Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 6:1     Alignment score: 0.281 → 0.283
He went out from there and came to his hometown , and his disciples followed him .
उहाँ त्यहाँबाट जानुभयो आफ्नो गाउँमा आउनुभयो , अनि चेलाहरूले उहाँलाई पछ्याए


MRK 6:2     Alignment score: 0.326 → 0.328
When the Sabbath came , he taught in the synagogue . Many people heard him and they were amazed . They said , " Where did he get these teachings ? " " What is this
wisdom that has been given to him ? " " What are these miracles that he does with his hands ? "
जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो धेरैले उहाँको शिक्षा सुने छक्‍क परे तिनीहरूले भने , यिनले यी शिक्षाहरू कहाँबाट पाए ? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन् ?
MRK 6:3     Alignment score: 0.233 → 0.265
" Is this
not the carpenter , the son of Mary and the brother of James and Joses and Judas and Simon ? Are his sisters not here with us ? " They were offended by Jesus .
के यिनी सिकर्मी होइनन् ? के यिनी मरियमका पुत्र अनि याकूब , योसेफ , यहूदा सिमोनका दाजु होइनन् ? के यिनका बहिनीहरू हामीसित छैनन् ? तिनीहरू येशूद्वारा क्रुद्ध पारिए
MRK 6:4     Alignment score: 0.137 → 0.152
Then Jesus said to them , " A prophet is not without honor , except in his hometown and among his own relatives and in his own household . "
येशूले तिनीहरूलाई भन्‍नुभयो , एउटा अगमवक्‍ताको आफ्नो गाउँ , नातेदार आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन
MRK 6:5     Alignment score: 0.212 → 0.212
He was unable to do any mighty work , except to lay his hands on a few sick people and heal them .
केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन
MRK 6:6     Alignment score: 0.097 → 0.177
He was amazed at their unbelief . Then he went around the villages teaching .
तिनीहरूको अविश्‍वासले उहाँलाई अच्‍चम्मित तुल्यायो अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो
MRK 6:7     Alignment score: 0.301 → 0.321
Then he called the twelve and began to send
them out two by two , and he gave them authority over the unclean spirits ,
उहाँले बाह्र जनालाई बोलाउनुभयो , अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो दुई - दुई जना गरी तिनीहरूलाई पठाउनुभयो
MRK 6:8     Alignment score: 0.22 → 0.238
and instructed them to take nothing for their journey , except a staff no bread , no bag , and no money in their belts
उहाँले यात्रामा एउटा लट्ठीबाहेक रोटी झोला कम्मरमा पैसा नै बोक्‍न दिनुभयो
MRK 6:9     Alignment score: 0.259 → 0.263
but to wear sandals , and not to wear two tunics .
तर उहाँले चप्पल लगाउन दुई ओटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो
MRK 6:10     Alignment score: 0.218 → 0.219
He said to them , " Whenever you enter a house , remain until you go away from there .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , जब तिमीहरू कुनै घरभित्र पस्छौ , त्यो ठाउँ नछोडेसम्‍म त्यहीँ बस
MRK 6:11     Alignment score: 0.228 → 0.229
If any town will not receive you or listen to you , when you leave that place , shake the dust off your feet
as a testimony to them . "
यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड , तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू
MRK 6:12     Alignment score: 0.17 → 0.171
They went out and proclaimed that people should turn away from their sins .
तिनीहरू त्यहाँबाट बाहिर गए मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे
MRK 6:13     Alignment score: 0.381 → 0.375
They cast out many demons , and anointed many sick people with oil and healed them .
तिनीहरूले धेरै भूतहरू निकाले , धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे निको पारे
MRK 6:14     Alignment score: 0.265 → 0.267
King Herod heard this , for Jesus ' name had become well known . Some were saying , " John the Baptist has been raised from the dead
, and that is why these miraculous powers are at work in him . "
हेरोद राजाले यो सुने , किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो केहीले भनिरहेका थिए , बप्‍तिस्मा - दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठे त्यसैले , यी आश्‍चर्यकर्महरू उहाँद्वारा हुँदै छन्
MRK 6:15     Alignment score: 0.301 → 0.309
Some others said , " He is Elijah . " Still others said , " He is a prophet , like one of the prophets in ancient times . "
अरूहरूले भने , यिनी एलिया हुन् , अझ हरूहरूले भने , यिनी प्राचीन समयका एक जना अगमवक्‍ताहरूमध्ये एक हुन्
MRK 6:16     Alignment score: 0.347 → 0.358
But when Herod heard this he said , " John , whom I beheaded , has been raised . "
तर जब हेरोदले यो सुने , तिनले भने , यूहन्‍ना , जसको मैले टाउको कटाएको थिएँ , तिनी जीवित भई उठेछन् !
MRK 6:17     Alignment score: 0.284 → 0.29
For Herod sent to have John arrested and he had him bound in prison on account of Herodias ( his brother Philip 's wife ) , because he had married her .
किनभने हेरोदले यूहन्‍नालाई हेरोदियास ( तिनको भाइकी पत्‍नी ) को कारण गिरफ्तार गर्न कैदमा हाल्न लगाए , किनभने तिनले उनलाई विवाह गरेका थिए
MRK 6:18     Alignment score: 0.27 → 0.27
For John told Herod , " It is not lawful for you to have your brother 's wife . "
किनभने यूहन्‍नाले हेरोदलाई भने , आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए
MRK 6:19     Alignment score: 0.239 → 0.25
But Herodias held on to anger against him and wanted to kill him , but she could not ,
तर हेरोदियासले वैरभाव राखेकि थिइन् तिनलाई मार्न चाहन्थिन् , तर सकेकी थिइनन् ,
MRK 6:20     Alignment score: 0.222 → 0.24
for Herod feared John ; he knew
that he was a righteous and holy man , and he kept him safe . Listening to him made him greatly upset , yet he heard him gladly .
किनभने हेरोद यूहन्‍नासित डराउँथे ; तिनी धर्मी पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो , अनि हेरोदले उनलाई सुरक्षित राखे तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे , तरै पनि खुसीसाथ सुन्थे
MRK 6:21     Alignment score: 0.272
Then the opportunity came
when Herod had his birthday and he made a dinner for his officials , and his commanders , and leaders of Galilee .
त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू , कप्‍तानहरू गालीलका अगुवाहरूलाई भोज दिए
MRK 6:22     Alignment score: 0.257
The daughter of Herodias herself came in and danced for them , and she pleased Herod and his dinner guests . The king said to the girl , " Ask me for anything you want and I will give it to you . "
हेरोदियासकी छोरी आफैँ आइन् तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद उनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याइन् राजाले त्यस केटीलाई भने , तिमीलाई जे इच्छा लाग्‍छ सो माग , तिमीलाई दिनेछु
MRK 6:23     Alignment score: 0.317 → 0.319
He swore to her saying , " Whatever you ask of me , I will give you , up to half of my kingdom . "
तिनले शपथ खएर भने , तिमीले मसित जे माग्छौ , तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु
MRK 6:24     Alignment score: 0.277 → 0.277
She went out and said to her mother , " What should I ask him for ? " She said , " The head of John the Baptist . "
तिनी बाहिर निस्किन् आफ्नी आमालाई भनिन् , तिनीसित के मागौँ ? तिनले भनिन् , बप्‍तिस्मा - दिने यूहन्‍नाको शिर
MRK 6:25     Alignment score: 0.256
She immediately hurried back to the king , and she asked , saying , " I want you to give me , right now , the head of John the Baptist on a wooden platter . "
तिनी तुरुन्तै राजाकहाँ आइन् यसो भन्दै मागिन् , मलाई झट्टै बप्‍तिस्मा - दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने चाहन्छु
MRK 6:26     Alignment score: 0.205 → 0.213
Though this
deeply grieved the king , he could not refuse her request because of the oath he had made and because of his dinner guests .
राजा निकै दुःखित भए , तर आफ्ना पाहुनाहरू शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन्
MRK 6:27     Alignment score: 0.246
So the king sent a soldier from his guard and commanded him to bring him John 's head . The guard went and beheaded him in the prison .
त्यसैले , राजाले आफ्ना रक्षकहरूमध्ये एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए सुरक्षाकर्मी गए झ्यालखानामा उनको टाउको काटे
MRK 6:28     Alignment score: 0.273
He brought his head on a platter and gave it to the girl , and the girl gave it to her mother .
सिपाहीले थालमा उनको टाउको ल्याए ती केटीलाई दिए , ती केटीले आफ्नी आमालाई दिइन्
MRK 6:29     Alignment score: 0.174 → 0.186
When his disciples heard of this
, they came and took his body and placed it in a tomb .
त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए , उनको लासलाई चिहानमा राखे
MRK 6:30     Alignment score: 0.302 → 0.301
The apostles returned to Jesus and told him all that they had done and taught .
अनि प्रेरितहरू येशूको वरिपरि भेला भए , तिनीहरूले गरेका सिकाएका सबै कुरा उहाँलाई बताए
MRK 6:31     Alignment score: 0.18 → 0.181
Then he said to them , " Come away by yourselves into a deserted place and rest a while . " For many were coming and going , and they did not even have time to eat .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू आफैँ निर्जन स्थानमा आओ केही समय आराम गर किनभने धेरै जना आउने जाने गरिरहेका थिए तिनीहरूसँग खाना खाने समय पनि थिएन
MRK 6:32     Alignment score: 0.147
So they went away in the boat to a deserted place by themselves .
त्यसैले , उहाँहरू डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो
MRK 6:33     Alignment score: 0.288 → 0.296
But they saw them leaving and many recognized them , and they ran there together on foot
from all the towns , and they arrived there before them .
तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे
MRK 6:34     Alignment score: 0.316 → 0.296
When they came ashore , he saw a great crowd and he had compassion on them because they were like sheep without a shepherd . So he began to teach them many things .
जब उहाँहरू समुयद्र तटमा आउनुभयो , उहाँले ठुलो भिड देख्‍नुभयो , उहाँले तिनीहरूलाई टिठ्याउनुभयो , किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो
MRK 6:35     Alignment score: 0.213
When the hour was late , his disciples came to him and said , " This is a deserted place and the hour is already late .
जब ढिला भयो , उहाँका चेलाहरू उहाँकहाँ आए भने यो निर्जन स्थान हो समय गइसकेको
MRK 6:36     Alignment score: 0.208 → 0.224
Send them away so that they may go into the nearby countryside and villages to buy something to eat for themselves . "
उनीहरूलाई पठाउनुहोस् , ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून्
MRK 6:37     Alignment score: 0.36 → 0.367
But he answered and said to them , " You give them something to eat . " They said to him , " Can we go and buy two hundred denarii worth of bread and give it to them to eat ? "
तर उहाँले जवाफ दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ तिनीहरूले उहाँलाई भने , के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ उनीहरूलाई खान दिऊँ ?
MRK 6:38     Alignment score: 0.443
He said to them , " How many loaves do you have ? Go and see . " When they found
out , they said , " Five loaves and two fish . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूसँग कतिवटा रोटी छन् ? जाओ हेर जब तिनीहरूले पत्ता लगाए , तिनीहरूले भने , पाँच रोटी दुई माछा छन्
MRK 6:39     Alignment score: 0.154 → 0.175
He commanded all the people to sit down in groups upon the green grass .
उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह - समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो
MRK 6:40     Alignment score: 0.061 → 0.08
They sat down in groups of hundreds and fifties .
उनीहरू सय पचासको समूह - समूहमा बसे
MRK 6:41     Alignment score: 0.335 → 0.335
He took the five loaves and the two fish , and looking up to heaven he blessed and broke the loaves and gave them to the disciples to set before the people . He also divided the two fish among them all .
जब उहाँले पाँच रोटी दुईवटा माछा लिनुभयो , स्वर्गतिर हेरर आशिष् दिनुभयो , भाँच्‍नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो
MRK 6:42     Alignment score: 0.378 → 0.378
They all ate until they were satisfied .
तृप्‍त नहुन्जेल उनीहरू सबै जनाले खाए
MRK 6:43     Alignment score: 0.254 → 0.276
They took up broken pieces of bread , twelve baskets full
, and also pieces of the fish .
तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले माछाका टुक्राहरू पनि बटुले
MRK 6:44     Alignment score: 0.417
There were five thousand men who ate the loaves .
त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए
MRK 6:46     Alignment score: 0.208 → 0.238
When they were gone , he went up the mountain to pray .
जब तिनीहरू गए , त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो
MRK 6:47     Alignment score: 0.355 → 0.346
Evening came
, and the boat was now in the middle of the sea , and he was alone on land .
साँझ पर्‍यो , अब डुङ्गा समुद्रको बिचमा थियो , उहाँ जमिनमा एकलै हुनुहुन्थ्यो
MRK 6:48     Alignment score: 0.207 → 0.208
He saw that they straining against the oars , for the wind was against them . About the fourth watch of the night he came to them , walking on the sea , and he wanted to pass by them .
तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो , किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो , तिनीहरूलाई उछिन्‍न चाहनुभयो
MRK 6:49     Alignment score: 0.329 → 0.331
But when they saw him walking on the sea , they thought he was a ghost and cried out ,
तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे , उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्‍च्याए ,
MRK 6:50     Alignment score: 0.37 → 0.37
because they saw him and were terrified . Immediately he spoke to them and said to them , " Be courageous ! It is I ! Do not be afraid ! "
किनभने तिनीहरूले उहाँलाई देखे भयभीत भए अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो तिनीहरूलाई भन्‍नुभयो , साहसी होओ नै हुँ नडराओ
MRK 6:51     Alignment score: 0.297 → 0.3
He got into the boat with them , and the wind ceased blowing . They were completely amazed .
उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो , बतास चल्न छोड्यो तिनीहरू पूर्ण रूपमा अचम्मित भए
MRK 6:52     Alignment score: 0.325 → 0.343
For they had not understood what the loaves meant
. Instead , their hearts were hardened .
किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् बरु तिनीहरूका हृदय कठोर पारिएको थियो
MRK 6:53     Alignment score: 0.136 → 0.162
When they had crossed over , they came to land at Gennesaret and anchored the boat .
जब उहाँहरू पारी तरे , उहाँहरू गनेसरेतमा आए , डुङ्गालाई त्यहीँ अड्‍याए
MRK 6:54     Alignment score: 0.397 → 0.396
When they came
out of the boat , the people recognized him immediately ,
जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो , तिनीहरूले उहाँलाई तुरुन्तै चिने
MRK 6:55     Alignment score: 0.294
and they ran throughout the whole region and began to bring the sick on their mats to wherever they heard he was .
तिनीहरू सबै क्षेत्रमा गए , उहाँ जहाँ - जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ - त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले
MRK 6:56     Alignment score: 0.245 → 0.253
Wherever he entered into villages , or cities , or into the country , they would put the sick in the marketplaces
. They begged him to let them touch the edge of his garment , and as many as touched him were healed .
जहाँ - जहाँ उहाँ गाउँहरूमा , सहरहरूमा , वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे जतिले छोए , तिनीहरू निको हुन्थे
MRK 6     Average alignment score: 0.274 for 55 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16