Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 3:1     Alignment score: 0.232 → 0.25
Again Jesus walked into the synagogue and there was a man with a withered hand .
उहाँ फेरि सभाघरभित्र जानुभयो , त्यहाँ एक जना हात सुकेको मानिस थियो


MRK 3:2     Alignment score: 0.206 → 0.219
Some people watched him closely to see if he would heal him on the Sabbath so that they could accuse him .
उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ , कि भनेर केही मानिसहरूले चेवा गरे , ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून्
MRK 3:3     Alignment score: 0.305
Jesus said to the man with the withered hand , " Get up and stand here in the middle of everyone . "
येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो , उठ यहाँ सबैका माझमा खडा होऊ
MRK 3:4     Alignment score: 0.378 → 0.396
Then he said to the people , " Is it lawful to do good on the Sabbath day or to do harm ; to save a life or to kill ? " But they were silent .
तब उहाँले मानिसहरूलाई भन्‍नुभयो , शबाथ - दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ ? तर उनीहरू चुप लागे
MRK 3:5     Alignment score: 0.195 → 0.202
He looked around at them with anger , and he was grieved by their hardness of heart , and he said to the man , " Stretch out your hand . " He stretched it out , and his hand was restored .
तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो , उहाँले मानिसहरूलाई भन्‍नुभयो , तिम्रो हात पसार त्यसले हात पसार्‍यो येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो
MRK 3:6     Alignment score: 0.234
The Pharisees went out and immediately began to plot with the Herodians as to how they might put him to death .
तुरुन्तै फरिसीहरू गए तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे
MRK 3:7     Alignment score: 0.226 → 0.231
Then Jesus , with his disciples , went to the sea , and a great crowd of people followed from Galilee and from Judea
तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो , अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील , यहूदिया ,
MRK 3:8     Alignment score: 0.291 → 0.291
and from Jerusalem and from Idumea and beyond the Jordan and around Tyre and Sidon . When they heard about the things he was doing , a great crowd came to him .
यरूशलेम , इदुमिआ , यर्दन पारी , टुरोस सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो उहाँकहाँ आयो
MRK 3:9     Alignment score: 0.287 → 0.289
He asked his disciples to have a small boat ready for him because of the crowd , so that they would not crush him .
भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो , ताकि तिनीहरूले उहाँलाई नकुल्चून्
MRK 3:10     Alignment score: 0.296 → 0.316
For he healed many , so that everyone who had afflictions eagerly approached him in order to touch him .
किनभने उहाँले धेरैलाई निको पार्नुभयो त्यसैले , कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए
MRK 3:11     Alignment score: 0.284 → 0.285
Whenever the unclean spirits saw him , they fell
down before him and cried out , and they said , " You are the Son of God . "
जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे चिच्‍च्याउँथे , अनि तिनीहरूले भन्थे , तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ
MRK 3:12     Alignment score: 0.071 → 0.078
He strictly ordered them not to make him known .
उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो
MRK 3:13     Alignment score: 0.221 → 0.243
He went up on the mountain , and he called for those he wanted , and they came to him .
उहाँ डाँडामाथि जानुभयो , उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो , अनि तिनीहरू उहाँकहाँ आए
MRK 3:14     Alignment score: 0.298 → 0.302
He appointed the twelve ( whom he named apostles ) so that they might be with him and he might send them to proclaim the message ,
उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो , ( जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो ) , ताकि तिनीहरू उहाँसँग रहन सकून् उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस् ,
MRK 3:15     Alignment score: 0.244 → 0.242
and to have authority to cast out demons .
अनि भूतहरूलाई निकाल्ने अधिकार होस्
MRK 3:16     Alignment score: 0.396 → 0.391
Then he appointed the twelve : Simon , to whom he gave the name Peter ;
अनि उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन , जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो ;
MRK 3:17     Alignment score: 0.363 → 0.383
James son of Zebedee , and John the brother of James , to whom he gave the name Boanerges , that is , sons of thunder ;
जब्दियाका छोरा याकूब याकूबका भाइ यूहन्‍ना , जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो ;
MRK 3:18     Alignment score: 0.717 → 0.737
and Andrew , Philip , Bartholomew , Matthew , Thomas , James son of Alphaeus , Thaddaeus , Simon the Zealot ,
अनि अन्द्रियास , फिलिप , बारथोलोमाइ , मत्ती , थोमा , अल्फयसका छोरा याकूब , थेदियस , सिमोन कनानी ,
MRK 3:19     Alignment score: 0.177
and Judas Iscariot , who would betray him .
अनि यहूदा इस्करयोत , जसले उहाँलाई धोखा दिने थियो
MRK 3:20     Alignment score: 0.221 → 0.226
Then he went home , and the crowd came
together again , so that they could not even eat bread .
तब उहाँ घर जानुभयो , फेरि धेरै भिड जम्मा भए त्यसकारण , उहाँले खानसम्म पनि पाउनुभएन
MRK 3:21     Alignment score: 0.269
When his family heard about it , they went out to seize him , for they said , " He is out of his mind . "
जब उहाँको परिवारले यसबारे सुन्यो , तिनीहरू उहाँलाई पक्रन गए , किनकि तिनीहरूले भने , उहाँको दिमाग बिग्रेको
MRK 3:22     Alignment score: 0.261 → 0.289
The scribes who came
down from Jerusalem said , " He is possessed by Beelzebul " and " By the ruler of the demons he drives out demons . "
यरूशलेमबाट आएका शास्‍त्रीहरूले भने , त्यसलाई बालजिबुल लागेको त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ
MRK 3:23     Alignment score: 0.376
Jesus called them to him and said to them in parables , " How can Satan cast out Satan ?
येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो तिनीहरूलाई दृष्‍टान्तमा भन्‍नुभयो , शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ ?
MRK 3:24     Alignment score: 0.301
If a kingdom is divided against itself , that kingdom can not stand .
यदि राज्य आफैँमा विभाजित हुन्छ भने , त्यो राज्य टिक्‍न सक्दैन
MRK 3:25     Alignment score: 0.212 → 0.211
If a house is divided against itself , that house will not be able to stand .
यदि घर आफैँमा विभाजित हुन्छ भने , त्यो घर टिक्‍न सक्दैन
MRK 3:26     Alignment score: 0.306
If Satan has risen
up against himself and is divided , he is not able to stand , but has come to an end .
यदि शैतान आफ्नै विरुद्धमा खडा भएको भने त्यो टिक्‍न सक्दैन , तर त्यसको अन्त आएको हुन्छ
MRK 3:27     Alignment score: 0.279
But no one can enter into the house of a strong man and steal
his belongings without tying up the strong man first , and then he will plunder his house .
तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरमा पस्‍न त्यसका सम्पत्ति चोर्न सक्दैन , त्यसपछि त्यसले त्यसको घर लुट्नेछ
MRK 3:28     Alignment score: 0.354
Truly I say to you , all sins of the sons of men will be forgiven , even all the blasphemies which they utter ,
तिमीहरूलाई साँचो साँचो भन्दछु , कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन् , तिनीहरूले गरेका सबै ईश्‍वर - निन्दा पनि क्षमा गरिनेछन् ,
MRK 3:29     Alignment score: 0.509 → 0.509
but whoever blasphemes
against the Holy Spirit will never have forgiveness , but is guilty of an eternal sin . "
तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर - निन्दा कहिल्यै क्षमा हुनेछैन , तर त्यो अनन्त पापको दोषी हुन्छ
MRK 3:30     Alignment score: 0.45
Jesus said this because they were saying , " He has an unclean spirit . "
येशूले यसो भन्‍नुभयो , किनकि तिनीहरूले यसो भनिरहेका थिए , त्योसँग अशुद्ध आत्मा
MRK 3:31     Alignment score: 0.379
Then his mother and his brothers came and stood outside . They sent for him , summoning him .
उहाँकी आमा उहाँका भाइहरू आए बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए
MRK 3:32     Alignment score: 0.354
A crowd was sitting around him and they said to him , " Your mother and your brothers are outside , and they are looking for you . "
एउटा भिड उहाँको वरिपरि बस्यो , तिनीहरूले उहाँलाई भने , तपाईंका आमा भाइहरू बाहिर छन् , अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन्
MRK 3:33     Alignment score: 0.486
He answered them , " Who are my mother and my brothers ? "
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो , मेरा आमा भाइहरू को हुन् ?
MRK 3:34     Alignment score: 0.307 → 0.348
He looked around at those who were sitting in a circle around him and said , " See , here are my mother and my brothers !
उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो भन्‍नुभयो , हेर , मेरी आमा मेरा भाइहरू यहाँ छन् !
MRK 3:35     Alignment score: 0.17 → 0.247
For whoever does the will of God , that person is my brother , and sister , and mother . "
जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ , तिनीहरू नै मेरा भाइहरू बहिनीहरू मेरी आमा हुन्
MRK 3     Average alignment score: 0.321 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16