Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 12:1     Alignment score: 0.378
About spiritual gifts , brothers , I do not want you to be uninformed .
भाइहरू हो , आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको चाहन्‍नँ


1CO 12:2     Alignment score: 0.073 → 0.088
You know that when you were pagans , you were led astray to idols who could not speak , in whatever ways you were led by them .
तिमीहरूलाई थाहै कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ तिमीहरू कुनै कुनै प्रकारले बोल्न नसक्‍ने मूर्तितिर बहकाइएका थियौ
1CO 12:3     Alignment score: 0.329
Therefore I want you to know that no one who speaks by the Spirit of God can say , " Jesus is accursed
. " No one can say , " Jesus is Lord , " except by the Holy Spirit .
त्यसकारण , तिमीहरूले यो जान भन्‍ने चाहन्छु कि परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि येशू श्रापित होस् भन्दैन पवित्र आत्माद्वारा बाहेक कसैले पनि येशू नै प्रभु हुनुहुन्छ भन्‍न सक्दैन
1CO 12:4     Alignment score: 0.205 → 0.206
Now there are different gifts , but the same Spirit .
वरदानहरू फरक फरक भए तापनि प्रभु एउटै हुनुहुन्छ
1CO 12:5     Alignment score: 0.356
There are different ministries , but the same Lord ;
सेवाका कार्यहरू फरक फरक छन् , तर प्रभु एउटै हुनुहुन्छ
1CO 12:6     Alignment score: 0.323 → 0.344
and there are different kinds of work , but it is the same God who makes them possible in everyone .
कामहरू विभिन्‍न किसिमका छन् , तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ
1CO 12:7     Alignment score: 0.16 → 0.163
Now to each one is given the outward display of the Spirit for the benefit of all .
सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको
1CO 12:8     Alignment score: 0.256
For to one is given by the Spirit the word of wisdom , and to another the word of knowledge by the same Spirit .
किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको
1CO 12:9     Alignment score: 0.197 → 0.195
To another is given faith by the same Spirit , and to another gifts of healing by the one Spirit .
त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको
1CO 12:10     Alignment score: 0.186 → 0.188
To another is given deeds of power , and to another prophecy . To another is given the ability to distinguish between spirits , to another various kinds of tongues , and to another the interpretation of tongues .
एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको भने अर्कोलाई अगमवाणीको एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको
1CO 12:11     Alignment score: 0.189 → 0.209
All these are the work of one and the same Spirit , giving the gifts to each one individually , as he chooses .
तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ
1CO 12:12     Alignment score: 0.248 → 0.249
For as the body is one and has many members and all are members of the same body , so it is with Christ .
जसरी शरीर एउटै हुन्छ अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ
1CO 12:13     Alignment score: 0.286
For by one Spirit we were all baptized into one body , whether Jews or Greeks , whether bound or free , and all were made to drink of one Spirit .
किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो , यहूदी वा ग्रिक , कमारा वा स्वतन्‍त्र ; सबैलाई एउटै आत्माबाट पिउन दिइएको
1CO 12:14     Alignment score: 0.349 → 0.367
For the body is not a single member , but many .
किनकि शरीर एउटै अङ्गले मात्र होइन , तर धेरै अङ्गहरूले बनेको हुन्छ
1CO 12:15     Alignment score: 0.288 → 0.289
If the foot
says , " Since I am not the hand , I am not part of the body , " it is not any less a part of the body .
यदि खुट्टाले हात होइन , त्यसैले शरीरको अङ्ग होइन भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन
1CO 12:16     Alignment score: 0.236
And if the ear says , " Because I am not an eye , I am not part of the body , " it is not any less a part of the body .
त्यसरी नै कानले शरीरको आँखा होइन , त्यसैले शरीरको अङ्ग होइन भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा काम ठहरिँदैन
1CO 12:17     Alignment score: 0.262
If the whole body were an eye , where would the sense of hearing be ? If the whole body were an ear , where would the sense of smell be ?
यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो सुन्‍ने कहाँबाट ? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्‍ने कहाँबाट ?
1CO 12:18     Alignment score: 0.139 → 0.184
But God arranged each part of the body as he designed it .
तर परमेश्‍वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्‍नुभयो
1CO 12:19     Alignment score: 0.214 → 0.261
If they were all the same member , where would the body be ?
यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्‍यो ?
1CO 12:20     Alignment score: 0.21 → 0.213
So now they are many members , but only one body .
यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै
1CO 12:21     Alignment score: 0.231 → 0.251
The eye can not say to the hand , " I have no need of you . " Nor does the head say to the feet , " I have no need of you . "
आँखाले हातलाई , मलाई तिम्रो खाँचो छैन भन्‍न सक्दैन टाउकोले खुट्टालाई मलाई तिम्रो खाँचो छैन भन्छ
1CO 12:22     Alignment score: 0.111 → 0.16
But the members of the body that appear to be weaker are essential ,
बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन्
1CO 12:23     Alignment score: 0.155
and the parts of the body that we think are less honorable , we give them greater honor , and our unpresentable members have more dignity .
अनि हामीले कम आदरका ठान्‍ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ
1CO 12:24     Alignment score: 0.22 → 0.221
Now our presentable members have no need to be treated with dignity , for they already have dignity . But God has joined all the members together , and he gave more honor to those that lacked it .
देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्‍जत पाएका छन् तर परमेश्‍वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको
1CO 12:25     Alignment score: 0.128 → 0.131
He did this so there may be no division within the body , but that the members should care for one another with the same affection .
शरीरमा कुनै विभाजन नहोस् , बरु हरेक अङ्गले उही स्‍नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो
1CO 12:26     Alignment score: 0.229 → 0.217
So when one member suffers , all the members suffer together ; or when one member is honored , all the members rejoice together .
कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन्
1CO 12:27     Alignment score: 0.253
Now you are the body of Christ and individually members of it .
अब तिमीहरू ख्रीष्‍टका शरीर हौ अनि व्यक्‍तिगत रूपले यसका अङ्ग हौ
1CO 12:28     Alignment score: 0.293 → 0.299
And God has appointed in the church first apostles , second prophets , third teachers , then those who do powerful deeds , then gifts of healing , those who provide helps , those who do the work of administration , and those who have various kinds of tongues .
अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू , दोस्रो अगमवक्‍ताहरू , तेस्रो शिक्षकहरू , त्यसपछि शक्‍तिशाली कार्य गर्नेहरू , निको पार्ने वरदान पाएका व्यक्‍तिहरू , मदत गर्नेहरू , प्रशासन चलाउनेहरू विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको
1CO 12:29     Alignment score: 0.399
Are all of them apostles ? Are all prophets ? Are all teachers ? Do all do powerful deeds ?
के तिनीहरू सबै प्रेरितहरू हुन् ? के सबै अगमवक्‍ताहरू हुन् ? के सबै शिक्षकहरू हुन् ? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं ?
1CO 12:30     Alignment score: 0.205
Do all of them have gifts of healing ? Do all of them speak with tongues ? Do all of them interpret tongues ?
के तिनीहरू सबैसँग निको पार्ने वरदान छन् ? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन् ? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन् ?
1CO 12:31     Alignment score: 0.221
Zealously seek the greater gifts . But I will show you a more excellent way .
जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर अनि तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु
1CO 12     Average alignment score: 0.242 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16