Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 4:1     Alignment score: 0.361
Again he began to teach beside the sea , and a large crowd gathered around him . He stepped into a boat that was on the sea , and he sat down in it . The whole crowd was on the shore beside the sea .
फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो अनि धेरै ठुलो भिड उहाँको वरिपरि भेला भयो त्यसैले , उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो बस्‍नुभयो सबै भिड समुद्र किनारको छेउमा थिए


MRK 4:2     Alignment score: 0.374
He taught them many things in parables , and in his teaching , this
is what he said to them .
उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्तमा सिकाउनुभयो सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो ,
MRK 4:3     Alignment score: 0.304
" Listen , the farmer went out to sow his seed .
सुन , बिउ छर्ने बिउ छर्न निस्क्यो
MRK 4:4     Alignment score: 0.247
As he sowed , some seed fell on the road , and the birds came and devoured it .
त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे चराहरू आएर ती बिउहरू खाइदिए
MRK 4:5     Alignment score: 0.24 → 0.24
Other seed fell on the rocky
ground , where it did not have much soil . Immediately it sprang up , because it did not have deep soil .
अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे तिनीहरू तुरुन्तै उम्रिए , किनभने त्यहाँ माटो गहिरो थिएन
MRK 4:6     Alignment score: 0.268 → 0.289
But when the sun rose
, the plants were scorched , and because they had no root , they dried up .
तर जब घाम लाग्यो , तिनीहरू ओइलाए , अनि तिनीहरूको जरा नभएकोले ती सुकिहाले
MRK 4:7     Alignment score: 0.11
Other seed fell among the thorn plants . The thorn plants grew up and choked it , and it did not produce a crop .
अरू बिउहरू काँढाका झाङहरूमा परे काँढाका झाङहरू बढे , ती निसासिए , अनि तिनीहरूले कुनै फल फलाएनन्
MRK 4:8     Alignment score: 0.249 → 0.254
Other seed fell into good soil and it produced a crop growing up and increasing thirty , sixty , and even a hundred times . "
अरू बिउहरू असल जमिनमा परे , यो बढ्दै हुर्कंदै गर्दा फल फलाए , केहीले तिस गुणा , साठी गुणा सय गुणाभन्दा बढी फल फलाए
MRK 4:9     Alignment score: 0.201 → 0.202
Then he said , " Whoever has ears to hear , let him hear ! "
अनि उहाँले भन्‍नुभयो , जसको सुन्‍ने कान , त्यसले सुनोस्
MRK 4:10     Alignment score: 0.234 → 0.265
When Jesus was alone , those who were close to him and with the twelve asked him about the parables .
येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू बाह्र जना चेलाले उक्‍त दृष्‍टान्तको बारेमा उहाँसँग सोधे
MRK 4:11     Alignment score: 0.348 → 0.399
He said to them , " To you is given the mystery of the kingdom of God . But to those outside everything is in parables ,
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको
MRK 4:12     Alignment score: 0.411 → 0.418
so that when they look , yes they look , but do not see , and so that when they hear , yes they hear , but do not understand , or else they would turn and God would forgive them . "
त्यसैले , जब तिनीहरूले हेर्छन् , हो , तिनीहरूले हेर्छन् , तर देख्दैनन् , जब तिनीहरूले सुन्छन् , हो , तिनीहरूले सुन्छन् , तर बुझ्दैनन् , नत्रता तिनीहरू फर्कन्थे परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो
MRK 4:13     Alignment score: 0.433
Then he said to them , " Do you not understand this parable ? How then will you understand all the other parables ?
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो , के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ ? त्यसो भए , तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ ?
MRK 4:15     Alignment score: 0.308 → 0.312
These are the ones that fall
beside the road , where the word was sown , but when they hear it , Satan immediately comes and takes away the word that was sown in them .
वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् जब तिनीहरूले वचन सुन्छन् , तुरुन्तै शैतान आउँछ तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ
MRK 4:16     Alignment score: 0.389
These are the ones that are sown on rocky
ground , who , when they hear the word , immediately receive it with joy .
ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन् , जब तिनीहरूले वचन सुन्छन् , तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन्
MRK 4:17     Alignment score: 0.342 → 0.342
They have no root in themselves , but endure for a short time . Then tribulation or persecution comes because of the word , and immediately they stumble .
तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन , तर केही समयसम्म मात्र टिक्छन् वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन्
MRK 4:18     Alignment score: 0.239 → 0.258
The others are the ones that were sown among the thorns . They hear the word ,
अरूहरूचाहिँ ती हुन् , जो काँढाका झाङहरूका माझमा छरिएका छन् तिनीहरूले वचन सुन्छन् ,
MRK 4:19     Alignment score: 0.22 → 0.218
but the cares of the world , the deceitfulness of riches , and the desires of other things enter in and choke the word , and it does not produce a crop .
तर संसारको फिक्री , धन - सम्पत्तिको छल अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् यो फलदायी हुँदैन
MRK 4:20     Alignment score: 0.271 → 0.273
Then those that were sown in the good soil are the ones who hear the word and receive it , and they produce crops thirty , sixty , or a hundred times what was sown . "
असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् तिनीहरूले वचन सुन्छन् ; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा , केहीले साठी गुणा केहीले सय गुणा फल फलाउँछन्
MRK 4:22     Alignment score: 0.18 → 0.193
For nothing is hidden that will not be known , and nothing is secret that will not come out into the open .
किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन , खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन
MRK 4:23     Alignment score: 0.218
If anyone has ears to hear , let him hear ! "
यदि कसैको सुन्‍ने कान भने , त्यसले सुनोस्
MRK 4:24     Alignment score: 0.195 → 0.216
He said to them , " Pay attention to what you hear , for the measure you use will be measured to you , and more will be added to you .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले जे सुन्छौ , किनभने त्यसमा ध्यान देओ , किनभने जुन नापले तिमीहरू नाप्‍छौ , त्यही नापले तिमीहरूलाई पनि नापिनेछ ( मापन गरिनेछ ) , यो तिमीहरूलाई थपिनेछ
MRK 4:25     Alignment score: 0.239 → 0.239
Because whoever has , to him will be given more , and whoever does not have , even what he has will be taken . "
किनभने जोसँग , त्यसलाई अझ बढ्ता गरी दिइनेछ जोसँग छैन , त्यससँग भएको पनि खोसिनेछ
MRK 4:26     Alignment score: 0.29 → 0.295
He also said , " The kingdom of God is like a man who sows his seed on the ground .
येशूले भन्‍नुभयो , परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो
MRK 4:27     Alignment score: 0.209 → 0.212
He sleeps at night and gets up by day , and the seed sprouts and grows , though he does not know how .
रातमा सुत्छ अनि दिन भएपछि उठ्छ , अनि कसरी भयो भन्‍ने उसले नजाने पनि बिउ उम्रन्छ बढ्छ
MRK 4:28     Alignment score: 0.117 → 0.13
The earth bears grain by itself : First the blade , then the ear , then the mature grain in the ear .
जमिन आफैँले अन्‍न ( फल ) फलाउँछः पहिला टुसा पलाउँछ , त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ
MRK 4:29     Alignment score: 0.215 → 0.245
When the crop is ripe , he immediately sends in the sickle because the harvest has come . "
जब अन्‍न पाक्छ , तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ , किनभने कटनीको समय आएको
MRK 4:30     Alignment score: 0.329
Again he said , " To what can we compare the kingdom of God , or what parable can we use to explain it ?
उहाँले भन्‍नुभयो , हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्त प्रयोग गर्न सकिन्छ ?
MRK 4:31     Alignment score: 0.203 → 0.274
It is like a mustard seed which , when it is sown , is the smallest of all the seeds on earth .
यो रायोको ( तोरीको ) बिउजस्तो हो यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ
MRK 4:32     Alignment score: 0.2 → 0.208
Yet , when it is sown , it grows and becomes greater than all the garden plants , and it forms large branches , so that the birds of heaven can make their nests in its shade . "
तैपनि यसलाई छरेपछि यो बढ्छ बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ यसमा ठुला हाँगाहरू पलाउँछ , ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून्
MRK 4:33     Alignment score: 0.2 → 0.223
With many parables like this
he spoke the word to them , as much as they were able to understand ,
यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो
MRK 4:34     Alignment score: 0.217 → 0.253
and he did not speak to them without a parable . But when he was alone , he explained everything to his own disciples .
अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो
MRK 4:35     Alignment score: 0.303 → 0.303
On that day , when evening had come , he said to them , " Let us go over to the other side . "
त्यो दिन जब साँझ पर्‍यो , उहाँले तिनीहरूलाई भन्‍नुभयो , तालको पारिपट्टि जाऔँ
MRK 4:36     Alignment score: 0.212
So they left the crowd , taking Jesus with them , just as he was , in the boat . There were other boats going along with him .
त्यसैले , तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए , किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए
MRK 4:37     Alignment score: 0.175 → 0.183
Just then a violent windstorm arose
and the waves were breaking into the boat so that the boat was almost full of water .
त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो छालहरू डुङ्गामा पस्‍न लागे , अनि डुङ्गा पानीले भरिन लाग्यो
MRK 4:38     Alignment score: 0.246 → 0.257
But Jesus himself was in the stern , asleep on a cushion . They woke
him up , saying , " Teacher , do you not care that we are about to die ? "
तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो तिनीहरूले भने , गुरुज्यू , हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन ?
MRK 4:39     Alignment score: 0.233 → 0.257
He got up , rebuked the wind , and said to the sea , " Peace ! Be still ! " Then the wind ceased , and there was a great calm .
अनि उहाँ ब्युँझनुभयो बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो , शान्त हो रोकिजा अनि बतास चल्न रोकियो त्यहाँ सन्‍नाटा छायो
MRK 4:40     Alignment score: 0.423
Then he said to them , " Why are you afraid ? Do you still not have faith ? "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू किन डराएको ? के तिमीहरूसँग अझै विश्‍वास छैन ?
MRK 4:41     Alignment score: 0.241
They were filled with great fear and said to one another , " Who then is this
, because even the wind and the sea obey him ? "
तिनीहरू साह्रै डराए एकले अर्कालाई भने , यिनी को हुन् , किनभने बतास समुद्रले पनि यिनले भनेको मान्छन् ?
MRK 4     Average alignment score: 0.274 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16