Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 7:1     Alignment score: 0.28 → 0.289
Or do you not know , brothers ( for I am speaking to people who know
about law ) , that the law controls a person for as long as he lives ?
भाइ हो , के तिमीहरूलाई थाहा छैन ( किनकि व्यवस्था जान्‍नेहरूसित बोल्दै छु ) , कि व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍त्रण गर्छ ?


ROM 7:2     Alignment score: 0.32
For the married woman is bound by law to the husband while he lives , but if the husband dies , she is released from the law of marriage .
किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे , तर यदि उसको पति मर्‍यो भने त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे
ROM 7:3     Alignment score: 0.295
So then , while her husband is living , if she lives with another man , she will be called an adulteress . But if the husband dies , she is free from the law , so she is not an adulteress if she lives with another man .
त्यस्तै , उसको पति जीवित हुँदा अर्को पुरुषसँग बसी भने , उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ तर उसको पति मर्‍यो भने , त्यस व्यवस्थाबाट मुक्त हुन्छे , अनि अर्को पुरुषसँग बसी भने पनि व्यभिचारिणी हुँदिन
ROM 7:4     Alignment score: 0.213 → 0.227
Therefore , my brothers , you were also made dead to the law through the body of Christ . This
is so that you could be joined to another , that is , to him who was raised from the dead , in order that we might produce fruit for God .
त्यसैले , मेरा भाइहरू हो , तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ
ROM 7:5     Alignment score: 0.26 → 0.297
For when we were in the flesh , the sinful passions , aroused by the law , were at work in our members to bear fruit for death .
किनकि जब हामी शरीरमा थियौँ , व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए
ROM 7:6     Alignment score: 0.216
But now we have been released from the law . We have died
to that by which we were held . This is so that we might serve in newness of the Spirit , and not in oldness of the letter .
तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ हामीलाई जुन कुराले बाँधेको थियो , त्यसको निम्ति हामी मरेका छौँ हामीले पुरानो विधानमा होइन , तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर यसो भएको हो
ROM 7:7     Alignment score: 0.242 → 0.247
What will we say then ? Is the law itself sin ? May it never be . However , I would never have known sin , if it were not through the law . For I would not have known covetousness unless the law said , " You must not covet . "
त्यसो भए , हामी के भनौँ ? के व्यवस्था आफैँ पाप हो ? यस्तो कहिल्यै नहोस् तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ किनकि यदि व्यवस्थाले , तैँले लोभ नगर् नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ
ROM 7:8     Alignment score: 0.298 → 0.317
But sin took the opportunity through the commandment and brought about every lust in me . For without the law , sin is dead .
तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ
ROM 7:9     Alignment score: 0.385
At one time I was alive
without the law , but when the commandment came , sin regained life , and I died .
एक समय व्यवस्थाविना जीवित थिएँ , तर जब आज्ञा आयो , पापले पुनः जीवन पायो मरेँ
ROM 7:10     Alignment score: 0.245 → 0.291
The commandment that was to bring life turned out to be death for me .
जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो
ROM 7:11     Alignment score: 0.238 → 0.249
For sin took the opportunity through the commandment and deceived me . Through the commandment it killed me .
किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो मलाई छल गर्‍यो नियमहरूद्वारा यसले मलाई मार्‍यो
ROM 7:12     Alignment score: 0.552
So the law is holy , and the commandment is holy , righteous , and good .
त्यसैले , व्यवस्था पवित्र , अनि आज्ञा पवित्र , धार्मिक असल
ROM 7:13     Alignment score: 0.282
So did what is good become death to me ? May it never be . But sin , in order that it might be shown to be sin through what is good , brought about death in me . This was in order that through the commandment , sin might become sinful beyond measure .
त्यसैले , के जे असल त्यो मेरो निम्ति मृत्यु बन्यो ? यस्तो कहिल्यै नहोस् तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो आज्ञाद्वारा यस्तो भयो , ताकि पाप अत्यधिक पापमय बन्‍न सकोस्
ROM 7:14     Alignment score: 0.411
For we know that the law is spiritual , but I am of the flesh . I have been sold under slavery to sin .
हामी जान्दछौँ , कि व्यवस्था आत्मिक हो , तर शारीरिक हुँ पापको दासत्वमा बेचिएको छु
ROM 7:15     Alignment score: 0.276 → 0.285
For what I do , I do not really understand . For what I want to do , I do not do , and what I hate , I do .
किनभने जे गर्छु , त्यो वास्तवमा बुझ्दिनँ किनकि जे गर्न चाहन्छु , त्यो गर्दिनँ ; अनि जेलाई घृणा गर्छु , त्यही गर्छु
ROM 7:16     Alignment score: 0.417 → 0.425
But if I do what I do not want , I agree with the law that the law is good .
तर जे चाहँदिनँ त्यही गर्छु भने , व्यवस्था असल हो भनी व्यवस्थासँग सहमत हुन्छु
ROM 7:17     Alignment score: 0.387 → 0.402
But now it is no longer I who do it , but the sin that lives in me .
तर अब यो गर्ने होइन , तर ममा रहने पाप हो
ROM 7:18     Alignment score: 0.345 → 0.347
For I know that in me , that is in my flesh , lives no good thing . For the desire for good is with me , but I can not do it .
किनकि जान्दछु , कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन किनकि ममा असल गर्ने इच्छा , तर यो गर्न सक्दिनँ
ROM 7:19     Alignment score: 0.361
For the good that I want I do not do , but the evil that I do not want , that I do .
किनकि मैले चाहेको असल थोक गर्दिनँ , तर जुन खराब कुरो गर्न चाहन्‍नँ , त्यही गर्छु
ROM 7:20     Alignment score: 0.244 → 0.244
Now if I do what I do not want to do , then it is no longer I who am acting , but rather sin that lives in me .
अब जे गर्न चाहँदिनँ त्यही गर्छु भने , यो गरिरहने होइन , तर ममा बास गर्ने पाप हो
ROM 7:21     Alignment score: 0.302
I find
, then , the principle in me that I want to do what is good , but that evil is actually present in me .
तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु , तर ममा दुष्‍ट वास्तवमै उपस्थित भएको पाउँछु
ROM 7:22     Alignment score: 0.291 → 0.297
For I rejoice in the law of God with the inner man .
किनकि भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्द मनाउँछु
ROM 7:23     Alignment score: 0.27
But I see a different principle in my body parts . It fights against that new principle in my mind . It takes me captive by the principle of sin that is in my body parts .
तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ
ROM 7:24     Alignment score: 0.279 → 0.285
I am a miserable man ! Who will deliver me from this body of death ?
दुःखि मानिस हुँ ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला ?
ROM 7:25     Alignment score: 0.411
But thanks be to God through Jesus Christ our Lord ! So then , I myself serve the law of God with my mind . However , with the flesh I serve the principle of sin .
तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस् ! त्यसैले , आफैँले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु तापनि शरीरले पापको सिद्धान्तको सेवा गर्छु
ROM 7     Average alignment score: 0.308 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16