Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 3:1     Alignment score: 0.224 → 0.256
Then what advantage does the Jew have ? And what is the benefit of circumcision ?
त्यसो भए यहूदीलाई के फाइदा ? अनि खतनाको के फाइदा ?


ROM 3:2     Alignment score: 0.381 → 0.413
It is great in every way . First of all , the Jews were entrusted with revelation from God .
यो हरतरहले महान् सर्वप्रथम परमेश्‍वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो
ROM 3:3     Alignment score: 0.191 → 0.28
For what if some Jews were without faith ? Will their unbelief abolish God 's faithfulness ?
किनकि केही यहूदीहरू विनाविश्‍वासका भए भन्दैमा के भयो ? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई अमान्य तुल्याउँछ ?
ROM 3:4     Alignment score: 0.203 → 0.219
May it never be . Instead , let God be found
to be true , even though every man is a liar . As it has been written , " That you might be shown to be righteous in your words , and that you might prevail when you come into judgment . "
कहिल्यै यस्तो नहोस् यसको सट्टा , सबै मानिस झुटा ठहरिए तापनि परमेश्‍वर नै सत्य भेट्टाइनुभएको होस् यस्तो लेखिएको , तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस् , अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्‍नुभएको होस्
ROM 3:5     Alignment score: 0.228 → 0.232
But if our unrighteousness shows the righteousness of God , what can we say ? Can we say that God is unrighteous to bring his wrath upon us ? ( I am using a human argument . )
तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ ? परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्‍न , के अधर्मी ठहरिनुहुन्छ ? मानवीय तर्कअनुसार बोलिरहेको छु
ROM 3:6     Alignment score: 0.373 → 0.378
May it never be ! For then how would God judge the world ?
कहिल्यै यस्तो नहोस् ! किनकि त्यसो भए परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ ?
ROM 3:7     Alignment score: 0.259 → 0.32
But if the truth of God through my lie provides abundant praise for him , why am I still being judged as a sinner ?
तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ ?
ROM 3:8     Alignment score: 0.271 → 0.271
Why not say , as we are falsely reported to say , and as some affirm that we say , " Let us do evil , so that good may come " ? The judgment on them is just .
किन नभनौँ , जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ , केहीले पुष्‍टि गर्छन् , कि हामी भन्छौँ , दुष्‍ट काम गरौँ , ताकि असल आओस् तिनीहरूमाथिको न्याय उचित
ROM 3:9     Alignment score: 0.249 → 0.255
What then ? Are we excusing ourselves ? Not at all . For we have already accused both Jews and Greeks , all of them , of being under sin .
त्यसो भए के ? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ ? त्यसो नहोस् ! किनकि यहूदीहरू ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ
ROM 3:10     Alignment score: 0.385 → 0.391
This is as it is written : " There is no one righteous , not one .
यस्तो लेखिएको , धर्मी कोही छैन , एक जना पनि छैन
ROM 3:11     Alignment score: 0.093 → 0.139
There is no one who understands . There is no one who seeks after God .
बुझ्ने कोही पनि छैन परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन
ROM 3:12     Alignment score: 0.247
They have all turned away . They together have become useless . There is no one who does good , no , not even one . "
तिनीहरू सबै तर्केर गएका छन् तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् असल गर्ने कोही पनि छैन , अहँ , एक जना पनि छैन
ROM 3:13     Alignment score: 0.303 → 0.304
" Their throat is an open grave . Their tongues have deceived . The poison of snakes is under their lips . "
तिनीहरूको घाँटी खुल्ला चिहान हो तिनीहरूका जिब्राले छल गरेका छन् तिनीहरूका ओठहरूमा सर्पको विष
ROM 3:14     Alignment score: 0.167 → 0.205
" Their mouths are full of cursing and bitterness . "
तिनीहरूका मुख श्राप तिक्‍तताले भरिएका छन्
ROM 3:15     Alignment score: 0.282 → 0.303
" Their feet are swift to pour out blood .
तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन्
ROM 3:16     Alignment score: 0.301 → 0.308
Destruction and suffering are in their paths .
विनाश कष्‍ट तिनीहरूका मार्गहरूमा छन्
ROM 3:17     Alignment score: 0.379
These people have not known a way of peace . "
यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन्
ROM 3:18     Alignment score: 0.267
" There is no fear of God before their eyes . "
तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन
ROM 3:19     Alignment score: 0.273
Now we know that whatever the law says , it speaks to the ones who are under the law . This is in order that every mouth may be shut , and the whole world held accountable to God .
अब हामी जान्दछौँ , कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो , ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून्
ROM 3:20     Alignment score: 0.352 → 0.349
This is because no flesh will be justified by the works of the law in his sight . For through the law comes the knowledge of sin .
उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ
ROM 3:21     Alignment score: 0.264 → 0.299
But now apart from the law the righteousness of God has been made known . It was witnessed by the Law and the Prophets ,
तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको यसलाई व्यवस्था अगमवक्‍ताहरूद्वारा साक्षी दिइएको ,
ROM 3:22     Alignment score: 0.366 → 0.365
that is , the righteousness of God through faith in Jesus Christ for all those who believe . For there is no distinction .
अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो किनकि त्यहाँ कुनै भेदभाव छैन
ROM 3:23     Alignment score: 0.174 → 0.226
For all have sinned and come short of the glory of God ,
किनकि सबैले पाप गरेका छन् परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन्
ROM 3:25     Alignment score: 0.18 → 0.19
For God provided Christ Jesus as a propitiation through faith in his blood . He offered Christ as proof of his justice , because of his disregard of previous sins
किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो
ROM 3:26     Alignment score: 0.232
in his patience . This all happened for the demonstration of his righteousness at this present time . This
was so he could prove himself just , and to show that he justifies anyone because of faith in Jesus .
यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् उहाँले येशूमाथिको विश्‍वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो
ROM 3:27     Alignment score: 0.301
Where then is boasting ? It is excluded . On what grounds ? Of works ? No , but on the grounds of faith .
घमण्ड कहाँ गर्ने ? यो हटाइएको केको आधारमा ? कामहरूको आधारमा ? होइन , तर विश्‍वासको आधारमा हो
ROM 3:28     Alignment score: 0.212 → 0.23
We conclude then that a person is justified by faith without works of the law .
तब हामी निचोडमा आउँछौँ , कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ
ROM 3:29     Alignment score: 0.299 → 0.299
Or is God the God of Jews only ? Is he not also the God of Gentiles ? Yes , of Gentiles also .
अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ ? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न ? हो , उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ
ROM 3:30     Alignment score: 0.213 → 0.298
If , indeed , God is one , he will justify the circumcision by faith , and the uncircumcision through faith .
यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ , खतना नभएकाहरूलाई पनि विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुन्छ
ROM 3:31     Alignment score: 0.311
Do we then nullify the law through faith ? May it never be ! Instead , we uphold the law .
के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं ? कहिल्यै यस्तो नहोस् ! बरु , हामीले व्यवस्थालाई कायम पो राख्‍छौँ
ROM 3     Average alignment score: 0.276 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16