Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 13:1     Alignment score: 0.265 → 0.271
As Jesus was walking away from the temple , one of his disciples said to him , " Teacher , look at the wonderful stones and wonderful buildings ! "
जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो , उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो , गुरुज्यू , हेर्नुहोस् कति राम्रा ढुङ्गाहरू भवनहरू !


MRK 13:2     Alignment score: 0.225 → 0.225
He said to him , " Do you see these great buildings ? Not one stone will be left on another which will not be torn down . "
उहाँले तिनलाई भन्‍नुभयो , के तिमी यी भव्य भवनहरू देख्छौ ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन
MRK 13:3     Alignment score: 0.312
As he sat on the Mount of Olives opposite the temple , Peter , James , John , and Andrew asked him privately ,
जब उहाँ मन्दिरको सामुन्‍ने पर्ने जैतूनको डाँडामा बस्‍नुभयो , पत्रुस , याकूब , यूहन्‍ना अन्द्रियासले उहाँलाई गुप्‍तमा सोधे ,
MRK 13:4     Alignment score: 0.256 → 0.281
" Tell us , when will these things happen ? What will be the sign when all these things are about to happen ? "
हामीलाई भन्‍नुहोस् , कि यी कुराहरू कहिले हुनेछन् ? यी सबै कुरा हुन लाग्‍दा कस्ता - कस्ता चिन्हहरू हुनेछन् ?
MRK 13:5     Alignment score: 0.302
Jesus began to say to them , " Be careful that no one leads you astray .
येशूले तिनीहरूलाई भन्‍न सुरु गर्नुभयो , होसियार रहो , कसैले पनि तिमीहरूलाई नबहकाओस्
MRK 13:6     Alignment score: 0.371
Many will come in my name and say , ' I am he , ' and they will lead many astray .
मेरो नाउँमा धेरै जना आउनेछन् भन्‍नेछन् उही हुँ तिनीहरूले धेरैलाई भड्काउनेछन्
MRK 13:7     Alignment score: 0.35
When you hear of wars and rumors of wars , do not worry ; these things must happen , but the end is not yet .
जब तिमीहरूले युद्ध युद्धको हल्ला सुन्‍नेछौ , चिन्ता नगर ; यी कुराहरू हुनैपर्छ , तर अन्त्य अझै आइसकेको हुँदैन
MRK 13:8     Alignment score: 0.392 → 0.407
For nation will rise against nation , and kingdom against kingdom . There will be earthquakes in many places , and famines . These are the beginnings of birth pains .
किनभने जातिको विरुद्धमा जाति राज्यको विरुद्धमा राज्य खडा हुनेछ धेरै ठाउँमा भूकम्प अनिकालहरू हुनेछन् यी प्रसव - वेदनाको सुरुवात हुन्
MRK 13:9     Alignment score: 0.226 → 0.237
Be on your guard . They will deliver you up to councils , and you will be beaten in synagogues . You will stand before both governors and kings for my sake , as a testimony to them .
आफूलाई सचेत राख तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन् , सभाघरहरूमा तिमीहरू पिटिनेछौ मेरा साक्षीको रूपमा तिमीहरू शासक राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ
MRK 13:10     Alignment score: 0.37 → 0.398
But the gospel must first be proclaimed to all the nations .
तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ
MRK 13:11     Alignment score: 0.271
When they arrest you and hand you over , do not worry about what you should say . For in that hour , what you should say will be given to you ; it will not be you who speak , but the Holy Spirit .
जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् सुम्पन्छन् , तिमीहरूले के बोल्ने भनी चिन्ता नगर किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो , सो तिमीहरूलाई दिइनेछ ; त्यस बेला बोल्ने तिमीहरू होइनौ , तर पवित्र आत्मा हुनुहुनेछ
MRK 13:12     Alignment score: 0.259 → 0.264
Brother will deliver up brother to death , and a father his child . Children will rise up against their parents and cause
them to be put to death .
दाजुले भाइलाई बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् छोराछोरीहरू आफ्ना बुबा - आमाको विरुद्धमा खडा हुनेछन् तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन्
MRK 13:13     Alignment score: 0.254
You will be hated by everyone because of my name . But whoever endures to the end , that person will be saved .
मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ तर जो अन्त्यसम्म रहनेछ , त्यो मानिस बचाइनेछ
MRK 13:14     Alignment score: 0.29 → 0.306
When you see the abomination
of desolation standing where it should not be standing ( let the reader understand ) , let those who are in Judea flee to the mountains ,
जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ ( पाठकले बुझोस् ) , यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्
MRK 13:15     Alignment score: 0.151 → 0.155
let him who is on the housetop not go down into the house or take anything out of it ,
घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस् ,
MRK 13:16     Alignment score: 0.184 → 0.232
and let him who is in the field not return to take his cloak .
खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन्
MRK 13:17     Alignment score: 0.278 → 0.294
But woe to those who are with child and to those who are nursing infants in those days !
तर हाय , ती दिनमा बालक भएकाहरू दूध खुवाउने आमाहरू !
MRK 13:18     Alignment score: 0.124 → 0.21
Pray that it might not occur in the winter .
यो हिउँदमा नपरोस् भनी प्रार्थना गर
MRK 13:19     Alignment score: 0.382
For there will be great tribulation , such as has not been from the beginning , when God created the world , until now , no , nor ever will be again .
किनकि त्यस बेला ठुलो महासङ्कष्‍ट हुनेछ यस्तो परमेश्‍वरले संसार सृष्‍टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन , फेरि कहिल्यै हुनेछ
MRK 13:20     Alignment score: 0.205 → 0.227
Unless the Lord had shortened the days , no flesh would be saved . But for the sake of the elect , those whom he chose , he cut short the days .
परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए , कुनै पनि प्राणी बाँच्‍ने थिएन , तर चुनिएकाहरूका खातिर , जसलाई उहाँले छान्‍नुभएको , उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो
MRK 13:21     Alignment score: 0.397 → 0.398
Then if anyone says to you , ' Look , here is the Christ ! ' or ' Look , there he is ! ' do not believe it .
यदि कसैले तिमीहरूलाई , हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्‍वास नगर
MRK 13:22     Alignment score: 0.284 → 0.306
For false Christs and false prophets will appear and will give signs and wonders , so as to deceive , if possible , even the elect .
किनकि झुटा ख्रीष्‍ट अगमवक्‍ताहरू देखा पर्नेछन् सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह आश्‍चर्यकर्महरू गर्नेछन्
MRK 13:23     Alignment score: 0.322 → 0.286
Be on guard ! I have told you all these things ahead of time .
सचेत रहो ! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु
MRK 13:24     Alignment score: 0.307
But after the tribulation of those days , the sun will be darkened , the moon will not give its light ,
तर ती दिनको महासङ्कष्‍टपछि सूर्य अँध्यारो हुनेछ ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन ;
MRK 13:26     Alignment score: 0.388 → 0.407
Then they will see the Son of Man coming in the clouds with great power and glory .
त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्‍ति महिमामा आउँदै गरेको देख्‍नेछन्
MRK 13:27     Alignment score: 0.211 → 0.211
Then he will send his angels and he will gather together his elect from the four winds , from the ends of the earth to the ends of the sky .
तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् उसले चारै दिशाबाट , पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ
MRK 13:28     Alignment score: 0.298 → 0.314
Learn a lesson from the fig tree . As soon as the branch becomes tender and puts out its leaves , you know that summer is near .
अञ्‍जीरको रुखबाट पाठ सिक जब हाँगाहरूमा मुना पलाउँछ पातहरू लाग्छन् , तिमीहरू ग्रीष्म नजिकै भनी जान्दछौ
MRK 13:29     Alignment score: 0.19 → 0.208
So also , when you see these things happening , you know
that he is near , close to the gates .
त्यसै गरी , जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ , उहाँ नजिकै हुनुहुन्छ , ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान
MRK 13:30     Alignment score: 0.324 → 0.401
Truly I say to you , this generation will not pass away until all of these things occur .
साँच्‍चै , तिमीहरूलाई भन्दछु , यी सबै कुरा नभएसम्‍म यो पुस्ता बितेर जानेछैन
MRK 13:31     Alignment score: 0.437
Heaven and earth will pass away , but my words will never pass away .
स्वर्ग पृथ्वी बितेर जानेछ , तर मेरो वचन कहिल्यै बितेर जानेछैन
MRK 13:32     Alignment score: 0.376
But concerning that day or that hour , no one knows , not even the angels in heaven , nor the Son , but the Father .
तर त्यस दिन घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन , स्वर्गदूतहरूलाई , पुत्रलाई
MRK 13:34     Alignment score: 0.134 → 0.142
It is like a man who goes on a journey he leaves his house and puts his servants in charge of the house , each one with his work , and he commands the watchman to stay awake
.
यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ उसका नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित उसको घरको जिम्मा दिन्छ अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ
MRK 13:35     Alignment score: 0.283 → 0.282
Therefore stay alert , because you do not know when the master of the house will come home ; it could be in the evening , at midnight , when the rooster crows , or in the morning .
त्यसकारण , जागा रहो ! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ
MRK 13:36     Alignment score: 0.159 → 0.177
If he comes suddenly , do not let him find
you sleeping .
यदि उनी अचानक आइपुगे भने , उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन्
MRK 13:37     Alignment score: 0.223
What I say to you I say to everyone : Watch ! "
जे तिमीहरूलाई भन्छु , त्यो सबैलाई भन्छु , जागा रहो !
MRK 13     Average alignment score: 0.291 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16