेछ मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् हामी परिवर्तन हुनेछौँ
1CO 15:53     Alignment score: 0.321 → 0.322
For this
perishable body must put on what is imperishable , and this mortal body must put on immortality .
किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ
1CO 15:54     Alignment score: 0.282 → 0.296
But when this perishable body has put on what is imperishable , and when this mortal body has put on immortality , then will come about the saying that is written , " Death is swallowed up in victory . "
यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः मृत्यु विजयमा निलिएको
1CO 15:55     Alignment score: 0.489
" Death , where is your victory ? Death , where is your sting ? "
हे मृत्यु तेरो विजय कहाँ ? मृत्यु तेरो खिल कहाँ ?
1CO 15:56     Alignment score: 0.474
The sting of death is sin , and the power of sin is the law .
मृत्युको खिल पाप हो पापको शक्‍ति व्यवस्था हो
1CO 15:57     Alignment score: 0.388 → 0.405
But thanks be to God , who gives us the victory through our Lord Jesus Christ !
तर येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्‍वरलाई धन्यवाद होस् !
1CO 15:58     Alignment score: 0.267
Therefore , my dear brothers , be steadfast and immovable . Always abound in the work of the Lord , because you know
that your work in the Lord is not in vain .
त्यसैकारण , मेरा प्रिय भाइहरू हो , स्थिर अटल रहो सधैँ परमेश्‍वरको काममा व्यस्त रहो , किनकि परमेश्‍वरमा तिमीहरूको काम व्यर्थ हुँदैन
1CO 15     Average alignment score: 0.291 for 58 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16