Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 14:1     Alignment score: 0.163 → 0.203
Receive anyone who is weak in faith , without giving judgment about arguments .
बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर


ROM 14:2     Alignment score: 0.293 → 0.294
One person has faith to eat anything , another who is weak eats only vegetables .
एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्छ , अर्को जो कमजोर , त्यसले सागसब्जी मात्र खान्छ
ROM 14:3     Alignment score: 0.151
May the one who eats everything not despise the one who does not ; and may the one who does not eat everything not judge the other who eats everything . For God has accepted him .
सबै थोक खानेले सबै थोक नखानेलाई घृणा नगरोस् अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् किनकि उसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको
ROM 14:4     Alignment score: 0.298 → 0.298
Who are you , you who judge a servant belonging to someone else ? It is before his own master that he stands or falls . But he will be made to stand , for the Lord is able to make him stand .
अरूको नोकरको न्याय गर्ने तिमी को हौ ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ तर त्यसलाई खडा गराइनेछ , किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ
ROM 14:5     Alignment score: 0.254 → 0.256
One person values one day above another . Another values every day equally
. Let each person be convinced in his own mind .
एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ हेरक आ-आफ्नै मनमा विश्‍वस्त होस्
ROM 14:6     Alignment score: 0.219 → 0.197
He who observes the day , observes it for the Lord ; and he who eats , eats for the Lord , for he gives thanks to God . He who does not eat , refrains from eating for the Lord , he also gives thanks to God .
जसले कुनै दिन पालन गर्छ , त्यसले प्रभुकै निम्ति पालन गर्छ , जसले खान्छ , त्यसले प्रभुकै निम्ति खान्छ , किनकि त्यसले परमप्रभुलाई धन्यवाद दिन्छ जसले खाँदैन , त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ
ROM 14:7     Alignment score: 0.122
For none of us lives for himself , and none dies for himself .
किनकि हामी कोही पनि आफ्नै लागि जिउँदैनौँ कोही पनि आफ्नै निम्ति मर्दैनौँ
ROM 14:8     Alignment score: 0.379 → 0.379
For if we live
, we live for the Lord , and if we die , we die for the Lord . Then whether we live or die , we are the Lord 's .
किनकि यदि हामी जिउँछौँ भने , प्रभुकै निम्ति जिउँछौँ यदि हामी मर्छौं भने , हामी प्रभुकै निम्ति मर्छौं त्यसैले , हामी चाहे जिऔँ वा मरौँ , हामी प्रभुकै हौँ
ROM 14:9     Alignment score: 0.309
For to this purpose Christ died and lived
again , that he might be Lord of both the dead and those who are living .
यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो फेरि जीवित हुनुभयो , ताकि उहाँ मरेका जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस्
ROM 14:10     Alignment score: 0.439 → 0.439
But you , why do you judge your brother ? And you , why do you despise your brother ? For we will all stand before the judgment seat of God .
तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौँ
ROM 14:11     Alignment score: 0.388
For it is written , " As I live
, " says the Lord , " to me every knee will bend , and every tongue will give praise to God . "
किनकि यस्तो लेखिएको , परमप्रभु भन्‍नुहुन्छ , जस्तो जीवित छु , मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ
ROM 14:12     Alignment score: 0.185 → 0.185
So then , each one of us will give an account of himself to God .
यसैले , हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ
ROM 14:13     Alignment score: 0.35 → 0.372
Therefore , let us no longer judge one another , but instead decide this , that no one will place a stumbling block or a snare for his brother .
यसकारण , एक - अर्काको न्याय नगरौँ , तर बरु , यो अठोट गरौँ , कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ
ROM 14:14     Alignment score: 0.325
I know and am persuaded in the Lord Jesus , that nothing is unclean by itself . Only for him who considers anything to be unclean , for him it is unclean .
यो जान्दछु प्रभु येशूमा विश्‍वास गर्दछु , कि कुनै पनि थोक आफैँ अशुद्ध हुँदैन जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ , त्यसको निम्ति मात्र यो अशुद्ध हुनेछ
ROM 14:15     Alignment score: 0.265 → 0.265
If because of food your brother is hurt , you are no longer walking in love . Do not destroy with your food one for whom Christ died .
यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने , तिमी प्रेममा चलिरहेका छैनौ जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार
ROM 14:16     Alignment score: 0.155 → 0.159
So do not allow what you consider to be good to be spoken of as evil .
यसैले , तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस्
ROM 14:17     Alignment score: 0.392 → 0.429
For the kingdom of God is not about food and drink , but about righteousness , peace , and joy in the Holy Spirit .
किनकि परमेश्‍वरको राज्य खाने पिउनेबारे होइन , तर पवित्र आत्मामा धार्मिकता , शान्ति आनन्दबारे हो
ROM 14:18     Alignment score: 0.288
For the one who serves
Christ in this way is acceptable to God and approved by people .
किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ
ROM 14:19     Alignment score: 0.197 → 0.225
So then , let us pursue the things of peace and the things that build
up one another .
यसैले , शान्तिका कुराहरूका एक - अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ
ROM 14:20     Alignment score: 0.374 → 0.378
Do not destroy the work of God because of food . All things are indeed clean , but it is evil for that person who eats and causes him to stumble .
खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर वास्तवमा सबै थोक शुद्ध छन् , तर जसले खान्छ त्यसलाई ठेस खान लगाउँछ , त्यसको निम्ति यो दुष्‍टता हो
ROM 14:21     Alignment score: 0.12 → 0.138
It is good not to eat meat , nor to drink wine , nor anything by which your brother takes offense .
मासु नखानु , मद्यपान नगर्नु , आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो
ROM 14:22     Alignment score: 0.148 → 0.19
The faith you have , keep between yourself and God . Blessed is the one who does not condemn himself by what he approves .
तिमीसँग यी विशेष विश्‍वासहरू छन् , तिनीहरूलाई आफू परमेश्‍वरको बिचमा नै राख आफैँ मञ्‍जुर भएको कुरामा आफैँलाई दोषी नतुल्याउने मानिस धन्यको हो
ROM 14:23     Alignment score: 0.299 → 0.3
He who doubts is condemned if he eats , because it is not from faith . And whatever is not from faith is sin .
जसले शङ्का गरेर खान्छ , यो विश्‍वासबाट नभएको हुनाले त्यो दोषी ठहरिन्छ अनि जे विश्‍वासबाट आएको होइन , त्यो पाप हो
ROM 14     Average alignment score: 0.285 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16