Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 2:1     Alignment score: 0.205
Therefore you are without excuse , you person , you who judge , for what you judge in another you condemn in yourself . For you who judge practice
the same things .
यसकारण , तिमीहरूलाई कुनै बहाना छैन मानिस , तिमी जसले न्याय गर्छौ तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ


ROM 2:2     Alignment score: 0.205 → 0.224
But we know that God 's judgment is according to truth when it falls on those who practice
such things .
तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ
ROM 2:3     Alignment score: 0.187 → 0.196
But consider this
, you person , you who judge those who practice such things although you do the same things . Will you escape from the judgment of God ?
तर मानिस , यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ ?
ROM 2:4     Alignment score: 0.172 → 0.178
Or do you think so little of the riches of his goodness , his delayed punishment , and his patience ? Do you not know that his goodness is meant
to lead you to repentance ?
अथवा के तिमी उहाँको कृपाको प्रशस्तता , उहाँको दण्डको ढिलाइ उहाँको धैर्यलाई तुच्छ ठन्छौ ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ ?
ROM 2:6     Alignment score: 0.026 → 0.073
He will pay back to every person according to his actions :
परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः
ROM 2:7     Alignment score: 0.254 → 0.255
to those who according to consistent , good actions have sought praise , honor , and incorruptibility , he will give eternal life .
अटुट रूपमा सुकर्म गर्दै प्रशंसा , इज्‍जत अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ
ROM 2:8     Alignment score: 0.273 → 0.288
But to those who are self - seeking , who disobey the truth but obey unrighteousness , wrath and fierce anger will come .
तर आफ्नै मात्र भलाइ खोज्‍ने , सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध भयङ्कर रिस आइपर्नेछ
ROM 2:9     Alignment score: 0.213 → 0.214
God will bring tribulation and distress on every human soul that has practiced evil , to the Jew first , and also to the Greek .
परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट दुःख ल्याउनुहुनेछ , पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि
ROM 2:10     Alignment score: 0.412
But praise , honor , and peace will come to everyone who practices
good , to the Jew first , and also to the Greek .
तर असल काम गर्नेहरूमाथि प्रशंसा , इज्‍जत शान्‍ति आउनेछ , पहिले यहूदी त्‍यसपछि ग्रिकहरूमाथि
ROM 2:11     Alignment score: 0.3
For there is no favoritism with God .
किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न
ROM 2:12     Alignment score: 0.322 → 0.323
For as many as have sinned without the law will also perish without the law , and as many as have sinned with respect to the law will be judged by the law .
किनकि जतिले व्यवस्थाविना पाप गरेका छन् , तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् जतिले व्यवस्थाप्रति पाप गरेका छन् , तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन्
ROM 2:13     Alignment score: 0.356
For it is not the hearers of the law who are righteous before God , but it is the doers of the law who will be justified .
किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन् , तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन्
ROM 2:14     Alignment score: 0.263 → 0.267
For when Gentiles , who do not have the law , do by nature the things of the law , they are a law to themselves , although
they do not have the law .
किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन , तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन् , यद्यपि तिनीहरूसँग व्यवस्था छैन
ROM 2:15     Alignment score: 0.201 → 0.215
By this
they show that the actions required by the law are written in their hearts . Their conscience also bears witness to them , and their own thoughts either accuse or defend them to themselves
यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ
ROM 2:16     Alignment score: 0.213 → 0.255
and also to God . That will happen on the day when God will judge the secrets of all people , according to my gospel , through Jesus Christ .
अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ
ROM 2:17     Alignment score: 0.086 → 0.086
But if you call yourself a Jew and rest upon the law and boast in God ,
मानौँ , व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ , परमेश्‍वरमा गर्वका साथ रमाउँछौ ,
ROM 2:18     Alignment score: 0.066 → 0.084
and know his will and approve of what is excellent because you have been instructed from the law ;
उहाँको इच्छा जान्दछौ व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ
ROM 2:19     Alignment score: 0.158 → 0.183
and if you are convinced that you yourself are a guide to the blind , a light to those who are in darkness ,
मानौँ , कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ , अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ ,
ROM 2:21     Alignment score: 0.132 → 0.134
You who teach others , do you not teach yourself ? You who preach against stealing , do you steal ?
अनि तिमी जसले अरूलाई सिकाउँछौ , के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ , के तिमी नै चोरी गर्छौ ?
ROM 2:22     Alignment score: 0.169 → 0.171
You who say that one must not commit adultery , do you commit adultery ? You who hate idols , do you rob temples ?
तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ , के तिमीले नै व्‍यभिचार गर्छौ ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ , के तिमी मन्‍दिरहरू लुट्छौ ?
ROM 2:23     Alignment score: 0.123 → 0.127
You who boast in the law , do you dishonor God by breaking the law ?
तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ , के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ ?
ROM 2:24     Alignment score: 0.219
For " the name of God is blasphemed among the Gentiles because of you , " just as it has been written .
किनकि जसो लेखिएको , तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको
ROM 2:25     Alignment score: 0.311 → 0.312
For circumcision indeed benefits you if you obey the law , but if you break the law , your circumcision becomes uncircumcision .
यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ , तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने , तिमीहरूको खतना बेखतना हुन्‍छ
ROM 2:26     Alignment score: 0.271
If , then , the uncircumcised person keeps the requirements of the law , will not his uncircumcision be considered as circumcision ?
यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने , के त्‍यसको बेखतना खतना नै ठानिनेछैन ?
ROM 2:27     Alignment score: 0.223 → 0.224
And will not the one who is naturally
uncircumcised condemn you if he keeps the law ? This is because you have the written law and circumcision , yet you break the law !
यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन ? तिमीहरूसँग लिखित धर्मशास्‍त्र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो
ROM 2:28     Alignment score: 0.212 → 0.217
For he is not a Jew who is merely one outwardly ; neither is circumcision that which is merely outward in the flesh .
किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो ; केवल बाहिरी शरीरको खतना नै खतना हो
ROM 2:29     Alignment score: 0.329 → 0.332
But he is a Jew who is one inwardly , and circumcision is that of the heart , in the Spirit , not in the letter . The praise of such a person comes not from people but from God .
तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन , तर परमेश्‍वरबाट आउँछ
ROM 2     Average alignment score: 0.232 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16