Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 10:1     Alignment score: 0.356 → 0.356
When the queen of Sheba heard of Solomon 's fame concerning the name of Yahweh , she came to test him with hard questions .
जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन् , उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन्


1KI 10:2     Alignment score: 0.351 → 0.351
She came
to Jerusalem with a very long caravan , with camels loaded with spices , much gold , and many precious gemstones . When she arrived , she told Solomon all that was in her heart .
उनी मसलाहरू लादिएका ऊँटहरू , थुप्रै सुन धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन् उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन्
1KI 10:3     Alignment score: 0.331 → 0.331
Solomon answered all her questions
. There was nothing she asked that the king did not answer .
सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए
1KI 10:4     Alignment score: 0.396 → 0.396
When the queen of Sheba saw all Solomon 's wisdom , the palace that he had built ,
जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि , तिनले बनाएका राजदरबार ,
1KI 10:5     Alignment score: 0.176
the food on his table , the seating of his servants , the work of his servants and their clothing , also his cupbearers , and the manner in which he offered burnt offerings in the house of Yahweh , there was no more breath in her .
तिनको टेबुलको भोजन , तिनका वरिपरि बस्ने अधिकारीहरू , तिनका अधिकारीहरूका काम तिनीहरूका पोशाक , सेवा टहल गर्ने नोकर - चाकरहरू , तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन् , तब उनी अवाक् भइन्
1KI 10:6     Alignment score: 0.201 → 0.234
She said to the king , " It is true , the report that I heard in my own land of your words and your wisdom .
उनले राजालाई भनिन् , तपाईंका वचन तपाईंको बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरो साँचो रहेछ
1KI 10:7     Alignment score: 0.321 → 0.328
I did not believe what I heard until I came
here , and now my eyes have seen it . Not half was told me about your wisdom and wealth ! You have exceeded the fame that I heard about .
यहाँ नआएसम्म मैले सुनेको कुरामा मैले विश्वास गरिनँ अब मेरा आफ्नै आँखाले मैले देखेको छु तपाईंको बुद्धि धन - सम्पत्तिको बारेमा मलाई आधा मात्र बताइएको रहेछ ! तपाईंको कीर्ति मैले सुनेको भन्दा ज्यादा रहेछ
1KI 10:8     Alignment score: 0.262 → 0.27
How blessed are your wives , and how blessed are your servants who constantly stand before you , because they hear your wisdom .
तपाईंका पत्नीहरू कति प्रसन्न होलान् ! तपाईंको बुद्धि सुन्न पाएकाले तपाईंको सामु निरन्तर खडा हुने तपाईंका सेवकहरू कति प्रसन्न होलान् !
1KI 10:9     Alignment score: 0.233 → 0.247
May Yahweh your God be praised , who has taken pleasure in you , who placed you on the throne of Israel . Because Yahweh loved Israel forever , he has made you king , for you to do justice and righteousness ! "
परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको
1KI 10:10     Alignment score: 0.25 → 0.254
She gave the king 120 talents of gold and a large amount of spices and precious stones . No greater amount of spices as these that the queen of Sheba gave to King Solomon was ever given to him again .
उनले राजालाई चार टन सुन प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन ओपीरबाट सुन ल्याउने
1KI 10:12     Alignment score: 0.207 → 0.221
The king made almug wood pillars for the temple of Yahweh and for the king 's palace , and harps and lyres for the singers . No such quantity of almug wood has ever come or been seen again to this day .
राजाले ती चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर राजदरबारका खम्बाहरू बनाउनुका अतिरिक्त गायकहरूका लागि वीणा सारङ्गीहरू बनाए चन्दनको काठको यति धेरै परिमाण आजको दिनसम्म फेरि कहिल्यै देखिएको छैन
1KI 10:13     Alignment score: 0.238 → 0.244
King Solomon gave to the queen of Sheba everything she wished for , whatever she asked , in addition to what Solomon gave her of his royal bounty . So she returned to her own land with her servants .
राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन्
1KI 10:14     Alignment score: 0.16
Now the weight of gold that came
to Solomon in one year was 666 talents of gold ,
सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको ओजन तेइस टन थियो
1KI 10:15     Alignment score: 0.293 → 0.296
besides the gold that the traders and merchants brought . All the kings of Arabia and the governors in the country also brought gold and silver to Solomon .
यसबाहेक , पैकारीहरू व्यापारीहरूले पनि सुन ल्याउँथे अरब देशका सबै राजा प्रादेशिक राज्यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे
1KI 10:16     Alignment score: 0.225 → 0.237
King Solomon made two hundred large shields of beaten gold . Six hundred shekels of gold went into each one .
सोलोमन राजाले पिटेको सुनबाट दुई सयवटा ठुला - ठुला ढाल बनाए प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम लागेको थियो
1KI 10:17     Alignment score: 0.263 → 0.28
He also made three hundred shields of beaten gold . Three minas of gold went into each shield ; the king put them into the Palace of the Forest of Lebanon .
तिनले पिटेको सुनका तिन सयवटा स-साना ढाल पनि बनाए प्रत्येक ढालमा करिब डेढ किलोग्राम सुन लागेको थियो राजाले तिनलाई लेबनानको वन भनिने राजदरबारमा राखे
1KI 10:18     Alignment score: 0.272
Then the king made a great throne of ivory and overlaid it with the finest gold .
त्यसपछि राजाले हस्ती - हाडको एउटा ठुलो सिंहासन बनाई त्यसलाई सबैभन्दा उत्तम सुनले मोहोरे
1KI 10:19     Alignment score: 0.212 → 0.216
There were six steps to the throne , and the back of it had a rounded top . There were armrests on each side of the seat , and two lions standing beside the armrests .
सिंहासनमा उक्लने छवटा खुड्किला थिए , यसको पछाडिपट्टि गोलाकार टुप्पो थियो बस्ने आसनको दुवैपट्टि हात अड्याउने बाहु थिए , बाहुका छेउ - छेउमा उभिएका एक - एकवटा सिंह थिए
1KI 10:20     Alignment score: 0.168 → 0.184
Twelve lions stood on the steps , one on each side of each of the six steps . There was no throne like it in any other kingdom .
छवटै खुट्किलाको एक - एकपट्टि एउटा - एउटा सिंह गरी खुट्किलाहरूमा बाह्रवटा सिंह खडा थिए अन्य कुनै पनि राज्यमा यस्तो किसिमको सिंहासन थिएन
1KI 10:21     Alignment score: 0.306 → 0.311
All King Solomon 's drinking cups were gold , and all the drinking cups in the Palace of the Forest of Lebanon were of pure gold . None were silver , because silver was not considered valuable in Solomon 's days .
सोलोमन राजाका सबै पिउने कचौरा सुनका थिए , लेबनानको वन भनिने राजदरबारका भएका सबै पिउने कचौरा निखुर सुनका थिए कुनै पनि कचौरा चाँदीको थिएन किनकि सोलोमनको समयमा चाँदीलाई मूल्यवान् ठानिदैनथ्यो
1KI 10:22     Alignment score: 0.378 → 0.384
The king had at sea a fleet of oceangoing ships , along with the fleet of Hiram . Once every three years the fleet brought gold , silver , and ivory , as well as apes and baboons .
हीरामका जहाजहरूसँगै समुद्रमा सोलोमन राजाका पनि जहाजहरू थिए हरेक तिन वर्षमा एक पटक जहाजहरूले सुन , चाँदी , हस्ति - हाडसाथै ढेडु बाँदरहरू ल्याउने गर्थे
1KI 10:23     Alignment score: 0.3 → 0.335
So King Solomon exceeded all the kings of the world in riches and in wisdom .
यसरी सोलोमन राजा धन - सम्पत्ति बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए
1KI 10:24     Alignment score: 0.158 → 0.189
All the earth sought the presence of Solomon in order to hear his wisdom , which God had put in his heart .
परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे
1KI 10:25     Alignment score: 0.18 → 0.188
Those who visited brought tribute , vessels of silver and of gold , and clothes , armor , and spices , as well as horses and mules , year after year .
तिनलाई भेट्नेहरूले हरेक वर्ष कोसेली , सुन चाँदीका भाँडाकुँडाहरू , लुगाहरू , हातहतियार , मसलासाथै घोडा खच्चरहरू ल्याउँथे
1KI 10:26     Alignment score: 0.403 → 0.404
Solomon gathered together chariots and horsemen . He had 1,400 chariots and twelve thousand horsemen that he stationed in the chariot cities and with himself in Jerusalem .
सोलोमनले रथहरू घोडचढीहरू जम्मा गरे तिनका चौध सयवटा रथ बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू आफूसितै यरूशलेममा पनि राख्ने गर्थे
1KI 10:28     Alignment score: 0.279
The horses that belonged to Solomon were imported from Egypt , and Kue and the king 's merchants purchased them from Kue .
सोलोमनका घोडाहरू मिश्र क्यूएबाट पैठारी गरिन्थे , अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्ने गर्थे
1KI 10:29     Alignment score: 0.228 → 0.261
Chariots were purchased out of Egypt for six hundred shekels of silver each , and horses for 150 shekels each . Many of these were then sold to all the kings of the Hittites and Aram .
मिश्रबाट चाँदीका सय सिक्कामा एउटा रथ चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो त्यसपछि यीमध्ये धेरैजसो हित्ती अरामीहरूका राजाहरूलाई बेचिन्थे
1KI 10     Average alignment score: 0.274 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22