Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 12:1     Alignment score: 0.259
I urge you therefore , brothers , by the mercies of God , to present your bodies a living sacrifice , holy , acceptable to God . This is your reasonable service .
यसकारण , भाइहरू हो , परमेश्‍वरको कृपाद्वारा तिमीहरूलाई बिन्‍ती गर्दछु , कि आ-आफ्ना शरीरलाई पवित्र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर यो नै तिमीहरूको उचित सेवा हो


ROM 12:2     Alignment score: 0.341 → 0.347
Do not be conformed to this world , but be transformed by the renewal of your mind . Do this
to know what is the good , acceptable , and perfect will of God .
यस संसारको ढाँचाअनुसार नचल , तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ परमेश्‍वरको असल , ग्रहणयोग्य सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर
ROM 12:4     Alignment score: 0.254
For we have many members in one body , but not all the members have the same function .
किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन् , तर अङ्गहरूको काम एउटै हुँदैन
ROM 12:5     Alignment score: 0.232
In the same way , we who are many are one body in Christ , and are individually members of each other .
त्यसरी नै , हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ , हामी सबै एक - अर्काका अङ्गहरू हौँ
ROM 12:6     Alignment score: 0.326 → 0.308
We have different gifts according to the grace that was given to us . If one 's gift is prophecy
, let it be done according to the proportion of his faith .
हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक - फरक वरदानहरू छन् यदि कसैको वरदान अगमवाणी हो भने , उसको विश्‍वासको परिमाणअनुसार गरोस्
ROM 12:7     Alignment score: 0.298 → 0.321
If one 's gift is service , let him serve . If one has the gift of teaching , let him teach .
यदि कसैको वरदान सेवाको हो भने , त्यसले सेवा गरोस् यदि कसैसँग सिकाउने वरदान भने , त्यसले सिकाओस्
ROM 12:8     Alignment score: 0.205 → 0.207
If one 's gift is encouragement , let him encourage . If one 's gift is giving , let him do it generously . If one 's gift is leading , let it be done with care . If one 's gift is in showing mercy , let it be done with cheerfulness .
यदि कसैको वरदान उत्साह दिने हो भने , त्यसले उत्साह देओस् यदि कसैको वरदान दिने भने , त्यसले उदारतासाथ गरोस् यदि कसैको वरदान अगुवाइ गर्ने हो भने , त्यसले होसियारीसाथ गरोस् यदि कसैको वरदान दया गर्ने हो भने , त्यसले यो प्रसन्‍न भएर गरोस्
ROM 12:9     Alignment score: 0.174 → 0.237
Let love be without hypocrisy . Abhor what is evil ; hold on to that which is good .
प्रेम निष्कपट होस् जे खराब , त्यसलाई घृणा गर ; जे असल , त्यसमा लागिरहो
ROM 12:10     Alignment score: 0.222 → 0.264
Concerning love of the brothers , be affectionate to one another . Concerning honor , respect one another .
दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक - अर्काप्रति स्‍नेही बन आदर गर्ने सम्बन्धमा एक - अर्कालाई आदर गर
ROM 12:11     Alignment score: 0.198 → 0.244
Concerning diligence , do not be hesitant . Concerning the spirit , be eager . Concerning the Lord , serve him .
लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ आत्माको सन्बन्धमा उत्सुक होओ प्रभुको सम्बन्धमा उहाँको सेवा गर
ROM 12:12     Alignment score: 0.087 → 0.095
Rejoice in certain hope , be patient in suffering , be faithful in prayer .
तिमीहरूमा भएको भविष्यप्रतिको निश्‍चयताको बारेमा आनन्द मनाओ दुःखमा धैर्य गर निरन्तर प्रार्थना गर्दै रहो
ROM 12:13     Alignment score: 0.127 → 0.14
Share in the needs of the saints . Find
many ways to show hospitality .
विश्‍वासीहरूका खाँचाहरूमा बाँड - चुँड गर अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर
ROM 12:14     Alignment score: 0.176 → 0.185
Bless those who persecute you ; bless and do not curse .
तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ ; श्राप नदेओ
ROM 12:15     Alignment score: 0.191
Rejoice with those who rejoice ; weep with those who weep .
आनन्द गर्नेहरूसँग आनन्द मनाओ ; रुनेहरूसँग रोओ
ROM 12:16     Alignment score: 0.296 → 0.292
Be of the same mind toward one another . Do not think in proud ways , but accept lowly people . Do not be wise in your own thoughts .
एक अर्काप्रति एउटै मनका होओ अभिमानी तरिकाले नसोच , तर नम्रहरूलाई स्वीकार गर आफ्नै विचारमा बुद्धिमान् नहोओ
ROM 12:17     Alignment score: 0.29
Repay no one evil for evil . Do good things in the sight of all people .
खराबीको सट्टा खराबी नगर सबै मानिसको नजरमा असल गर
ROM 12:18     Alignment score: 0.208
If possible , as far as it depends on you , live
at peace with all people .
सम्भव भए , तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस
ROM 12:19     Alignment score: 0.342 → 0.343
Do not avenge yourselves , beloved , but give way to the wrath of God . For it is written , " ' Vengeance belongs to me ; I will repay , ' says the Lord . "
प्रिय हो , आफैँले बदला नलेओ , तर परमेश्‍वरको क्रोधमा छोडिदेओ किनकि लेखिएको , बदला लिने काम मेरो हो ; मैले बदला लिनेछु , परमप्रभु भन्‍नुहुन्छ
ROM 12:20     Alignment score: 0.295 → 0.305
" But if your enemy is hungry , feed him . If he is thirsty , give him a drink . For if you do this , you will heap coals of fire on his head . "
तर तिम्रो शत्रु भोकाएको भने , उसलाई खान देऊ तिर्खाएको भने , उसलाई पिउन देऊ किनकि तिमीले यसो गर्‍यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ
ROM 12:21     Alignment score: 0.286 → 0.303
Do not be overcome by evil , but overcome evil with good .
खराबीबाट पराजित नहोओ , तर खराबीलाई भलाइले जित
ROM 12     Average alignment score: 0.259 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16