Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 21:1     Alignment score: 0.469
Now some time later
, Naboth the Jezreelite had a vineyard in Jezreel , near the palace of Ahab , king of Samaria .
यो केही समय बितेपछिको कुरा हो सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो


1KI 21:2     Alignment score: 0.245 → 0.247
Ahab spoke to Naboth , saying , " Give me your vineyard , so I can have it as a vegetable garden , because it is near my house . In exchange , I will give you a better vineyard , or , if you prefer , I will pay you its value in money . "
आहाबले नाबोतलाई यसो भने , सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै यसको सट्टामा तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने तिमीलाई यसको दाम तिरिदिने छु
1KI 21:3     Alignment score: 0.274 → 0.279
Naboth replied to Ahab , " May Yahweh forbid that I should give the inheritance of my ancestors to you . "
नाबोतले आहाबलाई जवाफ दिए , मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून्
1KI 21:4     Alignment score: 0.316
So Ahab went into his palace resentful and angry because of the answer Naboth the Jezreelite gave him when he said , " I will not give you the inheritance of my ancestors . " He lay down on his bed , turned away his face , and refused to eat any food .
त्यसैले आहाब उदास भए , रिसाएर आफ्नो दरबारमा गए किनकि यिजरेली नाबोतले तिनलाई यसो भनी जवाफ दिएका थिए , मेरा पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन्नँ तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुते , तिनले खाना खान इन्कार गरे
1KI 21:5     Alignment score: 0.196 → 0.201
Jezebel his wife came to him and said to him , " Why is your heart so sad , so that you eat no food ? "
तिनकी पत्नी ईजेबेल तिनीकहाँ आएर भनिन् , खानै नखाने गरी तपाईं किन यति धेरै उदास हुनुभएको ?
1KI 21:6     Alignment score: 0.341 → 0.342
He replied to her , " I spoke to Naboth the Jezreelite and said to him , ' Give me your vineyard for money , or if it pleases you , I will give you another vineyard to be yours . ' Then he answered me , ' I will not give you my vineyard . ' "
तिनले उनलाई जवाफ दिए , मैले यिजरेली नाबोतलाई भनेँ , ' तिम्रो दाखबारी मलाई बेच वा तिमीलाई इच्छा लागे तिमीलाई अर्को अझै राम्रो दाखबारी दिने छु ' तब तिनले मलाई जवाफ दिए , ' तिमीलाई मेरो दाखबारी दिन्नँ '
1KI 21:7     Alignment score: 0.303 → 0.308
So Jezebel his wife replied to him , " Do you not still rule the kingdom of Israel ? Get up and eat ; let your heart be happy . I will obtain for you the vineyard of Naboth the Jezreelite . "
त्यसैले तिनकी पत्नी ईजेबेलले तिनलाई जवाफ दिइन् , के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्न ? उठेर खानुहोस् तपाईंको मन प्रसन्न होस् यिजरेली नाबोतको दाखबारी तपाईंलाई दिलाइदिने छु
1KI 21:8     Alignment score: 0.245 → 0.261
So Jezebel wrote
letters in Ahab 's name , sealed them with his seal , and sent them to the elders and to the wealthy who sat with him in meetings , and who lived near Naboth .
त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन् , तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म - गुरुहरू भारदारहरूकहाँ पठाइन्
1KI 21:9     Alignment score: 0.178 → 0.205
She wrote
in the letters , saying , " Proclaim a fast and seat Naboth above the people .
उनले चिठीहरूमा यसो लेखेकी थिइन् , उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ
1KI 21:10     Alignment score: 0.253 → 0.255
Also place two dishonest men with him and let them testify against him , saying , ' You cursed God and the king . ' " Then take him out and stone him to death .
तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन् , ' तपाईंले परमेश्वर राजालाई सराप दिनुभयो ' तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार
1KI 21:12     Alignment score: 0.213 → 0.216
They proclaimed a fast and seated Naboth above the people .
तिनीहरूले उपवासको घोषणा गरे , नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए
1KI 21:13     Alignment score: 0.421 → 0.421
The two dishonest men came in and sat before Naboth ; they testified against Naboth in the presence of the people , saying , " Naboth cursed both God and the king . " Then they carried him out of the city and stoned him to death .
दुई जना बेइमान मानिस आए , तिनीहरू नाबोतको सामु बसे मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए , नाबोतले परमेश्वर राजा दुवैलाई सराप दिए त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे
1KI 21:14     Alignment score: 0.406 → 0.404
Then the elders sent word to Jezebel , saying , " Naboth has been stoned and is dead
. "
तब धर्म - गुरुहरूले ईजेबेललाई यो खबर पठाइन् , नाबोतलाई ढुङ्गाले हानेर मारिएको
1KI 21:15     Alignment score: 0.332 → 0.332
So when Jezebel heard that Naboth had been stoned and was dead
, she said to Ahab , " Get up and take possession of the vineyard of Naboth the Jezreelite , which he refused to give you for money , because Naboth is not alive , but dead . "
जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको भनी सुनिन् उनले आहाबलाई भनिन् , नाबोत मरिसकेकाले उठ्नुहोस् , यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए
1KI 21:16     Alignment score: 0.359
When Ahab heard that Naboth was dead
, he rose up to go down to the vineyard of Naboth the Jezreelite and take possession of it .
नाबोत मरे भनी जब आहाबले सुने तिनी उठेर यिजरेली नाबोतको दाखबारीमा गए , त्यसको अधिकार गरे
1KI 21:17     Alignment score: 0.455
Then the word of Yahweh came to Elijah the Tishbite , saying ,
तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो ,
1KI 21:18     Alignment score: 0.335
" Get up and go meet Ahab king of Israel , who lives in Samaria . He is in the vineyard of Naboth , where he has gone to take possession of it .
" उठ् , सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा त्यो नाबोतको दाखबारीमा जहाँ त्यो दाखबारी हडप्न गएको
1KI 21:19     Alignment score: 0.31 → 0.31
You must speak to him and say that Yahweh says , ' Have you killed and also taken possession ? ' Then you will tell him that Yahweh says , ' In the place where dogs licked the blood of Naboth , the dogs will lick your blood , yes , your blood . ' "
तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता , ' के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस् ? त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता , ' जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे , त्यही ठाउँमा कुकुरहरूले तेरो रगत , हो तेरै रगत चाट्ने छन् '
1KI 21:20     Alignment score: 0.366 → 0.377
Ahab said to Elijah , " Have you found me , my enemy ? " Elijah answered , " I have found you , because you have sold yourself to do what is evil in the sight of Yahweh .
आहाबले एलियालाई भने , मेरो शत्रु , के तैँले मलाई भेट्टाएको छस् ? एलियाले जवाफ दिए , तपाईंले परमप्रभुको दृष्टिमा दुष्ट काम गरी आफैलाई बेच्नुभएकोले मैले तपाईंलाई भेट्टाएको छु
1KI 21:21     Alignment score: 0.237 → 0.241
Yahweh says this to you : ' See , I will bring disaster on you and will completely consume and cut off from you every male child and slave and free man in Israel .
परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ , ' हेर् , तँमाथि विपत्ति ल्याउने छु , इस्राएलमा भएको तेरो हरेक पुरुष , कमारा फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु
1KI 21:22     Alignment score: 0.293 → 0.296
I will make your family like the family of Jeroboam son of Nebat , and like the family of Baasha son of Ahijah , because you have provoked me to anger and have led Israel to sin . '
तेरो घरानालाई नबातका छोरा यारोबाम अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् '
1KI 21:23     Alignment score: 0.422 → 0.422
Yahweh has also spoken concerning Jezebel , saying , ' The dogs will eat Jezebel beside the wall of Jezreel . '
परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको , ' यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् '
1KI 21:24     Alignment score: 0.213 → 0.212
Anyone who belongs to Ahab and dies in the city , the dogs will eat ; and the birds of the sky will eat anyone who dies in the field . "
आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन् , मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन्
1KI 21:25     Alignment score: 0.205 → 0.222
There was no one like Ahab , who sold himself to do what was evil in the sight of Yahweh , whom Jezebel his wife incited to sin .
आहाबजस्तो कोही थिएन जसले परमप्रभुको दृष्टिमा दुष्ट काम गर्न आफैलाई बेचे जसलाई तिनकी पत्नीले पाप गर्न उक्साएकी थिइन्
1KI 21:27     Alignment score: 0.429
When Ahab heard these words , he tore his clothes and put sackcloth on his body and fasted , and lay in sackcloth and became very sad .
जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते , आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए
1KI 21:28     Alignment score: 0.455
Then the word of Yahweh came to Elijah the Tishbite , saying ,
तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो ,
1KI 21:29     Alignment score: 0.226 → 0.24
" Do you see how Ahab humbles himself before me ? Because he humbles himself before me , I will not bring the coming disaster in his days ; it is in his son 's day that I will bring disaster on his family . "
के आहाबले मेरो सामु आफैलाई विनम्र पारेको तैँले देखेको छस् ? त्यसले मेरो सामु आफैलाई विनम्र तुल्याकोले आउनेवाला विपत्ति त्यसकै समयमा ल्याउँदिनँ त्यसको छोराको समयमा त्यसको परिवारमा विपत्ति ल्याउने छु
1KI 21     Average alignment score: 0.313 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22