Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 18:1     Alignment score: 0.302 → 0.312
So after many days the word of Yahweh came to Elijah , in the third year of the drought , saying , " Go , show yourself to Ahab and I will send
rain on the land . "
धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो , आहाबकहाँ गएर आफैलाई प्रकट गर् , देशमा वृष्टि ल्याउने छु


1KI 18:2     Alignment score: 0.367 → 0.365
Elijah went to show himself to Ahab ; now the famine was severe in Samaria .
आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए सामरियामा घोर अनिकाल परेको थियो
1KI 18:3     Alignment score: 0.279 → 0.328
Ahab called Obadiah , who was in charge of the palace . Now Obadiah honored Yahweh very much ,
आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे
1KI 18:4     Alignment score: 0.361 → 0.366
for when Jezebel was killing the prophets of Yahweh , Obadiah took one hundred prophets and hid them by fifties in a cave and fed them with bread and water .
किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास - पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी पानी खुवाएका थिए
1KI 18:5     Alignment score: 0.265 → 0.278
Ahab said to Obadiah , " Go through the land to all the water springs and brooks . Perhaps we will find
grass and save the horses and mules alive , so that we will not lose all the animals . "
आहाबले ओबदियालाई भने , देशको चारैतिर भएका खोलानाला त्यसका मुहानहरूमा जाऊ सायद हामीले घाँस पाउनेछौँ अनि घोडा खच्चरहरूलाई जीवितै राख्न सक्छौँ यसरी हामीले सबै पशु गुमाउने छैनौँ
1KI 18:6     Alignment score: 0.252 → 0.259
So they divided the land between them to pass through it and look for water . Ahab went one way by himself and Obadiah went another way .
त्यसैले निरीक्षण पानीको खोजीको लागि तिनीहरूले देश विभाजन गरे आहाब एकलै एकातिर गए , ओबदिया अर्कोतिर गए
1KI 18:7     Alignment score: 0.316 → 0.322
As Obadiah was on the road , Elijah unexpectedly met him . Obadiah recognized him and lay facedown on the ground . He said , " Is it you , my master Elijah ? "
ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे ओबदियाले तिनलाई चिनिहाले भुइँतिर शिर निहुराए तिनले भने , के तपाईं मेरा मालिक एलिया हुनुहुन्न ?
1KI 18:8     Alignment score: 0.415
Elijah answered him , " It is I . Go tell your master , ' Look , Elijah is here . ' "
एलियाले तिनलाई जवाफ दिए , नै हुँ ' हेर , एलिया यहीँ छन् ' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ
1KI 18:9     Alignment score: 0.309 → 0.32
Obadiah replied , " How have I sinned , that you would give your servant into the hand of Ahab , for him to kill me ?
ओबदियाले भने , मैले के पाप गरेको छु , कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ ?
1KI 18:10     Alignment score: 0.285 → 0.287
As Yahweh your God lives , there is no nation or kingdom where my master has not sent men to find
you . Whenever a nation or kingdom says , ' Elijah is not here , ' Ahab makes them take an oath swearing that they could not find you .
परमप्रभु तपाईंका परमेश्वरको नाउँमा भन्दछु , कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन् ' एलिया यहाँ छैनन् ' भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन्
1KI 18:11     Alignment score: 0.272 → 0.281
Yet now you say , ' Go , tell your master that Elijah is here . '
तथापि अहिले तपाईं भन्नुहुन्छ , ' जाऊ , एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ '
1KI 18:12     Alignment score: 0.265 → 0.265
As soon as I am gone from you , the Spirit of Yahweh will carry you some place I do not know
. Then when I go and tell Ahab , and when he can not find you , he will kill me . Yet I , your servant , have worshiped Yahweh from my youth .
यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् तापनि तपाईंका दासले मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु
1KI 18:13     Alignment score: 0.348 → 0.364
Has it not been told to you , my master , what I did when Jezebel killed the prophets of Yahweh , how I hid one hundred of Yahweh 's prophets by fifties in a cave and fed them with bread and water ?
हे मेरा मालिक , ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास - पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन ?
1KI 18:14     Alignment score: 0.359 → 0.359
Now you say to me , ' Go and tell your master that Elijah is here , ' so that he will kill me . "
अहिले तपाईं मलाई भन्नुहुन्छ , ' जाऊ , एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ' तिनले मलाई मार्ने छन्
1KI 18:15     Alignment score: 0.303 → 0.293
Then Elijah responded , " As Yahweh of hosts lives , before whom I stand , I will surely show myself to Ahab today . "
तब एलियाले जवाफ दिए , सर्वशक्तिमान् परमप्रभु जसको अगि खडा छु , उहाँको नाउँमा शपथ खाएर भन्दछु , कि निश्चय नै आजै आहाबकहाँ देखा पर्ने छु
1KI 18:16     Alignment score: 0.423 → 0.431
So Obadiah went to meet Ahab , and told him what Elijah said . Then the king went to meet Elijah .
त्यसैले ओबदिया आहाबलाई भेट्न गए , एलियाले भनेका कुरा तिनलाई बताए
1KI 18:17     Alignment score: 0.26
When Ahab saw Elijah , he said to him , " Is it you ? You are the one who brings trouble to Israel ! "
तब राजा एलियालाई भेट्न गए जब आहाबले एलियालाई देखे , तिनले तिनलाई भने , तिमी नै एलिया हौ ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ ! "
1KI 18:18     Alignment score: 0.32 → 0.32
Elijah answered , " I have not brought trouble to Israel , but you and your father 's family are the ones who have caused trouble by abandoning the commandments of Yahweh and by following the Baals .
एलियाले जवाफ दिए , मैले इस्राएलमा कष्ट ल्याएको छैनँ , तर तपाईं तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको
1KI 18:19     Alignment score: 0.274 → 0.289
Now then , send
word and gather to me all Israel at Mount Carmel , along with the 450 prophets of Baal and the four hundred prophets of Asherah who eat at Jezebel 's table . "
अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस् ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस्
1KI 18:20     Alignment score: 0.247
So Ahab sent word to all the people of Israel and gathered the prophets together at Mount Carmel .
त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए , तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए
1KI 18:21     Alignment score: 0.344 → 0.344
Elijah came
near to all the people and said , " How long will you keep changing your mind ? If Yahweh is God , follow him . But if Baal is God , then follow him . " Yet the people did not answer him a word .
एलिया सबै मानिसका नजिक आई भने , कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग तर बाल परमेश्वर हो भने त्यसको पछि लाग तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन्
1KI 18:22     Alignment score: 0.457
Then Elijah said to the people , " I , I alone , am left as a prophet of Yahweh , but Baal 's prophets are 450 men .
तब एलियाले मानिसहरूलाई भने , परमप्रभुको अगमवक्ताको रूपमा एकलै छाडिएको छु , तर बालका अगमवक्ताहरू ४५० जना छन्
1KI 18:23     Alignment score: 0.296
So let them give us two bulls . Let them choose one bull for themselves and cut it in pieces , and lay it on the wood , but put no fire under it . Then I will prepare the other bull and lay it on the wood , and put no fire under it .
तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून् , अनि त्यसलाई दाउरामाथि राखून् , तर त्यसको मुनि आगो भने नलगाऊन् त्यसपछि अर्को साँढेलाई तयार पार्ने छु , त्यसलाई दाउरामाथि राख्ने छु , तर त्यसको मुनि आगो भने लगाउँदिनँ
1KI 18:24     Alignment score: 0.234 → 0.234
Then you will call on the name of your god , and I will call on the name of Yahweh , and the God who answers by fire , then let him be God . " So all the people answered and said , " This is good . "
तिमीहरूले आफ्नो देवतालाई पुकार गर , परमप्रभुलाई पुकार्ने छु जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने सबै मानिसले भने , यो असल कुरो हो
1KI 18:25     Alignment score: 0.319 → 0.323
So Elijah said to the prophets of Baal , " Choose one bull for yourselves and prepare it first , for you are many people . Then call on the name of your god , but put no fire under the bull . "
त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने , तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ त्यसपछि आफ्नो देवतालाई पुकार गर , तर साँढेको मुनि आगो नलगाओ
1KI 18:26     Alignment score: 0.354 → 0.363
They took the bull that was given to them and prepared it , and they called on the name of Baal from morning until noon , saying , " Baal , hear us . " But there was no voice , nor anyone who answered . They danced around the altar they had made .
तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे , बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे , हे बाल , हाम्रा कुरा सुन्नुहोस् तर त्यहाँ कुनै आवाज आएन , कसैले जवाफ दियो तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे
1KI 18:27     Alignment score: 0.176 → 0.192
At noon Elijah mocked them and said , " Shout out loudly ! He is a god ! Perhaps he is thinking , or is relieving himself , or he is traveling on a journey , or perhaps he is sleeping and must be awakened . "
मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने , अझै चर्को गरी कराओ त्यो पो देवता हो ! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको होला त्यसैले उसलाई ब्युँझाइनुपर्छ
1KI 18:28     Alignment score: 0.134 → 0.142
So they shouted more loudly , and they cut themselves , as they usually did , with swords and spears , until their blood flowed out over themselves .
त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए , तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार भालाले प्रहार गरे
1KI 18:29     Alignment score: 0.23
Midday passed , and they were still raving until the time of offering of the evening sacrifice , but there was no voice or anyone to answer ; there was no one who paid any attention to their pleadings .
मद्यदिन बितेर गयो , तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए , तर त्यहाँ कुनै आवाज सुनिएन कसैले जवाफ दियो तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन
1KI 18:30     Alignment score: 0.38 → 0.384
Then Elijah said to all the people , " Come near to me , " and all the people came near to him . Then he repaired the altar of Yahweh that was lying in ruin .
तब एलियाले मानिसहरूलाई भने , मेरो नजिक आओ सबै मानिस तिनको नजिक आए त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे
1KI 18:31     Alignment score: 0.293 → 0.294
Elijah took twelve stones , each stone representing one of the tribes of the sons of Jacob it was Jacob to whom the word of Yahweh came
, saying , " Israel will be your name . "
एलियाले बाह्रवटा ढुङ्गा लिए प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो , तेरो नाउँ इस्राएल हुने
1KI 18:32     Alignment score: 0.285
With the stones he built an altar in the name of Yahweh and he dug a trench around the altar large enough to contain two seahs of seeds .
ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए , त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने
1KI 18:33     Alignment score: 0.272 → 0.289
He arranged the wood for a fire , cut the bull in pieces , and laid the pieces of the bull on the wood . He said , " Fill four jars with water and pour it on the burnt offering and on the wood . "
तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे , साँढेलाई टुक्राटुक्रा पारे , ती टुक्राहरूलाई दाउरामाथि राखे तिनले भने , चार गाग्रा पानी भरेर यो बलि दाउरामाथि खन्याइदेओ
1KI 18:34     Alignment score: 0.336
Then he said , " Do it a second time , " and they did it a second time . Once more he said , " Do it a third time , " and they did it a third time .
त्यसपछि तिनले भने , दोस्रो पटक पनि यसै गर तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे फेरि एक पटक तिनले भने , तेस्रो पटक पनि यसै गर तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे
1KI 18:35     Alignment score: 0.339 → 0.411
The water ran around the altar and filled the trench .
पानी वेदीको चारैतिर पोखियो खाडल भरियो
1KI 18:36     Alignment score: 0.326 → 0.328
It happened at the time of the offering of the evening sacrifice , that Elijah the prophet came near and said , " Yahweh , the God of Abraham , of Isaac , and of Israel , let it be known this
day that you are God in Israel , and that I am your servant , and that I have done all these things at your word .
साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने , हे परमप्रभु , अब्राहाम , इसहाक इस्राएलका परमेश्वर , तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ तपाईंका दास हुँ यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस्
1KI 18:37     Alignment score: 0.231 → 0.205
Hear me , Yahweh , hear me , that these people may know
that you , Yahweh , are God , and that you have turned their heart back again to yourself . "
हे परमप्रभु , मेरो कुरा सुन्नुहोस् , तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको भनी यी मानिसहरूले जानून्
1KI 18:39     Alignment score: 0.27 → 0.269
When all the people saw this , they lay facedown on the ground and said , " Yahweh , he is God ! Yahweh , he is God ! "
जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने , परमप्रभु नै परमेश्वर हुनुहुन्छ ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ ! "
1KI 18:40     Alignment score: 0.327 → 0.328
So Elijah said to them , " Take the prophets of Baal . Do not let one of them escape . " So they took them , and Elijah brought the prophets of Baal down to the Kishon River and killed them there .
त्यसैले एलियाले तिनीहरूलाई भने , बालका अगमवक्ताहरूलाई पक्र एउटै पनि भाग्न नपाओस् त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे
1KI 18:41     Alignment score: 0.282 → 0.296
Elijah said to Ahab , " Get up , eat and drink , for there is the sound of much rain . "
एलियाले आहाबलाई भने , उठ्नुहोस् , खानपान गर्नुहोस् पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै
1KI 18:42     Alignment score: 0.302 → 0.317
So Ahab went up to eat and to drink . Then Elijah went up to the top of Carmel , bowed himself down on the earth and put his face between his knees .
त्यसैले आहाब खानपान गर्न पिउनलाई गए तब एलिया कर्मेल डाँडाको टाकुरामा उक्ले , भुइँमा आफ्नो शिर झुकाई आफ्ना घुँडाहरूका बिचमा आफ्नो मुहार राखे
1KI 18:43     Alignment score: 0.33
He said to his servant , " Go up now , look toward the sea . " His servant went up and looked and said , " There is nothing . " So Elijah said , " Go again , seven times . "
तिनले आफ्नो नोकरलाई भने , गएर समुद्रतिर गएर हेर् तिनको नोकर गएर हेर्‍यो फर्केर आई भन्यो , त्यहाँ केही छैन त्यसैले एलियाले भने , सातपल्ट गएर हेर्
1KI 18:44     Alignment score: 0.326 → 0.331
At the seventh time the servant said , " Look , there is a cloud going up from the sea , as small as a man 's hand . " Elijah replied , " Go up and say to Ahab , ' Make ready your chariot and go down before the rain stops you . ' "
सातौँ पटकमा नोकरले भन्यो , हेर्नुहोस् , मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको एलियाले जवाफ दिए , गएर आहाबलाई भन् , ' आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने
1KI 18:45     Alignment score: 0.267 → 0.267
It happened that in a little while the heavens grew black with clouds and wind , and there was a great rain . Ahab rode and went to Jezreel ,
केही क्षणमा नै बादल कालो भयो हुरी चल्यो , अनि त्यहाँ ठुलो झरी पर्‍यो आहाब रथमा चढेर यिजरेलमा गए ,
1KI 18:46     Alignment score: 0.199 → 0.283
but the hand of Yahweh was on Elijah . He tucked his robe in his belt and ran before Ahab to the entrance of Jezreel .
तर परमप्रभुको हात एलियामाथि थियो तिनले आफ्नो खास्टो पटुकामा कसे , यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे
1KI 18     Average alignment score: 0.305 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22