Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 10:1     Alignment score: 0.263 → 0.266
Jesus left that place and went to the region of Judea and to the area beyond the Jordan River , and the crowds came to him again . He was teaching them again , as he was accustomed to do .
येशू त्यो ठाउँ छोडेर यहूदियाको प्रान्त यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भिड फेरि उहाँकहाँ आयो उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो


MRK 10:2     Alignment score: 0.251 → 0.31
Then Pharisees came to him to test him and asked , " Is it lawful for a husband to divorce his wife ? "
अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए सोधे , के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो ?
MRK 10:3     Alignment score: 0.389
He answered , " What did Moses command you ? "
उहाँले जवाफ दिनुभयो , मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन् ?
MRK 10:4     Alignment score: 0.299 → 0.3
They said , " Moses allowed a man to write a certificate of divorce and then to send
her away . "
तिनीहरूले भने , मोशाले पत्‍नीलाई त्यागपत्र दिन त्यसलाई पठाइदिन अनुमति दिए
MRK 10:5     Alignment score: 0.24
" It was because of your hard hearts that he wrote you this law , " Jesus said to them .
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन्
MRK 10:6     Alignment score: 0.369
" But from the beginning of creation , ' God made them male and female . '
तर सृष्‍टिको सुरुदेखि नै परमेश्‍वरले तिनीहरूलाई पुरुष स्‍त्री बनाउनुभयो
MRK 10:7     Alignment score: 0.202 → 0.199
' For this reason a man will leave his father and mother and be united to his wife ,
यही कारणले गर्दा पुरुषले आफ्ना बुबा आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्छ ,
MRK 10:8     Alignment score: 0.337
and the two shall become one flesh . ' So they are no longer two , but one flesh .
दुई जना एउटै शरीर हुन्छन् त्यसैले , तिनीहरू दुई होइनन् , तर एउटै शरीर हुन्
MRK 10:9     Alignment score: 0.237 → 0.242
Therefore what God has joined together , let no man tear apart . "
त्यसकारण , जसलाई परमेश्‍वरले एक पार्नुभएको , त्यसलाई कुनै मानिसले अलग नगरोस्
MRK 10:10     Alignment score: 0.34
When they were in the house , the disciples asked him again about this
.
उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे
MRK 10:11     Alignment score: 0.331 → 0.343
He said to them , " Whoever divorces his wife and marries another woman commits adultery against her .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ अर्की महिलासँग विवाह गर्छ , उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ
MRK 10:12     Alignment score: 0.3 → 0.298
If she divorces her husband and marries another man , she commits adultery . "
यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ अर्को पुरुषससँग विवाह गर्छ भने , त्यसले व्यभिचार गर्छ
MRK 10:13     Alignment score: 0.317
Then they brought their little children to him so that he might touch them , but the disciples rebuked them .
अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए , तर चेलाहरूले तिनीहरूलाई हप्काए
MRK 10:14     Alignment score: 0.264 → 0.263
But when Jesus noticed it , he was very displeased and said to them , " Permit the little children to come to me , and do not forbid them , for the kingdom of God belongs to those who are like them .
तर जब येशूले यो देख्‍नुभयो , उहाँ तिनीहरूसँग रिसाउनुभयो तिनीहरूलाई भन्‍नुभयो , स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ , तिनीहरूलाई मनाही नगर , किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो
MRK 10:15     Alignment score: 0.327
Truly I say to you , whoever will not receive the kingdom of God as a little child will definitely not enter it . "
साँचो साँचो , तिमीहरूलाई भन्दछु , जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन , त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन
MRK 10:16     Alignment score: 0.152 → 0.153
Then he took the children into his arms and blessed them as he placed his hands on them .
त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष् दिनुभयो
MRK 10:17     Alignment score: 0.351
When he began his journey , a man ran up to him and knelt before him , and asked , " Good Teacher , what must I do to inherit eternal life ? "
उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो , हे असल गुरु , अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ ?
MRK 10:18     Alignment score: 0.422
Jesus said , " Why do you call me good ? No one is good except God alone .
येशूले भन्‍नुभयो , किन तिमी मलाई असल भन्दछौ ? परमेश्‍वरबाहेक कोही पनि असल छैन
MRK 10:19     Alignment score: 0.295 → 0.296
You know
the commandments : ' Do not kill , do not commit adultery , do not steal , do not testify falsely , do not defraud , honor your father and mother ' . "
तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू , व्यभिचार नगर्नू , चोरी नगर्नू , झुटो गवाही नदिनू , ठगी नगर्नू , आफ्ना बुबा आमालाई आदर गर्नू
MRK 10:20     Alignment score: 0.312
The man said , " Teacher , all these things I have obeyed from the time I was a youth . "
त्यो मानिसले भन्यो , गुरुज्यू , ती सबै मैले बाल्यकालदेखि नै पालन गरेको छु
MRK 10:21     Alignment score: 0.26 → 0.268
Jesus looked at him and loved him . He said to him , " One thing you lack . You must sell all that you have and give it to the poor , and you will have treasure in heaven . Then come , follow me . "
येशूले त्यसलाई हेर्नुभयो प्रेम गर्नुभयो उहाँले त्यसलाई भन्‍नुभयो , तिमीमा एउटा कुराको कमी तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ ती गरिबहरूलाई दिनुपर्छ , अनि स्वर्गमा तिम्रो धन हुनेछ त्यसपछि आऊ मेरो पछि लाग
MRK 10:22     Alignment score: 0.196
But because of this statement he looked very sad and he went away distressed , because he had many possessions .
तर यो भनाइको कारण त्यो निरुत्साहित भयो ; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो , किनभने त्यससँग धेरै धन सम्पत्ति थियो
MRK 10:23     Alignment score: 0.415 → 0.417
Jesus looked around and said to his disciples , " How difficult it is for those who are rich to enter the kingdom of God ! "
येशूले वरिपरि हेर्नुभयो आफ्ना चेलाहरूलाई भन्‍नुभयो , धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन !
MRK 10:24     Alignment score: 0.352 → 0.371
The disciples were astonished at his words . But Jesus said to them again , " Children , how hard it is to enter into the kingdom of God !
चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो , बालकहरू हो , परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो !
MRK 10:25     Alignment score: 0.332
It is easier for a camel to go through the eye of a needle than for a rich person to enter the kingdom of God . "
धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ
MRK 10:26     Alignment score: 0.163 → 0.168
They were greatly astonished and said to each other , " Then who can be saved ? "
तिनीहरू अति चकित भए एक - आपसमा भन्‍न लागे , त्यसो हो भने , कसले उद्धार पाउन सक्छ ?
MRK 10:27     Alignment score: 0.457
Jesus looked at them and said , " With people it is impossible , but not with God . For all things are possible with God . "
येशूले तिनीहरूलाई हेर्नुभयो भन्‍नुभयो , मानिसहरूका लागि यो असम्भव हुन्छ , तर परमेश्‍वरको लागि होइन परमेश्‍वरको निम्ति सबै कुरा सम्भव
MRK 10:28     Alignment score: 0.327
Peter began to speak to him , " Look , we have left everything and have followed you . "
पत्रुसले उहाँसँग कुरा गर्न थाले , हेर्नुस् , हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्याएका छौँ
MRK 10:29     Alignment score: 0.423 → 0.426
Jesus said , " Truly I say to you , there is no one who has left house , or brothers , or sisters , or mother , or father , or children , or lands , for my sake , and for the gospel ,
येशूले भन्‍नुभयो , साँचो साँचो तिमीहरूलाई भन्दछु , जसले मेरो सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा - छोरीहरू वा जग्गा जमिन त्याग्छ ,
MRK 10:30     Alignment score: 0.355 → 0.356
who will not receive a hundred times as much now in this world : houses , and brothers , and sisters , and mothers , and children , and lands , with persecutions
, and in the world to come , eternal life .
त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू , दाजुभाइहरू , दिदी बहिनीहरू , आमाहरू , छोराछोरीहरू आउने संसारमा अनन्त जीवन पाउनेछ
MRK 10:31     Alignment score: 0.215
But many who are first will be last , and the last first . "
तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् पछिल्ला हुनेहरू पहिला हुनेछन्
MRK 10:32     Alignment score: 0.291 → 0.293
They were on the road , going up to Jerusalem , and Jesus was going ahead of them . The disciples were amazed , and those who were following behind were afraid . Then Jesus took the twelve aside again and began to tell them what would soon happen to him .
उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो , येशू तिनीहरूका अगि - अगि जाँदै हुनुहुन्थ्यो चेलाहरू छक्‍क परिरहेका थिए तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो आब चाँडै उहाँलाई के हुने थियो , सो बताउन थाल्नुभयो
MRK 10:33     Alignment score: 0.328 → 0.349
" See , we are going up to Jerusalem , and the Son of Man will be delivered to the chief priests and the scribes . They will condemn him to death and deliver him to the Gentiles .
हेर , हामी यरूशलेमतिर जाँदै छौँ , मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू शास्‍त्रीहरूका हातमा सुम्पिनेछ तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन्
MRK 10:34     Alignment score: 0.373
They will mock him , spit on him , whip him , and put him to death . But after three days he will rise . "
तिनीहरूले उसको गिल्ला गर्नेछन् , थुक्‍नेछन् कोर्रा लगाउनेछन् मृत्युमा पुर्‍याउनेछन् तर तिन दिनपछि जीवित भई उठ्नेछ
MRK 10:35     Alignment score: 0.345
James and John , the sons of Zebedee , came up to him and said , " Teacher , we want you to do for us whatever we ask you . "
जब्दियाका छोराहरू याकूब यूहन्‍ना उहाँकहाँ आए उहाँलाई भने , गुरुज्यू , हामीले तपाईंसँग जे माग्‍छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्छौँ
MRK 10:36     Alignment score: 0.279 → 0.281
He said to them , " What do you want me to do for you ? "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ ?
MRK 10:37     Alignment score: 0.275 → 0.278
They said , " Allow us to sit with you in your glory , one at your right hand and the other at your left . "
तिनीहरूले भने , तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि अर्कोलाई बायाँपट्टि बस्‍न दिनुहोस्
MRK 10:38     Alignment score: 0.369 → 0.375
But Jesus replied to them , " You do not know what you are asking . Are you able to drink the cup which I will drink or endure the baptism with which I will be baptized ? "
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो , तिमीहरूले के मागिरहेका छौ , सो तिमीहरू जान्दैनौ के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ ?
MRK 10:39     Alignment score: 0.334 → 0.354
They said to him , " We are able . " Jesus said to them , " The cup that I will drink , you will drink , and with the baptism with which I am baptized , you also will be baptized .
तिनीहरूले उहाँलाई भने , हामी सक्छौँ येशूले तिनीहरूलाई भन्‍नुभयो , मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ मैले लिने बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ
MRK 10:40     Alignment score: 0.388 → 0.389
But who is to sit at my right hand or at my left hand is not mine to give , but it is for those for whom it has been prepared . "
तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिँ मैले दिने कुरा होइन , तर यो जसको निम्ति तयार पारिएको , तिनीहरूका निम्ति नै हो
MRK 10:41     Alignment score: 0.326 → 0.372
When the other ten disciples heard about this
, they began to be very angry with James and John .
जब अरू दस जना चेलाले यसबारे सुने , तिनीहरू याकूब यूहन्‍नासँग निकै रिसाउन थाले
MRK 10:42     Alignment score: 0.234 → 0.242
Jesus called them to himself and said , " You know those who are considered rulers of the Gentiles dominate them , and their high officials
exercise authority over them .
येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो भन्‍नुभयो , गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन् , तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ
MRK 10:43     Alignment score: 0.242 → 0.242
But it shall not be this way among you . Whoever wishes to become great among you must be your servant ,
तर तिमीहरूका माझमा यस्तो हुनेछैन तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ , त्यो तिमीहरूका सेवक हुनुपर्छ
MRK 10:44     Alignment score: 0.207 → 0.208
and whoever wishes to be first among you must be the slave of all .
तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ , त्यो सबैको दास हुनुपर्छ
MRK 10:45     Alignment score: 0.33 → 0.33
For the Son of Man did not come to be served , but to serve , and to give his life as a ransom for many . "
किनभने मानिसका पुत्र सेवा पाउन होइन , तर सेवा गर्नका निम्ति धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो
MRK 10:46     Alignment score: 0.34 → 0.34
They came to Jericho . As he left Jericho with his disciples and a great crowd , the son of Timaeus , Bartimaeus , a blind beggar , sat by the road .
उहाँहरू यरीहोमा आउनुभयो उहाँ आफ्ना चेलाहरू ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो
MRK 10:47     Alignment score: 0.33 → 0.337
When he heard that it was Jesus the Nazarene , he began to shout and to say , " Jesus , Son of David , have mercy on me ! "
जब त्यसले येशू नासरी भन्‍ने सुने , त्यो कराउन थाल्यो भन्यो , हे येशू , दाऊदका पुत्र , ममाथि दया गर्नुहोस् !
MRK 10:48     Alignment score: 0.284 → 0.3
Many rebuked the blind man , telling him to be quiet . But he cried out all the more , " Son of David , have mercy on me ! "
धेरैले चुप लाग भनी त्यो दृष्‍टिविहीन मानिसलाई हप्काए तर त्यो झन् ठुलो स्वरले करायो , दाऊदका पुत्र , ममाथि दया गर्नुहोस्
MRK 10:49     Alignment score: 0.251 → 0.258
Jesus stopped and commanded him to be called . They called the blind man , saying , " Be brave ! Get up ! He is calling for you . "
येशू रोकिनुभयो त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो तिनीहरूले यसो भनेर त्यसलाई बोलाए , साहस गर ! खडा होऊ ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ
MRK 10:50     Alignment score: 0.142
He threw aside his coat , sprang up , and came to Jesus .
त्यसले आफ्नो खास्टो एकातिर फाल्यो , उफ्रेर येशूकहाँ आयो
MRK 10:51     Alignment score: 0.387 → 0.388
Jesus answered him and said , " What do you want me to do for you ? " The blind man said , " Rabbi , I want to receive my sight . "
येशूले त्यसलाई जवाफ दिनुभयो भन्‍नुभयो , मैले तिम्रो निम्ति के गरेको चाहन्छौ ? त्यो दृष्‍टिविहीन मानिसले भन्यो , रब्बी , मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्छु
MRK 10:52     Alignment score: 0.31
Then Jesus said to him , " Go . Your faith has healed you . " Immediately he could see again , and he followed him on the road .
येशूले त्यसलाई भन्‍नुभयो , जाऊ ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको त्यो तुरुन्तै फेरि देख्‍न सक्यो त्यो उहाँको पछिपछि गयो
MRK 10     Average alignment score: 0.317 for 52 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16