Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 15:1     Alignment score: 0.142 → 0.171
Now we who are strong ought to bear the weaknesses of the weak , and ought not to please ourselves .
अब हामी जो बलिया छौँ , हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ , आफैँलाई मात्र खुसी पार्नु हुँदैन


ROM 15:2     Alignment score: 0.281 → 0.283
Let each one of us please his neighbor for that which is good , in order to build
him up .
जे असल त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस्
ROM 15:3     Alignment score: 0.285 → 0.291
For even Christ did not please himself . Instead , it was just as it is written , " The insults of those who insulted you fell on me . "
किनकि ख्रीष्‍टले पनि उहाँ आफैँलाई खुसी पार्नुभएन बरु , यो लेखिएको जस्तै थियो , तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो
ROM 15:4     Alignment score: 0.197 → 0.236
For whatever was previously written was written for our instruction , in order that through patience and through encouragement of the scriptures
we would have certain hope .
किनकि पहिले जे लेखिएका थिए , ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए , ताकि धर्मशास्‍त्रको धैर्य उत्साहद्वारा हामीसँग भरोसा होस्
ROM 15:5     Alignment score: 0.257 → 0.278
Now may the God of patience and of encouragement grant you to be of the same mind with each other according to Christ Jesus .
अब धैर्य उत्साहका परमेश्‍वरले ख्रीष्‍ट येशूअनुसार तिमीहरू एक - अर्कासँग एकै मनको हुन दिऊन्
ROM 15:6     Alignment score: 0.298 → 0.297
May he do this in order that with one mind you may praise with one mouth the God and Father of our Lord Jesus Christ .
उहाँले यो गर्नुभएको होस् , ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक
ROM 15:7     Alignment score: 0.243 → 0.265
Therefore receive one another , even as Christ also received you , to the praise of God .
त्यसकारण , प्ररमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक - अर्कालाई ग्रहण गर
ROM 15:8     Alignment score: 0.257
For I say that Christ has been made a servant of the circumcision on behalf of God 's truth , in order to confirm the promises given to the fathers ,
भन्छु , कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको उहाँले यसो गर्नुभयो , ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्‍का गर्न ,
ROM 15:9     Alignment score: 0.313 → 0.32
and for the Gentiles to glorify God for his mercy . As it is written , " Therefore I will give praise to you among the Gentiles and sing praise to your name . "
अनि गैरयहूदीहरूका निम्ति परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्‍नुभएको होस् यस्तो लेखिएको , यसकारण गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु , अनि तपाईंको नाउँको स्तुति गाउनेछु
ROM 15:10     Alignment score: 0.373 → 0.374
Again it says , " Rejoice , you Gentiles , with his people . "
यसले फेरि भन्छ , हे गैरयहूदीहरू हो , उहाँका मानिसहरूसँग आनन्द मनाओ
ROM 15:11     Alignment score: 0.337 → 0.335
And again , " Praise the Lord , all you Gentiles ; let all the peoples praise him . "
अनि फेरि पनि हे सबै गैरयहूदी हो , सबै मानिसहरूले उहाँको प्रशंसा गरून्
ROM 15:12     Alignment score: 0.39 → 0.383
Again , Isaiah says , " The root of Jesse will come , the one who rises to rule over the Gentiles ; in him the Gentiles will have hope . "
यशैया फेरि भन्छन् , त्यहाँ यिशैको जरा हुनेछ एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन्
ROM 15:13     Alignment score: 0.258 → 0.274
Now may the God of hope fill you with all joy and peace for believing , so that by the power of the Holy Spirit you will have hope .
अब भरोसाका परमेश्‍वरले विश्‍वास गर्नको निम्ति तिमीहरूलाई आनन्द शान्तिले भरून् , ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन्
ROM 15:14     Alignment score: 0.303 → 0.313
I myself am also convinced about you , my brothers . I am convinced that also you yourselves are full of goodness , filled with all knowledge . I am convinced that you are also able to exhort one another .
मेरा भाइहरू हो , आफैँ पनि तिमीहरूको बारेमा विश्‍वस्त छु विश्‍वस्त छु , कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण सबै ज्ञानले भरिएका छौ विश्‍वस्त छु , कि तिमीहरू एक - अर्कालाई अर्ती दिन पनि समर्थ छौ
ROM 15:15     Alignment score: 0.214 → 0.216
But I am writing more boldly to you about some things in order to remind you again , because of the grace given me by God .
तर मलाई परमेश्‍वरद्वारा दिइएको वरदानको कारण तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु
ROM 15:16     Alignment score: 0.309 → 0.325
This gift was that I should be a servant of Christ Jesus sent to the Gentiles , to offer as a priest the gospel of God . I should do this so that the offering of the Gentiles might become acceptable , consecrated by the Holy Spirit .
यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो मैले यो गर्नुपर्छ , ताकि पवित्र आत्माद्वारा परमेश्‍वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस्
ROM 15:17     Alignment score: 0.167
In Christ Jesus I have reason to boast of my service for God .
त्यसैले , मेरो आनन्द ख्रीष्‍ट येशू परमेश्‍वरका कुराहरूमा
ROM 15:18     Alignment score: 0.301 → 0.3
For I will not dare to speak of anything except what Christ has accomplished through me for the obedience of the Gentiles . These are things done by word and action ,
किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न साहस गर्नेछैनँ यिनीहरू वचन कामद्वारा ,
ROM 15:19     Alignment score: 0.305 → 0.325
by the power of signs and wonders , and by the power of the Holy Spirit . This
was so that from Jerusalem , and round about as far as Illyricum , I might fully carry out the gospel of Christ .
चिन्हहरू चमत्कारहरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् मैले यरूशलेम वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो
ROM 15:20     Alignment score: 0.277 → 0.278
In this way , my desire has been to proclaim the gospel , but not where Christ is known by name , in order that I might not build
upon another man 's foundation .
यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको , तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन , ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ
ROM 15:21     Alignment score: 0.253 → 0.255
It is as it is written : " Those to whom no tidings of him came
will see him , and those who have not heard will understand . "
जस्तो लेखिएको , जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन् , अनि जसले उहाँको समाचार सुनेका छैनन् , तिनीहरूले बुझ्‍नेछन्
ROM 15:22     Alignment score: 0.227
Therefore I was also hindered many times from coming to you .
यसकारण , तिमीहरूकहाँ आउन मलाई धेरै पल्ट रोकिएको
ROM 15:23     Alignment score: 0.329
But now , I no longer have any place in these regions , and I have been longing for many years to come to you .
तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन , धेरै वर्षदेखि तिमीहरूकहाँ आउने चाह गरिरहेको छु
ROM 15:24     Alignment score: 0.19
I am hopeful that I will see you in passing when I go to Spain , and to be helped by you along my journey there , once I have enjoyed your company for a while .
त्यसैले , जब स्पेन जान्छु , त्यहाँ जाँदै गर्दा तिमीहरूलाई भेट्ने केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु
ROM 15:25     Alignment score: 0.313
But now I am going to Jerusalem , bringing aid to the believers .
तर अहिले विश्‍वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु
ROM 15:27     Alignment score: 0.329
Yes , it was their good pleasure , and , indeed , they are their debtors . For if the Gentiles have shared in their spiritual things , they owe it to them also to serve them in material things .
हो , यो तिनीहरूको शुभेच्छा थियो , वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन्
ROM 15:28     Alignment score: 0.26 → 0.261
Therefore , when I have completed this task and have made sure that they have received what was collected , I will go to Spain and visit you on the way .
यसकारण , जब यो काम पुरा गर्छु तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्छु , तिमीहरूको बाटो हुँदै स्पेन जानेछु
ROM 15:29     Alignment score: 0.244 → 0.282
I know that when I come to you I will come in the fullness of the blessing of Christ .
जान्दछु , कि जब तिमीहरूकहाँ आउँछु , ख्रीष्‍टको आशिष्‌को पूर्णतामा आउनेछु
ROM 15:30     Alignment score: 0.317 → 0.315
Now I urge you , brothers , by our Lord Jesus Christ , and by the love of the Spirit , that you strive together with me in your prayers to God for me .
भाइहरू हो , अब तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु , कि मेरो निम्ति परमेश्‍वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर
ROM 15:31     Alignment score: 0.37 → 0.371
Pray that I may be rescued from those who are disobedient in Judea , and that my service for Jerusalem may be acceptable to the believers .
यो प्रार्थना गर , कि यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ , यरूशलेमको निम्ति मेरो सेवा विश्‍वासीहरूलाई ग्रहणयोग्य हुन सकोस्
ROM 15:32     Alignment score: 0.182 → 0.199
Pray that I may come to you in joy through the will of God , and that I may , together with you , find rest .
प्रार्थना गर , कि परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ तिमीहरूसँगै विश्राम पाउन सकूँ
ROM 15:33     Alignment score: 0.41 → 0.419
May the God of peace be with you all . Amen .
शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् आमेन !
ROM 15     Average alignment score: 0.287 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16