Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 5:1     Alignment score: 0.106 → 0.119
We heard a report that there is sexual
immorality among you , a kind of immorality that is not even permitted among the Gentiles . The report is that one of you is sleeping with his father 's wife .
तिमीहरूका बिचमा व्यभिचार भन्‍ने हामीले खबर पाएका छौँ यस्तो खालको व्यभिचार अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैन तिमीहरूमध्ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको भन्‍ने खबर हामीले पाएका छौँ


1CO 5:2     Alignment score: 0.154
You are so arrogant ! Should you not mourn instead ? The one who did this must be removed from among you .
तिमीहरू यति अहङ्कारी छौ ! के तिमीहरूले शोक गर्नुपर्ने होइन ? यस्तो काम गर्ने व्यक्‍तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ
1CO 5:3     Alignment score: 0.199 → 0.207
For even though I am absent in body , I am present in spirit . I have already passed judgment on the one who did this
, just as though I were there .
किनभने शरीरमा अनुपस्थित भए तापनि आत्मामा तिमीहरूसँगै उपस्थित छु ; त्यस्तो काम गर्नेलाई त्यहीँ भएजस्तै गरेर मैले अगिबाटै न्याय गरिसकेको छु
1CO 5:4     Alignment score: 0.193
When you are assembled in the name of our Lord Jesus and I am with you in spirit , and the power of our Lord Jesus is present ,
जब तिमीहरू येशू प्रभुको नाउँमा एक साथ भेला हुन्छौ , येशू प्रभुको शक्‍तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ ; त्यस मानिसलाई मैले अगि नै न्याय गरेको छु
1CO 5:5     Alignment score: 0.186 → 0.229
hand this
man over to Satan for the destruction of the flesh , so that his spirit may be saved on the day of the Lord .
शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्‍पेको छु , ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिँ बाँचोस्
1CO 5:6     Alignment score: 0.166
Your boasting is not good . Do you not know
that a little yeast leavens the whole loaf ?
तिमीहरूको घमण्ड ठिक होइन के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ ?
1CO 5:7     Alignment score: 0.381 → 0.383
Cleanse yourselves of the old yeast so that you may be new dough , so that you may be unleavened bread . For Christ , our Passover lamb , has been sacrificed .
पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक ; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्‍न सक किनभने हाम्रा निस्तार - चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको
1CO 5:8     Alignment score: 0.283 → 0.291
So let us then celebrate the festival , not with the old yeast , the yeast of bad behavior and wickedness . Instead , let us celebrate with the unleavened bread of sincerity and truth .
त्यसैकारण , पुरानो खमिर अर्थात् दुष्‍टता तथा खराब आचरणसाथ होइन , बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ
1CO 5:9     Alignment score: 0.192 → 0.191
I wrote
to you in my letter not to associate with sexually immoral people .
मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ
1CO 5:10     Alignment score: 0.199 → 0.203
In no way did I mean the immoral people of this
world , or the greedy , or swindlers , or idolaters , since to stay away from them you would need to go out of the world .
त्यसको अर्थ , संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन , किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ
1CO 5:12     Alignment score: 0.185 → 0.237
For how am I involved with judging those who are outside the church ? Instead , are you not to judge those who are inside the church ?
किनभने किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु ? बरु , के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन ?
1CO 5:13     Alignment score: 0.283 → 0.318
But God judges those who are on the outside . " Remove the evil person from among you . "
तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ
1CO 5     Average alignment score: 0.228 for 12 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16