Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 7:1     Alignment score: 0.314 → 0.348
Solomon took thirteen years to build his own palace .
आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो


1KI 7:2     Alignment score: 0.344 → 0.359
He built the Palace of the Forest of Lebanon . Its length was one hundred cubits , its width was fifty cubits , and its height was thirty cubits . The palace was built
with four rows of cedar pillars with cedar beams on the pillars .
तिनले लेबनानको वन भनिने राजदरबार बनाए यसको लमाइ एक सय हात , चौडाइ पचास हात उचाइ तिस हात थियो देवदारुका स्तम्भहरूका चारवटा लहर तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो
1KI 7:3     Alignment score: 0.069 → 0.093
The house was roofed with cedar that rested on beams . Those beams were supported by pillars . There were forty - five beams , fifteen in a row .
स्तम्भहरूमा अडिएका ती सत्तीहरूमाथि देवदारुले छत बनाइयो प्रत्येक लहरमा पन्ध्रवटा गरी जम्माजम्मी पैँतिसवटा सत्तरी थिए
1KI 7:4     Alignment score: 0.301
There were beams in three rows , and each window was opposite another window in three sets .
सत्तरीहरू तिनवटा लहरमा राखिएका थिए , हरेक झ्याल एक - अर्कामा आमनेसामने थिए
1KI 7:5     Alignment score: 0.117 → 0.142
All the doors and posts were made square with beams , and window was opposite window in three sets .
सबै ढोकाका आयतकार चौकोसहरू थिए अनि झ्याल तिन - तिनवटा पङ्क्तिमा एक अर्कातिर फर्केका थिए त्यहाँ पचास हात लामो तिस हात चौडा स्तम्भहरूले घेरिएको एउटा चोक थियो
1KI 7:6     Alignment score: 0.123 → 0.129
There was a colonnade fifty cubits long and thirty cubits wide , with a portico in front and pillars and a roof .
त्यसको सामु एउटा दलान थियो , त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो
1KI 7:7     Alignment score: 0.279 → 0.279
Solomon built the hall of the throne where he was to judge , the hall of justice . It was covered with cedar from floor to floor .
सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए यसको भुइँ देवदारुको काठले ढाकिएको थियो
1KI 7:9     Alignment score: 0.211 → 0.228
These buildings were adorned with costly hewn stones , precisely measured and cut with a saw and smoothed on all sides . These stones were used from the foundation to the stones on top , and also on the outside to the great court .
यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए यी ढुङ्गाहरू जगदेखि छतसम्म विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए
1KI 7:10     Alignment score: 0.249 → 0.258
The foundation was constructed with very large , costly stones of eight and ten cubits in length .
जगमा आठ दस हातका लामा - लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए
1KI 7:11     Alignment score: 0.362 → 0.376
Above were costly hewn stones precisely cut to size , and cedar beams .
तिनको माथि ठिक किसिमले काटिएका महङ्गा ढुङ्गाहरू देवदारुका सत्तरीहरू थिए
1KI 7:12     Alignment score: 0.186
The great courtyard surrounding the palace had three rows of cut stone and a row of cedar beams like the courtyard of the temple of Yahweh and the temple portico .
परमप्रभुको मन्दिरको चोक त्यसको दलानजस्तै विशाल चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तिनवटा पङ्क्ति थिए , देवदारुका सत्तरीहरूको एउटा पङ्क्ति थियो
1KI 7:13     Alignment score: 0.14 → 0.183
King Solomon sent for Huram and brought him from Tyre .
सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए
1KI 7:14     Alignment score: 0.363 → 0.372
Huram was the son of a widow of the tribe of Naphtali ; his father was a man of Tyre , a craftsman in bronze . Huram was filled with wisdom and understanding and skill to do great work with bronze . He came to King Solomon to work with bronze for the king .
हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए हुराम बुद्धि समझशक्तिले भरिएका काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए
1KI 7:15     Alignment score: 0.441
Huram fashioned the two pillars of bronze , each eighteen cubits high and twelve cubits in circumference .
हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे प्रत्येक स्तम्भको उचाइ अठार हात परिधि बाह्र हातको थियो
1KI 7:16     Alignment score: 0.291 → 0.286
He made two capitals of polished bronze to set on the tops of the pillars . The height of each capital was five cubits .
तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ - शिर पनि बनाए हरेक स्तम्भ - शिरको उचाइ पाँच हात थियो
1KI 7:17     Alignment score: 0.137
Checker latticework and wreaths of chain work for the capitals decorated the top of the pillars , seven for each capital .
हरेक स्तम्भमाथि भएको स्तम्भ - शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए
1KI 7:18     Alignment score: 0.219 → 0.228
So Huram made two rows of pomegranates
around the top of each pillar to decorate their capitals .
यसरी हुरामले स्तम्भहरूका स्तम्भ - शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए
1KI 7:19     Alignment score: 0.182 → 0.205
The capitals on the tops of the portico pillars were decorated with lilies , four cubits high .
दलानभित्रका स्तम्भका स्तम्भ - शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए
1KI 7:20     Alignment score: 0.172 → 0.178
The capitals on these two pillars also included , close to their very top , two hundred pomegranates in rows all around .
दुवै स्तम्भका स्तम्भ - शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ - शिरको चारैपट्टि पङ्क्ति - पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए
1KI 7:21     Alignment score: 0.37 → 0.383
He raised up the pillars at the temple portico . The pillar on the right was named Jakin , and the pillar on the left was named Boaz .
तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे दाहिनेपट्टिको स्तम्भलाई याकीन देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो
1KI 7:22     Alignment score: 0.131
On the top of the pillars were decorations like lilies . The fashioning of the pillars was done in this way .
स्तम्भ - शिरहरूलाई लिली फुलको आकारमा सजाइयो यसरी स्तम्भहरूको काम सम्पन्न भयो
1KI 7:23     Alignment score: 0.324 → 0.32
Huram made the round
sea of cast metal , ten cubits from brim to brim . Its height was five cubits , and the sea was thirty cubits in circumference .
हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो यसको उचाइ पाँच हात थियो , परिधि तिस हात थियो
1KI 7:24     Alignment score: 0.24
Under the brim encircling the sea were gourds , ten in each cubit , cast in one piece with " The Sea , " when that basin was cast .
त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए , खड्कुँलो लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए
1KI 7:25     Alignment score: 0.256 → 0.266
" The Sea " stood on twelve oxen , three looking toward the north , three looking toward the west , three looking toward the south , and three looking toward the east . " The Sea " was set on top of them , and all their hindquarters were toward the inside .
खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो तिनवटा उत्तरतिर फर्केका , तिनवटा पश्चिमतिर फर्केका , तिनवटा दक्षिणतिर फर्केका तिनवटा पूर्वतिर फर्केका थिए खड्कुँलो तीमाथि राखिएको थियो , तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए
1KI 7:26     Alignment score: 0.199 → 0.2
The sea was as thick as the width of a hand , and its brim was forged like the brim of a cup , like a lily blossom . The sea held two thousand baths of water .
खड्कुँलोको चौडाइ चार अङ्गुल थियो , यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो
1KI 7:27     Alignment score: 0.4
Huram made the ten stands of bronze . Each stand was four cubits long and four cubits wide , and the height was three cubits .
हुरामले काँसाका दसवटा आधार बनाए प्रत्येक आधार चार हात लामो , चार हात चौडा तिन हात अग्लो थियो
1KI 7:28     Alignment score: 0.058 → 0.061
The work of the stands was like this . They had panels that stood between frames ,
ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए ,
1KI 7:29     Alignment score: 0.223 → 0.253
and on the panels and on the frames were lions , oxen , and cherubim . Above and below the lions and oxen were wreaths of hammered work .
ती पाटा फ्रेमहरूमा सिंह , गोरु करूबहरू थिए सिंह गोरुहरूको माथि तल ढलौटे मालाहरू थिए
1KI 7:30     Alignment score: 0.226
Every stand had four bronze wheels and axles , and its four corners had supports beneath for the basin . The supports were cast with wreaths on the side of each one .
प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए , हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए
1KI 7:31     Alignment score: 0.199 → 0.213
The opening was round like a pedestal , a cubit and a half wide , and was within a crown that rose
up a cubit . On the opening were engravings , and their panels were square , not round .
आधारभित्र खुला भाग थियो , जसको गोलाकार साढे एक हात थियो , त्यसभित्र एक हात अग्लो मुकुट थियो त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए , आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए
1KI 7:32     Alignment score: 0.259 → 0.271
The four wheels were underneath the panels , and the axles of the wheels and their housings were in the stand . The height of a wheel was a cubit and a half .
चारवटा चक्का पाटाहरूको मुनि थिए , चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए हरेक चक्काको उचाइ साढे एक हात थियो
1KI 7:33     Alignment score: 0.222
The wheels were forged like chariot wheels . Their housings , rims , spokes , and hubs were all cast metal .
ती चक्काहरू रथका चक्काजस्ता थिए तिनका धुरा , बिट , सुइरा नाभि सबै ढालेर बनाइएका धातुका थिए
1KI 7:34     Alignment score: 0.131 → 0.133
There were four handles at the four corners of each stand , forged into the stand itself .
हरेक आधारका चारवटा समात्ने बिँड एउटा - एउटा कुनामा थिए , जुन आधारबाट बाहिर निस्केका थिए
1KI 7:35     Alignment score: 0.184 → 0.18
In the top of the stands there was a round band half a cubit deep , and on the top of the stand its supports and panels were attached .
आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो , अनि आधारका टेका पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए
1KI 7:36     Alignment score: 0.228 → 0.244
On the surfaces of the supports and on the panels Huram engraved cherubim , lions , and palm trees that covered the space available , and they were surrounded by wreaths .
पाटा टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू , सिंहहरू खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए
1KI 7:37     Alignment score: 0.19 → 0.19
He made the ten stands in this manner . All of them were cast in the same molds , and they had one size , and the same shape .
यसरी नै तिनले दसवटा आधार बनाए ती सबै एउटै नाप एउटै आकार भएका ढालेर बनाइएका थिए
1KI 7:38     Alignment score: 0.273 → 0.279
Huram made ten basins of bronze . One basin could hold forty baths of water . Each basin was four cubits across
and there was one basin on each of ten stands .
हुरामले काँसाका दसवटा बाटा बनाए एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो हरेक बाटा चार हातको थियो , दसवटै आधारका लागि एउटा - एउटा बाटा थियो
1KI 7:40     Alignment score: 0.373
Huram made the basins and the shovels and the sprinkling bowls . Then he finished all the work that he did for King Solomon in the temple of Yahweh :
हुरामले बाटाहरू , बेल्चाहरू छर्कने बाटाहरू बनाए यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए
1KI 7:42     Alignment score: 0.305 → 0.329
He made the four hundred pomegranates for the two sets of decorative latticework ( two rows of pomegranates for each set of latticework to cover the two bowl - like capitals that were on the pillars ) ;
तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम ( दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ - शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम ) ,
1KI 7:43     Alignment score: 0.199
the ten stands , and the ten basins on the stands .
दसवटा आधार आधारमाथि राख्नलाई दसवटा बाटा बनाए
1KI 7:44     Alignment score: 0.277 → 0.277
He made the large basin called " The Sea " with its twelve oxen under it ;
तिनले खड्कुँलो भनिने विशाल बाटा त्यसको मुन्तिर बाह्रवटा गोरु ,
1KI 7:45     Alignment score: 0.334 → 0.339
also the pots , shovels , basins , and all the other implements . Huram made them out of polished bronze , for King Solomon , for the temple of Yahweh .
भाँडाकुँडाहरू , बेल्चाहरू , बाटाहरू अनि सबै चिजहरू बनाए हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए
1KI 7:46     Alignment score: 0.176 → 0.229
The king had cast them in the plain of the Jordan , in the clay ground between Succoth and Zarethan .
राजाले ती यर्दनको मैदानमा सुक्कोत सार्तानको बिचमा ढालेर बनाउन लगाएका थिए
1KI 7:50     Alignment score: 0.355 → 0.365
Solomon also had made the cups , lamp trimmers , basins , spoons , and incense burners , all of which were made of pure gold ; he had sockets of gold made for the doors of the inner room ( which was the most holy place ) , and for the doors of the main hall of the temple .
सोलोमनले गिलासहरू , सलेदाका चिम्टाहरू , बाटाहरू , चम्चाहरू धुपोराहरू पनि बनाए यी सबै निखुर सुनका थिए तिनले भित्री कोठा ( अर्थात् महा - पवित्रस्थान ) का ढोकाहरू मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए
1KI 7     Average alignment score: 0.261 for 44 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22