Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 13:1     Alignment score: 0.147
Let every soul be obedient to higher authorities , for there is no authority unless it comes from God . The authorities that exist have been appointed by God .
हरेक व्यक्‍ति उच्‍च अख्तियारको अधीनतामा रहोस् , किनभने परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन जुन अधिकारीहरू छन् , तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन्


ROM 13:2     Alignment score: 0.169 → 0.189
Therefore he who resists that authority opposes the command of God ; and those who oppose it will receive judgment on themselves .
यसकारण , जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ , त्यसले परमेश्‍वरको विरोध गर्दछ ; जसले यसलाई विरोध गर्छ , तिनीहरूले आफैँमाथि न्याय गर्छन्
ROM 13:3     Alignment score: 0.287 → 0.309
For rulers are not a terror to good deeds , but to evil deeds . Do you desire to be unafraid of the one in authority ? Do what is good , and you will receive his approval .
असल कामहरूका निम्ति होइन , तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ ? जे असल त्यही गर , तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ
ROM 13:4     Alignment score: 0.27 → 0.281
For he is a servant of God to you for good . But if you do what is evil , be afraid ; for he does not carry the sword for no reason . For he is a servant of God , an avenger for wrath on the one who does evil .
किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन्
ROM 13:5     Alignment score: 0.399
Therefore you must obey , not only because of the wrath , but also because of conscience .
यसकारण , क्रोधको कारणले मात्र होइन , तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ
ROM 13:6     Alignment score: 0.185 → 0.209
Because of this
you pay taxes also . For authorities are servants of God , who attend to this very thing continually .
तसर्थ , तिमी कर पनि तिर्छौ अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन्
ROM 13:7     Alignment score: 0.125 → 0.141
Pay to everyone what is owed to them . Tax to whom tax is due , toll to whom toll is due ; fear to whom fear is due , honor to whom honor is due .
तिर्नु पर्नेलाई तिर ; कर तिर्नुपर्नेलाई कर महसुल दिनुपर्नेलाई महसुल देऊ ; डर मान्‍नुपर्नेको डर मान ; जसको इज्‍जत गर्नुपर्ने हो , उसको इज्‍जत गर
ROM 13:8     Alignment score: 0.202 → 0.244
Owe no one anything , except to love one another . For he who loves his neighbor has fulfilled the law .
एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ , त्यसले व्यवस्था पालना गरेको हुन्छ
ROM 13:9     Alignment score: 0.216 → 0.249
The commandments : " Do not commit adultery , do not kill , do not steal
, do not covet , " and if there is any other commandment also , it is summed up in this sentence : " Love your neighbor as yourself . "
किनकि , तिमीले व्यभिचार नगर , तिमीले हत्या नगर , तिमीले नचोर , तिमीले लालच नगर यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ , आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर
ROM 13:10     Alignment score: 0.391 → 0.436
Love does not harm one 's neighbor ; therefore , love is the fulfillment of the law .
प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन त्यसकारण , प्रेममा नै व्यवस्था पुरा हुन्छ
ROM 13:11     Alignment score: 0.261 → 0.284
Because of this
, you know the time , that it is already time for you to awake out of sleep . For now our salvation is nearer than when we first believed .
यसकारण , तिमीहरूले समय जान्दछौ , निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक
ROM 13:12     Alignment score: 0.255 → 0.252
The night has advanced , and the day has come near . Let us therefore put aside the works of darkness , and let us put on the armor of light .
रात बितिसकेको दिन नजिकै आइपुगेको त्यसकारण , अन्धकारका कामहरू त्यागौँ , ज्योतिका हातहतियार धारण गरौँ
ROM 13:13     Alignment score: 0.206 → 0.205
Let us walk appropriately , as in the day , not in drunken celebrations or drunkenness ; and let us not walk in sexual immorality or in uncontrolled lust , and not in strife or jealousy
.
उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन , दिनमा जस्तै उचित तवरले हिडौँ अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ , झगडा ईर्ष्यामा नै हिँडौँ
ROM 13:14     Alignment score: 0.26 → 0.26
But put on the Lord Jesus Christ , and make no provision for the flesh , to gratify its lusts .
तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर , शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ
ROM 13     Average alignment score: 0.247 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16