Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 7:1     Alignment score: 0.202 → 0.202
Now concerning the issues you wrote about : " It is good for a man not to touch a woman . "
अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो


1CO 7:2     Alignment score: 0.343 → 0.351
But because of temptations for many immoral acts , each man should have his own wife , and each woman should have her own husband .
तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् हरेक स्‍त्रीको आफ्नै पति होस्
1CO 7:3     Alignment score: 0.246 → 0.248
The husband should give to the wife her sexual
rights , and likewise the wife to her husband .
पतिले पत्‍नीलाई उसको वैवाहिक हक देओस् त्यसरी नै पत्‍नीले पनि आफ्नो पतिलाई
1CO 7:4     Alignment score: 0.252 → 0.252
It is not the wife who has authority over her own body , it is the husband . Likewise , the husband does not have authority over his own body , but the wife does .
आफ्नो शरीरमाथि पत्‍नीको अधिकार हुँदैन ; उसको पतिको हुन्छ यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन , तर पत्‍नीको भने हुन्छ
1CO 7:5     Alignment score: 0.186 → 0.214
Do not deprive each other , except by mutual agreement and for a specific period of time . Do this
so that you may devote yourselves to prayer . Then you should come together again , so that Satan may not tempt you because of your lack of self - control .
पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर , ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ , ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस्
1CO 7:6     Alignment score: 0.24 → 0.242
But I say these things to you as a concession and not as a command .
तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन , तर अनुमतिको रूपमा भन्दछु
1CO 7:7     Alignment score: 0.269 → 0.273
I wish that everyone were as I am . But each one has his own gift from God . One has this
kind of gift , and another that kind .
सबै जना मजस्तै भएको इच्छा गर्दछु तर हरेकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको एक जनाले एक प्रकारको वरदान अर्कोले अर्कै प्रकारको वरदान पाएको
1CO 7:8     Alignment score: 0.404
To the unmarried and to widows I say that it is good for them if they remain unmarried , as I am .
अविवाहित विधवाहरूलाई भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ
1CO 7:9     Alignment score: 0.241 → 0.272
But if they can not exercise self - control , they should marry . For it is better for them to marry than to burn with passion .
तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो
1CO 7:10     Alignment score: 0.238
Now to the married I give this command not I , but the Lord the wife should not separate from her husband
अब विवाहितका निम्ति यो आज्ञा दिन्छु मैले होइन , तर प्रभुले दिनुहुन्छः
1CO 7:11     Alignment score: 0.151 → 0.175
( but if she does separate from her husband , she should remain unmarried or else be reconciled to her husband ) , and the husband should not divorce his wife .
तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने , तिनी विवाह नगरी बसून् कि उनीसँग मिलाप गर्नुपर्दछ अनी पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन
1CO 7:12     Alignment score: 0.251 → 0.285
But to the rest I say I , not the Lord that if any brother has a wife who is an unbeliever , and if she is content to live with him , he should not divorce her .
तर बाँकीलाई भन्दछु ( मैले होइन तर प्रभुले भन्‍नुहुन्छ ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस्
1CO 7:13     Alignment score: 0.203 → 0.214
If a woman has an unbelieving husband , and if he is content to live
with her , she should not divorce him .
यदि पत्‍नीसँग अविश्‍वासी पति भने तिनीसँग सन्तुष्‍ट भने , तिनले ऊसँग सम्बन्ध विच्छेद नगरुन्
1CO 7:14     Alignment score: 0.269
For the unbelieving husband is set apart because of his wife , and the unbelieving wife is set apart because of the brother . Otherwise your children would be unclean , but actually they are set apart .
किनकि अविश्‍वासी पति पत्‍नीद्वारा पवित्र ठहरिन्छ अविश्‍वासी पत्‍नी विश्‍वासी पतिको कारण पवित्र ठहरिन्छे , नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन् , तर वास्तवमा तिनीहरू पवित्र छन्
1CO 7:15     Alignment score: 0.345 → 0.35
But if the unbelieving partner departs , let him go . In such cases , the brother or sister is not bound to their vows . God has called us to live in peace .
तर यदि अविश्‍वासी जीवन साथी छुट्टिन्छ भने , त्यसलाई जान देऊ यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन परमेश्‍वरले हामीलाई शान्तिमा बस्‍न बोलाउनुभएको
1CO 7:16     Alignment score: 0.2 → 0.207
For how do you know , woman , whether you will save your husband ? Or how do you know , man , whether you will save your wife ?
स्‍त्री हो , तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि ? अथवा पुरुष हो , तिमीलाई के थाहा , सायद तिमीले आफ्नी पत्‍नीलाई बचाउन सक्छौ कि ?
1CO 7:17     Alignment score: 0.217 → 0.255
Only let each one live
the life the Lord has assigned him , each as God has called him . This is my rule in all the churches .
प्रभुले खटाएबमोजिम परमेश्‍वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस् , सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो
1CO 7:18     Alignment score: 0.194 → 0.233
Was anyone circumcised when he was called to believe ? He should not try to appear uncircumcised . Was anyone uncircumcised when he was called to faith ? He should not be circumcised .
के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो ? उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो ? उसले खतना नगरोस्
1CO 7:19     Alignment score: 0.282
For it is neither circumcision nor uncircumcision that matters . What matters is obeying the commandments of God .
खतना केही हो बेखतना नै प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो
1CO 7:20     Alignment score: 0.086 → 0.104
Each one should remain in the calling he was in when God called him to believe .
परमेश्‍वरले बोलाउनुहुँदा कुनै व्यक्‍ति जस्तो अवस्थामा थियो , हरेक त्यही बोलावटमा रहोस्
1CO 7:21     Alignment score: 0.234
Were you a slave when God called you ? Do not be concerned about it . But if you can become free , take advantage of it .
के परमेश्‍वरले बोलाउनुहुँदा तिमीहरू कमारा थियौ ? यसको बारेमा तिमी फिक्री नगर तर तिमीहरू स्वतन्‍त्र हुन सक्छौ भने यसको फाइदा उठाओ
1CO 7:22     Alignment score: 0.178 → 0.186
For someone who is called by the Lord as a slave is the Lord 's freeman . Likewise , the one who was free when he was called to believe is Christ 's slave .
किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको भने प्रभुको स्वतन्‍त्र मानिस हो यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्‍त्र थियो भने ख्रीष्‍टको दास हो
1CO 7:23     Alignment score: 0.134
You have been bought with a price , so do not become slaves of men .
तिमीहरू दाम तिरी किनिएका हौ , त्यसैले मानिसहरूको दास नबन
1CO 7:24     Alignment score: 0.211 → 0.213
Brothers , in whatever life each of us was in when we were called to believe , let us remain like that .
भाइहरू हो , हामीलाई विश्‍वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौँ , हामी त्यही अवस्थमा रहौँ
1CO 7:25     Alignment score: 0.254 → 0.272
Now concerning those who never married , I have no commandment from the Lord . But I give my opinion as one who , by the Lord 's mercy , is trustworthy .
अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन तर प्रभुको कृपाद्वारा विश्‍वासयोग्य ठहरिएको व्यक्‍तिको रूपमा मेरो राय दिन्छु
1CO 7:26     Alignment score: 0.166
Therefore , I think that because of the disaster that is coming , it is good for a man to remain as he is .
त्यसकारण , आउन लागेको सङ्कष्‍टको कारणले गर्दा जुन व्यक्‍ति जस्तो अवस्थामा , त्यही अवस्थामा बस्‍नु असल हुन्छ
1CO 7:27     Alignment score: 0.185
Are you married to a wife ? Do not seek a divorce . If you are unmarried , do not seek a wife .
के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ ? तिनीबाट स्वतन्‍त्र हुन नखोज के तिमी अविवाहित छौ ? पत्‍नीको खोजी नगर
1CO 7:28     Alignment score: 0.191 → 0.209
But if you do marry , you have not sinned , and if an unmarried woman marries , she has not sinned . But those who marry will have many kinds of worldly trouble , and I want to spare you from this
.
तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्‍ट भोग्‍नेछन् तिमीहरूलाई तीबाट बचाउन चाहन्छु
1CO 7:29     Alignment score: 0.279
But this I say , brothers : The time is short . From now on , let those who have wives live
as though they had none .
तर भाइहरू हो , यो भन्छु कि समय छोटो अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन्
1CO 7:31     Alignment score: 0.092 → 0.106
and those who use the world should not act as though they are using it to the full . For the world in its present form is coming to an end .
अनि संसारसित व्यवहार गर्नेहरूले यससँग पूर्ण रूपमा नभएझैँ व्यवहार गरून् , किनकी यो संसारको प्रणालीको अन्त्य हुँदै यो बितेर जाँदै
1CO 7:32     Alignment score: 0.198 → 0.214
I would like you to be free from worries . The unmarried man is concerned about the things of the Lord , how to please him .
तिमीहरू निस्फिक्री होओ भन्‍ने चाहन्छु अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ
1CO 7:33     Alignment score: 0.288 → 0.298
But the married man is concerned about the things of the world , how to please his wife
तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ
1CO 7:34     Alignment score: 0.323 → 0.331
he is divided . The unmarried woman or the virgin is concerned about the things of the Lord , how to be set apart in body and in spirit . But the married woman is concerned about the things of the world , how to please her husband .
दोहोरो मनको हुन्छ अविवाहित स्‍त्री वा कन्याले शरीरमा आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ तर विवाहित स्‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे
1CO 7:35     Alignment score: 0.155 → 0.159
I say this
for your own benefit , and not to put any constraint on you . I say this for what is right , so that you may be devoted to the Lord without any distraction .
तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍दछु , तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन जे ठिक त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक
1CO 7:36     Alignment score: 0.129
But if anyone thinks that he is not treating his fiancée with respect if she is beyond the age of marriage and it must be so he should do what he wants . He is not sinning . They should marry .
कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्‍ने ठान्छ तिनको विवाह गर्ने उमेर बितिसकेको भने चाहेबमोजिम उसले गरोस्
1CO 7:37     Alignment score: 0.172 → 0.174
But if he is standing firm in his heart , if he is not under pressure but can control his own will , and if he has decided in his own heart to do this , to keep his own fiancée a virgin , he will do well .
तर यदि हृदयमा पक्‍का , कुनै करकापमा परेको छैन भने उसले आफ्नो इच्छा वशमा राख्‍न सक्छ , उसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्‍ने निर्णय गरिसकेको भने उसले असल नै गर्दछ
1CO 7:38     Alignment score: 0.17 → 0.179
So the one who marries his fiancée does well , and the one who chooses not to marry will do even better .
त्यसैले , जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ , जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ
1CO 7:39     Alignment score: 0.242 → 0.254
A woman is bound to her husband for as long as he lives . But if her husband dies , she is free to marry whomever she wishes to marry , but only in the Lord .
स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन् , तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ
1CO 7:40     Alignment score: 0.218 → 0.218
Yet in my judgment she would be happier if she lives as she is . And I think that I also have the Spirit of God .
तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्छिन् अनि मसँग पनि परमेश्‍वरको आत्मा भनी विचार गर्दछु
1CO 7     Average alignment score: 0.232 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16