Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 8:1     Alignment score: 0.37
There is therefore now no condemnation for those who are in Christ Jesus .
त्यसकारण , अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन


ROM 8:2     Alignment score: 0.331 → 0.328
For the law of the Spirit of life in Christ Jesus has set you free from the law of sin and death .
किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको
ROM 8:3     Alignment score: 0.231 → 0.239
For what the law was unable to do because it was weak through the flesh , God did . He sent his own Son in the likeness of sinful flesh to be an offering for sin , and he condemned sin in the flesh .
जुन कुरा गर्न व्यवस्था असमर्थ थियो , सो परमेश्‍वरले गर्नुभयो , किनकि यो शरीरद्वारा कमजोर थियो उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो
ROM 8:4     Alignment score: 0.24 → 0.25
He did this in order that the requirements of the law might be fulfilled in us , we who walk not according to the flesh , but according to the Spirit .
हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो , ताकि हामी शरीरअनुसार होइन , तर आत्माअनुसार चल्न सकौँ
ROM 8:5     Alignment score: 0.306
Those who live
according to the flesh pay attention to the things of the flesh , but those who live according to the Spirit pay attention to the things of the Spirit .
जो शरीरअनुसार जिउँछन् , तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन् , तर जो आत्माअनुसार जिउँछन् , तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन्
ROM 8:6     Alignment score: 0.58 → 0.576
For the mind set on the flesh is death , but the mind set on the Spirit is life and peace .
शरीरको मानसिकता मृत्यु हो , तर आत्माको मानसिकता जीवन शान्ति हो
ROM 8:7     Alignment score: 0.307 → 0.31
The mind set on the flesh is hostile toward God , for it is not subject to God 's law , nor is it able to do so .
शरीरको मानसिकता परमेश्‍वरप्रति शत्रुता हो , किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा छैन , यो बस्‍न नै समर्थ हुन्छ
ROM 8:8     Alignment score: 0.113
Those who are in the flesh can not please God .
जो शरीरमा छन् , उनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्षम छैनन्
ROM 8:9     Alignment score: 0.318
However , you are not in the flesh but in the Spirit , if it is true that God 's Spirit lives in you . But if someone does not have the Spirit of Christ , he does not belong to him .
तापनि तिमीहरू शरीरमा छैनौ , तर आत्मामा छौ , यदि यो सत्य हो भने परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने , त्यो उहाँको होइन
ROM 8:10     Alignment score: 0.392
If Christ is in you , the body is dead with respect to sin , but the spirit is alive
with respect to righteousness .
यदि तिमीहरूमा ख्रीष्‍ट हुनुहुन्छ भने , पापको निम्ति शरीर मृत हुन्छ , तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ
ROM 8:11     Alignment score: 0.226 → 0.226
If the Spirit of him who raised Jesus from the dead
lives in you , he who raised Christ from the dead will give life also to your mortal bodies through his Spirit , who lives in you .
येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने , उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ
ROM 8:12     Alignment score: 0.283 → 0.286
So then , brothers , we are debtors , but not to the flesh to live according to the flesh .
त्यसकारण , भाइ हो , हामी ऋणी छौँ , तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ
ROM 8:13     Alignment score: 0.301 → 0.284
For if you live
according to the flesh , you are about to die , but if by the Spirit you put to death the body 's actions , you will live .
तिमीहरू शरीरअनुसार जिउँछौ भने , तिमीहरू मर्न लागेका छौ , तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ
ROM 8:14     Alignment score: 0.167 → 0.164
For as many as are led by the Spirit of God , these are sons of God .
किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन् , तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन्
ROM 8:15     Alignment score: 0.23 → 0.235
You did not receive a spirit that makes you slaves , so that you live
in fear again ; but you received the Spirit of adoption , by which we cry , " Abba , Father ! "
किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ बरु , तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी अब्बा , पिता ! भनी पुकार्छौं
ROM 8:16     Alignment score: 0.16 → 0.198
The Spirit himself bears witness with our spirit that we are children of God .
हामी परमेश्‍वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ
ROM 8:17     Alignment score: 0.305
If we are children , then we are also heirs , heirs of God . And we are joint heirs with Christ , if indeed we suffer with him so that we may also be glorified with him .
यदि हामी सन्तानहरू हौँ भने हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौँ अनि हामी ख्रीष्‍टसँगै साझे - उत्तराधिकारीहरू हौँ वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौँ भने , हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ
ROM 8:18     Alignment score: 0.171 → 0.173
For I consider that the sufferings of this present time are not worthy to be compared with the glory that will be revealed to us .
यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने ठान्छु
ROM 8:19     Alignment score: 0.226 → 0.229
For the eager expectation of the creation waits for the revealing of the sons of God .
किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा
ROM 8:20     Alignment score: 0.258
For the creation was subjected to futility , not of its own will , but because of him who subjected it , in the certain hope
किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिएको ; यसको आफ्नै इच्छामा होइन , तर यसलाई वशमा राख्‍नुहुनेको इच्छामा यो दृढ निश्‍चयता हो ,
ROM 8:22     Alignment score: 0.184 → 0.191
For we know
that the whole creation groans and labors in pain together even now .
हामी जन्दछौँ , कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन प्रसव वेदनामा
ROM 8:23     Alignment score: 0.248 → 0.255
Not only that , but even we ourselves , who have the firstfruits of the Spirit even we ourselves groan within ourselves , waiting for our adoption , the redemption of our body .
यति मात्र होइन , तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ
ROM 8:24     Alignment score: 0.128 → 0.132
For in this certain hope we were saved . Now hope that is seen is not hope . For who hopes for what he can see ?
किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ , त्यो अझ देखिएको छैन , किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ ?
ROM 8:25     Alignment score: 0.213 → 0.215
But if we have certain hope about what we do not see , we wait for it with patience .
तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने , हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ
ROM 8:26     Alignment score: 0.275
In the same way , the Spirit also helps in our weakness . For we do not know
how we should pray , but the Spirit himself intercedes for us with inexpressible groans .
त्यसै गरी , पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ , तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ
ROM 8:27     Alignment score: 0.199 → 0.201
He who searches the hearts knows the mind of the Spirit , because he intercedes on behalf of the saints according to the will of God .
जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्‍नुहुन्छ , किनकि उहाँले परमेश्‍वरको इच्छाअनुसार विश्‍वासीहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ
ROM 8:28     Alignment score: 0.153 → 0.194
We know that for those who love God , he works all things together for good , for those who are called according to his purpose .
हामी जान्दछौँ , कि परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् ( नोटः केही पुरानो संस्करणमा यस्तो ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन्
ROM 8:29     Alignment score: 0.158 → 0.187
Because those whom he foreknew , he also predestined to be conformed to the image of his Son , that he might be the firstborn among many brothers .
किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो , धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो
ROM 8:30     Alignment score: 0.257 → 0.325
Those whom he predestined , these he also called . Those whom he called , these he also justified . Those whom he justified , these he also glorified .
जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो , तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो जसलाई उहाँले बोलाउनुभयो , तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो , तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो
ROM 8:31     Alignment score: 0.286 → 0.285
What then shall we say about these things ? If God is for us , who is against us ?
त्यसो भए , यी कुराहरूको विषयमा हामी के भनौँ ? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने , हाम्रो विरुद्धमा को हुन्छ ?
ROM 8:32     Alignment score: 0.317 → 0.322
He who did not spare his own Son but delivered him up on behalf of us all , how will he not also with him freely give us all things ?
जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो , कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न ?
ROM 8:33     Alignment score: 0.232 → 0.273
Who will bring any accusation against God 's chosen ones ? God is the one who justifies .
परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने ? धर्मी तुल्याउनुहुने परमेश्‍वर नै हुनुहुन्छ
ROM 8:34     Alignment score: 0.105 → 0.131
Who is the one who condemns ? Christ Jesus is the one who died
more than that , who was raised who is at the right hand of God , and who also is interceding for us .
दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ ? हाम्रो निम्ति मर्नुहुने ख्रीष्‍ट नै हुनुहुन्छ , अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्छ , हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ
ROM 8:35     Alignment score: 0.39 → 0.4
Who will separate us from the love of Christ ? Tribulation , or distress , or persecution , or hunger , or nakedness , or danger , or sword ?
हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ ? सङ्कष्‍टले , वा दुःखले , वा सतावटले , वा भोकले , वा नग्‍नताले , वा खतराले , वा तरवारले ?
ROM 8:36     Alignment score: 0.198
Just as it is written , " For your benefit we are killed all day long . We were considered as sheep for the slaughter . "
जस्तो लेखिएको , तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ हामीलाई मारिने भेडाहरूझैँ ठानियो
ROM 8:37     Alignment score: 0.276 → 0.3
In all these things we are more than conquerors through the one who loved us .
यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ
ROM 8:38     Alignment score: 0.398 → 0.413
For I have been convinced that neither death , nor life , nor angels , nor governments , nor things present , nor things to come , nor powers ,
किनकि विश्‍वस्त भएको छु , कि मृत्युले , जीवनले , स्वर्गदूतहरूले , शासकहरूले , वर्तमानका कुराहरूले , आउने कुराहरूले ,
ROM 8:39     Alignment score: 0.323 → 0.325
nor height , nor depth , nor any other created thing , will be able to separate us from the love of God , which is in Christ Jesus our Lord .
उचाइले , गहिराइले , सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ
ROM 8     Average alignment score: 0.27 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16