Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 6:1     Alignment score: 0.247 → 0.258
What then will we say ? Should we continue in sin so that grace may abound ?
हामी अब के भनौँ ? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने ?


ROM 6:2     Alignment score: 0.271
May it never be . We who died
to sin , how can we still live in it ?
यस्तो कहिल्यै नहोस् हामी जो पापप्रति मर्‍यौँ हामी यसमा कसरी जिउने ?
ROM 6:3     Alignment score: 0.182 → 0.257
Do you not know
that as many as were baptized into Christ Jesus were baptized into his death ?
के जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्‍तिस्मा दिइएका छन् भन्‍ने तिमीहरू जान्दैनौ ?
ROM 6:5     Alignment score: 0.281
For if we have become united with him in the likeness of his death , we will also be united with his resurrection .
किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ
ROM 6:6     Alignment score: 0.247 → 0.249
We know
this , that our old man was crucified with him , in order that the body of sin might be destroyed . This happened so that we should no longer be enslaved to sin .
हामी जन्दछौँ , कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो , ताकि पापको शरीरलाई नाश गर्न सकियोस् ; ताकि हामी पापको दास बन्‍न नपरोस्
ROM 6:7     Alignment score: 0.203
He who has died
is declared righteous with respect to sin .
जो मरेको , पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ
ROM 6:8     Alignment score: 0.371
But if we have died
with Christ , we believe that we will also live together with him .
तर यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने , हामी विश्‍वास गर्छौं , कि हामी पनि उहाँसँगै जिउनेछौँ
ROM 6:9     Alignment score: 0.187 → 0.188
We know that since Christ has been raised from the dead he can not die again ; death no longer has authority over him .
हामी जान्दछौँ , कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको अब उहाँ मृत हुनुहुन्‍न अब मृत्युले उहाँमाथि राज्य गर्दैन
ROM 6:10     Alignment score: 0.296
For in regard to the death that he died to sin , he died once for all . However , the life that he lives , he lives for God .
मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो , उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो तथापि जुन जीवन उहाँ जिउनुहुन्छ , त्यो उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ
ROM 6:11     Alignment score: 0.314
In the same way , you also must consider yourselves to be dead to sin , but alive
to God in Christ Jesus .
त्यसै गरी , तिमीहरूले पनि पापको निम्ति मरेको , तर ख्रीष्‍ट येशूमा परमेश्‍वरमा जीवित ठान्‍नुपर्छ
ROM 6:12     Alignment score: 0.243
Therefore do not let sin rule in your mortal body in order that you may obey its lusts .
त्यसकारण , तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ , ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस्
ROM 6:13     Alignment score: 0.208
Do not present the parts of your body to sin , to be tools used for unrighteousness . But present yourselves to God , as those who have been brought from death to life , and present the parts of your body to God as tools to be used for righteousness .
आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ तर आफैँलाई परमेश्‍वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ
ROM 6:14     Alignment score: 0.259
Do not allow sin to rule over you . For you are not under law , but under grace .
पापलाई आफूमाथि राज्य गर्न नदेओ किनकि तिमीहरू व्यवस्थामा छैनौ , तर अनुग्रहमा छौ
ROM 6:15     Alignment score: 0.317 → 0.32
What then ? Shall we sin because we are not under law , but under grace ? May it never be .
त्यसो भए के ? के हामी व्यवस्थामा छैनौँ , तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ ? कहिल्यै यस्तो नहोस्
ROM 6:16     Alignment score: 0.184 → 0.185
Do you not know that the one to whom you present yourselves as slaves is the one to which you are obedient , the one you must obey ? This is true whether you are slaves to sin which leads to death , or slaves to obedience which leads to righteousness .
के तिमीहरू जान्दैनौ , जसको निम्ति तिमीहरूले आफैँलाई नोकरको रूपमा दिन्छौ त्यसप्रति तिमीहरू आज्ञाकारी हुनुपर्छ अर्थात् त्यसको आज्ञा पालन गर्नुपर्छ ? यो सत्य हो , कि या तिमीहरू मृत्युमा पुर्‍याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका सेवकहरू हौ
ROM 6:17     Alignment score: 0.284 → 0.301
But thanks be to God ! For you were slaves of sin , but you have obeyed from the heart the pattern of teaching that you were given .
तर परमेश्‍वरलाई धन्यवाद होस् ! तिमीहरू पापका नोकरहरू थियौ , तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्‍यौ
ROM 6:18     Alignment score: 0.186 → 0.185
You have been made free from sin , and you have been made slaves of righteousness .
तिमीहरूलाई पापबाट छुटकारा दिइएको तिमीहरूलाई धार्मिकताको सेवक बनाइएको
ROM 6:19     Alignment score: 0.212 → 0.214
I speak like a man because of the weakness of your flesh . For just as you presented the parts of your body as slaves to uncleanness and to evil , in the same way now , present the parts of your body as slaves to righteousness for sanctification .
तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्‍ने मानिसझैँ बोल्छु किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता दुष्‍टका नोकरहरूको रूपमा दियौ ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ
ROM 6:20     Alignment score: 0.252
For when you were slaves of sin , you were free from righteousness .
किनकि तिमीहरू पापका दासहरू हुँदा , तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ
ROM 6:21     Alignment score: 0.247
At that time , what fruit then did you have of the things of which you are now ashamed ? For the outcome of those things is death .
त्यति बेला अहिले तिमीहरू लज्‍जित हुनुपर्ने थोकहरूका कस्ता - कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो
ROM 6:22     Alignment score: 0.278 → 0.281
But now that you have been made free from sin and are enslaved to God , you have your fruit for sanctification . The result is eternal life .
तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको , अनि परमेश्‍वरको दास बनाइएको तिमीहरूसित शुद्धिकरणको फल
ROM 6:23     Alignment score: 0.516 → 0.518
For the wages of sin are death , but the gift of God is eternal life in Christ Jesus our Lord .
किनकि पापको ज्याला मृत्यु हो , तर परमेश्‍वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो
ROM 6     Average alignment score: 0.262 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16