Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 15:1     Alignment score: 0.337 → 0.368
Early in the morning , the chief priests met together with the elders and scribes and the entire Jewish council . Then they bound Jesus and led him away . They handed him over to Pilate .
बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म - गुरुहरू , शास्‍त्रीहरू सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए अनि तिनीहरूले येशूलाई बाँधे लिएर गए तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए


MRK 15:2     Alignment score: 0.363 → 0.365
Pilate asked him , " Are you the King of the Jews ? " He answered him , " You say so . "
पिलातसले उहाँलाई सोधे , के तिमी यहूदीहरूका राजा हौ ? उहाँले जवाफ दिनुभयो , तपाईं नै त्यसो भन्‍नुहुन्छ
MRK 15:3     Alignment score: 0.34 → 0.374
The chief priests were presenting many charges against Jesus .
मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए
MRK 15:4     Alignment score: 0.438
Pilate again asked him , " Do you give no answer ? See how many charges they are bringing against you ! "
पिलातसले फेरि पनि येशूलाई सोधे , किन तिमी जवाफ दिँदैनौ ? हेर , तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन् ?
MRK 15:5     Alignment score: 0.366
But Jesus no longer answered Pilate , and that amazed him .
तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन , जसले गर्दा तिनी छक्‍क परे
MRK 15:6     Alignment score: 0.272 → 0.311
Now at the time of the feast , Pilate usually released to them one prisoner , a prisoner they requested .
अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे
MRK 15:7     Alignment score: 0.271 → 0.271
There with the rebels in prison , among the murderers held for their part in the rebellion , was a man named Barabbas .
विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए
MRK 15:8     Alignment score: 0.269 → 0.285
The crowd came to Pilate and began to ask him to do for them as he had done in the past .
भिड पिलातसकहाँ आयो तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले
MRK 15:9     Alignment score: 0.419
Pilate answered them and said , " Do you want me to release to you the King of the Jews ? "
पिलातसले तिनीहरूलाई जवाफ दिए भने , के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ ?
MRK 15:10     Alignment score: 0.19
For he knew
that it was because of envy that the chief priests had handed Jesus over to him .
किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो
MRK 15:11     Alignment score: 0.286 → 0.344
But the chief priests stirred up the crowd to cry out that Barabbas should be released instead .
तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए
MRK 15:12     Alignment score: 0.45 → 0.458
Pilate answered them again and said , " What then should I do with the King of the Jews ? "
पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए भने , त्यसो भए यहूदीहरूका राजालाई के गरूँ ?
MRK 15:13     Alignment score: 0.48
They shouted again , " Crucify him ! "
तिनीहरू फेरि चिच्‍च्याए , त्यसलाई क्रुसमा टाँग्‍नुहोस् !
MRK 15:14     Alignment score: 0.42
Pilate said to them , " What wrong has he done ? " But they shouted more and more , " Crucify him . "
पिलातसले तिनीहरूलाई भने , त्यसले के गल्ती गरेको ? तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए , त्यसलाई क्रुसमा टाँग्‍नुहोस्
MRK 15:15     Alignment score: 0.338 → 0.341
Pilate wanted to satisfy the crowd , so he released Barabbas to them . He scourged Jesus and then handed him over to be crucified .
पिलातसले भिडलाई सन्तुष्‍ट पार्न चाहे त्यसैले , तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए तिनले येशूलाई कोर्रा लगाए क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए
MRK 15:16     Alignment score: 0.352 → 0.363
The soldiers led him inside the courtyard ( which is the government headquarters ) , and they called together the whole cohort of soldiers .
सिपाहीहरूले उहाँलाई ( ब्यारेकभित्रको ) चोकमा लगे तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए
MRK 15:17     Alignment score: 0.254 → 0.252
They put a purple robe on Jesus , and they twisted together a crown of thorns and put it on him .
तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए
MRK 15:18     Alignment score: 0.132 → 0.198
They began to salute him and say , " Hail , King of the Jews ! "
तिनीहरूले हे यहूदीहरूका राजा भनी उहाँलाई सलाम गर्न थाले
MRK 15:19     Alignment score: 0.253 → 0.282
They struck his head with a reed staff and they spat on him . They bent their knees before him to pretend to worship him .
तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए उहाँलाई थुके तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके
MRK 15:20     Alignment score: 0.256
When they had mocked him , they took off of him the purple robe and put his own garments on him , and then led him out to crucify him .
जब तिनीहरूले उहाँको गिल्ला गरे , तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए उहाँको आफ्नै पोशाक लगाइदिए उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए
MRK 15:21     Alignment score: 0.329
A certain man , Simon of Cyrene , was coming in from the country ( he was the father of Alexander and Rufus ) , and they forced him to carry his cross .
तिनीहरूले गाउँबाट आइरहेका ( अलेक्जेन्डर रुफसका बुबा ) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए ; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए
MRK 15:22     Alignment score: 0.416 → 0.42
The soldiers brought Jesus to the place called Golgotha ( which interpreted means , " Place of a Skull " ) .
सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्छः खप्परको ठाउँ )
MRK 15:23     Alignment score: 0.392 → 0.396
They offered him wine mixed with myrrh , but he did not drink it .
तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए , तर उहाँले त्यो पिउनुभएन
MRK 15:24     Alignment score: 0.221 → 0.221
They crucified him and divided up his garments by casting lots to determine what piece each soldier would take .
तिनीहरूले उहाँलाई क्रुसमा टाँगे प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक - आपसमा चिट्ठा हाले भाग लगाए
MRK 15:25     Alignment score: 0.456
It was the third hour when they crucified him .
तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो
MRK 15:26     Alignment score: 0.32 → 0.324
On a sign they wrote the charge against him , " The king of the Jews . "
तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष - पत्र लेखे , यहूदीहरूका राजा
MRK 15:27     Alignment score: 0.34
With him they crucified two robbers , one on the right of him and one on his left .
तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि अर्कोलाई देब्रेपट्टि
MRK 15:29     Alignment score: 0.257 → 0.264
Those who passed by insulted him , shaking their heads and saying , " Aha ! You who would destroy the temple and rebuild it in three days ,
त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे , आहा ! तिमीले मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ ,
MRK 15:30     Alignment score: 0.222 → 0.219
save yourself and come down from the cross ! "
आफैँलाई बचाऊ क्रुसबाट ओर्लेर आऊ !
MRK 15:31     Alignment score: 0.297 → 0.297
In the same way the chief priests were mocking him with each other , along with the scribes , and said , " He saved others , but he can not save himself .
त्यसै गरी , मुख्य पुजारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक - आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे , त्यसले अरूहरूलाई बचायो , तर आफैँलाई बचाउन सक्दैन
MRK 15:32     Alignment score: 0.3 → 0.299
Let the Christ , the King of Israel , come down now from the cross , that we may see and believe , " and those who were crucified with him also taunted him .
इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस् , ताकि हामी देखेर विश्‍वास गर्न सकौँ अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे
MRK 15:33     Alignment score: 0.259
At the sixth hour , darkness came
over the whole land until the ninth hour .
छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो
MRK 15:34     Alignment score: 0.403 → 0.409
At the ninth hour Jesus cried out with a loud voice , " Eloi , Eloi , lama sabachthani ? " which is interpreted , " My God , my God , why have you forsaken me ? "
नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो , इलोई , इलोई , लामा सबख‍थनी ? जसको अर्थ , मेरा परमेश्‍वर , मेरा परमेश्‍वर , मलाई किन त्याग्‍नुभएको ? भन्‍ने हुन्छ
MRK 15:35     Alignment score: 0.283 → 0.315
Some of those standing by heard his words and said , " Look , he is calling for Elijah . "
त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने , हेर , त्यसले एलियालाई बोलाउँदै
MRK 15:36     Alignment score: 0.16 → 0.171
Someone ran , put sour wine on a sponge , put it on a reed staff , and gave it to him to drink . The man said , " Let us see if Elijah comes to take him down . "
कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले , यसलाई निगालोको लट्ठीमा राखे , अनि उहाँलाई दिए त्यो मानिसले भने , उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है
MRK 15:37     Alignment score: 0.219
Then Jesus cried out with a loud voice and died
.
तब येशू ठुलो सोरले कराउनुभयो प्राण त्याग्‍नुभयो
MRK 15:38     Alignment score: 0.231 → 0.235
The curtain of the temple was split in two from the top to the bottom .
मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो
MRK 15:39     Alignment score: 0.272 → 0.294
When the centurion who stood and faced Jesus saw that he had died
in this way , he said , " Truly this man was the Son of God . "
जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे , तिनले भने , साँच्‍चै , यी मानिस परमेश्‍वरका पुत्र नै थिए
MRK 15:40     Alignment score: 0.385 → 0.403
There were also women who looked on from a distance . Among them were Mary Magdalene , Mary ( the mother of James the younger and of Joses ) , and Salome .
त्यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए तिनीहरूमध्ये मरियम मग्दलिनी , मरियम ( सानो याकूब योसेफकी आमा ) , सलोमी थिए
MRK 15:41     Alignment score: 0.347 → 0.346
When he was in Galilee they followed him and served him . Many other women
also came up with him to Jerusalem .
उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए उहाँको सेवा गरे अरू धेरै स्‍त्री पनि उहाँसँग यरूशलेम आएका थिए
MRK 15:42     Alignment score: 0.225 → 0.246
When evening had come , because it was the Day of Preparation , that is , the day before the Sabbath ,
जब साँझ पर्‍यो , यो तयारी गर्ने दिन अर्थात् शबाथ - दिनको अगिल्लो दिन भएको हुनाले
MRK 15:43     Alignment score: 0.313 → 0.314
Joseph of Arimathea came there . He was a respected member of the council , who was waiting for the kingdom of God . He boldly went in to Pilate and asked for the body of Jesus .
अरिमाथियाका योसेफ त्यहाँ आए तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए , जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए तिनी साहसका साथ पिलातसकहाँ गए , अनि येशूको लास मागे
MRK 15:44     Alignment score: 0.206 → 0.247
Pilate was amazed that Jesus was already dead
; he called the centurion and asked him if Jesus was dead .
येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे ; तिनले कप्‍तानलाई बोलाए येशू मर्नुभएको थियो वा थिएन भनी सोधे
MRK 15:45     Alignment score: 0.193 → 0.201
When Pilate learned from the centurion
that Jesus was dead , he gave the body to Joseph .
जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए , तिनले येशूको शरीर योसेफलाई दिए
MRK 15:46     Alignment score: 0.255 → 0.264
Joseph had bought a linen cloth . He took him down from the cross , wrapped him in the linen cloth , and laid him in a tomb that had been cut out of a rock . Then he rolled a stone against the entrance of the tomb .
योसेफले मलमलको कपडा ल्याएका थिए तिनले उहाँलाई क्रुसबाट तल झारे ; उहाँलाई मलमलको कपडाले बेह्रे , अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे
MRK 15:47     Alignment score: 0.408 → 0.41
Mary Magdalene and Mary the mother of Joses saw the place where Jesus was buried .
मरियम मग्दलिनी योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए
MRK 15     Average alignment score: 0.316 for 46 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16