Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 6:1     Alignment score: 0.119 → 0.142
When one of you has a dispute with another , does he dare to go to the civil court before an unbelieving judge , rather than before the saints ?
तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा भने के त्यसले न्यायको लागि विश्‍वासीहरूको अगाडि नगएर विश्‍वास नगर्ने न्यायाधीशको अगाडि जाने आँट गर्छ ?


1CO 6:2     Alignment score: 0.268 → 0.283
Do you not know that the believers will judge the world ? If then , you will judge the world , are you not able to settle matters of little importance ?
के विश्‍वासीहरूले संसारको न्याय गर्छन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? अनि तिमीहरूले संसारको न्याय गर्ने हो भने महत्त्वहीन कुराहरूलाई मिलाउन सक्दैनौ ?
1CO 6:3     Alignment score: 0.274 → 0.275
Do you not know that we will judge the angels ? How much more , then , can we judge matters of this life ?
के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्‍ने तिमीहरूलाई थाहा छैन ? त्यसो भए , यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ ?
1CO 6:4     Alignment score: 0.186 → 0.202
If then you have to make judgments
that pertain to daily life , why do you lay such cases as these before those who have no standing in the church ?
त्यसो हो भने तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ त्यस्ता मुद्धाहरू किन ती मानिसहरूका अगाडि राख्छौ , जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन
1CO 6:5     Alignment score: 0.219 → 0.26
I say this to your shame . Is there no one among you wise enough to settle a dispute between brothers ?
तिमीहरूलाई शर्ममा पार्न यसो भन्दछु के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन ?
1CO 6:6     Alignment score: 0.205 → 0.226
But as it stands , one believer
goes to court against another believer , and that case is placed before a judge who is an unbeliever !
तर यस्‍तो भएको , एक विश्‍वासी अर्को विश्‍वासीको विरुद्धमा अदालत जान्‍छ अविश्‍वासी न्‍यायाधीशको अगि मुद्धा राख्‍दछ
1CO 6:7     Alignment score: 0.163 → 0.166
The fact that there are any disputes at all between Christians
is already a defeat for you . Why not rather suffer the wrong ? Why not rather allow yourselves to be cheated ?
वास्तवमा ख्रीष्‍टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो बरु , किन अन्याय नसहनु ? बरु , किन आफैँलाई ठगिन नदिनु ?
1CO 6:8     Alignment score: 0.279 → 0.302
But you have wronged and cheated others , and these are your own brothers !
तर तिमीहरूले अरूको अन्याय गरेका ठगेका छौ , अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन् !
1CO 6:9     Alignment score: 0.275 → 0.306
Do you not know that the unrighteous will not inherit the kingdom of God ? Do not believe lies . The sexually immoral , idolaters , adulterers , male prostitutes , those who practice
homosexuality ,
अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन ? झुटको विश्‍वास नगर अनैतिक यौन - सम्बन्धहरू मूर्तिपूजकहरू , व्यभिचारीहरू , पुरुषगामीहरू , समलिङ्गीहरू ,
1CO 6:10     Alignment score: 0.303
thieves , the greedy , drunkards , slanderers , and swindlers none of them will inherit the kingdom of God .
चोरहरू , लोभीहरू , मतवालाहरू , निन्दा गर्नेहरू , ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन्
1CO 6:11     Alignment score: 0.233 → 0.233
That is what some of you were like . But you have been cleansed , you have been sanctified , you have been made right with God in the name of the Lord Jesus Christ and by the Spirit of our God .
अनि तिमीहरूमध्ये कोही यस्तै थियौ तर तिमीहरू शुद्ध परिएका छौ , तर तिमीहरू परमेश्‍वरमा अर्पण गरिएका छौ , येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ
1CO 6:12     Alignment score: 0.419
" Everything is lawful for me , " but not everything is beneficial . " Everything is lawful for me , " but I will not be mastered by any of them .
सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन् , तर सबै कुरा फाइदाजनक छैनन् सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन् , तर तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्‍नँ
1CO 6:13     Alignment score: 0.287 → 0.299
" Food is for the stomach , and the stomach is for food , " but God will do away with both of them . The body is not intended for sexual immorality . Instead , the body is for the Lord , and the Lord will provide for the body .
खाना पेटको निम्ति हो , पेट खानको निम्ति हो , तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ शरीर अनैतिक यौन सम्बन्धको लागि होइन यसको साटो शरीर प्रभुको लागि हो , प्रभुले शरीरको लागि जुटाउनुहुन्छ
1CO 6:14     Alignment score: 0.212 → 0.217
God both raised the Lord and will also raise
us up by his power .
परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ
1CO 6:15     Alignment score: 0.269 → 0.269
Do you not know that your bodies are members of Christ ? Shall I then take away the members of Christ and join them to a prostitute ? May it not be !
तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन ? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ ? त्यसो नहोस् !
1CO 6:16     Alignment score: 0.287 → 0.29
Do you not know that he who is joined to a prostitute becomes one flesh with her ? As scripture says , " The two will become one flesh . "
वेश्यासँग जोडिने व्यक्‍ति त्यससँग एउटै शरीर हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन ? धर्मशास्‍त्रले भन्‍छ , दुई जना एउटै शरीर हुन्‍छन्
1CO 6:17     Alignment score: 0.188
But he who is joined to the Lord becomes one spirit with him .
प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्छ
1CO 6:18     Alignment score: 0.276 → 0.3
Run away from sexual immorality ! Every other sin that a person commits is outside the body , but the sexually immoral person sins against his own body .
यौन अनैतिकतादेखि भाग ! कुनै पनि व्यक्‍तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ , तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ
1CO 6:19     Alignment score: 0.264 → 0.285
Do you not know that your body is a temple of the Holy Spirit , who lives within you , whom you have from God ? Do you not know that you are not your own ?
तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन , जो तिमीहरूभित्र रहनुहुन्छ , जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन ?
1CO 6     Average alignment score: 0.264 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16