Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 2:1     Alignment score: 0.153
When I came
to you , brothers , I did not come with eloquence of speech or wisdom as I proclaimed hidden truths about God .
भाइहरू हो , गुप्‍तमा रहेका परमेश्‍वरका सत्यताहरूको घोषणा गर्न तिमीहरूकहाँ आउँदा कुशल वक्‍ता बुद्धिका साथमा आइनँ


1CO 2:2     Alignment score: 0.333 → 0.333
For I decided to know
nothing when I was among you except Jesus Christ , and him crucified .
तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्‍ने निर्णय गरे
1CO 2:3     Alignment score: 0.21 → 0.229
And I was with you in weakness , and in fear , and in much trembling .
अनि कमजोरी , डर धेरै कम्पसाथ तिमीहरूसित थिएँ
1CO 2:4     Alignment score: 0.317
And my message and my proclamation were not with persuasive words of wisdom . Instead , they were with the demonstration of the Spirit and of power ,
मेरा सन्देश घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् बरु , ती पवित्र आत्मा शक्‍तिको प्रदर्शनमा थिए
1CO 2:5     Alignment score: 0.311
so that your faith might not be in the wisdom of humans , but in the power of God .
तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन , तर परमेश्‍वरको शक्‍तिमा भएको होस्
1CO 2:6     Alignment score: 0.333 → 0.358
Now we do speak wisdom among the mature , but not the wisdom of this world , or of the rulers of this age , who are passing away .
अब , परिपक्‍वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ , तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन्
1CO 2:7     Alignment score: 0.332
Instead , we speak God 's wisdom in hidden truth , the hidden wisdom that God predestined before the ages for our glory .
बरु , लुकाइएका सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छौं , लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो
1CO 2:8     Alignment score: 0.25
None of the rulers of this age understood it , for if they had understood it , they would not have crucified the Lord of glory .
यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन् , तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए , तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन्
1CO 2:9     Alignment score: 0.347 → 0.348
But as it is written , " Things that no eye has seen , no ear has heard , no mind has imagined , the things that God has prepared for those who love him . "
तर यसो लेखिएको , आँखाले नदेखेका , कानले नसुनेका , मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको
1CO 2:10     Alignment score: 0.263
These are the things that God has revealed to us through the Spirit . For the Spirit searches everything , even the deep things of God .
परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ , उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ
1CO 2:11     Alignment score: 0.205 → 0.216
For who knows a person 's thoughts except the spirit of the person in him ? So also , no one knows the deep things of God except the Spirit of God .
मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ ? यसरी नै , परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन
1CO 2:12     Alignment score: 0.362 → 0.361
But we did not receive the spirit of the world , but the Spirit who is from God , so that we might know the things freely given to us by God .
तर हामीले संसारको आत्मा पाएका छैनौँ , तर परमेश्‍वरका आत्मा पाएका छौँ , ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ
1CO 2:13     Alignment score: 0.453 → 0.448
We speak about these things in words that man 's wisdom can not teach , but which the Spirit teaches us . The Spirit interprets spiritual words with spiritual wisdom .
हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ , तर आत्माले हामीलाई सिकाउनुहुन्छ आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ
1CO 2:14     Alignment score: 0.232 → 0.278
The unspiritual person does not receive the things that belong to the Spirit of God , for they are foolishness to him . He can not know
them because they are spiritually discerned .
परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन , किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ
1CO 2:15     Alignment score: 0.277 → 0.282
The one who is spiritual judges all things , but he is not subject to the judgment of others .
आत्मिक व्यक्‍तिले सबै कुराहरू जाँच गर्दछ , तर ऊचाहिँ अरूद्वारा जाँचिदैन
1CO 2:16     Alignment score: 0.264 → 0.264
" For who can know
the mind of the Lord , that he can instruct him ? " But we have the mind of Christ .
किनाकि कसले परमेश्‍वरको मनलाई जान्दछ ? कसले उहाँलाई अर्ती दिन सक्छ ? तर हामीसँग ख्रीष्‍टको मन
1CO 2     Average alignment score: 0.304 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16