Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 14:1     Alignment score: 0.369 → 0.394
It was now two days before the Passover and the Festival of Unleavened Bread . The chief priests and the scribes were considering how they might stealthily arrest Jesus and then kill him .
यो निस्तार अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो मुख्य पुजारीहरू शास्‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्‍तार गर्ने मार्ने भनी विचार गरिरहेका थिए


MRK 14:2     Alignment score: 0.196
For they were saying , " Not during the feast , so that a riot does not arise
among the people . "
किनकि तिनीहरूले भनिरहेका थिए , चाडको समयमा होइन , ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस्
MRK 14:3     Alignment score: 0.25 → 0.26
While Jesus was in Bethany in the house of Simon the leper , as he was reclining at the table , a woman came to him having an alabaster jar of very costly liquid , which was pure nard . She broke the jar and poured it on his head .
जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो , उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन् , जुन शुद्ध जटामसी थियो तिनले त्यो शिशीलाई फुटाइन् उहाँको टाउकोमा खन्याइन्
MRK 14:4     Alignment score: 0.31
But there were some who were angry . They spoke among themselves and said , " What is the reason for this waste ?
तर त्यहाँका कोही - कोही रिसाए तिनीहरूले आपसमा कुरा गरे भने , के कारणको लागि यो खेर फालिँदै ?
MRK 14:5     Alignment score: 0.276 → 0.305
This perfume could have been sold for more than three hundred denarii , and given to the poor . " Then they scolded her .
यो अत्तरलाई तिन सय चाँदीका सिक्‍काभन्दा बढीमा बेच्‍न सकिन्थ्यो गरिबहरूलाई दिन सकिन्थ्यो तिनीहरूले तिनलाई गाली गर्दै थिए
MRK 14:6     Alignment score: 0.326 → 0.327
But Jesus said , " Leave her alone . Why are you troubling her ? She has done a beautiful thing for me .
तर येशूले भन्‍नुभयो , तिनलाई छोडिदेओ तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन्
MRK 14:7     Alignment score: 0.24
You always have the poor with you , and whenever you desire you can do good to them , but you will not always have me .
गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन् , तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ , तर तिमीहरूसित सधैँ हुनेछैन
MRK 14:8     Alignment score: 0.131 → 0.184
She has done what she could . She has anointed my body for burial .
तिनले जे गर्न सक्थिन् त्‍यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन्
MRK 14:9     Alignment score: 0.288
Truly I say to you , wherever the gospel is preached in the whole world , what this woman has done will be spoken of , in memory of her . "
साँच्‍चै , तिमीहरूलाई भन्दछु , सारा संसारभरि जहाँ - जहाँ सुसमाचार प्रचार गरिन्छ , त्यहाँ यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ
MRK 14:10     Alignment score: 0.278 → 0.313
Then Judas Iscariot , one of the twelve , went away to the chief priests so that he might deliver him over to them .
अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो , ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस्
MRK 14:11     Alignment score: 0.307
When the chief priests heard it , they were glad and promised to give him money . He began looking for an opportunity to deliver him to them .
जब मुख्य पुजारीहरूले यो सुने , तिनीहरू खुसी भए त्यसलाई पैसा दिने वाचा गरे उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो
MRK 14:12     Alignment score: 0.341 → 0.341
On the first day of unleavened bread , when they sacrificed the Passover lamb , his disciples said to him , " Where do you want us to go to prepare , so you may eat the Passover meal ? "
अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने , हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ , ताकि तपाईंले निस्तारको खाना खान सक्‍नुभएको होस् ?
MRK 14:13     Alignment score: 0.285 → 0.291
He sent two of his disciples and said to them , " Go into the city , and a man bearing a pitcher of water will meet you . Follow him .
उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो तिनीहरूलाई भन्‍नुभयो , सहरमा जाओ एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ उसलाई पछ्याओ
MRK 14:14     Alignment score: 0.368 → 0.375
Where he enters a house , follow him in and say to the owner of that house , ' The Teacher says , " Where is my guest room where I will eat the Passover with my disciples ? " '
जुन घरभित्र पस्छ , उसलाई पछ्याओ त्यस घरको मालिकलाई भन , गुरुज्यू भन्‍नुहुन्छ , मेरो पाहुना कोठा कहाँ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार - चाडको भोज खानेछु ?
MRK 14:15     Alignment score: 0.32 → 0.324
He will show you a large furnished upper room that is ready . Make the preparations for us there . "
उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन् त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू
MRK 14:16     Alignment score: 0.295 → 0.296
The disciples left and went to the city . They found
everything as he had said to them , and they prepared the Passover meal .
चेलाहरू निस्के सहरतिर लागे तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए तिनीहरूले निस्तार - चाडको तयारी गरे
MRK 14:17     Alignment score: 0.37
When it was evening , he came with the twelve .
जब साँझ पर्‍यो , उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो
MRK 14:18     Alignment score: 0.256 → 0.256
As they were lying down at the table and eating , Jesus said , " Truly I say to you , one of you eating with me will betray me . "
जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो , येशूले भन्‍नुभयो , साँच्‍चै , तिमीहरूलाई भन्दछु , मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ
MRK 14:19     Alignment score: 0.22 → 0.227
They were all very sorrowful , and one by one they said to him , " Surely not I ? "
उनीहरू सबै एकदमै निराश भए , तिनीहरू एक - एक जनाले उहाँलाई भने , के होइन ?
MRK 14:20     Alignment score: 0.327 → 0.338
Jesus answered and said to them , " It is one of the twelve , the one now dipping bread with me in the bowl .
येशूले जवाफ दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , यी बाह्र जनामध्येका एक हुन् , जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको
MRK 14:21     Alignment score: 0.251 → 0.278
For the Son of Man will go the way that the scripture
says about him . But woe to that man through whom the Son of Man is betrayed ! It would have been better for him if he had not been born . "
मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ तर धिक्‍कार ! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ त्यसको निम्ति त्यो नजन्मेको भए नै असल हुने थियो
MRK 14:22     Alignment score: 0.379
As they were eating , Jesus took bread , blessed it , and broke it . He gave it to them and said , " Take this . This is my body . "
तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो ; आशिष् दिनुभयो , भाँच्‍नुभयो उहाँले यो तिनीहरूलाई दिनुभयो भन्‍नुभयो , यो लेओ यो मेरो शरीर हो
MRK 14:23     Alignment score: 0.282 → 0.317
He took a cup , gave thanks , and gave it to them , and they all drank from it .
उहाँले कचौरा लिनुभयो ; धन्यवाद दिनुभयो ; तिनीहरूलाई दिनुभयो तिनीहरू सबैले त्यसबाट पिए
MRK 14:24     Alignment score: 0.459
He said to them , " This is my blood of the covenant , the blood that is poured out for many .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , यो करारको मेरो रगत हो यो रगत धेरैका निम्ति बगाइएको
MRK 14:25     Alignment score: 0.263 → 0.291
Truly I say to you , I will not drink again of this fruit of the vine until that day when I drink it new in the kingdom of God . "
साँच्‍चै , तिमीहरूलाई भन्दछु , यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्‍वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ
MRK 14:26     Alignment score: 0.259
When they had sung
a hymn , they went out to the Mount of Olives .
जब उहाँहरूले एउटा भजन गाउनुभयो , उहाँहरू जैतून डाँडामा जानुभयो
MRK 14:27     Alignment score: 0.274 → 0.375
Jesus said to them , " All of you will fall away , for it is written , ' I will strike the shepherd and the sheep will be scattered . '
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ , किनकि यसरी लेखिएको , गोठालोलाई हिर्काउनेछु भेडाहरू छरपष्‍ट हुनेछन् [ टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मेरो कारणले भन्‍ने पदावली छैन ]
MRK 14:28     Alignment score: 0.325 → 0.326
But after I am raised up , I will go ahead of you into Galilee . "
तर जीवित भई उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु
MRK 14:29     Alignment score: 0.295 → 0.295
Peter said to him , " Even if all fall away , I will not . "
पत्रुसले उहाँलाई भने , सबै जना पछि हटे पनि पछि हट्नेछैनँ
MRK 14:30     Alignment score: 0.359 → 0.36
Jesus said to him , " Truly I say to you , today yes , this very night before the rooster crows twice you will deny me three times . "
येशूले तिनलाई भन्‍नुभयो , साँच्‍चै , तिमीलाई भन्दछु , कि यस रात भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ
MRK 14:31     Alignment score: 0.393 → 0.395
But Peter said , " If I must die with you , I will not deny you . " They all made the same promise .
तर पत्रुसले भने , यदि तपाईंसँगै मर्नुपर्छ भने पनि तपाईंलाई इन्‍कार गर्नेछैनँ तिनीहरू सबैले उही प्रतिज्ञा गरे
MRK 14:32     Alignment score: 0.391 → 0.397
They came
to the place called Gethsemane , and Jesus said to his disciples , " Sit here while I pray . "
उहाँहरू गेतसमनी भन्‍ने ठाउँमा आइपुग्‍नुभयो येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो , मैले प्रार्थना गर्दा यहाँ बस
MRK 14:33     Alignment score: 0.289 → 0.284
He took Peter , James , and John with him and began to be distressed and deeply troubled .
उहाँले पत्रुस , याकूब यूहन्‍नालाई आफूसँग लानुभयो , उहाँ दुःखित अति व्याकुल हुनुभयो
MRK 14:34     Alignment score: 0.243 → 0.247
He said to them , " My soul is deeply grieved , even to the point of death . Remain here and watch . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , मेरो प्राण मरेजतिकै गहिरो वेदनामा यहाँ बस जागा रहो
MRK 14:35     Alignment score: 0.26 → 0.262
Going a little farther , Jesus fell to the ground and prayed that if it were possible the hour might pass from him .
येशू अलि परतिर जानुभयो , भुइँमा लम्पसार पर्नुभयो प्रार्थना गर्नुभयो , कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस्
MRK 14:36     Alignment score: 0.376 → 0.378
He said , " Abba , Father , all things are possible with you . Remove this cup from me . But not my will , but yours . "
उहाँले भन्‍नुभयो , हे अब्बा , पिता तपाईंमा सबै थोक सम्भव यो कचौरा मबाट हटाउनुहोस् तर मेरो इच्छा होइन , तपाईंको इच्छा पुरा होस्
MRK 14:37     Alignment score: 0.291 → 0.3
He came back and found
them sleeping , and he said to Peter , " Simon , are you asleep ? Could you not watch for one hour ?
उहाँ फर्केर आउनुभयो तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो उहाँले पत्रुसलाई भन्‍नुभयो , सिमोन , के तिमी पनि मस्त निद्रामा छौ ? के एक घण्टा पनि जागा रहन सकेनौ ?
MRK 14:38     Alignment score: 0.383 → 0.383
Watch and pray that you do not enter into temptation . The spirit indeed is willing , but the flesh is weak . "
जागा रहो परीक्षामा नपरौँ भनी प्रार्थना गर वास्तवमा आत्मा तत्पर , शरीर कमजोर
MRK 14:39     Alignment score: 0.388 → 0.394
Again he went away and prayed , and he used the same words .
उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो उहाँले उही वचनहरू प्रयोग गर्नुभयो
MRK 14:40     Alignment score: 0.298
When he came back again , he found
them sleeping , for their eyes were heavy . They did not know what to say to him .
फेरि उहाँ आउनुभयो तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो , किनभने तिनीहरूका आँखा लोलाएका थिए उहाँलाई के भन्‍ने भनी तिनीहरूले जानेनन्
MRK 14:41     Alignment score: 0.29
He came the third time and said to them , " Are you still sleeping and taking your rest ? Enough ! The hour has come . Look ! The Son of Man is being betrayed into the hands of sinners .
उहाँ तेस्रो पल्ट आउनुभयो तिनीहरूलाई भन्‍नुभयो , के तिमीहरू अझै सुतिरहेका छौ आराम गरिरहेका छौ ? भयो ! समय आएको हेर ! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै
MRK 14:42     Alignment score: 0.287 → 0.296
Get up ; let us go . Look , the one who is betraying me is near . "
उठ जाऔँ हेर , मलाई धोखा दिने नजिकै
MRK 14:43     Alignment score: 0.287 → 0.289
While he was still speaking , Judas , one of the twelve , arrived , and a large crowd was with him with swords and clubs , from the chief priests , the scribes , and the elders .
उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू , शास्‍त्रीहरू धर्म - गुरुहरूबाट आएका तरवार लाठा बोकेको एउटा ठुलो हुल थियो
MRK 14:44     Alignment score: 0.147 → 0.152
Now his betrayer had given them a sign , saying , " Whomever I kiss , he is the one . Seize him and lead him away under guard . "
अब , उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो , जसलाई मैले चुम्बन गर्छु , त्‍यही हो उसलाई समात सुरक्षा घेरामा लैजाओ
MRK 14:45     Alignment score: 0.375
When Judas arrived , immediately he came up to Jesus and said , " Rabbi , " and he kissed him .
जब यहूदा आयो , तुरुन्तै त्यो येशूकहाँ आयो भन्यो , रब्बी ! त्यसले उहाँलाई चुम्बन गर्‍यो
MRK 14:46     Alignment score: 0.245 → 0.238
Then they laid hands on him and seized him .
त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले पक्रे
MRK 14:47     Alignment score: 0.257 → 0.255
But one of them who stood by drew
his sword and struck the servant of the high priest and cut off his ear .
तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते मुख्य पुजारीका नोकरको कान काटिदिए
MRK 14:48     Alignment score: 0.237 → 0.244
Jesus said to them , " Do you come out , as against a robber , with swords and clubs to capture me ?
येशूले तिनीहरूलाई भन्‍नुभयो , के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार भाला लिएर आउँछौ ?
MRK 14:49     Alignment score: 0.326 → 0.333
When I was daily with you and I was teaching in the temple , you did not arrest me . But this was done that the scriptures
might be fulfilled . "
जब तिमीहरूसँग दैनिक हुन्थेँ मैले मन्दिरमा सिकाइरहेको थिएँ , तिमीहरूले मलाई गिरफ्तार गरेनौ तर धर्मशास्‍त्र पुरा होस् भनेर यस्तो भयो
MRK 14:50     Alignment score: 0.22
All those with Jesus left him and ran away .
अनि येशूसँग भएका सबैले उहाँलाई छाडे भागे
MRK 14:51     Alignment score: 0.197 → 0.201
A young man , wearing only a linen garment that was wrapped around him , was following Jesus . When the men seized him
एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो ; तिनीहरूले त्यसलाई पक्रे , तर
MRK 14:52     Alignment score: 0.191 → 0.255
he left the linen garment and ran away naked .
उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे नाङ्गै भागे
MRK 14:53     Alignment score: 0.451 → 0.449
They led Jesus to the high priest . There were gathered with him all the chief priests , the elders , and the scribes .
तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे त्यहाँ तिनीसँग मुख्य पुजारीहरू , धर्म - गुरुहरू शास्‍त्रीहरू भेला भएका थिए
MRK 14:54     Alignment score: 0.32 → 0.32
Now Peter followed him from a distance , as far as the courtyard of the high priest . He sat among the guards , who were near a fire to keep warm .
अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पुजारीको घरको आँगनसम्म पछ्याए तिनी पहरेदारहरूसँगै बसे , जसले न्यानो हुन आगो ताप्दै थिए
MRK 14:55     Alignment score: 0.37 → 0.371
Now the chief priests and the entire Jewish council were seeking testimony against Jesus so they might put him to death . But they did not find any .
अब , मुख्य पुजारीहरू सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए , ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन्
MRK 14:56     Alignment score: 0.393
For many brought false testimony against him , but even their testimony did not agree .
किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए , तर तिनीहरूका गवाही मिलेन
MRK 14:57     Alignment score: 0.375
Some stood up and brought false testimony against him ; they said ,
कोही खडा भए उहाँको विरुद्धमा झुटो गवाही ल्याए ; तिनीहरूले भने ,
MRK 14:58     Alignment score: 0.237 → 0.246
" We heard him say , ' I will destroy this temple made with hands , and in three days I will build another made without hands . ' "
यसले यसो भनेको हामीले सुन्यौँ , हातद्वारा बनाइएका यो मन्दिर मैले नष्‍ट गर्नेछु , तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु
MRK 14:59     Alignment score: 0.174
Yet even their testimony did not agree .
तापनि तिनीहरूको गवाही एकै मतको भएन
MRK 14:60     Alignment score: 0.403 → 0.404
The high priest stood up among them and asked Jesus , " Have you no answer ? What is it these men testify against you ? "
प्रधान पुजारी तिनीहरूका बिचमा उभिए येशूलाई सोधे , के तिमी कुनै जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि ?
MRK 14:61     Alignment score: 0.448 → 0.449
But he was silent and answered nothing . Again the high priest questioned him and said , " Are you the Christ , the Son of the Blessed ? "
तर उहाँ चुपचाप रहनुभयो , जवाफ दिनुभएन प्रधान पुजारीले उहाँलाई फेरि प्रश्‍न गरे भने , के तिमी धन्यका पुत्र ख्रीष्‍ट हौ ?
MRK 14:62     Alignment score: 0.27 → 0.264
Jesus said , " I am ; and you will see the Son of Man when he sits at the right hand of power and comes with the clouds of heaven . "
येशूले भन्‍नुभयो , हुँ तिमीहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बसेको आकाशको बादलसँग आएको देख्‍नेछौ
MRK 14:63     Alignment score: 0.319
The high priest tore his garments and said , " Do we still need witnesses
?
प्रधान पुजारीले आफ्नो लुगा च्याते भने , के हामीलाई अझै गवाहीको आवश्यक पर्छ ?
MRK 14:64     Alignment score: 0.233 → 0.28
You have heard the blasphemy
. What is your decision ? " They all condemned him as one who deserved death .
तपाईंहरूले ईश्‍वर - निन्दा सुन्‍नुभएकै तपाईंहरूको के निर्णय ? अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए
MRK 14:65     Alignment score: 0.259 → 0.263
Some began to spit on him and to cover his face and strike him and say to him , " Prophesy ! " The officers took him and beat him .
केहीले उहाँलाई थुक्‍न उहाँको अनुहार छोप्‍न हिर्काउन थाले भने , भविष्‍यवाणी गर् ! अनि अधिकारीहरूले उहाँलाई लगे पिटे
MRK 14:66     Alignment score: 0.292 → 0.282
While Peter was below in the courtyard , one of the servant girls of the high priest came
to him .
पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई
MRK 14:67     Alignment score: 0.219 → 0.236
She saw Peter warming himself , and she looked closely at him and said , " You were also with the Nazarene , Jesus . "
त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी उनलाई नियालेर हेरी त्यसले भनी , तिमी पनि येशू नासरीसँग थियौ ?
MRK 14:69     Alignment score: 0.321 → 0.337
But the servant girl there saw him and began to say again to those who stood there , " This man is one of them ! "
तर नोकर्नीले उनलाई त्यहाँ देखी ती उभिएकाहरूलाई फेरि भन्‍न थाली , यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो
MRK 14:70     Alignment score: 0.365 → 0.362
But he denied it again . After a little while those who stood there were saying to Peter , " Surely you are one of them , for you also are a Galilean . "
तर उनले फेरि पनि इन्कार गरे केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने , निश्‍चय नै , तिमी पनि तिनीहरूमध्येकै एक हौ , किनकि तिमी पनि गालीली नै हौ
MRK 14:71     Alignment score: 0.18 → 0.171
But he began to put himself under curses and to swear , " I do not know this man you are talking about . "
तर उनले आफैँलाई सराप्‍न किरिया हालेर भन्‍न लागे , तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन
MRK 14:72     Alignment score: 0.4 → 0.401
The rooster immediately crowed a second time . Then Peter remembered the words that Jesus had said to him : " Before the rooster crows twice , you will deny me three times , " and he broke down and wept .
तुरुन्तै भाले दोस्रो चोटि बास्यो त्यसपछि पत्रुसले येशूले उनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ उनी धुरुधुरु रोए
MRK 14     Average alignment score: 0.312 for 71 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16