Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 11:1     Alignment score: 0.252
Be imitators of me , just as I am an imitator
of Christ .
मेरो अनुकरण गर्नेहरू होओ , जसरी ख्रीष्‍टको अनुकरण गर्दछु


1CO 11:2     Alignment score: 0.207 → 0.226
Now I praise you because you remember me in everything . I praise you because you hold fast to the traditions just as I delivered them to you .
तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ तिमीहरूको प्रशंसा गर्दछु , किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ
1CO 11:3     Alignment score: 0.312 → 0.312
Now I want you to understand that Christ is the head of every man , that a man is the head of a woman , and that God is the head of Christ .
तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ , मानिस स्‍त्रीको शिर हो , परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ
1CO 11:4     Alignment score: 0.17 → 0.176
Any man who prays or prophesies with his head covered dishonors
his head .
कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ
1CO 11:5     Alignment score: 0.292
But any woman who prays or prophesies with her head uncovered dishonors
her head . For it is the same thing as if her head were shaved .
तर यदि कुनै स्‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो
1CO 11:6     Alignment score: 0.194 → 0.201
For if a woman will not cover her head , she should cut her hair short . If it is disgraceful for a woman to have her hair cut off or for her to shave her head , let her cover her head .
यदि कुनै स्‍त्रीले आफ्नो शिर ढाक्दिन भने , उसले आफ्नो केश छोटो गरी काटोस् यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस्
1CO 11:7     Alignment score: 0.244 → 0.275
For a man should not have his head covered , since he is the image and glory of God . But the woman is the glory of the man .
पुरुषले आफ्नो शिर नढाकोस् किनकि परमेश्‍वरको प्रतिरूप गौरव हो तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो
1CO 11:8     Alignment score: 0.146
For man was not made from woman . Instead , woman was made from man .
किनकी पुरुष स्‍त्रीबाट बनिएको होइन , तर स्‍त्री पुरुषबाट बनिएकी हो
1CO 11:9     Alignment score: 0.256
For neither was man created for woman . Instead , woman was created for man .
पुरुष स्‍त्रीको निम्ति सृष्‍टि गरिएका हो , तर स्‍त्री पुरुषको निम्ति बनिएकी हो
1CO 11:10     Alignment score: 0.163 → 0.217
This
is why the woman ought to have a symbol of authority on her head , because of the angels .
यसै कारणले स्वर्गदूतहरूका खातिर स्‍त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ
1CO 11:12     Alignment score: 0.192 → 0.214
For as the woman comes from the man , so does the man come from the woman . And all things come from God .
किनकि जसरी स्‍त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्‍त्रीबाट आउँछ सबै कुरा परमेश्‍वरबाट आउँछन्
1CO 11:13     Alignment score: 0.222 → 0.218
Judge for yourselves : Is it proper for a woman to pray to God with her head uncovered ?
तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो ?
1CO 11:14     Alignment score: 0.112 → 0.122
Does not even nature itself teach you that if a man has long hair , it is a disgrace for him ?
कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन ?
1CO 11:15     Alignment score: 0.172
Does not nature teach you that if a woman has long hair , it is her glory ? For her hair has been given to her as a covering .
कुनै स्‍त्रीको लामो केश हुनु , उसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन ?
1CO 11:16     Alignment score: 0.277 → 0.279
But if anyone wants to argue about this , we do not have any other practice
, nor do the churches of God .
तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन , परमेश्‍वरको मण्डलीसँग
1CO 11:17     Alignment score: 0.255 → 0.262
But in the following instructions , I do not praise you . For when you come together , it is not for the better but for the worse .
यी निर्देशनहरू दिँदा तिमीहरूको प्रशंसा गर्दिनँ किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ
1CO 11:18     Alignment score: 0.292
For in the first place , I hear that when you come together in the church , there are divisions among you , and in part I believe it .
पहिलो कुरा तिमीहरू मण्डलीमा भेला हुँदा , तिमीहरूमा फाटो हुन्छ भन्‍ने सुन्छु केही हदसम्म विश्‍वास पनि गर्छु
1CO 11:19     Alignment score: 0.059 → 0.064
For there must also be factions among you , so that those who are approved
may be recognized among you .
तिमीहरूका माझमा स्वीकृत भएका व्यक्‍तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक
1CO 11:20     Alignment score: 0.108 → 0.108
For when you come together , it is not the Lord 's Supper that you eat .
तिमीहरू भेला भएर खाएको कुरा प्रभु - भोज होइन
1CO 11:21     Alignment score: 0.302
When you eat , each one eats his own food before the others have their meal . One is hungry , and another becomes drunk .
जब तिमीहरू खान्छौ , अरूले आफ्नो भोजन खानुअगि हरेकले आफ्नो खाना खान्छ एक जना भोकै हुन्छ अर्को मातेको हुन्छ
1CO 11:22     Alignment score: 0.251 → 0.251
Do you not have houses to eat and to drink in ? Do you despise the church of God and humiliate those who have nothing ? What should I say to you ? Should I praise you ? I will not praise you for this
!
के खान पिउनको लागि तिम्रो आफ्नै घर छैन ? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ ? तिमीहरूलाई के भनूँ ? के तिमीहरूको प्रशंसा गरूँ ? यसको निम्ति तिमीहरूको प्रशंसा गर्दिनँ
1CO 11:23     Alignment score: 0.252
For I received from the Lord what I also passed on to you , that the Lord Jesus , on the night when he was betrayed , took bread .
मैले जे परमेश्‍वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ , कि प्रभु येशू ख्रीष्‍टले धोका पाएको त्यो रात रोटी लिनुभयो
1CO 11:24     Alignment score: 0.288 → 0.31
After he had given thanks , he broke it and said , " This is my body , which is for you . Do this to remember me . "
धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो भन्‍नु भयो , यो मेरो शरीर हो ; यो तिमीहरूको निम्ति हो मेरो सम्झनाको निम्ति यो गर
1CO 11:25     Alignment score: 0.329 → 0.328
In the same way he took the cup after supper , and he said , " This cup is the new covenant in my blood . Do this
as often as you drink it , to remember me . "
त्यसरी नै खाइसक्‍नुभएपछि कचौरा लिनुभयो भन्‍नुभयो , यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो जब तिमीहरू पिउँछौ , मेरो सम्झना गर्ने गर
1CO 11:26     Alignment score: 0.293 → 0.294
For every time you eat this bread and drink this
cup , you proclaim the Lord 's death until he comes .
जब जब तिमीहरूले यो रोटी खान्छौ कचौराबाट पिउँछौ , उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ
1CO 11:29     Alignment score: 0.166 → 0.17
For he who eats and drinks without discerning the body , eats and drinks judgment to himself .
किनकि जसले शरीरको वास्ता नाराखीकन रोटी खान्छ कचौराबाट पिउँछ , उसले खाएको पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ
1CO 11:30     Alignment score: 0.103
That is why many among you are weak and ill , and some of you have fallen asleep .
त्यसकारण , तिमीहरूमध्ये धेरै जना रोगी बिमारी छन् कोही मरिसकेका छन्
1CO 11:31     Alignment score: 0.312 → 0.337
But if we examine ourselves , we will not be judged .
तर यदि हामीले आफैँलाई जाँच गर्‍यौँ भने हामी न्यायमा पर्नेछैनौँ
1CO 11:32     Alignment score: 0.198 → 0.22
But when we are judged by the Lord , we are disciplined , so that we may not be condemned along with the world .
तर जब हामी परमेश्‍वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ , संसारसँगै दोषी ठहरिनेछैनौँ
1CO 11:33     Alignment score: 0.352
Therefore , my brothers , when you come together to eat , wait for one another .
त्यसकारण , मेरा भाइहरू हो , जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख
1CO 11:34     Alignment score: 0.227 → 0.232
If anyone is hungry , let him eat at home , so that when you come together it will not be for judgment . And about the other things you wrote , I will give directions when I come .
यदि कोही भोकाएको भने त्यसले घरैमा खाओस् , ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्यायमा पर्नेछैनौ तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा आएपछि निर्देशनहरू दिनेछु
1CO 11     Average alignment score: 0.241 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16