Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 4:1     Alignment score: 0.31 → 0.269
What then will we say that Abraham , our forefather according to the flesh , found ?
तब हामी के भनौँ ? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए ?


ROM 4:2     Alignment score: 0.375
For if Abraham had been justified by works , he would have had a reason to boast , but not before God .
यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए , उनले घमण्ड गर्ने कारण हुन्थ्यो , तर परमेश्‍वरको सामु होइन
ROM 4:3     Alignment score: 0.379
For what does the scripture say ? " Abraham believed God , and it was counted to him as righteousness . "
किनकि धर्मशास्‍त्रले के भन्छ ? अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे , यो उनको निम्ति धार्मिकता गनियो
ROM 4:4     Alignment score: 0.18 → 0.188
Now for him who works , what he is paid is not counted as a gift , but as what is owed .
अब जसले काम गर्छ , त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन , तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ
ROM 4:5     Alignment score: 0.34 → 0.354
But for him who does not work but instead believes in the one who justifies the ungodly , his faith is counted as righteousness .
तर त्यसको निम्ति जसले काम गर्दैन , तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्‍वास गर्छ , त्यसको विश्‍वासलाई धार्मिकताको रूपमा गनिन्‍छ
ROM 4:6     Alignment score: 0.15 → 0.198
David also pronounces blessing on the man to whom God counts righteousness without works .
दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिकता गान्‍नुभएको मानिसलाई आशिष् घोषणा गर्छन्
ROM 4:7     Alignment score: 0.309
He said , " Blessed are those whose lawless deeds are forgiven , and whose sins are covered .
उनले भने , ती धन्य हुन् , जसका अधर्महरू क्षमा भएका छन् जसका पापहरू ढाकिएका छन्
ROM 4:8     Alignment score: 0.293
Blessed is the man against whom the Lord will not count
sin . "
त्यो मानिस धन्यको हो , जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा राख्‍नुहुन्‍न
ROM 4:9     Alignment score: 0.267 → 0.299
Then is this blessing pronounced only on those of the circumcision , or also on those of the uncircumcision ? For we say , " Faith was counted to Abraham as righteousness . "
तब के यो आशिष् केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो ? किनकि हामी भन्छौँ , अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो
ROM 4:10     Alignment score: 0.333
So how was it counted ? When Abraham was in circumcision , or in uncircumcision ? It was not in circumcision , but in uncircumcision .
त्यसो हो भने , यो कसरी गनियो ? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा ? यो खतनामा हुँदा भएको थिएन , तर बेखतनामा हुँदा भएको थियो
ROM 4:11     Alignment score: 0.293
Abraham received the sign of circumcision . This was a seal of the righteousness of the faith that he had already possessed when he was in uncircumcision . The result of this sign was that he became the father of all those who believe , even if they are in uncircumcision . This means that righteousness will be counted for them .
अब्राहामले खतनाको चिन्ह पाए यो विश्‍वासको धार्मिकताको छाप थियो , जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्‍वास गर्ने सबैका पिता भए यसको मतलब यो हो , कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ
ROM 4:12     Alignment score: 0.286 → 0.296
This also meant
that Abraham became the father of the circumcision for those who are not only circumcised but also for those who follow in the steps of faith of our father Abraham before he was circumcised .
यसको अर्थ यो हो , कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन , तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए उनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो
ROM 4:13     Alignment score: 0.284 → 0.292
For the promise to Abraham and to his descendants that he would be heir of the world did not come through the law but through the righteousness of faith .
किनकि अब्राहाम उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन बरु , यो विश्‍वासको धार्मिकताद्वारा थियो
ROM 4:14     Alignment score: 0.253 → 0.307
For if those who live
by the law are to be the heirs , faith is made empty , and the promise is void .
किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्‍वासीलाई रित्तो बनाइयो प्रतिज्ञालाई रद्द गरियो
ROM 4:15     Alignment score: 0.429
For the law brings about wrath , but where there is no law , there is no trespass .
किनकि व्यवस्थाले क्रोध ल्याउँछ , तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन
ROM 4:16     Alignment score: 0.238 → 0.236
For this reason it is by faith , in order that the promise may rest on grace and be guaranteed to all of Abraham 's descendants not only to those who are under the law , but also to those who share the faith of Abraham . He is the father of us all ,
यसैले , यो विश्‍वासद्वारा हुन्छ , ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् परिणामस्वरूप , प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्‍चित अनि यी सन्तानहरूले केवल व्यवस्था जान्‍नेहरूलाई मात्र होइन , तर ती अब्राहामको विश्‍वासबाट आएकाहरूलाई पनि समेट्छन् किनकि उनी हामी सबैका पिता हुन्
ROM 4:17     Alignment score: 0.301 → 0.33
as it is written , " I have made you the father of many nations . " Abraham was in the presence of him whom he trusted , that is , God , who gives life to the dead
and calls the things that do not exist into existence .
जस्तो लेखिएको , मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए , जसले मरेकालाई जीवन दिनुहुन्छ अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्‍नुहुन्छ
ROM 4:18     Alignment score: 0.151 → 0.168
In hope he believed against hope , that he would become the father of many nations , according to what he had been told , " So will your descendants be . "
यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा दृढतासाथ भरोसा गरे त्यसैले , उनी तेरा सन्तानहरू यस्तै हुनेछन् भनिएअनुसार धेरै जातिहरूका पिता बने
ROM 4:19     Alignment score: 0.244 → 0.253
Without becoming weak in faith , he considered his own body as dead
( because he was about a hundred years old ) and he considered the deadness of Sarah 's womb .
उनी विश्‍वासमा कमजोर थिएनन् अब्राहामले बुझे , कि उनको शरीर बालक जन्माउन समर्थ थिएन ( किनकि उनी करिब एक सय वर्ष पुगेका थिए ) साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे
ROM 4:20     Alignment score: 0.42 → 0.423
But because of God 's promise , Abraham did not hesitate in unbelief . Instead , he was strengthened in faith and gave praise to God .
तर परमेश्‍वरको प्रतिज्ञाका कारण , अब्राहाम अविश्‍वासमा रोकिएनन् बरु , उनलाई विश्‍वासमा बलियो बनाइयो उनले परमेश्‍वरको प्रशंसा गरे
ROM 4:21     Alignment score: 0.283 → 0.311
He was fully
convinced that what God had promised , he was also able to accomplish .
परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो , त्यो उहाँ पुरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्‍वस्त थिए
ROM 4:22     Alignment score: 0.294
Therefore this was also counted to him as righteousness .
त्यसकारण , यो उनको निम्ति धार्मिकता गनियो
ROM 4:23     Alignment score: 0.158
Now it was not written only for his benefit , that it was counted for him .
अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन
ROM 4:24     Alignment score: 0.34 → 0.337
It was written also for us , for whom it will be counted , we who believe in him who raised Jesus our Lord from the dead
.
यो हाम्रो निम्ति पनि लेखिएको थियो , जसको निम्ति यो गनिनेछ , हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं
ROM 4:25     Alignment score: 0.138 → 0.168
This is the one who was delivered up for our trespasses and was raised for our justification .
यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो , हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो
ROM 4     Average alignment score: 0.291 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16