Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 2:1     Alignment score: 0.316
When he came back to Capernaum after a few days , it was heard that he was at home .
केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो , उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो


MRK 2:2     Alignment score: 0.207 → 0.242
So many gathered there that there was no more space , not even at the door , and Jesus spoke the word to them .
यति धेरै मानिसहरू भेला भए , कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो
MRK 2:3     Alignment score: 0.338 → 0.342
Then some men came to him who were bringing a paralyzed man ; four people were carrying him .
केही मानिसहरू उहाँकहाँ आए , जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए ; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए
MRK 2:4     Alignment score: 0.263 → 0.264
When they could not get near him because of the crowd , they removed the roof that was above Jesus , and after they made an opening , they lowered the bed the paralyzed man was lying on .
भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए , तिनीहरूले यसमा प्वाल पारे , अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे
MRK 2:5     Alignment score: 0.408
Seeing their faith , Jesus said to the paralyzed man , " Son , your sins are forgiven . "
तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्‍नुभयो , छोरो , तिम्रा पापहरू क्षमा भएका छन्
MRK 2:6     Alignment score: 0.239 → 0.242
Now some of the scribes were sitting there , and they reasoned in their hearts ,
तर त्यहाँ बसिरहेका शास्‍त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे
MRK 2:7     Alignment score: 0.278 → 0.28
" How can this man speak this
way ? He blasphemes ! Who can forgive sins but God alone ? "
यो मानिसले कसरी यसरी बोल्न सक्छ ? यसले ईश्‍वर - निन्दा गर्‍यो ! परमेश्‍वरले बाहेक कसले पाप क्षमा गर्न सक्‍छ ?
MRK 2:8     Alignment score: 0.319 → 0.32
Immediately Jesus knew in his spirit what they were thinking among themselves . He said to them , " Why are you thinking this in your hearts ?
तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ ?
MRK 2:9     Alignment score: 0.334
What is easier to say to the paralyzed man , ' Your sins are forgiven ' or to say ' Get up , take up your bed , and walk ' ?
पक्षाघाती मानिसलाई के भन्‍न सजिलो हुन्छ , तिम्रा पापहरू क्षमा भयो भन्‍नु कि उठ आफ्नो ओछ्यान बोक हिँड भन्‍नु ?
MRK 2:10     Alignment score: 0.322 → 0.323
But in order that you may know that the Son of Man has authority on earth to forgive sins , " he said to the paralytic ,
तर तिमीहरूले यो जान्‍न सक , कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार उहाँले पक्षाघातीलाई भन्‍नुभयो ,
MRK 2:11     Alignment score: 0.237
" I say to you , get up , take up your mat , and go to your house . "
तिमीलाई भन्दछु , उठ आफ्नो ओछ्यान बोक तिम्रो घर जाऊ
MRK 2:12     Alignment score: 0.259 → 0.281
He got up and immediately took up the mat , and went out of the house in front of everyone , so that they were all amazed and they gave glory to God , and they said , " We never saw anything like this . "
त्यो मानिस उठ्‍यो तुरुन्तै आफ्नो ओछ्यान बोक्यो सबै मानिसको अगाडिबाट नै घर गयो त्यसैले , तिनीहरू छक्‍क परे , परमेश्‍वरलाई महिमा दिए , अनि तिनीहरूले भने , हामीले यस्तो कहिल्यै देखेका थिएनौँ
MRK 2:13     Alignment score: 0.351
He went out again by the lake , and all the crowd came to him , and he taught them .
फेरि उहाँ तालको छेउ भएर जानुभयो सबै भिड उहाँकहाँ आए उहाँले तिनीहरूलाई सिकाउनुभयो
MRK 2:14     Alignment score: 0.328
As he passed by , he saw Levi son of Alphaeus sitting at the tax collector 's tent and he said to him , " Follow me . " He got up and followed him .
उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो उहाँले तिनलाई भन्‍नुभयो , मेरो पछि लाग तिनी उठे , उहाँको पछि लागे
MRK 2:15     Alignment score: 0.251 → 0.258
Jesus was having a meal in Levi 's house and many tax collectors and sinful people were dining with him and his disciples , for there were many and they followed him .
जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो , धेरै पापीहरू , कर उठाउनेहरूले येशू उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए , किनकि त्यहाँ धेरै जना थिए तिनीहरूले उहाँलाई पछ्याएका थिए
MRK 2:16     Alignment score: 0.389 → 0.4
When the scribes , who were Pharisees , saw that Jesus was eating with the sinful people and tax collectors , they said to his disciples , " Why does he eat with tax collectors and sinful people ? "
जब शास्‍त्रीहरू , जो फरिसीहरू थिए , तिनीहरूले येशू पापीहरू कर उठाउनेहरूसँग खाना खाइरहेको देखे , तिनीहरूले उहाँका चेलाहरूलाई भने उहाँले किन पापीहरू कर उठाउनेहरूसँग खानुहुन्छ ?
MRK 2:17     Alignment score: 0.281 → 0.292
When Jesus heard this he said to them , " People who are strong in body do not need a physician ; only people who are sick need one . I did not come to call righteous people , but sinful people . "
जब येशूले यो सुन्‍नुभयो , उहाँले तिनीहरूलाई भन्‍नुभयो , जो मानिस शरीरमा बलियो , त्यसलाई वैद्यको आवश्यक पर्दैन ; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ धर्मीहरूलाई बोलाउन आएको होइनँ , तर पापीहरूका लागि आएको हुँ
MRK 2:18     Alignment score: 0.499
Now John 's disciples and the Pharisees were fasting . Some people came and said to him , " Why do John 's disciples and the disciples of the Pharisees fast , but your disciples do not fast ? "
यूहन्‍नाका चेलाहरू फरिसीहरू उपवास बसिरहेका थिए केही मानिसहरू आए उहाँलाई भने , यूहन्‍नाका चेलाहरू फरिसीका चेलाहरू उपवास बस्छन् , तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन् ?
MRK 2:19     Alignment score: 0.274 → 0.277
Jesus said to them , " Can the wedding attendants fast while the bridegroom is still with them ? As long as they have the bridegroom with them , they can not fast .
येशूले तिनीहरूलाई भन्‍नुभयो , के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् ? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन्
MRK 2:20     Alignment score: 0.347
But the days will come when the bridegroom will be taken away from them , and in those days , they will fast .
तर दिन आउनेछ , जब दुलहा तिनीहरूबाट लगिनेछन् , ती दिनमा तिनीहरू उपवास बस्‍नेछन्
MRK 2:21     Alignment score: 0.209 → 0.209
No man sews a piece of new cloth on an old garment , otherwise the patch will tear away from it , the new from the old , and there will be a worse tear .
कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन , नत्रता त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ , अनि उक्‍त फटाइ झनै नराम्रो हुनेछ
MRK 2:22     Alignment score: 0.391 → 0.407
No man puts new wine into old wineskins , otherwise the wine will burst the skins and both the wine and the wineskins will be lost . Instead , put new wine into fresh wineskins . "
कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन , नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य मशक दुवै गुम्‍नेछन् बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल
MRK 2:23     Alignment score: 0.257 → 0.258
On the Sabbath day Jesus went through some grainfields , and his disciples began to pick heads of grain .
शबाथ - दिन येशू अन्‍नको खेतबाट भएर जानुभयो उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले
MRK 2:24     Alignment score: 0.397
The Pharisees said to him , " Look , why are they doing something that is not lawful on the Sabbath day ? "
अनि फरिसीहरूले उहाँलाई भने , हेर्नुहोस् , तिनीहरूले शबाथ - दिनमा किन अनुचित कुरा गरिरहेका छन् ?
MRK 2:25     Alignment score: 0.261
He said to them , " Have you never read what David did when he was in need
and hungry he and the men who were with him
उहाँले तिनीहरूलाई भन्‍नुभयो , दाऊद तिनीसँग भएका मानिसहरू खाँचोमा परेका भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ ?
MRK 2:27     Alignment score: 0.269 → 0.325
Jesus said , " The Sabbath was made for mankind , not mankind for the Sabbath .
येशूले भन्‍नुभयो , शबाथ मानव - जातिको निम्ति बनाइएको थियो , मानव - जाति शबाथको निम्ति बनाइएको होइन
MRK 2:28     Alignment score: 0.344 → 0.364
Therefore , the Son of Man is Lord , even of the Sabbath . "
यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो
MRK 2     Average alignment score: 0.318 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16