Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 16:1     Alignment score: 0.121 → 0.147
I commend to you Phoebe our sister , who is a servant of the church that is in Cenchrea ,
किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको तिमीहरू समक्ष प्रशंसा गर्छु


ROM 16:2     Alignment score: 0.114 → 0.119
in order that you may receive her in the Lord . Do this in a manner worthy of the saints , and stand by her in whatever matter she may have need of you . For she herself as well has become a helper of many , and of myself as well .
ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर यो विश्‍वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ , तिनलाई सहायता गर किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन्
ROM 16:3     Alignment score: 0.097 → 0.229
Greet Priscilla and Aquila , my fellow workers in Christ Jesus ,
ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का अकिलासलाई अभिवादन गर ,
ROM 16:4     Alignment score: 0.415 → 0.419
who for my life risked their own lives . I give thanks to them , and not only I , but also all the churches of the Gentiles .
जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए तिनीहरूलाई धन्यवाद दिन्छु , मैले मात्र होइन , तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन्
ROM 16:5     Alignment score: 0.325 → 0.328
Greet the church that is in their house . Greet Epaenetus my beloved , who is the firstfruit of Asia to Christ .
तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ मेरा प्रिय इपेनितसलाई अभिवादन देओ , जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन्
ROM 16:6     Alignment score: 0.249 → 0.256
Greet Mary , who has worked hard for you .
मरियमलाई अभिवादन देओ , जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन्
ROM 16:7     Alignment score: 0.269 → 0.267
Greet Andronicus and Junias , my kinsmen , and my fellow prisoners . They are prominent among the apostles , who also were in Christ before me .
एन्ड्रोनिकस युनियस , मेरा आफन्तहरू मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ तिनीहरू प्रेरितहरूमध्ये विशिष्‍ट छन् , जो मभन्दा पहिले नै ख्रीष्‍टमा थिए
ROM 16:8     Alignment score: 0.164 → 0.169
Greet Ampliatus , my beloved in the Lord .
प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन
ROM 16:9     Alignment score: 0.306 → 0.326
Greet Urbanus , our fellow worker in Christ , and Stachys , my beloved .
उर्बानस , ख्रीष्‍टमा हाम्रा सहकर्मी मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ
ROM 16:10     Alignment score: 0.132 → 0.136
Greet Apelles , the approved
in Christ . Greet those who are of the household of Aristobulus .
ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ
ROM 16:11     Alignment score: 0.162 → 0.161
Greet Herodion , my kinsman . Greet those of the household of Narcissus , who are in the Lord .
मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ
ROM 16:12     Alignment score: 0.16 → 0.17
Greet Tryphaena and Tryphosa , who work hard in the Lord . Greet Persis the beloved , who has worked much in the Lord .
प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना त्रोफोसालाई अभिवादन देओ परसीसलाई अभिवादन देओ , जसले प्रभुमा धेरै काम गरेका छन्
ROM 16:13     Alignment score: 0.104 → 0.146
Greet Rufus , chosen in the Lord , and his mother and mine .
प्रभुमा चुनिएका रूफस तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन् , तिनीहरूलाई अभिवादन देओ
ROM 16:14     Alignment score: 0.225 → 0.228
Greet Asyncritus , Phlegon , Hermes , Patrobas , Hermas , and the brothers who are with them .
असिंक्रितस , फ्लेगन , हर्मेस , पत्रोबास , हर्मास उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ
ROM 16:15     Alignment score: 0.194 → 0.197
Greet Philologus and Julia , Nereus and his sister , and Olympas , and all the believers who are with them .
फिलोलोगस युलिया , नेरियस तिनकी बहिनी , ओलिम्पास तिनीहरूसित भएका सबै विश्‍वासीहरूलाई अभिवादन देओ
ROM 16:16     Alignment score: 0.37 → 0.367
Greet one another with a holy kiss . All the churches of Christ greet you .
एक आपसमा पवित्र चुम्बनले अभिवादन गर ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्
ROM 16:17     Alignment score: 0.214 → 0.217
Now I urge you , brothers , to think about those who are causing the divisions
and stumbling . They are going beyond the teaching that you have learned . Turn away from them .
अब भाइ हो , जसले विभाजन बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न तिमीहरूलाई आग्रह गर्छु तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् तिनीहरूदेखि टाढा बस
ROM 16:18     Alignment score: 0.301 → 0.306
For people such as these do not serve our Lord Christ , but their own stomach . By their smooth and flattering speech they deceive the hearts of the innocent .
किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन् , तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् तिनीहरूका चिप्ला कुरा चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ
ROM 16:19     Alignment score: 0.327 → 0.331
For your example of obedience reaches everyone . I rejoice , therefore , over you , but I want you to be wise as to that which is good , and innocent to that which is evil .
किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ त्यसकारण , तिमीहरूमा आनन्द मनाउँछु , तर जुन कुरो असल त्यसमा बुद्धिमानी होओ , जुन कुरा खराब त्यसमा निर्दोष होओ भन्‍ने चाहन्छु
ROM 16:20     Alignment score: 0.351 → 0.35
The God of peace will soon crush Satan under your feet
. May the grace of our Lord Jesus Christ be with you .
शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसित रहोस्
ROM 16:21     Alignment score: 0.33 → 0.343
Timothy , my fellow worker , greets you , and Lucius , Jason , and Sosipater , my kinsmen .
मेरा सहकर्मी तिमोथी मेरा आफन्त लुकियस , यासोन सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्
ROM 16:22     Alignment score: 0.221 → 0.22
I , Tertius , who write this epistle down , greet you in the Lord .
यो पत्र लेख्‍ने तर्तियसले प्रभुमा अभिवादन गर्दछु
ROM 16:23     Alignment score: 0.324 → 0.321
Gaius , the host for me and for the whole church , greets you . Erastus , the treasurer
of the city , greets you , with Quartus the brother .
गायस जसले मलाई सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन् , उनले तिमीहरूलाई अभिवादन भनेका छन् सहरका कोषाध्यक्ष इरास्तस भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन्
ROM 16:25     Alignment score: 0.24
Now to him who is able to make you stand according to my gospel and the preaching of Jesus Christ , according to the revelation of the mystery that had been kept secret for long ages ,
अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ ,
ROM 16:26     Alignment score: 0.226 → 0.276
but now has been revealed and made known through the prophetic writings to all nations , by the command of the eternal God , to bring about the obedience of faith .
तर अब सारा गैरयहूदीहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्‍त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको जनाइएको ,
ROM 16:27     Alignment score: 0.591 → 0.595
To the only wise God , through Jesus Christ , be glory forever . Amen .
एक मात्र बुद्धिमान् परमेश्‍वरलाई , येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस् आमेन !
ROM 16     Average alignment score: 0.266 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16