Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 12:1     Alignment score: 0.281 → 0.283
Then Jesus began to teach them in parables . He said , " A man planted a vineyard , put a hedge around it , and dug a pit for a winepress . He built a watchtower and then leased the vineyard to vine growers . Then he went away on a journey .
त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो उहाँले भन्‍नुभयो , एक जना मानिसले दाखबारी लगाए , त्यसको वरिपरि बार लगाए कोलको निम्ति एउटा खाल्डो खने उनले त्यहाँ एउटा मचान बनाए दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए त्यसपछि उनी यात्रामा लागे


MRK 12:2     Alignment score: 0.242 → 0.242
At the right time , he sent a servant to the vine growers to receive from them some of the fruit of the vineyard
.
ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए
MRK 12:3     Alignment score: 0.399
But they took him , beat him , and sent him away with nothing .
तर तिनीहरूले त्यसलाई समातेर पिटे केही पनि नदिईकन पठाइदिए
MRK 12:4     Alignment score: 0.316 → 0.33
Again he sent to them another servant , and they wounded him in the head and treated him shamefully
.
फेरि उनले अर्को नोकरलाई पठाए , तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्‍याए लज्‍जास्पद रूपमा व्यवहार गरे
MRK 12:5     Alignment score: 0.249
He sent yet another , and this
one they killed . They treated many others in the same way , beating some and killing others .
अझै पनि उनले अर्कोलाई पठाए त्यसलाई तिनीहरूले मारे तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्‍यवहार गरे , कसैलाई कुटे अरूलाई मारे
MRK 12:6     Alignment score: 0.283 → 0.304
He had still one more person to send , a beloved son . He was the last one he sent to them . He said , ' They will respect my son . '
उनीसँग पठाउन अझै पनि एक जना व्यक्‍ति अर्थात् प्यारो छोरा थिए उनले तिनीहरूकहाँ पठाउन त्यो नै अन्तिम व्यक्‍ति थियो उनले भने , तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन्
MRK 12:7     Alignment score: 0.293 → 0.293
But the vine growers said to one another , ' This is the heir . Come , let us kill him , and the inheritance will be ours . '
तर मोहीहरूले एक - आपसमा भने , यो उत्तराधिकारी हो आओ , यसलाई मारौँ सम्पत्ति हाम्रो हुनेछ
MRK 12:8     Alignment score: 0.343 → 0.354
They seized him , killed him , and threw him out of the vineyard .
तिनीहरूले उसलाई पक्रे ; उसलाई मारे उसलाई दाखबारी बाहिर फालिदिए
MRK 12:9     Alignment score: 0.342 → 0.343
Therefore , what will the owner of the vineyard do ? He will come and destroy the vine growers and will give the vineyard to others .
यसकारण , दाखबारीको मालिकले के गर्नेछ ? उनी आउनेछन् ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् दाखबारी अरूहरूलाई दिनेछन्
MRK 12:10     Alignment score: 0.337 → 0.344
Have you not read this scripture
? ' The stone which the builders rejected has been made the cornerstone .
के तिमीहरूले यो धर्मशास्‍त्र पढेका छैनौ ? जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे , त्यही नै कुने - ढुङ्गो भएको
MRK 12:11     Alignment score: 0.241
This
was from the Lord , and it is marvelous in our eyes . ' "
त्यो परमप्रभुबाट थियो यो हाम्रो दृष्‍टिमा आश्‍चर्यजनक
MRK 12:12     Alignment score: 0.339 → 0.341
They sought to arrest Jesus , but they feared the crowd , for they knew
that he had spoken this parable against them . So they left him and went away .
तिनीहरूले येशूलाई पक्रन खोजे , तर तिनीहरू भिडसित डराए , किनभने उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने त्यसैले , तिनीहरूले उहाँलाई छाडे गए
MRK 12:13     Alignment score: 0.195 → 0.238
Then they sent some of the Pharisees and the Herodians to him to trap him with words .
अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू केही फरिसीहरू पठाए
MRK 12:14     Alignment score: 0.266 → 0.267
When they came , they said to him , " Teacher , we know that you care for no one 's opinion , and you do not show partiality between people . You truly teach the way of God . Is it lawful to pay taxes to Caesar or not ? Should we pay or not ? "
तिनीहरू आए उहाँलाई भने , गुरुज्यू , हामी जान्दछौँ , कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न , तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्‍न तपाईंले साँच्‍चै परमेश्‍वरको मार्ग सिकाउनुहुन्छ कैसरलाई कर तिर्नु उचित हो वा होइन ? हामी कर तिरौँ कि नतिरौँ ?
MRK 12:15     Alignment score: 0.3 → 0.307
But Jesus knew their hypocrisy and said to them , " Why do you test me ? Bring me a denarius so I can look at it . "
तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले मलाई किन जाँच्छौ ? मलाई एउटा सिक्‍का ल्याओ ताकि मैले हेर्न सकौँ
MRK 12:16     Alignment score: 0.339 → 0.35
They brought one to Jesus . He said to them , " Whose likeness and inscription is this ? " They said , " Caesar 's . "
तिनीहरूले एउटा सिक्‍का येशूकहाँ ल्याए उहाँले तिनीहरूलाई भन्‍नुभयो , यो कसको स्वरूप छाप हो ? तिनीहरूले भने , कैसरको हो
MRK 12:17     Alignment score: 0.238
Jesus said , " Give to Caesar the things that are Caesar 's , and to God the things that are God 's . " They marveled at him .
येशूले भन्‍नुभयो , कैसरका चिजहरू कैसरलाई नै देओ परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै तिनीहरू चकित भए
MRK 12:18     Alignment score: 0.356 → 0.358
Then Sadducees , who say there is no resurrection , came to him . They asked him , saying ,
त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए तिनीहरूले उहाँलाई यसो भनेर सोधे ,
MRK 12:19     Alignment score: 0.262
" Teacher , Moses wrote for us , ' If a man 's brother dies and leaves a wife behind him , but no child , the man should take the brother 's wife , and raise
up a descendant for his brother . '
गुरुज्यू , मोशाले हाम्रो लागि लेखे , यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने , त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ
MRK 12:20     Alignment score: 0.368
There were seven brothers ; the first took a wife and then died , leaving no children .
त्यहाँ सात जना दाजुभाइ थिए , पहिलोले आफ्नी पत्‍नी ल्याए बच्‍चा नभई मरे
MRK 12:21     Alignment score: 0.125 → 0.16
Then the second took her and died , leaving no children , and the third likewise .
दोस्रोले दाजुकी पत्‍नी लगे कुनै बालबच्‍चा नभई तिनी मरे अनि तेस्रोलाई पनि त्यस्तै भयो
MRK 12:22     Alignment score: 0.22 → 0.259
The seven left no children . Last of all , the woman also died .
अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन अन्तमा ती स्‍त्री पनि मरिन्
MRK 12:23     Alignment score: 0.382
In the resurrection , when they rise again , whose wife will she be ? For all seven brothers had her as their wife . "
पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन् , तिनी कसकी पत्‍नी हुनेछिन् ? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए
MRK 12:24     Alignment score: 0.24
Jesus said , " Is this
not the reason you are mistaken , because you do not know the scriptures nor the power of God ?
येशूले भन्‍नुभयो , तिमीहरूले धर्मशास्‍त्र परमेश्‍वरको शक्‍तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ ?
MRK 12:25     Alignment score: 0.286
For when they rise from the dead
, they neither marry nor are given in marriage , but they are like angels in heaven .
किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन् , तिनीहरूले विवाह गर्छन् विवाह गर्न नै दिन्छन् , तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन्
MRK 12:26     Alignment score: 0.358 → 0.359
But concerning the dead that are raised , have you not read in the Book of Moses , in the account about the bush , how God spoke to him and said , ' I am the God of Abraham and the God of Isaac and the God of Jacob ' ?
तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्‍वर उनीसँग कसरी बोल्नुभयो , अब्राहामका परमेश्‍वर , इसहाकका परमेश्‍वर याकूबका परमेश्‍वर हुँ भन्‍नुभयो भन्‍ने पढेका छैनौ ?
MRK 12:27     Alignment score: 0.321 → 0.316
He is not the God of the dead , but of the living . You are quite mistaken . "
उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न , तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ तिमीहरू गलत छौ
MRK 12:28     Alignment score: 0.316
One of the scribes came and heard their discussion ; he saw that Jesus answered them well . He asked him , " What commandment is the most important of all ? "
शास्‍त्रीहरूमध्येका एक जना आए तिनीहरूका छलफल सुने येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे तिनले उहाँलाई सोधे , सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा कुन हो ?
MRK 12:29     Alignment score: 0.309
Jesus answered , " The most important is , ' Hear , Israel , the Lord our God , the Lord is one .
येशूले जवाफ दिनुभयो , सबैभन्दा महत्त्‍वपूर्णचाहिँ यो हो , सुन , हे इस्राएल , परमप्रभु हाम्रा परमेश्‍वर , परमप्रभु एक मात्र हुनुहुन्छ
MRK 12:30     Alignment score: 0.274
You must love the Lord your God with all your heart , with all your soul , with all your mind , and with all your strength . '
तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय , सारा प्राण , सारा मन सारा शक्‍तिले प्रेम गर्नुपर्दछ
MRK 12:31     Alignment score: 0.352 → 0.379
The second commandment is this , ' You must love your neighbor as yourself . ' There is no other greater commandment than these . "
दोस्रो आज्ञा यो हो , आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन
MRK 12:32     Alignment score: 0.361
The scribe said , " Good , Teacher ! You have truly said that God is one , and that there is no other besides him .
शास्‍त्रीले भने , हे असल गुरुज्यू ! परमेश्‍वर एक मात्र हुनुहुन्छ उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको
MRK 12:33     Alignment score: 0.277 → 0.313
To love him with all the heart and with all the understanding and with all the strength , and to love one 's neighbor as oneself , is even more than all burnt offerings and sacrifices
. "
उहाँलाई सारा हृदय , सारा समझ सारा शक्‍तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि बलिदानहरूभन्दा पनि महान् हो
MRK 12:34     Alignment score: 0.258 → 0.288
When Jesus saw that he had given a wise answer , he said to him , " You are not far from the kingdom of God . " After that , no one dared to ask Jesus any more questions
.
जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो , उहाँले तिनलाई भन्‍नुभयो , तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन
MRK 12:35     Alignment score: 0.329 → 0.331
While Jesus was teaching in the temple courts , he said , " How is it that the scribes say the Christ is the son of David ?
येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो भन्‍नुभयो , शास्‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन् ?
MRK 12:36     Alignment score: 0.308 → 0.309
David himself , in the Holy Spirit , said , ' The Lord said to my Lord , " Sit at my right hand , until I make your enemies your footstool . " '
दाऊद आफैँले पवित्र आत्माद्वारा यसो भने , परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो , मेरो दाहिने हातमा बस , जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ
MRK 12:37     Alignment score: 0.242 → 0.256
David himself calls him ' Lord , ' so how can the Christ be David 's son ? " The large crowd gladly listened to him .
दाऊद आफैँले उहाँलाई प्रभु भन्छन् भने मसीह कसरी दाऊदका पुत्र हुन सक्छन् ? ठुलो भिडले उहाँको कुरा खुसीसाथ सुन्यो
MRK 12:38     Alignment score: 0.264 → 0.281
In his teaching Jesus said , " Beware of the scribes , who like to walk in long robes and they like the greetings they receive in the marketplaces

येशूले उहाँको शिक्षामा भन्‍नुभयो , शास्‍त्रीहरूदेखि होसियार बस , जसले लामो वस्‍त्र लगाएर हिँड्न बजारमा अभिवादन गरेको ,
MRK 12:39     Alignment score: 0.284 → 0.327
and they like to have the chief seats in the synagogues
and chief places at feasts .
अनि सभाघरमा भोजमा प्रमुख आसनहरू भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन्
MRK 12:40     Alignment score: 0.23
They also devour widows ' houses , and they pray long prayers for people to see . These men will receive greater condemnation . "
तिनीहरूले विधवाहरूको घर खान्छन् मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन्
MRK 12:41     Alignment score: 0.183 → 0.19
Then Jesus sat down across
from an offering box in the temple area ; he was watching people as they dropped their money into the box . Many rich people put in large amounts of money .
त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो धेरै धनी मानिसले ठुलो रकम हाले
MRK 12:42     Alignment score: 0.3 → 0.304
Then a poor widow came and put in two mites , worth about a penny .
त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् दुई सिक्‍का हालिन्
MRK 12:43     Alignment score: 0.31
He called his disciples and said to them , " Truly I say to you , this poor widow has put in more than all of them who contributed to the offering box .
उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो तिनीहरूलाई भन्‍नुभयो , साँच्‍चै , तिमीहरूलाई भन्दछु , यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन्
MRK 12     Average alignment score: 0.298 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16