Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 5:2     Alignment score: 0.303 → 0.302
When Jesus was getting out of the boat , immediately there came up to him out of the tombs a man with an unclean spirit .
जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो , अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो


MRK 5:3     Alignment score: 0.058 → 0.085
The man lived
in the tombs . No one could restrain him anymore , not even with a chain .
त्यो मानिस चिहानमा बस्थ्‍यो कसैले पनि त्यसलाई रोक्‍न सकेको थिएन ; त्यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन
MRK 5:4     Alignment score: 0.146 → 0.145
He had been bound many times with shackles and with chains . He tore the chains apart and his shackles were shattered . No one had the strength to subdue him .
त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको ठिँगुरो लगाएर राखोएको थियो त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो , त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन
MRK 5:5     Alignment score: 0.3 → 0.334
Every night and day in the tombs and in the mountains , he cried out and cut himself with sharp stones .
हरेक दिन रात डाँडाहरूमा त्यो चिहान घारीमा चिच्‍च्याउँथ्यो त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो
MRK 5:6     Alignment score: 0.245 → 0.244
When he saw Jesus from a distance , he ran to him and bowed down before him .
जब त्यसले येशूलई टाढैबाट देख्यो , त्यो दौडेर उहाँकहाँ गयो , अनि उहाँको अगि घोप्‍टो पर्‍यो
MRK 5:7     Alignment score: 0.273 → 0.273
He cried out with a loud voice , " What do I have to do with you , Jesus , Son of the Most High God ? I beg you by God himself , do not torment me . "
त्यसले ठुलो स्वरमा कराए भन्यो , हे येशू , सर्वोच्‍च परमेश्‍वरका पुत्र , मेरो तपाईंसँग के सम्बन्ध ? परमेश्‍वरको नाउँमा बिन्ती गर्छु , कि मलाई नसताउनुहोस्
MRK 5:8     Alignment score: 0.337 → 0.368
For he had been saying to him , " Come out of the man , you unclean spirit . "
किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो , तँ अशुद्ध आत्मा , त्यो मानिसबाट बाहिर निस्किआइज
MRK 5:9     Alignment score: 0.327 → 0.332
He asked him , " What is your name ? " He answered him , " My name is Legion , for we are many . "
उहाँले त्यसलाई सोध्‍नुभयो , तेरो नाम के हो ? त्यसले उहाँलाई भन्यो , मेरो नाम फौज हो , किनकि हामी धेरै छौँ
MRK 5:10     Alignment score: 0.17
He begged him again and again not to send
them out of the region .
त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो
MRK 5:11     Alignment score: 0.241
Now a great herd of pigs was there feeding on the hill ,
त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो ,
MRK 5:12     Alignment score: 0.382
and they begged him , saying , " Send us into the pigs ; let us enter into them . "
अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे , हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस् ; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस्
MRK 5:13     Alignment score: 0.328
So he allowed them ; the unclean spirits came
out and entered into the pigs , and they rushed down the steep hill into the sea , and about two thousand pigs drowned in the sea .
उहाँले तिनीहरूलाई अनुमति दिनुभयो ; अशुद्ध आत्माहरू निस्किए सुँगुरहरूभित्र पसे , अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे
MRK 5:14     Alignment score: 0.194 → 0.207
Then those who were feeding the pigs ran away and reported what had happened in the city and in the countryside , and so people went out to see what had happened .
अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए , तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए
MRK 5:15     Alignment score: 0.267 → 0.267
Then they came to Jesus and they saw the demon - possessed man , the one who had been possessed by Legion , sitting there , clothed and in his right mind ; and they were afraid .
तिनीहरू येशूकहाँ आए , तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो , त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए
MRK 5:16     Alignment score: 0.199 → 0.211
Those who had seen what happened to the demon - possessed man told them about it in detail , and they also them told about the pigs .
भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए
MRK 5:17     Alignment score: 0.139 → 0.141
Then they started to beg him to leave their region .
अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे
MRK 5:18     Alignment score: 0.144 → 0.151
When he was getting into the boat , the demon - possessed man begged him that he might be with him .
जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो
MRK 5:19     Alignment score: 0.188
But Jesus did not permit him , but said to him , " Go to your house and to your people and tell them what the Lord has done for you , and how he has shown you mercy . "
तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन उहाँले भन्‍नुभयो , तिम्रो जाति तिम्रो घरमा जाऊ , प्रभुले तिम्रो निम्ति के गर्नुभयो कस्तो अनुग्रह गर्नुभयो , सो उनीहरूलाई भन
MRK 5:20     Alignment score: 0.195 → 0.196
So he went away and began to proclaim the great things that Jesus had done for him in the Decapolis , and everyone was amazed .
त्यसकारण , त्यो मानिस गयो डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो , अनि तिनीहरू सबै छक्‍क परे
MRK 5:21     Alignment score: 0.316
Now when Jesus had crossed over again to the other side , in the boat , a great crowd gathered around him , as he was beside the sea .
येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो
MRK 5:22     Alignment score: 0.318
Then one of the leaders of the synagogue , named Jairus , came , and when he saw him , fell at his feet .
यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए जब उनले येशूलाई देखे , तब उहाँको पाउमा परे
MRK 5:23     Alignment score: 0.236
He begged again and again , saying , " My little daughter is near death . I beg you , come and lay your hands on her that she may be made well and live . "
उनले यसो भन्दै बारम्बार बिन्ती गरे , मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे तपाईंलाई बिन्ती गर्छु , कि आउनुहोस् उनीमाथि हात राखिदिनुहोस् , ताकि उनी ठिक हुन सकून् बाँच्‍न सकून्
MRK 5:24     Alignment score: 0.298 → 0.297
So he went with him , and a great crowd followed him and pressed close around him .
त्यसैले , उहाँ तिनीसँग जानुभयो , अनि ठुलो भिडले उहाँलाई पछ्यायो , अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे
MRK 5:25     Alignment score: 0.304
Now a woman was there who had a flow of blood for twelve years .
त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक महिला थिइन्
MRK 5:26     Alignment score: 0.129 → 0.129
She had suffered much from many doctors and had spent
everything that she had , but instead of getting better she grew worse .
तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्‍याएन , बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो
MRK 5:27     Alignment score: 0.16 → 0.177
When she had heard the reports about Jesus , she came up behind him in the crowd and touched his cloak .
तर तिनले येशूको बारेमा सुनेकी थिइन् त्यसैले , उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन् , अनि तिनले उहाँको खास्टो छोइन्
MRK 5:28     Alignment score: 0.304
For she said , " If I touch just his clothes , I will be healed . "
किनकि तिनले भनिन् , यदि मैले उहाँको खास्टो छोएँ भने निको हुनेछु
MRK 5:29     Alignment score: 0.242
When she touched him , the bleeding stopped , and she felt in her body that she was healed from her affliction .
जब तिनले उहाँलाई छोइन् , रगत बग्‍न रोकियो , अनि तिनले आफू आफ्‍नो कष्‍टबाट निको भएकी महसुस गरिन्
MRK 5:30     Alignment score: 0.291 → 0.294
Jesus immediately realized in himself that power had gone out from him . He turned around in the crowd and said , " Who touched my clothes ? "
येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्तै थाहा पाउनुभयो अनि उहाँ भिडतिर फर्केर भन्‍नुभयो , कसले मेरो लुगा छोयो ?
MRK 5:31     Alignment score: 0.346
His disciples said to him , " You see this
crowd pressed around you , and you say , ' Who touched me ? ' "
उहाँका चेलाहरूले उहाँलाई भने , तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्‍नुहुन्छ , अनि तपाईं भन्‍नुहुन्छ मलाई कसले छोयो ?
MRK 5:32     Alignment score: 0.433 → 0.434
But Jesus looked around to see who had done it .
तर येशूले यो कसले गरेको थियो भनी देख्‍न वरिपरि हेर्नुभयो
MRK 5:33     Alignment score: 0.195 → 0.209
The woman , knowing what had happened to her , feared and trembled . She came
and fell down before him and told him the whole truth .
ती स्‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाइन् , अनि तिनी डरले कामिन् तिनी उहाँको सामु घोप्टो परिन् सबै सत्यता उहाँलाई बताइन्
MRK 5:34     Alignment score: 0.264
He said to her , " Daughter , your faith has made you well . Go in peace and be healed from your disease . "
उहाँले तिनलाई भन्‍नुभयो , हे छोरी , तिम्रो विश्‍वासले तिमीलाई निको पारेको शान्तिसाथ जाऊ तिम्रो रोगबाट निको होऊ
MRK 5:35     Alignment score: 0.287 → 0.29
While he was speaking , some people came from the leader of the synagogue , saying , " Your daughter is dead
. Why trouble the teacher any longer ? "
उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए , तपाईंकी छोरी मरी अब गुरुलाई किन दुःख दिने ?
MRK 5:36     Alignment score: 0.374 → 0.447
But when Jesus overheard what they said , he said to the leader of the synagogue , " Do not be afraid . Just believe . "
तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो , उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो , नडराऊ विश्‍वास मात्र गर
MRK 5:37     Alignment score: 0.289 → 0.31
He did not permit anyone to accompany him , except Peter , James , and John , the brother of James .
उहाँले पत्रुस , याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन
MRK 5:39     Alignment score: 0.274 → 0.289
When he entered the house , he said to them , " Why are you upset and why do you weep ? The child is not dead but sleeps . "
जब उहाँ घरभित्र पस्‍नुभयो , उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू किन निरास छौ रुन्छौ ? बालिका मरेकी छैनन् , सुतेकी मात्र हो
MRK 5:40     Alignment score: 0.27 → 0.277
They laughed at him . But he put them all outside and took the father of the child and the mother and those who were with him , and he went in where the child was .
उहाँको कुरामा तिनीहरू हाँसे , तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो , अनि उहाँले बालिकाका बाबु आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो
MRK 5:41     Alignment score: 0.164 → 0.175
He took the hand of the child and said to her , " Talitha , koum ! " which being translated would be , " Little girl , I say to you , get up . "
उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो , तालिता कूमी , जसको अर्थ हुन्छ , सानी नानी , तिमीलाई भन्दछु , उठ
MRK 5:42     Alignment score: 0.415 → 0.415
Immediately the child got up and walked ( for she was twelve years of age ) . They were immediately astonished with overwhelming amazement .
तुरुन्तै बालिका उठिन् अनि हिँडिन् ( उनी बाह्र वर्षकी थिइन् ) अनि तिनीहरू अत्यन्तै चकित भए
MRK 5:43     Alignment score: 0.149
He strictly ordered them that no one should know about this
. Then he told them to give her something to eat .
उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो
MRK 5     Average alignment score: 0.259 for 41 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16