Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 16:1     Alignment score: 0.547
The word of Yahweh came
to Jehu son of Hanani against Baasha , saying ,
बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो ,


1KI 16:2     Alignment score: 0.226 → 0.23
" Although
I exalted you out of the dust and made you leader over my people Israel , you have walked in the way of Jeroboam and have made my people Israel to sin , so as to provoke me to anger with their sins .
" मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस्
1KI 16:3     Alignment score: 0.36 → 0.369
See , I will completely sweep away Baasha and his family and I will make your family like the family of Jeroboam son of Nebat .
हेर् , बाशा त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु
1KI 16:4     Alignment score: 0.234 → 0.225
The dogs will eat anyone belonging to Baasha who dies in the city , and the birds of the sky will eat anyone who dies in the fields . "
बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खाने छन् , खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्गीहरूले खाने छन्
1KI 16:6     Alignment score: 0.461
Baasha slept with his ancestors and was buried in Tirzah , and Elah his son became king in his place .
बाशा आफ्ना पित्रहरूसित सुत्न गए , तिनलाई तिर्सामा गाडियो तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए
1KI 16:8     Alignment score: 0.368 → 0.366
In the twenty - sixth year of Asa king of Judah , Elah son of Baasha began to reign over Israel in Tirzah ; he reigned two years .
यहूदाका राजा आसाको छब्बिसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले तिनले दुई वर्ष राज्य गरे
1KI 16:9     Alignment score: 0.25 → 0.254
His servant Zimri , captain of half his chariots , conspired against him . Now Elah was in Tirzah , drinking himself drunk
in the house of Arza , who was over the household in Tirzah .
तिनको दास जिम्री अर्धरथ - सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए
1KI 16:10     Alignment score: 0.427 → 0.424
Zimri went in , attacked him and killed him , in the twenty - seventh year of Asa king of Judah , and became king in his place .
जिम्री भित्र पसे , राजामाथि आक्रमण गरी तिनलाई मारे यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए
1KI 16:11     Alignment score: 0.268 → 0.299
When Zimri began to reign and was seated on his throne , he killed all the family of Baasha . He did not leave alive
a single male belonging to Baasha 's relatives or friends .
जब जिम्री आफ्नो सिंहासनमा बसी शासन गर्न थाले , तिनले बाशाका सबै घरानालाई मारे तिनले बाशाका आफन्त वा मित्रहरूमध्ये एउटै पनि पुरुषलाई जिउँदो छाडेनन्
1KI 16:12     Alignment score: 0.227 → 0.248
So Zimri destroyed all the family of Baasha , according to the word of Yahweh which he spoke against Baasha by Jehu the prophet ,
यसरी अगमवक्ता येहूद्वारा परमप्रभुले बाशाको विरुद्धमा बोल्नुभएको वचनमुताबिक जिम्रीले बाशाका सारा घरानालाई नष्ट गरिदिए
1KI 16:13     Alignment score: 0.268 → 0.267
for all the sins of Baasha and the sins of Elah his son that they committed , and by which they had led Israel to sin , so that they provoked Yahweh , the God of Israel , to anger with their idols .
बाशा तिनका छोरा एलाहले गरेका पाप इस्राएललाई गर्न लगाएका सबै पापको कारण अनि तिनीहरूका मूर्तिहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएको कारण यस्तो हुन आएको हो
1KI 16:16     Alignment score: 0.275 → 0.287
The army camped there heard it said , " Zimri has plotted and has killed the king . " So that day in the camp , all Israel declared Omri , the commander of the army , king over Israel .
बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए छाउनीका सेनाले यो सुने , जिम्रीले षड्यन्त्र गरी राजालाई मारेका छन् त्यसैले त्यसै दिन छाउनीमा सारा इस्राएलले सेनापति ओम्रीलाई इस्राएका राजा घोषणा गरे
1KI 16:17     Alignment score: 0.199 → 0.231
Omri went up from Gibbethon and all Israel with him , and they besieged Tirzah .
ओम्री गिब्बतोनबाट गए तिनीसँगै सारा इस्राएल पनि गए , अनि तिनीहरूले तिर्सालाई घेरा हाले
1KI 16:18     Alignment score: 0.242 → 0.253
So when Zimri saw that the city had been taken , he went into the fortress attached to the king 's palace and set fire to the building over him ; in this way he died in the flames .
त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए , तिनले राजमहलमा आगो लगाइदिए यसरी तिनी आगोमा जलेर मरे
1KI 16:19     Alignment score: 0.164 → 0.172
This
was for the sins that he had committed in doing what was evil in the sight of Yahweh , by walking in the way of Jeroboam and in the sin that he had committed , so as to lead Israel to sin .
तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो , त्यही गरेर यारोबामको चालमा तिनले गरेका पाप तिनले इस्राएललाई गर्न लगाएका पापमा हिँडेर ती पाप गरेकाले यसो हुन आएको हो
1KI 16:21     Alignment score: 0.359 → 0.359
Then the people of Israel were divided into two parts . Half of the people followed Tibni son of Ginath , to make him king , and half followed Omri .
तब इस्राएलका मानिसहरू दुई भागमा विभाजन भए मानिसहरूमध्ये आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन तिनलाई पछ्याए भने बाँकी आधाले चाहिँ ओम्रीलाई पछ्याए
1KI 16:22     Alignment score: 0.425
But the people who followed Omri were stronger than the people who followed Tibni son of Ginath . So Tibni died , and Omri became king .
तर ओम्रीलाई पछ्याउने मानिसहरू गीनतका छोरा तिब्नीलाई पछ्याउने मानिसहरूभन्दा बढी शक्तिशाली थिए त्यसैले तिब्नी मरे , ओम्री राजा बने
1KI 16:23     Alignment score: 0.352 → 0.357
Omri began to reign over Israel in the thirty - first year of Asa king of Judah , and he reigned twelve years . He reigned from Tirzah for six years .
यहूदाका राजा आसाको एकतिसौँ वर्षमा ओम्रीले सारा इस्राएलमाथि शासन गर्न थाले , तिनले जम्माजम्मी बाह्र वर्ष राज्य गरे तिनले वर्षचाहिँ तिर्साबाट राज्य गरे
1KI 16:24     Alignment score: 0.259 → 0.261
He bought the hill of Samaria from Shemer for two talents of silver . He built a city on the hill and called the name of the city Samaria , after the name of Shemer , the past owner of the hill .
तिनले करिब सत्तरी किलोग्राम चाँदीमा शेमेरको हातबाट सामरियाको डाँडा किने तिनले त्यसमा एउटा सहर बनाए , त्यस डाँडाको प्रथम मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे
1KI 16:25     Alignment score: 0.182 → 0.191
Omri did what was evil in the sight of Yahweh and acted more wickedly than all who had been before him .
ओम्रीले परमप्रभुको दृष्टिमा जे खराब थियो , त्यही गरे , अनि तिनीभन्दा अगिका सबैले भन्दा तिनी अझै दुष्टतापूर्वक हिँडे
1KI 16:28     Alignment score: 0.444 → 0.418
So Omri slept with his ancestors and was buried in Samaria and Ahab his son became king in his place .
यसरी ओम्री आफ्ना पित्रहरूसित सुते , तिनी सामरियामा गाडिए त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए
1KI 16:29     Alignment score: 0.477 → 0.479
In the thirty - eighth year of Asa king of Judah , Ahab son of Omri began to reign over Israel . Ahab son of Omri reigned over Israel in Samaria twenty - two years .
यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे
1KI 16:30     Alignment score: 0.289
Ahab son of Omri did what was evil in the sight of Yahweh , more than all those who were before him .
ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो , त्यही गरे तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे
1KI 16:31     Alignment score: 0.317 → 0.339
It was to Ahab a trivial thing to walk in the sins of Jeroboam son of Nebat , so he took as his wife Jezebel the daughter of Ethbaal , king of the Sidonians ; he went and worshiped Baal and bowed down to him .
आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे तिनले बालको पुजा गरे त्यसको सामु निहुरे
1KI 16:32     Alignment score: 0.299
He built an altar for Baal in the house of Baal , which he had built in Samaria .
तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए
1KI 16:33     Alignment score: 0.271 → 0.281
Ahab made an Asherah pole . Ahab did even more to provoke Yahweh , the God of Israel , to anger than all the kings of Israel who had been before him .
आहाबले अशेरा देवीको मूर्ति खडा गरे आहाबले तिनीभन्दा अगिका सबै राजाले भन्दा बढी इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए
1KI 16     Average alignment score: 0.315 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22