Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 11:1     Alignment score: 0.345 → 0.372
Now as they came to Jerusalem , they were close to Bethphage and Bethany , at the Mount of Olives , and Jesus sent out two of his disciples
जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो


MRK 11:2     Alignment score: 0.344
and said to them , " Go into the village opposite us . As soon as you enter it , you will find a colt that has never been ridden . Untie it and bring it to me .
तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ त्यसलाई फुकाओ मकहाँ ल्याओ
MRK 11:3     Alignment score: 0.331
If anyone says to you , ' Why are you doing this ? ' you should say , ' The Lord has need of it and will immediately send it back here . ' "
कसैले तिमीहरूलाई तिमीहरूले किन यसो गरिरहेका छौ ? भनेर सोध्यो भने , तिमीहरूले भन्‍नू , प्रभुलाई यसको खाँचो , उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ
MRK 11:4     Alignment score: 0.306 → 0.311
They went away and found a colt tied at a door outside on the open street , and they untied it .
तिनीहरू गए खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे तिनीहरूले यसलाई फुकाए
MRK 11:5     Alignment score: 0.245 → 0.271
Some people were standing there and said to them , " What are you doing , untying that colt ? "
त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने , तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ ?
MRK 11:6     Alignment score: 0.202
They spoke to them as Jesus told them , and the people let them go their way .
तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भने , अनि मानिसहरूले तिनीहरूलाई जान दिए
MRK 11:7     Alignment score: 0.21 → 0.22
The two disciples brought the colt to Jesus and threw their cloaks on it so Jesus could ride
it .
दुई जना चेलाले बछेडोलाई ल्याए येशू त्यसमाथि चढेर जान सक्‍नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे
MRK 11:8     Alignment score: 0.212 → 0.218
Many people spread their garments on the road , and others spread branches they had cut from the fields .
धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए
MRK 11:9     Alignment score: 0.228 → 0.228
Those who went before him and those who followed shouted , " Hosanna ! Blessed is the one who comes in the name of the Lord .
उहाँको अगिअगि जाने उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए , होसन्‍ना ! परमप्रभुको नाउँमा आउने धन्यका होऊन्
MRK 11:10     Alignment score: 0.441 → 0.446
Blessed is the coming kingdom of our father David ! Hosanna in the highest ! "
हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस् ! सर्वोच्‍चमा होसन्‍ना !
MRK 11:11     Alignment score: 0.264
Then Jesus entered into Jerusalem and went into the temple and looked around at everything . Now , the time being late , he went out to Bethany with the twelve .
त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो अहिले , अबेर भइरहेको थियो उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो
MRK 11:12     Alignment score: 0.374
The next day , when they returned from Bethany , he was hungry .
अर्को दिन , जब उहाँहरू बेथानियाबाट फर्कनुभयो , उहाँ भोकाउनुभयो
MRK 11:13     Alignment score: 0.123 → 0.129
Seeing from far away a fig tree that had leaves , he went to see if he could find
any fruit on it , and when he came to it , he found nothing but leaves , for it was not the season for figs .
उहाँले पातसहितको अञ्‍जीरको बोट टाढैबाट देख्‍नुभयो यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन , किनभने यो अञ्‍जीर फल्ने समय थिएन
MRK 11:14     Alignment score: 0.329 → 0.345
He spoke to it , " No one will ever eat fruit from you again . " And his disciples heard it .
उहाँले त्यसलाई भन्‍नुभयो , तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन उहाँका चेलाहरूले यो सुने
MRK 11:15     Alignment score: 0.253
They came to Jerusalem , and he entered the temple and began to cast out the sellers and the buyers in the temple . He turned over the tables of the money changers and the seats
of those who sold pigeons .
उहाँहरू यरूशलेम आउनुभयो उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्‍ने बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो उहाँले पैसा साट्नेहरूका टेबल परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो
MRK 11:16     Alignment score: 0.12 → 0.126
He did not allow anyone to carry anything through the temple that could be sold .
उहाँले कसैलाई पनि मन्दिर भएर बेच्‍न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन
MRK 11:17     Alignment score: 0.335
He taught them and said , " Is it not written , ' My house will be called a house of prayer for all the nations ' ? But you have made it a den of robbers . "
उहाँले तिनीहरूलाई सिकाउनुभयो भन्‍नुभयो , के यस्तो लेखिएको छैन , मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ ? तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ
MRK 11:18     Alignment score: 0.329 → 0.33
The chief priests and the scribes heard what he had said , and they looked for a way to kill him . For they feared him because the entire crowd was amazed at his teaching .
उहाँले भन्‍नुभएको कुरा मुख्य पुजारीहरू शास्‍त्रीहरूले सुने उहाँलाई मार्ने उपाय खोजे उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्‍क परेका हुनाले तिनीहरू डराए
MRK 11:19     Alignment score: 0.218
When evening came
, they left the city .
जब साँझ पर्‍यो , उहाँहरू सहर छोडेर जानुभयो
MRK 11:20     Alignment score: 0.267
As they walked by in the morning , they saw the fig tree withered away to its roots .
जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो , तिनीहरूले अञ्‍जीरको रुख जरैदेखि सुकेको देखे
MRK 11:21     Alignment score: 0.33 → 0.339
Peter remembered and said , " Rabbi , look ! The fig tree you cursed has withered away . "
पत्रुसले सम्झे भने , गुरुज्यू , हेर्नुहोस् ! तपाईंले सराप दिनुभएको अञ्‍जीरको रुख सुकेछ
MRK 11:22     Alignment score: 0.202 → 0.208
Jesus answered them , " Have faith in God .
परमेश्‍वरमा विश्‍वास गर भनेर येशूले उत्तर दिनुभयो
MRK 11:23     Alignment score: 0.341 → 0.35
Truly I say to you that whoever says to this mountain , ' Get up and cast yourself into the sea , ' and if he does not doubt in his heart but believes that what he said will happen , that is what God will do .
साँचो साँचो भन्दछु , जसले यो पहाडलाई , उठ् समुद्रमा झर् भन्‍छ , अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन , तर त्यसले मागेको कुरा हुन्छ भनी विश्‍वास गर्छ , परमेश्‍वरले त्यही नै गर्नुहुनेछ
MRK 11:24     Alignment score: 0.278 → 0.282
Therefore I say to you : Everything you pray and ask for , believe that you received it , and it will be yours .
त्यसकारण तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ माग्छौ , यो तिमीहरूले पाएका छौ तिमीहरूको हुनेछ भनी विश्‍वास गर
MRK 11:25     Alignment score: 0.298 → 0.302
When you stand and pray , you must forgive whatever you have against anyone , so that your Father who is in heaven will also forgive you your trespasses . "
जब तिमी खडा हुन्छौ प्रार्थना गर्छौ , तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा भने तिमीहरूले क्षमा दिनुपर्छ , ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका अपराधहरू क्षमा गरिदिऊन्
MRK 11:27     Alignment score: 0.431 → 0.439
They came to Jerusalem again . As Jesus was walking in the temple , the chief priests , the scribes , and the elders came to him .
उहाँहरू फेरि यरूशलेममा आउनुभयो जब येशू मन्दिरमा घुमिरहनुभएको थियो , मुख्य पुजारीहरू , शास्‍त्रीहरू धर्म - गुरुहरू उहाँकहाँ आए
MRK 11:28     Alignment score: 0.292 → 0.297
They said to him , " By what authority do you do these things , and who gave you the authority to do them ? "
तिनीहरूले उहाँलाई भने , कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ ? ती गर्न तिमीलाई कसले अधिकार दियो ?
MRK 11:29     Alignment score: 0.313
Jesus said to them , " I will ask you one question
. Tell me and I will tell you by what authority I do these things .
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु मलाई भन मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु
MRK 11:30     Alignment score: 0.25 → 0.249
The baptism of John , was it from heaven or from men ? Answer me . "
यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो ? मलाई जवाफ देओ
MRK 11:31     Alignment score: 0.371
They discussed between themselves and argued and said , " If we say , ' From heaven , ' he will say , ' Why then did you not believe him ? '
तिनीहरू एक - आपसमा छलफल बहस गरे भने , यदि हामीले स्वर्गबाट भन्यौँ भने उहाँले भन्‍नुहुनेछ , त्यसो भए , किन उनलाई विश्‍वास गर्दैनौ ?
MRK 11:32     Alignment score: 0.251 → 0.271
But if we say , ' From men , ' ... . " They were afraid of the people , for everyone was convinced that John was a prophet .
तर यदि हामीले मानिसबाट भन्यौँ भने , तिनीहरू मानिसहरूसित डराउँथे , किनभने उनीहरूले यूहन्‍ना अगमवक्‍ता हुन् भनी मान्थे
MRK 11:33     Alignment score: 0.398 → 0.4
Then they answered Jesus and said , " We do not know . " Then Jesus said to them , " Neither will I tell you by what authority I do these things . "
त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए भने , हामीलाई थाहा छैन त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो , मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु
MRK 11     Average alignment score: 0.297 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16