Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 11:1     Alignment score: 0.358 → 0.358
I say then , did God reject his people ? May it never be . For I also am an Israelite , a descendant of Abraham , of the tribe of Benjamin .
त्यसो भए भन्छु , के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो ? किनकि पनि अब्राहामका सन्तान , बेन्यामीन कुलका एक इस्राएली हुँ


ROM 11:2     Alignment score: 0.255 → 0.262
God did not reject his people , whom he foreknew . Do you not know what the scripture says about Elijah , how he pleaded with God against Israel ?
परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन एलियाको बारेमा धर्मशास्‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ?
ROM 11:3     Alignment score: 0.318
" Lord , they have killed your prophets , they have broken down your altars . I alone am left , and they are seeking my life . "
हे प्रभु , तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन् , तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् मात्र छोडिएको छु , तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन्
ROM 11:4     Alignment score: 0.361 → 0.361
But what does God 's answer say to him ? " I have reserved for myself seven thousand men who have not bent the knee to Baal . "
तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ ? बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु
ROM 11:5     Alignment score: 0.217 → 0.221
Even so then , at this
present time also there is a remnant because of the choice of grace .
त्यसो भए , अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन्
ROM 11:7     Alignment score: 0.265
What then ? The thing that Israel was seeking , it did not obtain , but the chosen obtained it , and the rest were hardened .
त्यसो भए के ? इस्राएलले जे खोजिरहेको थियो , यसले पाएन , तर चुनिएकाहरूले त्यो पाए बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो
ROM 11:8     Alignment score: 0.269 → 0.269
It is just as it is written : " God has given them a spirit of dullness , eyes so that they should not see , and ears so that they should not hear , to this very day . "
जस्तो लेखिएको , परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको , ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् पनि तिनीहरूले सुन्‍न नसकून्
ROM 11:9     Alignment score: 0.252
Then David says , " Let their table become a net and a trap , a stumbling block and a retribution for them .
अनि दाऊद भन्छन् , तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो , जाल , बाधा तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस्
ROM 11:10     Alignment score: 0.208 → 0.207
Let their eyes be darkened so that they may not see , and bend their backs continually . "
तिनीहरूका आँखा अँध्यारो होस् , ताकि तिनीहरूले नदेखून् तिनीहरूका ढाड सधैँ कुप्रो होस्
ROM 11:11     Alignment score: 0.256 → 0.264
I say then , " Did they stumble so as to fall ? " May it never be . Instead , by their failure , salvation has come to the Gentiles , in order to provoke them to jealousy
.
त्यसो भए भन्छु , के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन् ? त्यस्तो कहिले नहोस् बरु , तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्‍ति आएको
ROM 11:12     Alignment score: 0.284
Now if their failure is the riches of the world , and if their loss is the riches of the Gentiles , how much greater will their completion be ?
अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति लाभ हो भने , तिनीहरूको पूर्णता झनै कति ठुलो हुन्छ होला ?
ROM 11:13     Alignment score: 0.307 → 0.306
But now I am speaking to you Gentiles , and as long as I am an apostle to the Gentiles , I take pride in my ministry .
अनि अहिले गैरयहूदीहरूसँग बोलिरहेको छु जबसम्म गैरयहूदीहरूको प्रेरित हुन्छु , मेरो सेवा - कार्यमा गर्व गर्छु
ROM 11:14     Alignment score: 0.306
Perhaps I will provoke to jealousy
those who are of my own flesh . Perhaps we will save some of them .
सायद मेरा आफ्नैहरूलाई डाही तुल्याउनेछु सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौँ
ROM 11:15     Alignment score: 0.233 → 0.258
For if their rejection means the reconciliation of the world , what will their acceptance be but life from the dead ?
किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने , तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ ?
ROM 11:16     Alignment score: 0.217 → 0.224
If the firstfruits are reserved , so is the lump of dough . If the root is reserved , so are the branches .
यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ
ROM 11:17     Alignment score: 0.349 → 0.357
But if some of the branches were broken off , if you , a wild olive branch , were grafted in among them , and if you shared with them in the rich root of the olive tree ,
तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने , तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
ROM 11:18     Alignment score: 0.325
do not boast over the branches . But if you do boast , it is not you who supports the root , but the root that supports you .
हाँगाहरू भएकोमा घमण्ड नगर तर यदि तिमीले गर्व गर्छौ भने , जरालाई थाम्‍ने तिमी होइनौ , तर जराले तिमीलाई थाम्छ
ROM 11:19     Alignment score: 0.317 → 0.334
You will say then , " Branches were broken off so that I might be grafted in . "
तब तिमीले भन्‍नेछौ , हाँगाहरू भाँचिएका थिए , ताकि ममा कलमी बाँधियोस्
ROM 11:20     Alignment score: 0.316
That is true . Because of their unbelief they were broken off , but you stand firm because of your faith . Do not think too highly of yourself , but fear .
त्यो सत्य हो तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए , तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ आफैँलाई अति उच्‍च नठान , तर भय मान
ROM 11:21     Alignment score: 0.306 → 0.309
For if God did not spare the natural branches , neither will he spare you .
किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई छोड्नुभएन भने , उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन
ROM 11:22     Alignment score: 0.21 → 0.226
Look at , then , the kind actions and the severity of God : severity came
on the Jews who fell , but God 's kindness comes on you , if you continue in his kindness . Otherwise you also will be cut off .
तब परमेश्‍वरको दयाका कामहरू कठोरतालाई हेर एकातिर , पतन भएका यहूदीहरूमाथि परमेश्‍वरको कठोरता आइपर्‍यो तर अर्कोतिर , यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ नत्रता तिमीहरू पनि काटिनेछौ
ROM 11:24     Alignment score: 0.366 → 0.38
For if you were cut out of what is by nature a wild olive tree , and contrary to nature were grafted into a good olive tree , how much more will these Jews , who are the natural branches , be grafted back into their own olive tree ?
यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने , यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन् , यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ?
ROM 11:25     Alignment score: 0.218 → 0.239
For I do not want you to be uninformed , brothers , of this mystery , in order that you will not be wise in your own thinking . This mystery is that a partial hardening has occurred in Israel , until the completion of the Gentiles come in .
किनकि भाइहरू हो , तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने चाहन्‍नँ , ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको
ROM 11:26     Alignment score: 0.201 → 0.21
Thus
all Israel will be saved , just as it is written : " Out of Zion will come the Deliverer . He will remove ungodliness from Jacob ,
त्यसैले , सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको , सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ
ROM 11:27     Alignment score: 0.382
and this will be my covenant with them , when I will take away their sins . "
अनि तिमीहरूसँग मेरो करार यही हुनेछ , जब तिनीहरूका पापहरू उठाई लानेछु
ROM 11:28     Alignment score: 0.207 → 0.22
As far as the gospel is concerned , they are enemies for your sake . But as far as election is concerned , they are beloved because of their forefathers .
एकातिर , सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् अर्कोतिर , परमेश्‍वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन्
ROM 11:29     Alignment score: 0.38
For the gifts and the call of God are unchangeable .
किनकि परमेश्‍वरका वरदानहरू बोलावट अपरिवर्तनशील हुन्छन्
ROM 11:30     Alignment score: 0.308 → 0.321
For you were formerly disobedient to God , but now you have received mercy because of their disobedience .
किनकि तिमीहरू पहिला परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ , तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्‍त गरेका छौ
ROM 11:31     Alignment score: 0.311 → 0.316
In the same way , now these Jews have been disobedient . The result was that by the mercy shown to you they may also now receive mercy .
त्यसरी नै , अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन् , ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्‍त गर्न सकून्
ROM 11:32     Alignment score: 0.201 → 0.219
For God has shut up all into disobedience , in order that he might show mercy on all .
किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको , ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस्
ROM 11:33     Alignment score: 0.306 → 0.318
Oh , the depth of the riches both of the wisdom and the knowledge of God ! How unsearchable are his judgments , and his ways beyond discovering !
ओहो ! परमेश्‍वरका बुद्धि ज्ञान दुवै कति गहन ! उहाँका न्यायहरू कति अगम्य उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन् !
ROM 11:34     Alignment score: 0.164 → 0.21
" For who has known the mind of the Lord or who has become his advisor ?
किनकि परमेश्‍वरको मनलाई कसले जानेको ? अथवा उहाँको सल्लाहकार को भएको ?
ROM 11:35     Alignment score: 0.229
Or who has first given anything to God , that God must repay him ? "
अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको , ताकि त्यसलाई यो फर्काइयोस् ?
ROM 11:36     Alignment score: 0.412
For from him and through him and to him are all things . To him be the glory forever . Amen .
किनकि सबै थोक उहाँबाट , उहाँद्वारा उहाँकै निम्ति हुन् उहाँलाई नै सदासर्वदा महिमा होस् आमेन
ROM 11     Average alignment score: 0.29 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16