Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 10:1     Alignment score: 0.351 → 0.352
Brothers , my heart 's desire and my request to God is for them , for their salvation .
भाइहरू हो , मेरो हृदयको इच्छा परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि तिनीहरूको उद्धारको निम्ति हो


ROM 10:2     Alignment score: 0.382 → 0.401
For I testify about them that they have a zeal for God , but not according to knowledge .
किनकि तिनीहरूको विषयमा गवाही दिन्छु , कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस , तर ज्ञानअनुसार छैन
ROM 10:3     Alignment score: 0.355 → 0.355
For they do not know of God 's righteousness , and they seek to establish their own righteousness . They did not submit to the righteousness of God .
किनकि तिनीहरूले परमेश्‍वरको धार्मिकता जान्दैनन् , तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन्
ROM 10:4     Alignment score: 0.256 → 0.372
For Christ is the fulfillment of the law for righteousness for everyone who believes .
विश्‍वास गर्ने सबैको निम्ति ख्रीष्‍ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्‍ति हुनुहुन्छ
ROM 10:5     Alignment score: 0.34
For Moses writes about the righteousness that comes from the law : " The man who does the righteousness of the law will live by this righteousness . "
किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन् , व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस , यो धार्मिकताद्वारा नै जिउनेछ
ROM 10:6     Alignment score: 0.427 → 0.437
But the righteousness that comes from faith says this , " Do not say in your heart , ' Who will ascend into heaven ? ' ( that is , to bring Christ down ) ;
तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ , आफ्नो हृदयमा यसो नभन , स्वर्गमा को उक्लने ? ( अर्थात् ख्रीष्‍टलाई तल ल्याउन )
ROM 10:7     Alignment score: 0.337 → 0.352
and do not say , ' Who will descend into the abyss ? ' " ( that is , to bring Christ up from the dead ) .
यसो नभन , तल पातालसम्म को ओर्लने ? ( अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन ) ,
ROM 10:8     Alignment score: 0.405 → 0.405
But what does it say ? " The word is near you , in your mouth and in your heart . " That is the word of faith , which we proclaim .
तर यसले के भन्छ ? वचन तिमीहरूको नजिकै , तिमीहरूको मुख हृदयमा नै त्यो विश्‍वासको वचन हो , जुन हामी घोषणा गर्छौं
ROM 10:9     Alignment score: 0.268 → 0.273
For if with your mouth you acknowledge Jesus as Lord , and believe in your heart that God raised him from the dead
, you will be saved .
यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने , तिमी बचाइनेछौ
ROM 10:10     Alignment score: 0.403
For with the heart man believes for righteousness , and with the mouth he acknowledges for salvation .
किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ , उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ
ROM 10:11     Alignment score: 0.296
For scripture says , " Everyone who believes on him will not be put to shame . "
किनकि धर्मशास्‍त्रले भन्छ , हरेक जसले उहाँमा विश्‍वास गर्छ , त्यो शर्ममा पारिनेछैन
ROM 10:12     Alignment score: 0.197 → 0.212
For there is no difference between Jew and Greek . For the same Lord is Lord of all , and he is rich to all who call upon him .
किनकि यहूदी ग्रिकहरूबिच कुनै भिन्‍नता छैन किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ
ROM 10:13     Alignment score: 0.228 → 0.22
For everyone who calls on the name of the Lord will be saved .
किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन्
ROM 10:14     Alignment score: 0.289
How then can they call on him in whom they have not believed ? How can they believe in him of whom they have not heard ? How can they hear without a preacher ?
त्यसो हो भने , जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने ? जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्ने ? प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन् ?
ROM 10:15     Alignment score: 0.253 → 0.273
Then how can they preach , unless they are sent ? As it is written , " How beautiful are the feet of those who proclaim glad tidings of good things ! "
जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् ? जस्तो लेखिएको , असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा ?
ROM 10:16     Alignment score: 0.486
But they did not all listen to the gospel . For Isaiah says , " Lord , who has believed our message ? "
तर तिनीहरू सबैले सुसमाचार सुनेनन् किनकि यशैया भन्छन् , हे प्रभु , हाम्रो सन्देश कसले विश्‍वास गरेको ?
ROM 10:17     Alignment score: 0.238 → 0.24
So faith comes from hearing , and hearing by the word of Christ .
त्यसकारण , विश्‍वास सुनाइबाट आउँछ , सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ
ROM 10:18     Alignment score: 0.339
But I say , " Did they not hear ? " Yes , most certainly . " Their sound has gone out into all the earth , and their words to the ends of the world . "
तर भन्छु , के तिनीहरूले सुनेनन् ? हो , निश्‍चय नै तिनीहरूको आवाज सारा पृथ्वीभरि तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन्
ROM 10:19     Alignment score: 0.202 → 0.205
Moreover , I say , " Did Israel not know
? " First Moses says , " I will provoke you to jealousy by what is not a nation . By means of a nation without understanding , I will stir you up to anger . "
यसको अतिरिक्‍त , भन्छु , के इस्राएलले जानेन ? पहिले मोशा भन्छन् , तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु समझविनाको जातिद्वारा तिमीहरूलाई क्रोधित तुल्याउनेछु
ROM 10:20     Alignment score: 0.312
Then Isaiah was very bold when he says , " I was found by those who did not seek me . I appeared to those who did not ask for me . "
यशैया निकै साहसी छन् भन्छन् , जसले मलाई खोजेनन् , तिनीहरूले मलाई भेट्टाए जसले मलाई बिन्ती गरेनन् , तिनीहरूकहाँ देखा परेँ
ROM 10:21     Alignment score: 0.457 → 0.457
But to Israel he says , " All the day long I reached out my hands to a disobedient and stubborn people . "
तर इस्राएललाई उहाँ भन्‍नुहुन्छ , मैले मेरा हात दिनभरि अनाज्ञाकारी हठी जातितिर फैलाएँ
ROM 10     Average alignment score: 0.33 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16