Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 4:1     Alignment score: 0.183 → 0.184
This is how a person should regard us , as servants of Christ and stewards of the hidden truths of God .
यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू परमेश्‍वरको गोप्य सत्यताको भण्डारे ठान्‍नुपर्छ


1CO 4:2     Alignment score: 0.038 → 0.054
Now what is required of stewards is that they are found
to be trustworthy .
यस सम्बन्धमा , भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्‍यक
1CO 4:3     Alignment score: 0.196 → 0.203
But for me it is a very small thing that I should be judged by you or by any human court . For I do not even judge myself .
तर तिमीहरूबाट मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो किनकि आफैँ पनि मेरो जाँच गर्दिनँ
1CO 4:4     Alignment score: 0.306 → 0.306
I am not aware of any charge being made against me , but that does not mean I am innocent . It is the Lord who judges me .
मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन , तर यसको अर्थ निर्दोष छु भन्‍ने चाहिँ होइन परमेश्‍वरले नै मेरो न्याय गर्नुहुन्छ
1CO 4:5     Alignment score: 0.269
Therefore do not pronounce judgment about anything before the time , before the Lord comes . He will bring to light the hidden things of darkness and reveal the purposes of the heart . Then each one will receive his praise from God .
यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ , हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ
1CO 4:6     Alignment score: 0.248 → 0.258
Now , brothers , I applied these principles to myself and Apollos for your sakes , so that from us you might learn the meaning of the saying , " Do not go beyond what is written . " This is so that none of you may be puffed up in favor of one against the other .
अब भाइहरू हो , तिमीहरूका खातिर मैले अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ , ताकि तिमीहरूले जे लेखिएको , त्योभन्दा बाहिर नजाऊ भन्‍ने भनाइको अर्थ बुझ्न सकौला तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो
1CO 4:7     Alignment score: 0.229
For who sees any difference between you and others ? What do you have that you did not freely receive ? If you have freely received it , why do you boast as if you had not done so ?
किनकि कसले तिमीहरू अरू मानिसहरूका बिचमा फरक देख्छ ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ ? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ ?
1CO 4:8     Alignment score: 0.179 → 0.18
Already you have all you could want ! Already you have become rich ! You began to reign and that quite apart from us ! Indeed , I wish you did reign , so that we could reign with you .
तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ ! तिमीहरू अगिबाटै धनी भएका छौ ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ ! वास्तवमा , तिमीहरूले शासन गर भन्‍ने चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ
1CO 4:9     Alignment score: 0.157 → 0.157
For I think God has put us apostles on display as the last in line in a procession and like men sentenced to death . We have become a spectacle to the world to angels , and to human beings .
किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको हामी संसार , स्वर्गदूतहरू मानिसहरूका बिचमा तमाशा भएका छौँ
1CO 4:10     Alignment score: 0.381
We are fools for Christ 's sake , but you are wise in Christ . We are weak , but you are strong . You are held in honor , but we are held in dishonor .
हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ , तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ हामी दुर्बल छौँ , तर तिमीहरू बलिया छौ तिमीहरूले आदर पाएका छौ , तर हामीले अनादर पाएका छौँ
1CO 4:11     Alignment score: 0.211 → 0.216
Up to this present hour we are hungry and thirsty , we are poorly clothed , we are brutally beaten , and we are homeless .
यो वर्तमान घडीमा हामी भोकाएका तिर्खाएका छौँ ; हाम्रा कपडाहरू फाटिएका छन् ; हामी नराम्ररी कुटिएका छौँ ; हामी घरवारविहीन भएका छौँ
1CO 4:12     Alignment score: 0.215 → 0.215
We work hard , working with our own hands . When we are reviled , we bless . When we are persecuted , we endure .
हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष् दिन्छौँ सतावटमा पर्दा हामी सहन्छौँ
1CO 4:13     Alignment score: 0.13 → 0.137
When we are slandered , we speak with kindness . We have become , and are still considered to be , the refuse of the world and the filthiest of all things .
मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ अझ पनि हामीलाई यस्तै ठानिन्छ
1CO 4:14     Alignment score: 0.267
I do not write these things to shame you , but to correct you as my beloved children .
तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ , तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु
1CO 4:15     Alignment score: 0.323 → 0.33
For even if you have ten thousand guardians in Christ , you do not have many fathers . For I became your father in Christ Jesus through the gospel .
किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् किनकि सुसमाचारद्वारा ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ
1CO 4:16     Alignment score: 0.244
So I urge you to be imitators of me .
त्यसैले , मेरो अनुकरण गर्ने होओ भनी तिमीहरूलाई आग्रह गर्छु
1CO 4:17     Alignment score: 0.264 → 0.274
That is why I sent you Timothy , my beloved and faithful child in the Lord . He will remind you of my ways in Christ , just as I teach them everywhere and in every church .
यसकारण , मैले तिमीहरूकहाँ मेरा प्रिय प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ मैले हरेक स्थान हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो सो उनले तिमीहरूलाई सम्झना गराउनेछन्
1CO 4:18     Alignment score: 0.073 → 0.088
Now some of you have become arrogant , acting as though I were not coming to you .
फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन्
1CO 4:19     Alignment score: 0.31
But I will come to you soon , if the Lord wills . Then I will know
not merely the talk of these who are so arrogant , but I will see their power .
तर यदि परमेश्‍वरको इच्छा भयो भने त्यहाँ चाँडै नै आउनेछु त्यसपछि ती अहङ्कारीहरूको कुरा मात्र होइन , तर तिनीहरूको शक्‍ति हेर्नेछु
1CO 4:20     Alignment score: 0.316 → 0.337
For the kingdom of God does not consist in talk but in power .
किनकि परमेश्‍वरको राज्य कुरामा होइन , तर शक्‍तिमा
1CO 4:21     Alignment score: 0.398
What do you want ? Shall I come to you with a rod or with love and in a spirit of gentleness ?
तिमीहरू के चाहन्छौ ? तिमीहरूकहाँ कसरी आऊँ , छडी लिएर वा प्रेम नम्रताको आत्मामा ?
1CO 4     Average alignment score: 0.245 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16