Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 16:1     Alignment score: 0.138 → 0.172
Now concerning the collection for the believers , as I directed the churches of Galatia , so you are to do .
अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू


1CO 16:3     Alignment score: 0.165 → 0.199
When I arrive , whomever you approve , I will send
with letters to deliver your offering to Jerusalem .
जब आइपुग्छु , तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु
1CO 16:4     Alignment score: 0.142
If it is appropriate for me to go also , they will go with me .
पनि जानको निम्ति उचित भयो भने , तिनीहरू मसँगै जानेछन्
1CO 16:5     Alignment score: 0.31 → 0.311
But I will come to you when I pass through Macedonia . For I will pass through Macedonia .
तर माकेडोनियाको यात्रा गरिसकेपछि तिमीहरूकहाँ आउनेछु , किनकि माकेडोनिया भएर जानेछु
1CO 16:6     Alignment score: 0.3 → 0.303
Perhaps I may stay with you or even spend
the winter , so that you may help me on my journey , wherever I go .
सायद तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु , ताकि तिमीहरूले मेरो यात्रामा जहाँ जान्छु त्यहाँ सहायता गर्न सक
1CO 16:7     Alignment score: 0.168 → 0.173
For I do not wish to see you now for only a passing visit . For I am looking forward to spending more time with you , if the Lord permits .
किनकि अब छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु
1CO 16:8     Alignment score: 0.375 → 0.389
But I will stay in Ephesus until Pentecost ,
तर पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु
1CO 16:9     Alignment score: 0.289 → 0.296
for a wide door has opened for me , and there are many adversaries .
किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको , तर त्यहाँ धेरै विरोधीहरू पनि छन्
1CO 16:10     Alignment score: 0.118 → 0.132
Now when Timothy comes , see that he is with you unafraid , for he is doing the work of the Lord , as I am doing .
तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ , किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दछन्
1CO 16:11     Alignment score: 0.193 → 0.226
Let no one despise him . Help him on his way in peace , so that he may come to me . For I am expecting him to come along with the brothers .
कसैले पनि तिनको अवहेलना नगरोस् शान्तिसँग तिनको यात्रामा सहायता गर , ताकि तिनी मकहाँ आउन सकून् किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु
1CO 16:12     Alignment score: 0.227 → 0.231
Now concerning our brother Apollos , I strongly encouraged him to visit you with the brothers . But it was not at all his will that he come now . However , he will come when the time is right .
अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरेँ तिनलाई तिमीहरूकहाँ आउन मन भएन तापनि ठिक समयमा तिनी तिमीहरूकहाँ आउनेछन्
1CO 16:13     Alignment score: 0.095
Be watchful , stand fast in the faith , act like men , be strong .
सतर्क रहो ; विश्‍वासमा दृढ बस ; मानिसजस्तै बन सामर्थी बन
1CO 16:14     Alignment score: 0.231
Let all that you do be done in love .
तिमीले जे गर्छौ , सबै प्रेममा गर
1CO 16:15     Alignment score: 0.257 → 0.258
You know the household of Stephanas , that they were the first converts in Achaia , and that they have set themselves to the service of the believers . Now I urge you , brothers ,
स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् भाइहरू हो , तिमीहरूलाई आग्रह गर्दछु कि
1CO 16:16     Alignment score: 0.136 → 0.136
to be in submission to such people and to everyone who helps in the work and labors with us .
त्यस्ता मानिसहरू हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो
1CO 16:17     Alignment score: 0.11 → 0.161
I rejoice at the coming of Stephanas , Fortunatus , and Achaicus . They have made up for your absence .
स्तिफनास , फोर्टुनाटस अखाइकसको आगमनमा आनन्दित हुन्छु तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पुरा गरिदिए
1CO 16:18     Alignment score: 0.245 → 0.245
For they have refreshed my spirit and yours . So then , recognize people like this
.
किनकि तिनीहरूले मेरो तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् त्यसैले गर्दा मानिसहरूको कदर गर
1CO 16:19     Alignment score: 0.28 → 0.306
The churches of Asia send
greetings to you . Aquila and Priscilla greet you in the Lord , with the church that is in their home .
एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् अकिलास प्रिस्काले तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन्
1CO 16:20     Alignment score: 0.402 → 0.474
All the brothers greet you . Greet one another with a holy kiss .
सबै भाइहरूले अभिवादन पठाएका छन् एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर
1CO 16:21     Alignment score: 0.352 → 0.411
I , Paul , write this with my own hand .
पावल , मेरो आफ्नै हातले यो पत्र लेख्छु
1CO 16:22     Alignment score: 0.376 → 0.377
If anyone does not love the Lord , may he be accursed
. Our Lord , come !
यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने श्रापित होस् हाम्रा प्रभु , आउनुहोस्
1CO 16:23     Alignment score: 0.243 → 0.242
The grace of the Lord Jesus be with you .
हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्
1CO 16:24     Alignment score: 0.405
My love be with you all in Christ Jesus .
ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम
1CO 16     Average alignment score: 0.246 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16