Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 9:1     Alignment score: 0.276 → 0.308
He said to them , " Truly I say to you , there are some of you who are standing here who will not taste death before they see the kingdom of God come with power . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , साँचो , साँचो तिमीहरूलाई भन्दछु , यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन्


MRK 9:2     Alignment score: 0.325 → 0.328
Six days later , Jesus took Peter and James and John with him up a high mountain , alone by themselves . Then he was transfigured before them .
दिनपछि येशूले पत्रुस , याकूब यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो
MRK 9:3     Alignment score: 0.16 → 0.163
His garments became radiantly brilliant , extremely white , whiter than any bleacher on earth could bleach them .
उहाँका लुगाहरू एकदमै चहकिलो , अति सेतो भयो , यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो
MRK 9:4     Alignment score: 0.364
Then Elijah with Moses appeared to them , and they were talking with Jesus .
त्यसपछि एलिया मोशा उहाँहरूकहाँ देखा परे तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए
MRK 9:5     Alignment score: 0.322
Peter answered and said to Jesus , " Rabbi , it is good for us to be here , and so let us make three shelters , one for you , one for Moses , and one for Elijah . "
पत्रुसले जवाफ दिए येशूलाई भने , गुरुज्यू , हामीलाई यहाँ बस्‍न राम्रो त्यसैले , यहाँ हामी तिनवटा बस्‍ने ठाउँ बनाऔँ : एउटा तपाईंको निम्ति , एउटा मोशाको निम्ति एउटा एलियाको निम्ति
MRK 9:6     Alignment score: 0.424 → 0.426
( For he did not know what to say , for they were terrified . )
( तिनले के भन्‍ने भनी जानेनन् , किनभने तिनीहरू त्रसित भएका थिए )
MRK 9:7     Alignment score: 0.268 → 0.289
A cloud came and overshadowed them . Then a voice came out of the cloud , " This
is my beloved Son . Listen to him . "
बादल आयो उहाँहरूलाई छोप्‍यो तब बादलबाट एउटा आवाज आयो , यिनी मेरा प्रिय पुत्र हुन् यिनले भनेका कुरा सुन
MRK 9:8     Alignment score: 0.288
Suddenly , when they looked around , they no longer saw anyone with them , but only Jesus .
अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे , तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन्
MRK 9:9     Alignment score: 0.173 → 0.169
As they were coming down the mountain , he commanded them to tell no one what they had seen , until the Son of Man had risen from the dead .
उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो
MRK 9:10     Alignment score: 0.259
So they kept the matter to themselves , but they discussed among themselves what " rising from the dead " could mean .
त्यसैले , ती कुराहरू तिनीहरूले आफैँसँग राखे , तर तिनीहरूले मृत्युबाट जीवित भई उठ्नु को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे
MRK 9:11     Alignment score: 0.446
They asked him , " Why do the scribes say that Elijah must come first ? "
तिनीहरूले उहाँलाई सोधे शास्‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका ?
MRK 9:12     Alignment score: 0.33 → 0.332
He said to them , " Elijah does come first to restore all things . Why then is it written that the Son of Man must suffer many things and be despised ?
उहाँले तिनीहरूलाई भन्‍नुभयो , वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ मानिसका पुत्रले धेरै कष्‍ट भोग्‍नुपर्छ घृणित हुनेछ भनी किन लेखिएको ?
MRK 9:13     Alignment score: 0.273 → 0.272
But I say to you that Elijah has come , and they did whatever they wanted to him , just as scripture
says about him . "
तर तिमीहरूलाई यो भन्छु , कि एलिया आइसकेका छन् , वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्‍यही गरे
MRK 9:14     Alignment score: 0.325 → 0.344
When they came to the disciples , they saw a great crowd around them and scribes were arguing with them .
जब उहाँ चेलाहरूकहाँ आउनुभयो , उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्‍नुभयो , शास्‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए
MRK 9:15     Alignment score: 0.281
As soon as they saw Jesus , the whole crowd was amazed and as they ran up to him they greeted him .
जब तिनीहरूले उहाँलाई देखे , सबै भिड छक्‍क परे सबै उहाँलाई अभिवादन गर्न दौडेर गए
MRK 9:16     Alignment score: 0.319 → 0.321
He asked his disciples , " What are you arguing with them about ? "
उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो , तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ ?
MRK 9:17     Alignment score: 0.262 → 0.261
Someone in the crowd answered him , " Teacher , I brought my son to you . He has a spirit that makes him unable to speak .
भिडमध्येका कसैले उहाँलाई जवाफ दियो , गुरुज्यू , मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ त्यसलाई भूत लागेको जसले त्यसलाई बोल्न दिँदैन ,
MRK 9:18     Alignment score: 0.273 → 0.274
It seizes him and it throws him down and he foams at the mouth , grinds his teeth , and he becomes rigid . I asked your disciples to drive it out of him , but they could not . "
यसले यसलाई पक्रन्छ , पछार्छ मुखमा फिँज काढ्छ दाह्रा किट्छ अरट्ठ पर्छ मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ , तर तिनीहरूले निकाल्न सकेनन्
MRK 9:19     Alignment score: 0.298 → 0.335
He answered them , " Unbelieving generation , how long will I have to stay with you ? How long will I bear with you ? Bring him to me . "
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो , हे अविश्‍वासी पुस्ता हो , कति समयसम्म तिमीहरूसँग बस्‍नुपर्नेछ ? कति समयसम्म तिमीहरूलाई सहनु ? त्यसलाई मकहाँ ल्याओ
MRK 9:20     Alignment score: 0.248 → 0.248
They brought the boy to him . When the spirit saw Jesus , it immediately threw him into a convulsion
. The boy fell on the ground and foamed at the mouth .
तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए जब दुष्‍ट आत्माले येशूलाई देख्यो , त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो त्यो केटो भुइँमा लड्‍यो मुखमा फिँज काढ्यो
MRK 9:21     Alignment score: 0.274
Jesus asked his father , " How long has he been like this ? " The father said , " Since childhood .
येशूले त्यसको बुबालाई सोध्‍नुभयो , यस्तो भएको कति भयो ? बुबाले भने , बाल्यकालदेखि नै हो
MRK 9:22     Alignment score: 0.273
It has often thrown him into the fire or into the waters and tried to destroy him . If you are able to do anything , have pity on us and help us . "
यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको उसलाई मार्न खोज्थ्यो यदि तपाईंले कुनै कुरा गर्न सक्‍नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् सहायता गर्नुहोस्
MRK 9:23     Alignment score: 0.352
Jesus said to him , " ' If you are able ' ? All things are possible for the one who believes . "
येशूले तिनलाई भन्‍नुभयो , यदि तपाईंले गर्न सक्‍नुहुन्छ भने ? विश्‍वास गर्नेको निम्ति सबै कुरा सम्भव
MRK 9:24     Alignment score: 0.436
Immediately the father of the child cried out and said , " I believe ! Help my unbelief ! "
तुरुन्तै त्यस बालकको बुबा चिच्‍च्याए भने , विश्‍वास गर्छु ! मेरो अविश्‍वासमा सहायता गर्नुहोस्
MRK 9:25     Alignment score: 0.382 → 0.384
When Jesus saw the crowd running to them , he rebuked the unclean spirit and said , " You mute and deaf spirit , I command you , come out of him , and never enter into him again . "
जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो , उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो भन्‍नुभयो , तँ गुँगा बहिरो आत्मा , आज्ञा गर्छु यसबाट निस्किजा कहिल्यै पनि यसमा प्रवेश नगर
MRK 9:26     Alignment score: 0.179 → 0.211
It cried out and convulsed the boy greatly and then came
out . The boy looked like one who was dead , so that many said , " He is dead . "
यो चिच्‍च्यायो डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो त्यो केटा मरेकोजस्तै देखियो त्यसैले , धेरैले भने , मर्‍यो
MRK 9:27     Alignment score: 0.346
But Jesus took him by the hand and lifted him up , and the boy stood up .
तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो , त्यो केटा उभियो
MRK 9:28     Alignment score: 0.322
When Jesus came
into the house , his disciples asked him privately , " Why could we not cast it out ? "
जब येशू घरभित्र पस्‍नुभयो , चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे , हामीले यसलाई किन निकाल्न सकेनौँ ?
MRK 9:29     Alignment score: 0.283 → 0.282
He said to them , " This kind can not be cast out except by prayer . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन
MRK 9:30     Alignment score: 0.166 → 0.189
They went out from there and passed through Galilee . He did not want anyone to know where they were ,
उहाँहरू त्यहाँबाट जानुभयो गालील हुँदै जानुभयो उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो ,
MRK 9:31     Alignment score: 0.311
for he was teaching his disciples . He said to them , " The Son of Man will be delivered into the hands of men , and they will put him to death . When he has been put to death , after three days he will rise again . "
किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो उहाँले तिनीहरूलाई भन्‍नुभयो , मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ तिनीहरूले उसलाई मार्नेछन् जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि फेरि जीवित भई उठ्नेछ
MRK 9:32     Alignment score: 0.415
But they did not understand this statement , and they were afraid to ask him .
तर तिनीहरूले यो भनाइलाई बुझेनन् उहाँलाई सोध्‍न तिनीहरू डराए
MRK 9:33     Alignment score: 0.225
Then they came
to Capernaum . After he entered the house he asked them , " What were you discussing on the way ? "
अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो , तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ ?
MRK 9:34     Alignment score: 0.229 → 0.231
But they were silent . For they had been arguing with one with another on the way about who was the greatest .
तर सबै चुपचाप भए किनभने तिनीहरूले कोचाहिँ सबैभन्दा ठुलो हो भनी बहस गरिरहेका थिए
MRK 9:35     Alignment score: 0.294 → 0.294
Sitting down , he called the twelve together and he said to them , " If anyone wants to be first , he must be last of all and servant of all . "
उहाँ बस्‍नुभयो बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो , यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम सबैको दास हुनुपर्छ
MRK 9:36     Alignment score: 0.206 → 0.206
He took a little child and placed him in their midst . He took him in his arms and said to them ,
उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो उहाँले त्यसलाई हातमा लिनुभयो तिनीहरूलाई भन्‍नुभयो ,
MRK 9:37     Alignment score: 0.273 → 0.285
" Whoever receives such a child in my name receives me ; and whoever receives me , does not receive me but the one who sent me . "
जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ , उसले मलाई पनि ग्रहण गर्छ , कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन , तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ
MRK 9:38     Alignment score: 0.299
John said to him , " Teacher , we saw someone driving out demons in your name and we stopped him , because he does not follow us . "
यूहन्‍नाले उहाँलाई भने , गुरुज्यू , हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ हामीले त्यसलाई रोक्यौँ , किनकि त्यसले हामीलाई पछ्याउँदैन
MRK 9:39     Alignment score: 0.295 → 0.3
But Jesus said , " Do not stop him , for there is no one who will do a mighty work in my name and can soon afterwards say anything bad about me .
तर येशूले भन्‍नुभयो , त्यसलाई नरोक , किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्दैन
MRK 9:40     Alignment score: 0.314
Whoever is not against us is for us .
जो हाम्रो विरुद्धमा छैन , त्यो हाम्रो हो
MRK 9:41     Alignment score: 0.274 → 0.28
Whoever gives you a cup of water to drink because you belong to Christ , truly I say to you , he will not lose his reward .
तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो भन्दछु , कि उसले आफ्नो इनाम गुमाउनेछैन
MRK 9:42     Alignment score: 0.241 → 0.261
Whoever causes one of these little ones who believes in me to stumble , it would be better for him to have a large millstone tied around his neck and be thrown into the sea .
ममा विश्‍वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा , त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्‍नु राम्रो हुने थियो
MRK 9:43     Alignment score: 0.201 → 0.212
If your hand causes you to stumble , cut it off . It is better for you to enter into life maimed than to have two hands and to go into hell , into the unquenchable fire .
यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ
MRK 9:45     Alignment score: 0.272 → 0.29
If your foot
causes you to stumble , cut it off . It is better for you to enter into life lame than to have your two feet and be thrown into hell .
यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ
MRK 9:47     Alignment score: 0.215 → 0.25
If your eye causes you to stumble , tear it out . It is better for you to enter into the kingdom of God with one eye than to have two eyes and to be thrown into hell ,
यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने , यसलाई निकालेर फालिदेऊ दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ
MRK 9:48     Alignment score: 0.299 → 0.32
where their worm does not die , and the fire is not put out .
जहाँ किराहरू मर्दैनन् आगो पनि निभ्दैन
MRK 9:49     Alignment score: 0.213
For everyone will be salted with fire .
किनकि सबैलाई आगोले नुनिलो पार्नेछ
MRK 9:50     Alignment score: 0.35 → 0.355
Salt is good , but if the salt has lost its saltiness , how can you make it salty again ? Have salt among yourselves , and be at peace with one another . "
नुन असल हो , तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने ? आफू - आफूमा नुन राख एक - आपसमा शान्तिमा बस
MRK 9     Average alignment score: 0.29 for 48 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16