Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 16:1     Alignment score: 0.34 → 0.369
When the Sabbath day was over , Mary Magdalene , Mary the mother of James , and Salome bought spices that they might come and anoint Jesus ' body .
जब शबाथ - दिन सकियो , मरियम मग्दलिनी याकूबकी आमा मरियम सलोमीले सुगन्धित मसला ल्याए , कि तिनीहरू आउन सकून् येशूको शरीर अभिषेक गर्न सकून्


MRK 16:2     Alignment score: 0.368 → 0.374
Very early on the first day of the week , they went to the tomb when the sun came
up .
हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए
MRK 16:3     Alignment score: 0.189 → 0.203
They were saying to one another , " Who will roll away the stone for us from the entrance to the tomb ? "
तिनीहरूले एक आपसमा भन्‍दै थिए , चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला ?
MRK 16:4     Alignment score: 0.274 → 0.277
When they looked up , they saw that the stone had been rolled away , for it was very large .
जब तिनीहरूले माथि हेरे उनीहरूले ढुङ्गा हटाइसकेको देखे , किनभने ढुङ्गा धेरै ठुलो थियो
MRK 16:5     Alignment score: 0.349
They entered the tomb and saw a young man dressed in a white robe , sitting on the right side , and they were alarmed .
उनीहरू चिहानभित्र प्रवेश गरे एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे , तिनीहरू छक्‍क परे
MRK 16:6     Alignment score: 0.235 → 0.247
He said to them , " Do not be alarmed . You seek Jesus , the Nazarene , who was crucified . He is risen ! He is not here . Look at the place where they had laid him .
तिनले तिनीहरूलाई भने , नडराओ तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो उहाँ जीवित भई उठ्नुभएको ! उहाँ यहाँ हुनुहुन्‍न तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर
MRK 16:7     Alignment score: 0.337 → 0.336
But go , tell his disciples and Peter , ' He is going ahead of you to Galilee . There you will see him , just as he told you . ' "
तर जाओ , पत्रुस उहाँका चेलाहरूलाई भनिदेओ , कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ उहाँले भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ
MRK 16:8     Alignment score: 0.29
They went out and ran from the tomb ; they were trembling and amazed . They said nothing to anyone because they were so afraid .
तिनीहरू बाहिर निस्के चिहानबाट दौडेर गए ; तिनीहरू कामिरहेका थिए छक्‍क परे तिनीहरूले कसैलाई केही पनि भनेनन् , किनकि तिनीहरू डराएका थिए
MRK 16:9     Alignment score: 0.246 → 0.36
Early on the first day of the week , after he arose
, he appeared first to Mary Magdalene , from whom he had cast out seven demons .
[ टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६ : - २० छैन ] हप्‍ताको पहिलो दिन सबेरै , उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो
MRK 16:10     Alignment score: 0.204
She went and told those who were with him , while they were mourning and weeping .
उनी गइन् उनीसँग भएका सबैलाई बताइन् त्यस बेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए
MRK 16:11     Alignment score: 0.364
They heard that he was alive
and that he had been seen by her , but they did not believe .
तिनीहरूले सुने कि उहाँ जीवित हुनुहन्छ उनले उहाँलाई देखिन् , तर तिनीहरूले विश्‍वास गरेनन्
MRK 16:12     Alignment score: 0.124 → 0.125
After these things he appeared in a different form to two of them , as they were walking out into the country .
[ टिपोटः पद को टिप्पणी हेरौँ ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो
MRK 16:13     Alignment score: 0.411
They went and told the rest of the disciples , but they did not believe them .
तिनीहरू गएर अरू चेलाहरूलाई बताए , तर उनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन्
MRK 16:14     Alignment score: 0.22 → 0.293
Jesus later appeared to the eleven as they were reclining at the table , and he rebuked them for their unbelief and hardness of heart , because they did not believe those who saw him after he rose
from the dead .
[ टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६ : - २० छैन ] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो , किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन्
MRK 16:15     Alignment score: 0.438 → 0.442
He said to them , " Go into all the world , and preach the gospel to the entire creation .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , सारा संसारमा जाओ , समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर
MRK 16:16     Alignment score: 0.368
He who believes and is baptized will be saved , and he who does not believe will be condemned .
जसले विश्‍वास गर्छ बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ
MRK 16:17     Alignment score: 0.283 → 0.405
These signs will go with those who believe : In my name they will cast out demons . They will speak in new languages .
[ टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६ : - २० छैन ] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्
MRK 16:18     Alignment score: 0.167 → 0.191
They will pick up snakes with their hands , and if they drink anything deadly , it will not hurt them . They will lay hands on the sick , and they will get well . "
तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् तिनीहरू निको हुनेछन्
MRK 16:19     Alignment score: 0.155 → 0.257
After the Lord had spoken to them , he was taken up into heaven and sat down at the right hand of God .
[ टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६ : - २० छैन ] प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो
MRK 16:20     Alignment score: 0.186
The disciples left and preached everywhere , while the Lord worked with them and confirmed the word by the signs that went with them .
चेलाहरू गए , सबैतिर प्रचार गरे प्रभुले तिनीहरूसँग काम गर्नुभयो तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो
MRK 16     Average alignment score: 0.299 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16