Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 7:1     Alignment score: 0.467
The Pharisees and some of the scribes who had come from Jerusalem gathered around him .
यरूशलेमबाट आएका फरिसीहरू केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए


MRK 7:3     Alignment score: 0.189 → 0.19
( For the Pharisees and all the Jews do not eat unless they wash their hands , because they hold to the tradition of the elders .
( फरिसी सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन् , तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन् ,
MRK 7:4     Alignment score: 0.187 → 0.193
When the Pharisees come from the marketplace
, they do not eat unless they bathe themselves , and they hold fast to many other traditions , such as the washing of cups , pots , copper vessels , and the couches upon which they eat . )
जब फरिसीहरू बजारबाट आउँछन् , तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन् कचौरा , भाँडाहरू , काँसाका भाँडाहरू खानलाई बस्‍ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन् )
MRK 7:5     Alignment score: 0.382 → 0.396
The Pharisees and the scribes asked Jesus , " Why do your disciples not walk according to the tradition of the elders , for they eat their bread with unwashed hands ? "
फरिसी शास्‍त्रीहरूले येशूलाई सोधे , तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन् , किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन् ?
MRK 7:6     Alignment score: 0.407
But he said to them , " Isaiah prophesied well about you hypocrites . He wrote , ' This people honors me with their lips , but their heart is far from me .
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो , यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे , उनले लेखे , यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन् , तर तिनीहरूका हृदय मबाट टाढिएको
MRK 7:7     Alignment score: 0.152 → 0.246
Empty worship they offer me , teaching the rules of men as their doctrines . '
तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन्
MRK 7:8     Alignment score: 0.167
You abandon the commandment of God and hold fast to the tradition of men . "
तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्दछौ मानिसहरूको परम्परालाई पक्री राख्छौ
MRK 7:9     Alignment score: 0.168 → 0.17
He also said to them , " How well you reject the commandment of God so you may keep your tradition !
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ , कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक !
MRK 7:10     Alignment score: 0.405
For Moses said , ' Honor your father and your mother , ' and , ' He who speaks evil of his father or mother will surely die . '
किनभने मोशाले भने , तिम्रो बुबा आमाको आदर गर , जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ , त्यो निश्‍चय नै मारिनेछ
MRK 7:11     Alignment score: 0.369 → 0.38
But you say , ' If a man says to his father or mother , " Whatever help you would have received from me is Corban " ' ( that is to say , ' Given to God ' ) ,
तर तिमीहरू भन्छौ , यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ , तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो कुर्बान हो ( अर्थात् परमेश्‍वरलाई दिइएको )
MRK 7:12     Alignment score: 0.272 → 0.305
then you no longer permit him to do anything for his father or his mother .
तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ
MRK 7:13     Alignment score: 0.095 → 0.099
You are making the commandment of God void by your tradition which you have handed down . And many similar things you do . "
तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ तिमीहरू त्यस्तै धेरै काम गर्छौ
MRK 7:14     Alignment score: 0.392
He called the crowd again and said to them , " Listen to me , all of you , and understand .
उहाँले भिडलाई फेरि बोलाउनुभयो तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू सबैले मेरो कुरा सुन , बुझ
MRK 7:15     Alignment score: 0.163 → 0.192
There is nothing from outside of a person that can defile him when it enters into him . It is what comes out of the person that defiles him . "
व्यक्‍तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्‍ने त्यस्तो कुनै कुरा छैन व्यक्‍तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ
MRK 7:17     Alignment score: 0.233 → 0.241
Now when Jesus left the crowd and entered the house , his disciples asked him about the parable .
जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो , उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे
MRK 7:18     Alignment score: 0.174 → 0.221
Jesus said , " Are you also still without understanding ? Do you not see that whatever enters into a person from outside can not defile him ,
येशूले भन्‍नुभयो , के तिमीहरूले अझ पनि बुझेका छैनौ ? के तिमीहरू देख्‍दैनौ , कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन ,
MRK 7:19     Alignment score: 0.337
because it can not go into his heart , but it goes into his stomach and then passes out into the latrine ? " With this statement Jesus declared all foods clean .
किनकि यो उसको हृदयमा जान सक्दैन , तर उसको पेटमा जान्छ निस्‍केर शौचालयमा पुग्‍छ ? यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो
MRK 7:20     Alignment score: 0.189
He said , " It is that which comes out of the person that defiles him .
उहाँले भन्‍नुभयो , मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ
MRK 7:21     Alignment score: 0.28 → 0.278
For from within a person , out of the heart , proceed evil thoughts , sexual immorality , theft , murder ,
किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार , यौन अनैतिकता , चोरी , हत्या ,
MRK 7:22     Alignment score: 0.401 → 0.411
adultery , coveting , wickedness , deceit , sensuality , envy , slander , pride , folly .
व्यभिचार , लोभ , दुष्‍टता , धोखा , कामुकता , ईर्ष्या , निन्दा , घमण्ड , मूर्खता निस्कन्छन्
MRK 7:23     Alignment score: 0.271
All these evils come from within , and they are what defile a person . "
यी सबै खराबी भित्रबाट नै आउँछन् , यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन्
MRK 7:24     Alignment score: 0.209 → 0.215
He got up from there and went away to the region of Tyre and Sidon . There he went into a house and he wanted no one to know where he was , but he could not be hidden .
उहाँ त्यहाँबाट उठ्नुभयो त्यहाँबाट टुरोस सीदोनको क्षेत्रतिर जानुभयो उहाँ एउटा घरभित्र आउनुभयो उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो , तैपनि उहाँ लुक्‍न सक्‍नुभएन
MRK 7:25     Alignment score: 0.297 → 0.296
In fact , as soon a woman whose little daughter had an unclean spirit heard about him , she came
and fell down at his feet .
तर तुरुन्तै एउटा स्‍त्रीले उहाँको बारेमा सुनिन् त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो तिनी उहाँको पाउमा घोप्‍टो परिन्
MRK 7:26     Alignment score: 0.189 → 0.206
Now the woman was a Greek , a Syrophoenician by descent . She begged him to cast out the demon from her daughter .
ती स्‍त्री एक ग्रिक सिरियाको फोनिकेमा जन्मेकी थिइन् तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन्
MRK 7:27     Alignment score: 0.336 → 0.325
He said to her , " Let the children first be fed . For it is not right to take the children 's bread and throw it to the dogs . "
उहाँले तिनलाई भन्‍नुभयो , छोराछोरीहरूलाई पहिले खुवाइयोस् किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन
MRK 7:28     Alignment score: 0.314 → 0.313
But she answered and said to him , " Yes , Lord , even the dogs under the table eat the children 's crumbs . "
तर तिनले जवाफ दिएर उहाँलाई भनिन् हो प्रभु , तर कुकुरहरूले पनि छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू खान्छन् नि
MRK 7:29     Alignment score: 0.236 → 0.241
He said to her , " Because you have said this , you are free to go . The demon has gone out of your daughter . "
उहाँले तिनलाई भन्‍नुभयो , तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍त्र छौ तिम्री छोरीबाट भूत निस्केर गएको
MRK 7:30     Alignment score: 0.211 → 0.22
She went back to her house and found
the child lying on the bed , and the demon was gone .
तिनी आफ्नो घर फर्केर गइन् आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन् , भूत निस्केर गएको थियो
MRK 7:32     Alignment score: 0.143 → 0.156
They brought to him someone who was deaf and had difficulty speaking , and they begged him to lay his hand on him .
तिनीहरूले सुन्‍न नसक्‍ने बोल्‍न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे
MRK 7:33     Alignment score: 0.23 → 0.258
He took him aside from the crowd privately , and he put his fingers into his ears , and after spitting , he touched his tongue .
उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो त्यसको कानमा औला हाल्नुभयो थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो
MRK 7:34     Alignment score: 0.234 → 0.238
He looked up to heaven , he sighed and said to him , " Ephphatha , " that is to say , " Open ! "
उहाँले स्वर्गतिर हेर्नुभयो ; सुस्केरा हाल्‍नुभयो त्यसलाई भन्‍नुभयो , इफ्फाता जसको अर्थ हुन्छ , खोलिजा
MRK 7:35     Alignment score: 0.18
At once his ears were opened , his tongue was released , and he began to speak plainly .
तुरुन्तै त्यसको कान खोलियो , त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो त्यसले प्रस्टसँग बोल्न सक्यो
MRK 7:36     Alignment score: 0.194 → 0.197
Jesus ordered them to tell no one . But the more he ordered them , the more abundantly they proclaimed it .
उहाँले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए
MRK 7:37     Alignment score: 0.188 → 0.189
They were extremely astonished , saying , " He has done all things well . He even makes the deaf hear and the mute speak . "
तिनीहरू अत्यन्तै अचम्मित भए भने , उहाँले सबै कुरा असल गर्नुभएको उहाँले बहिरालाई सुन्‍ने गुँगोलाई बोल्ने पनि बनाउनुहुन्छ
MRK 7     Average alignment score: 0.269 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16